विश्व अर्थतन्त्र


कोरोना फैलिएको भारतीय मस्जिदको सभामा १९ नेपाली सहभागी भएका दूतावासको पुष्टि

1585664897dhuwani.jpg
काठमाण्डौ । भारतका नेपाली राजदूताबासले भारतीय मिडियाहरुले दाबी गरेभन्दा पनि ठूलो संख्यामा नेपालीहरु भारतमा कोरोना भाइरस संक्रमण फैलिने कारण मानिएको धार्मिक सभामा सहभागी भएको पुष्टि गरेको छ ।  भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले बिजशालासँग टेलिफोनमा कुरा गर्दै यस्तो पुष्टि गरेका हुन् ।  आचार्यका अनुसार कोरोना भाइरसको...

भारतमा कोरोना फैलाउने जड मानिएको धार्मिक समारोहमा ९ नेपाली पनि सहभागी भएका खुलासा

1585663340dhuwani.jpg
काठमाण्डौ । भारतीय मिडियाका अनुुसार तबलीगी जमातको मुख्यालय दिल्लीको निजामुुद्धीन मर्कज मस्जिद भारतमा कोरोना संक्रमण फैलाउने सबैभन्दा ठूलो स्रोतको रुपमा उदाएको छ । मिडियाका अनुुसार यहाँ मार्च महिनामा जम्मा भएको जमातमा भारत र विदेशबाट आएका मानिसहरु मार्फत भारतका विभिन्न ठाउँमा कोरोनाभाइरस फैलिएको छ ।   मध्य मार्चमा भएको जमातमाको...

कोरोना महामारीले विश्वभरका १ करोड १० लाख मानिस धनीबाट गरीब बन्दै

1585659762world-bank.jpg
काठमाण्डौ । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसका कारण आर्थिक गतिविधि ठप्पप्राय छ । कयौं प्रकारका कारोबार पूर्ण रुपमा बन्द छन्, व्यापार व्यवसाय पनि ठप्प अवस्थामा छ । उद्योग कलकारखाना समेत बन्द भइसकेका छन् । यस्तो अवस्थामा विश्वको आर्थिक वृद्धिदरमा पनि नराम्रो झट्का लाग्नसक्छ । विश्व बैंकले यही विषयलाई लिएर एक चेतावनी जारी...

1695556604Online-Ad.gif

ग्लोबल लिडर बन्न चीनले जानाजान कोरोना भाइरस फैलाएको आरोप

1585656952china.jpg
काठमाण्डौ । यतिबेला चीनलाई भारतीय मिडियाले निशाना बनाएका छन् । कोरोनाभाइस विश्वभर फैलिएपछि र यसले महामारीको रुप लिएपछि भारतीय मिडियाहरुले चीनलाई यसको मुुख्य जिम्मेवार ठहराएका छन् ।  कोरोनाको रोकथाम र नियन्त्रणका लागि भारत सरकारले  देशभर लकडाउन गरेको छ । यस्तोमा भारतको एक ठूलो तप्का चीनलाई जानीजानी कोरोनाभाइरस फैलाएको भन्दै आरोप...

कच्चा तेलको मूल्य १८ वर्षकै न्यून विन्दूमा

1585645420crude.jpg
काठमाण्डौ । सन् २०२० मा तेलको मूल्यमा आएको पहिरो अहिलेसम्म थामिएको छैन । कोरोनाभाइरसले विश्वमा आतंक फैलाउन थालेपछि आएको कच्चा तेलको मूल्यको गिरावट थामिने कुुनै संकेत पनि देखिएको छैन ।  सोमबार अमेरिकाको कच्चा तेलको मूल्यमा ७ प्रतिशतको गिरावट आएपछि १८ वर्षे पुुरानो रेकर्ड तोडिएको छ । त्यतिबेला कच्चा तेलको मूल्य प्रति ब्यारेल २०.०९...

लकडाउन बढाउने योजना छैन-भारत

1585581700india.jpg
भारतमा अहिले लागु भएको  लकडाउन २१ दिनभन्दा बढी लम्ब्याउने योजना नरहेको सरकारले जनाएको छ ।  भारतले गत मङ्गलबारदेखि देशब्यापी लकडाउनको घोषणा गरेको हो । सूचना तथा प्रसारण मन्त्रालयको सञ्चार सूचना विभागले सामाजिक सञ्जाल ट्वीटरमा लेखे अनुसार अहिलेसम्म लकडाउन बढाउने योजना सरकारले नबनाएको उल्लेख गरिएको छ ।  सञ्चारमन्त्री राजीव...

भुटानमा पनि ‘लकडाउन’ को अवधि २१ दिने बनाइयो

1585582243bhutan.jpg
भुटानमा लकडाउनको अवधि बढाएर २१ दिने बनाइएको छ । सोमवार घोषणा गरेको २१ दिने लकडाउन मंगलवारदेखी लागु हुनेभएको छ।  भुटानका प्रधानमन्त्रीको आधिकारीक ट्वीटर एकाउन्टमा सरकारले २१ दिने लकडाउन गर्ने निर्णय गरेको उल्लेख छ । उच्च सर्तकताका लागि लकडाउन अत्यावश्यक वाध्यता बनेको प्रधानमन्त्रीको भनाइ छ ।    भुपरिवेष्ठित मुलुक भुटानमा कोरोना...

फ्रान्सको एउटा चर्च बन्यो पूरा युरोप, अमेरिका र अफ्रिकासम्म फैलिएको कोरोनाको जड

1585580529corona1.jpg
काठमाण्डौ । फ्रान्समा कोरोना भाइरस संक्रमितको संख्या ४० हजार माथि पुगिसकेको छ । इमानुएल म्याक्रोन सरकारको कडा प्रतिबन्धका बाबजुद संक्रमितहरुको संख्या दैनिक रुपमा बढिरहेको छ । त्यहाँको सरकार कोरोना भाइरसबाट निम्तिएको चुनौतिको सामना डटेर गरिरहेको छ, तर, यो यूरोपीय देशमा कोरोनाको संक्रमण व्यापक रुपमा फैलिनु पछाडिको कारणतर्फ धेरैले...

चिनियाँ नागरिक भन्छन्–‘सरकारले ढाँट्यो, कोरोनाबाट ४२ हजार बढी मरेका हुन्’

1585567464epa.jpg
काठमाण्डौ । कोरोनाभाइरसको उद्गमथलो बुुहानका स्थानीय बासिन्दाले कोरोनाले गर्दा बुुहानमा मात्रै ४२ हजारको मृत्युु भएको बताएका छन् ।  यो संख्या चिनियाँ अधिकारीहरुले पूरै देशभर मरेका भनेर दाबी गरेको संख्याभन्दा दश गुुणा धेरै हो ।  सव्र्रपथम चीनको बुुहानमा देखिएको कोरोनाभाइरसले चीनमा ३ हजार ३ सय मानिस मरेका र ८१ हजार मानिस संक्रमित...

कोरोनाभाइरस: एकजनाका कारण ४० हजार मानिस क्वारन्टीनमा

1585539373111.jpg
भारतका अधिकारीहरूले कोभिड-१९ का कारण एकजना व्यक्तिसँगको सम्पर्कलाई लिएर उत्तरी प्रदेश पञ्जाबका २० वटा गाउँका ४० हजार मानिसलाई क्वारन्टीनमा राखेका छन्। त्यहाँ ७० वर्षका एक व्यक्तिको मृत्यु कोरोनाभाइरसको सङ्क्रमणका कारण भएको थियो, तर उनको मृत्युपछि मात्र कारण खुलेको हो। अधिकारीहरूले बीबीसी पञ्जाबीका अरबिन्द छाबडालाई बताए अनुसार...

कोरोनाबाट १८ घण्टाभित्रै २७०० को मृत्यु, अमेरिकाको अवस्था झन् जटिल

1585507219coroma.jpg
काठमाण्डौ । कोभिड १९ संक्रमणबाट विश्वभर पछिल्लो १८ घण्टा मृत्यु हुनेको संख्या २७०० पुगेको छ ।  योसँगै संक्रमणबाट मृत्यु हुनेहरुको कुल संख्या ३३ हजार ५५० पुगेको छ ।  कुल संक्रमितको संख्या ७ लाख १० हजार पुगेको छ भने पछिल्लो १८ घण्टामा मात्र विश्वभर ४७ हजार २०० बढी नयाँ संक्रमित फेला परेका छन् ।  विश्वभरमा अझै पनि २६ हजार ७०० बढी...

लाशै लाशको सहर भइसक्यो, तर हतास छैनन् इटलीका स्वास्थ्यकर्मी

1585489856hw.jpg
काठमाडौँ । सुरक्षा कवच लगाएर दिन रात खटिँदा इटलीका चिकित्सक तथा नर्सहरूलाई थकान त पक्कै भएको छ । तर उनीहरूको साहस र योग्यतामा लाखौँ नागरिकको प्राण अडेको छ । त्यसैले त उनीहरूले आफ्नो स्वास्थ्यको पनि पर्वाह नगरी दिन रात अस्पताल, स्वास्थ्य चौकी र पछिल्ला केही सातादेखि त शहरका चोकचोकमा पनि पुगेर सेवा दिन तल्लिन छन् । घरघरमा पुगेर...

नजिकको कामदारमा संक्रमण देखिएपछि बेलायती महारानीमा पनि कोरोना आशंका

1585477591queen.jpg
काठमाण्डौ । बेलायतकी महारानीको सेवामा खटिने एक कामदारमा कोरोनाभाइरस भेटिएको छ । जसले गर्दा महारानीमा समेत कोरोनाभाइरस हुुनसक्ने जोखिम बढेको बेलायतको पत्रिका द सनले जनाएको छ । राजदरबारको कुुकुरको हेरचाह गर्ने एक कामदार कोरोना टेस्टमा पोजेटिभ पाइएपछि उनलाई सेल्फ क्वारेन्टाइनमा रहन कामबाट बिदा दिइएको छ । अहिले उनी घरमै बसेर कोरोनासँग...

भारतमा लकडाउनले काम गर्न थाल्यो, संक्रमित वृद्धिको दरमा तीव्र सुधार

1585476005222.png
काठमाण्डौ । कोरोनाभाइरस नियन्त्रण गर्न भारत सरकारले गरेको लकडाउनको निर्णयले आफ्नो असर देखाउन सुुरु गरेको छ ।  भारतमा लकडाउनपछि नयाँ संक्रमितको संख्यामा गिरावट आइरहेको छ ।  कोरोनाभाइरस अपडेटका लागि बनाइएको वेभसाइट कोभिड१९ इन्डिया.ओआरजिमा दिइएको जानकारी अनुुसार कोरोनाभाइरसको संक्रमणमा भइरहेको बढोत्तरीको ट्रेण्डमा पछिल्ला...

कोरोनाले विश्व त्रसित भएको बेला उत्तर कोरिया भने मिसाइल परीक्षणमा, किन ढुक्क छ ?

1585472128nk.jpeg
काठमाण्डौ । सारा विश्व कोरोनाले आतङ्कित भइरहेका बेला उत्तर कोरियाका सैन्य तानाशाह किम जोङ उन भने ब्यालेस्टिक मिसाइल परीक्षण गरिरहेका छन् ।  आइतबार उत्तर कोरियाले कोरीयाली समुुन्द्रमा संदिग्ध ब्यालेस्टीक मिसाइल परीक्षण गरेको छ ।  केही समयअघि पनि उत्तर कोरीयाले किम जोङ उनको सहभागितामा मिसाइल परिक्षण गरेको थियो । दक्षिण कोरयाले...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध