विश्व अर्थतन्त्र


पुटिनको दाबी: कोरोना प्रभाव २–३ महिनामा सकिन्छ

1585469910putin.jpg
काठमाण्डौ । कोरोनाले सारा विश्वलाई आफ्नो चपेटामा पारेको छ । चीनदेखि अमेरिका, स्पेन, इटली, भारत र नेपालसम्म यो भाइरसले आफ्नो प्रभाव विस्तार गरिसकेको छ ।  पूरा विश्वमा यो भाइरसको संक्रमणबाट ३० हजार हाराहारीले आफ्नो ज्यान गुुमाइसकेका छन् । र यो अझै बढ्ने क्रममा रहेको छ । यससंगै यसबाट संक्रमित हुुनेको संख्यामा पनि निरन्तर बढोत्तरी भइरहेको...

कतारमा कोरोना संक्रमित मृत्युको पहिलो घटना, ८ लाख नेपाली जोखिममा

1585466918qatar1.jpg
काठमाण्डौ । करिब ८ लाखको संख्यामा नेपाली कामदार रहेका कतारमा पनि कोरोना भाइरस संक्रमणका कारण एकजनाको मृत्यु भएको छ । यो कोरोनाबाट संक्रमितबाट मृत्यु हुने कतारकै पहिलो केस हो ।  त्यहाँका जनस्वास्थ्य मन्त्रालयले यसको पुष्टि गरेको स्थानीय संचारमाध्यमहरुले जनाएका छन् ।  कतारमा पछिल्लो २४ घण्टामा २८ नयाँ संक्रमित भेटिएका छन् ।...

भारतका १० सरकारी बैंक गाभिएर ४ बने, ३ वर्षमै २७ बाट ७ बैंकमा सीमित

1585453394rbi.jpg
काठमाण्डौ । भारतका १० वटा सरकारी बैंकको मर्जर प्रक्रियाले स्वीकृति पाएका छन्। भारतीय रिजर्भ बैंक (आरबीआई) ले शनिबार अप्रिलबाट एकीकृत कारोबार गर्ने गरी १० वटा सरकारी बैंकको मर्जर प्रक्रियालाई अन्तिम स्वीकृति दिएको हो। यो स्वीकृतिसँगै अब ओरियन्टल बैंक अफ कमर्स र युनाइटेड बैंक अफ इन्डिया पञ्जाब नेसनल बैंकमा गाभिएर कारोबार सुरु...

1695556604Online-Ad.gif

अमेरिकाकै इतिहासमा सबैभन्दा ठूलो आर्थिक प्याकेज घोषणा, राष्ट्रपति ट्रम्पले दिए मन्जुरी

1585451673donald.jpg
काठमाण्डौ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरसबाट प्रभावित अर्थव्यवस्था उकास्न शुक्रबार २ हजार अर्ब डलरको आर्थिक प्याकेज घोषणा गरेका छन्। यो अमेरिकाकै इतिहासमा सबैभन्दा ठूलो आर्थिक प्याकेज हो। ट्रम्पले ह्वाइट हाउसमा सञ्चारकर्मीसँग कुराकानी गर्दै यो आर्थिक प्याकेजबाट तत्काल राहातको आवश्यकतालाई पूर्ति गर्नेछ। उनले...

इटली र स्पेनसँग सीमा जोडिएको फ्रान्समा पनि कोरोनाको विध्वंश

1585420844italy.jpg
काठमाण्डौ । पछिल्लो १८ घण्टामा इटलीमा मृत्यु हुने कोरोना संक्रमितको संख्या ८८९ थपिएसँगै यो भाइरसबाट सो देशमा ज्यान गुमाउनेको संख्या १० हजार माथि पुगेको छ ।  मार्च २८ को १८ घण्टाको अवधिमा इटलीमा ८८९ संक्रमितले ज्यान गुमाएका हुन् । योसँगै त्यहाँ ज्यान गुमाउनेको संख्या १० हजार २३ पुगेको छ ।  ज्यान गुमाउनेको संख्यासँगै इटलीमा...

स्पेनिस राजकुमारीको कोरोना संक्रमणबाट मृत्यु

1585416318teresa.jpg
काठमाण्डौ । स्पेनकी राजकुमारी मारिया टेरेसाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । ८६ बर्षिया टेरेसाको कोरोना भाईरसको संक्रमणका कारण आज निधन भएको उनका भाई हेनरीको हवाला दिँदै स्पेनका सञ्चारमाध्यमहरुले जनाएका छन् । योसँगै कोरोना भाइरसको महामारीबाट ज्यान गुमाउने पहिलो रोयल सदस्य भएकी छिन् ।   सन् १९३३ मा फ्रान्समा जन्मिएको...

भारतमा 'कोरोना हेल्मेट' चर्चामा, जनचेतना जगाउने राम्रो उपाय

1585406739corona-helmet.jpg
नयाँदिल्ली । विश्वभर कोभिड-१९ संक्रमणको आतंक छ । यस्तो बेलामा सर्वसाधारणलाई सचेत गराउने काम सबैभन्दा कठीन बनेर देखा परेको छ । तर, कतिपय देशहरुले यो भाइरसको विषयमा सुसूचित गराउने नयाँ नयाँ उपाय निकालेका छन् । भारतमा पनि अहिले नयाँ तरिका अपनाइएको छ, जसको अहिले विश्वभर चर्चा भइरहेको छ ।  त्यहाँको ट्राफिक प्रहरीले कोरोना भाइरससम्बन्धी...

कोभिड १९ विरुद्धको लडाईमा टाटा ट्रस्टद्वारा ५०० करोड भारु सहयोग

1585405153ratan.jpg
नयाँदिल्ली । टाटा ट्रस्टका चेयरमेन रतन टाटाले कोभिड १९ विरुद्ध भारत सरकारले थालेको संघर्षका लागि ५०० करोड भारु बराबरको सहयोग गर्ने घोषणा गरेका छन् ।  एक विज्ञप्ति जारी गर्दै उनले यस्तो घोषणा गरेका हुन् ।  भारत लगायतका विश्वका अधिकांश मुलुकहरु कोभिड १९ को संक्रमण नियन्त्रण तथा रोकथाममा सक्रिय भएका उल्लेख गर्दै टाटाले यस्तोबेला...

आइएमएफले भन्यो–‘विश्व अर्थतन्त्र मन्दीतर्फ’

1585397872imf.jpg
काठमाण्डौ । कोरोना भाइरसले विश्वको अर्थतन्त्रलाई मन्दीतर्फ धकेलिदिएको छ ।  अन्तर्राष्ट्रिय मुद्राकोष(आइएमएफ)का प्रमुख क्रिस्टेलिना जर्जिवाले शुक्रबार वासिङ्टनस्थित  लेण्डर्स स्टेयरिङ कमिटीसँगको बैठकपछि यो कुरा बताएकी हुन् ।  आइएमएफ चिफले भनेकी छिन्–‘विश्वको अर्थव्यवस्था मन्दीको चपेटामा परेको कुरा प्रष्ट भइसकेको छ । र,...

कोरोना भाइरस संक्रमणका कारण २४ घण्टाभित्र बाबुछोरीको मृत्यु

1585379175babu-chhori.jpg
बेलायतमा कोरोना भाइरस कोभिड-१९ संक्रमणबाट २४ घण्टाभित्र बाबुछोरीको ज्यान गएको छ ।  द सनको अनलाइन संस्करणका अनुसार बुधबार ६१ वर्षीय बुवा सुधीर शर्मा र त्यसको २४ घण्टा नबित्दै बिहीबार ३३ वर्षीया छोरी पूजाको मृत्यु भएको हो । सुधीर, हिथ्रो विमानस्थलको अध्यागमनमा कार्यरत अधिकृत थिए । विमानस्थलमा प्रिय अधिकृतका रूपमा चिनिएका उनलाई जनवरी...

अण्डामा कोरोनाको खोप पत्ता लगाउने प्रयास विफल, अन्य २० विकल्प सफलतानजिक

158537673322.jpg
काठमाण्डौ । पूरा अमेरिकाभरका गोप्य फर्महरुमा मानिसहरुको जीवन रक्षा गर्ने प्रयोजनले कखुराका लाखौं अण्डाहरु राखिएका छन् । यस्ता बहुमूल्य अण्डाहरुलाई प्रत्येक दिन सयौं र हजारौं ट्रकमा राखेर त्यस्ता फर्महरुमा राखिन्छ, जहाँ यी अण्डाको सुरक्षाका लागि गार्ड, लाखौं डलर बराबरको सरकार प्रवद्र्धित सुरक्षा सिस्टम बनाइएको हुन्छ ।  तर, ती...

कोरोनाप्रभावित ३३ लाखद्वारा बेरोजगारी भत्ताको दाबी

1585369125unemployment.jpeg
काठमाण्डौ। कोरोनाभाइरसको संक्रमणबाट पेशा व्यवसाय गुमाएको भन्दै करिब ३३ लाख अमेरिकीहरूले गत हप्ता बेरोजगारी भत्ताका लागि आवेदन दिएका अमेरिकी अधिकारीहरुले बताएका छन्। सन् १९८२ मा भन्दा यो संख्या झण्डै पाँच गुणा बढी हो। उक्त तथ्याँकले भाइरसको महामारीले अमेरिकी अर्थव्यवस्थामा पारेको क्षतिलाई आश्चर्यजनक रुपमा प्रतिबिम्ब गरेको छ।...

बेलायतका स्वास्थ्यमन्त्रीलाई नै कोरोना संक्रमण

1585320246uk.jpg
लण्डन । राजकुमार चाल्र्स र प्रधानमन्त्री बोरिस जोनसनपछि बेलायतका स्वास्थ्यमन्त्रीलाई समेत कोरोना संक्रमण भएको छ ।  स्वास्थ्यमन्त्री म्याट हानकक पनि कोभिड १९ बाट संक्रमित भएका हुन्।  संक्रमण पुष्टि भएपछि  ४१ वर्षीय हानकक सेल्फ आइसोलेसनमा रहेका बेलायतका संचारमाध्यमहरुले जनाएका छन् ।  यसअघि बेलायतका राजकुमार चाल्सलाई पनि...

बेलायतका प्रधानमन्त्रीलाई पनि कोरोना संक्रमण

1585310203boris.jpg
काठमाण्डौ । बेलायतका प्रधानमन्त्री बोरिस जोनसन पनि कोभिड १९ बाट संक्रमित भएका छन् ।  उनले केहीबेरअघि एक ट्वीट गर्दै आफैंले यसको पुष्टि गरेका हुन् ।  'विगत २४ घण्टाभित्रमा मलाई कोरोना संक्रमणका सामान्य लक्षणहरु देखिए र जाँच गर्दा कोरोना भाइरसको पोजिटिभ रिपोर्ट देखियो । म अहिले सेल्फ आइसोलेसनमा छु । तर, मैले भिडियो कन्फरेन्सबाटै...

कोरोनाले चौपट विश्व अर्थतन्त्र उकास्न ७ ट्रिलियन डलरको राहात प्याकेज

15853007748888.jpg
काठमाण्डौ । संयुुक्त राज्य अमेरिका, युुरोप, जापान, चीन र भारतका सरकारले कोरोनाले गर्दा डुुब्न लागेको अर्थतन्त्रलाई मन्दीबाट जोगाउन खरबौं डलर खर्च गरिरहेका छन् । यतिबेला कोरोनाभाइरस महामारीको प्रभाव, गति, र मापनको हिसाबले अभुुतपूर्व अवस्थाबाट गुुज्रिरहेको छ ।  सिएनएन बिजनेसका अनुुसार अर्थतन्त्र जोगाउन विश्वका देशका सरकार र...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध