विश्व अर्थतन्त्र


न्यूयोर्क त्रस्त बन्दा पनि ट्रम्प लकडाउनको विपक्षमा, उल्टै भन्छन्-'अर्को महिनादेखि सुनौलो दिन आउँछु'

1585130470trump1.jpg
काठमाण्डौ । विश्वभरका देशहरुले कोरोनाको नियन्त्रणका लागि भन्दै लकडाउन गर्ने निर्णय गरिरहँदा अमेरीका भने त्यसो नगर्ने पक्षमा देखिएको छ ।  यतिबेला नेपालसहित भारत, बेलायत, स्पेन, इटली र अन्य देशहरु लकडानमा छन् । तर यी देशभन्दा ठीक उल्टो अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने लकडाउनले देशको अर्थतन्त्र चौपट हुुनसक्ने भन्दै लकडाउन...

कोरोनाले उदाउँदो अर्थतन्त्र डामाडोल, लगानीकर्ताले ८३ अर्ब डलर बजारबाट झिके

1585128556imf1.jpg
काठमाण्डौ । कोरोनाभाइरस अर्थात कोभिड १९ को सुरुवात देखि अहिले सम्म विश्वका लगानीकर्ताले उदाउँदो अर्थव्यवस्था भएका देशबाट ८३ अर्ब डलर निकालेका छन् । यसको जानकारी अन्तराष्ट्रीय मुुद्धा कोषका(आइएमएफ) प्रबन्ध निर्देशक क्रिस्टालिना जार्जीवाले जी ट्वान्टी देशहरुको अर्थमन्त्री तथा केन्द्रीय बैंकका प्रमुुखको साथमा गरिएको भिडियो...

कोरोनालाई ‘सामान्य फ्लू’ ठान्ने विश्वका केही देश, किन निर्धक्क छन् त्यहाँका शासक ?

15851278261111.jpg
काठमाण्डौ । सारा विश्व कोरोनाको सन्त्रासमा बाँचिरहदा विश्वका केही नेता भने यसबाट निस्फक्री जस्ता देखिएका छन् । ब्रजिलका राष्ट्रपति जैअर बोल्सोनारोले कोरोनाभाइरस जस्तो सामान्य फ्लुुलाई मिडियाले धेरै महत्व दिएको बताएका छन् ।  मेक्सिकोका राष्ट्रपति आन्दे«स् म्यानुुयल लोपेज ओब्रयाडरले कोरोनाबाट आफ्ना जनतालाई नडराउन र निर्धक्क...

1695556604Online-Ad.gif

चीनमा आतंक मच्चाएको हन्ता भाइरस: लक्षण यस्ता हुन्छन्, यसको पनि उपचार छैन

1585125918hanta.jpg
काठमाण्डौ । संसारभर कोरोनाभाइरसले त्रास फैलाइरहेको बेला चीनमा देखा परेको हन्ता भाइरसले मानिसलाई थप त्रसित बनाएको छ।  चीनमा हन्ता भाइरसको कारण २३ मार्चमा एक व्यक्तिको मृत्युु भएको समाचार अन्तर्राष्ट्रिय मिडियाहरुले प्रकाशन गरिरहेका छन् ।  ग्लोबल टाइमको अनुुसार हन्ता भाइरसका संक्रमित जुुन बसमा सवार थिए, त्यो बसका ३२ जनाको जाँच...

केजरीवालको घोषणा-'दिल्लीका भोका मजदूरले ५ हजारका दरले राहात पाउने'

1585101447kejariwal.jpg
काठमाण्डौ । कोरोना भाइरस संक्रमणको जोखिमका कारण विश्वभरका अधिकांश मुलुक लकडाउनमा छन् । यस्तो अवस्थामा दैनिक ज्यालादारी मजदूरहरुको अवस्था दयनीय बनेको छ । विशेष गरी निर्माण कार्यमा दैनिक ज्याला मजदुरी गर्नेहरु भोकै पर्ने अवस्था सिर्जना भएको छ ।  नेपालमा समेत निर्माण क्षेत्रमा कार्यरत लाखौं मजदूरको अवस्था दयनीय बन्दै गएको छ । यो...

कोभिड-१९: इटली र स्पेनको अवस्था झनै भयावह, अमेरिकामा भेटिए बढी नयाँ संक्रमित

1585072182spain.jpg
काठमाण्डौ । कोभिड–१९ को संक्रमण सुनामीको गतिमा फैलिइरहेको इटलीमा आज पनि मृत्यु हुनेको संख्या सबैभन्दा उच्च देखिएको छ ।  यो भाइरसको संक्रमणबाट इटलीमा आज एकैदिन ७४३ बढीको ज्यान गएको छ । योसहित इटलीमा हालसम्म यो भाइरसको संक्रमणबाट मर्नेको संख्या ६ हजार ८२० पुगेको छ ।  यो संख्या भनेको कोभिड १९ भाइरसको उद्गमस्थल चीनमा भएको क्षतिभन्दा...

मोदी वेभमा कोरोनाको ‘कालो छाया’, ६ वर्षमा कमाएको क्षणभरमै स्वाहा !

1585067183111.jpg
काठमाण्डौ । अहिले विश्वमा कोरोना वेभ चलेको छ । भारतमा केही वर्षदेखि मोदी वेभ चलेको थियो । सन् २०१४ मे २६ मा नरेन्द्र मोदीले पहिलोपटक प्रधानमन्त्री पद सम्हालेका थिए । त्यहाँका जनताले उनीबाट निकै ठूलो आशा पनि गरेका थिए । जनताको आशाबमोजिम मोदीले देशको आर्थिक स्थितिमा सुधारका लागि थुप्रै ऐतिहासिक निर्णय पनि गरे । यी निर्णयका आधार देशको...

कोरोना संक्रमणबाट अमेरिकामा एक नेपालीको मृत्यु

1585064762covid19.jpg
काठमाण्डौ । अमेरिकामा फैलिएको कोरोना संक्रमणको इपीसेन्टर न्यूयोर्कमा एक नेपाली संक्रमितको समेत ज्यान गएको छ ।  विगत १५ वर्षदेखि अमेरिकाको न्यूयोर्कमा बसोबास गर्दै आएका एक नेपालीको कोभिड १९ को संक्रमणबाट मृत्यु भएको हो ।  गत शुक्रबारदेखि न्युयोर्कको क्वीन्सस्थित एलमहस्ट अस्पतालमा उपचाररत पाँचथर घर भएका ४७ वर्षीय अनिल सुब्बाको...

मोदीद्वारा भारतमा २१ दिन लामो लकडाउनको घोषणा

1585063536modi.jpg
काठमाण्डौ । नेपालसँग सीमा जोडिएको भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले २१ दिन लामो लकडाउनको घोषणा गरेका छन् ।  आज साँझ देशबासीलाई सम्बोधन गर्दै उनले २१ दिन लामो लकडाउनको घोषणा गरेका हुन् ।  उनले आइतबार आफूबाट आह्वान भएको जनता कफ्र्यू सफल बनाउन सहयोग गरेकामा देशबासीलाई धन्यवाद समेत दिए ।  उनले अब भने देशभर २१ दिन लामो लकडाउनको...

विश्वका शक्तिशाली नेता कोरोनाले हायलकायल भइरहँदा पुटिन किन निस्फिक्री डूलिरहेका छन् ?

1585061908putin.jpg
काठमाण्डौ । रुसका राष्ट्रपति भलादिमिर पुुटिनले स्थिरता र सशक्त बन्ने चाहनामा भविष्यका लागि भनेर कयौं योजनाहरु बनाएका थिए । तर कोरोनाका कारण पैदा भएको संकट, तेलको मूल्यमा आएको गिरावट र रुसी मुुद्रामा आएको गिरावटले उनको योजनामा चुुनौति थपिदिएको छ । पुुटिनले अप्रिल महिनामा आफू ८० वर्षसम्म राष्ट्रपति भइरहने गरी संविधान संसोधन गर्न...

भारत सरकारले आयकर रिटर्नको समयसीमा बढायो, टीडीएस डिपोजिटको ब्याजदर घटाइयो

158504370028142-finance-minister.jpg
काठमाण्डौ । कोरोनाभाइरसको संकट बढ्दै गर्दा भारत सरकारले केही ठूलो कदम अगाडि बढाएको छ।  लगातार कोरोना संक्रमणका मुद्दाहरु बढ्न थालेपछि भारत सरकारले केही अहम् निर्णय लिएको हो। भारतीय वित्तमन्त्री निर्मला सीतारमणले पत्रकार सम्मेलनमार्फ आयकर रिटर्न फाइल दर्ता गर्ने समय मार्च ३१ बाट बढाएर जुन ३० सम्म पुर्याइएको घोषणा गरेकी छन्। उनले...

सरकार र नागरिकको लापरबाहीले डेढ महिनामै कसरी तहसनहस बन्यो स्पेन ?

158497476135.jpg
काठमाण्डौ । चीनपछि यूरोप कोरोना भाइरस संक्रमणको केन्द्र बनेको छ ।  यूरोपमा इटलीपछि स्पेनमा गम्भीर अवस्था सिर्जना भएको छ ।  रोयटर्सका अनुसार सोमबार दिउँसोसम्म स्पेनमा कोरोना भाइरसबाट मर्नेको संख्या २२०६ पुगिसकेको छ । सोमबार आधा दिनसम्ममा मात्रै यहाँ ४३४ संक्रमितले ज्यान गुमाएका छन् ।  स्पेनमा हालसम्म कोरोना भाइरस संक्रमितको...

अमेरिकी राष्ट्रपतिको एक खर्ब डलरको आर्थिक प्याकेज तुहियो

1584970909trump.jpg
वासिङ्टन (रासस/एएफपी) । कोरोनाभाइरसका कारण समस्यामा परेको अमेरिकी अर्थव्यवस्थाको उद्धारका लागि भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थनमा अमेरिकी माथिल्लो सदन सिनेटमा प्रस्तुत एक खर्ब अमेरिकी डलरको एक प्रस्ताव बहुमत नपुग्दा तुहिएको छ ।  उक्त प्रस्तावको विपक्षमा रहेका डेमोक्रेटिक पार्टीका सदस्यहरुले मतदानमा भाग लिएका...

साउदी अरबमा कफ्र्यूको घोषणा

1584969230saudi.jpg
काठमाण्डौ ।साउदी अरबमा सोमबार बेलुकादेखि देशभरि कफ्र्यूको घोषणा गरिएको छ । स्थानीय समयअनुसार बेलुका ७ बजेदेखि लागू हुने कम्पनी आगमी २१ दिनसम्म  कायम रहने अधिकारीहरूले जानकारी दिएका छन् ।  साउदी अरबका राजा सलमान बिन अब्दुल्लाजिज साउदले सोमबार दिउँसो तीनदिने कफ्र्यू आदेशको घोषणा गर्न भएको जनाइएको छ । उहाँले कोरोना भाइरसको सङ्क्रमण...

‘कोरोना संकट आतंकवादी हमलाभन्दा खतरनाक, अर्थव्यवस्था ट्रयाकमा आउन लाग्नेछ कैयन वर्ष’

1584967140counter.jpg
काठमाण्डौ । कोरोनाभाइरस विश्वमा तिव्र गतिमा फैलिरहदा यसले विश्वको अर्थतन्त्रको विकास दरमा सुुस्तता छाएको छ ।  कोरोनाले गर्दा विश्वले दिनहुँ अर्बौ रुपैयाँको घाटा व्यहोर्नुु परिरहेको छ । यसले पुुर्याएको आर्थिक नोक्सानीको अहिलेसम्म कुुनै लेखाजोखा हुुन सकेको छैन ।  बैज्ञानिकहरुले यसको कुुनै औषधि पनि पत्ता लगाउन सकेका छैनन् ।...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध