विश्व अर्थतन्त्र


कोरोनाको दर्दनाक भिडियो: अन्त्येष्टि गर्ने ठाउँ नपाएपछि सडकमा लाश फाल्दै हिँड्दै

1586159418laas.jpg
काठमाण्डौ । नर्थवेस्टर्न अमेरिकी देश इक्वेडरको पश्चिमी सहर ग्वायाकिल उजाड र सुुनसान बनेको छ, जहाँ सहरका केही बासिन्दा मात्रै देख्न सकिन्छ । यहाँ मानिसका लाशहरु सडकमै असरल्ल छोडिएको अवस्थामा भेटिन्छन् ।  इक्वेडरको सबैभन्दा धेरै जनसंख्या भएको यो सहरमा कोरोनाभाइरसको महामारीले सार्वजनिक सेवाहरु ध्वस्त भएका छन् । अस्पतालहरुमा बिरामी...

लकडाउनका कारण बिमान निर्माता कम्पनी बोइङको कारखाना अनिश्चितकालीन बन्द

1586159119BOEING-Headquarters.jpg
काठमाण्डौ। अमेरिकाको बिमान निर्माता कम्पनी बोइङले कोरोनाभाइरसको महामारीका पछि जारी लकडाउनका कारण वासिङ्टन राज्यमा रहेको आफ्नो कारखाना अनिश्चितकालीन बन्द गर्ने निर्णय गरेको छ। बोइङले सियाटल नजिकको पुजिट साउन्ड कारखानाबाट उत्पादन यसअघि नै रोकिसकेको थियो। यो कारखानाबाट लामो दूरीको उडान भर्ने बोइङ–७७७ जेट र अरु मोडलका बिमान...

कोभिड–१९ ले चीनको व्यापारमा फलिफाप, अन्य देशमा मेडिकल सामग्री पठाउन भ्याइनभ्याइ

1586158418china.jpg
काठमाण्डौ। कोरोनाभाइरसले यतिखेर पूरै विश्वमा सन्त्रास छाएको छ। विभिन्न देशमा कोरोना रोकथामका लागि औषधि वा भ्याक्सिन विकासमा वैज्ञानिकहरु लागिपरेका छन्। अहिले कोरोनाभाइरस रोकथामका लागि विश्वका अधिकांश देश लकडाउन गरिएका छन्। लकडाउन नै कोरोना संक्रमण फैलिन नदिने अचुक उपायका रुपमा लिइएको छ।  अर्को उपाय भनेको यो भाइरसबाट बच्न मास्क...

1695556604Online-Ad.gif

विदेशमा रहेका नेपाली विद्यार्थीले आपतकालीन फारममार्फत् आफ्नो समस्या दर्ता गर्न सक्ने

1586155499abroad.jpg
काठमाण्डौ । नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान) ले उच्चशिक्षाका लागि विदेशमा रहेका नेपाली विद्यार्थीलाई सहयोग गर्न आपतकालीन फारममार्फत् समस्या दर्ता लिन थालेको छ । उक्त फारममा संसारका कुनै पनि देशमा रहेका नेपाली विद्यार्थीले आफ्नो समस्या दर्ता गर्न सक्नेछन् । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण विदेशमा अध्ययनरत...

अमेरिकामा कोरोनाबाट एकै दिन चार जना नेपालीको मृत्यु

1586099427covid.jpg
अमेरिकाको न्युयोर्कमा रहेका चारजना नेपालीको शनिबार  कोरोनाका कारण मृत्यु भएको छ । यस अगाडि ५० वर्षीय अनिल लिम्बूको निधन भएको थियो । योसँगै अमेरिकामा कोरोनाका कारण निधन हुनेको सङ्ख्या पाँच पुगेको छ । शनिबार अरू चारजनाको निधन भएको हो । यसरी निधन हुनेमा ४० वर्षीय सोनाम लामा, ४८ वर्षीय थोक्मे बिष्ट, निमा टेम्बा शेर्पा र अजयमान छोचु रहेका...

कोरोनाले यति चाँडै कसरी शिथिल भो अमेरिका ? न्यूयोर्क टाइम्सले खोल्यो राज

1586095178109.jpg
काठमाण्डौ । चीनबाट कोरोनाभाइरस प्रकोपको फैलावट बारे खुुलासा भएपछि करीब ४ लाख ३० हजार मानिस चीनबाट आउने सिधा उडानबाट अमेरीका पुुगेका थिए ।  न्युुयोर्क टाइम्स्मा प्रकाशित एक खबरका अनुसार यिनीहरुमध्य केही यस्ता थिए, जसले कोरोनाको उद्गमथलो वुुहानबाट सिधै अमेरीकाको यात्रा गरेका थिए ।  राष्ट्रपति डोनाल्ड ट्रम्पले यात्रामा प्रतिबन्ध...

कोरोनाभाइरसको असरसँग जुध्न युएईद्वारा नयाँ आर्थिक प्याकेजको घोषणा

1586082739uae.jpg
अबु धाबी (रासस–एएफपी)। युनाईटेड अरब इमिरेट्सको केन्द्रीय बैंकले कोरोनाभाइरस महामारीका कारण अर्थतन्त्रमा परेको असर कम गर्न ७० अर्ब डलरको आर्थिक प्याकेजको घोषणा गरेको छ ।  तेलको धनी राष्ट्र युएईको केन्द्रीय बैंकले गत महिना ३५ अर्ब डलरको आर्थिक प्याकेज घोषणा गरेको थियो ।  बैंकले अघि सारेको पछिल्लो प्याकेजमा खासगरी बैंकहरुले सामना...

अमेरिकी श्रम बजार तहसनहस, एक महिनामा ७.१ लाखको जागिर गयो

15860732081234.jpg
काठमाण्डौ । अमेरीकी अर्थतन्त्रले एक दशकको अवधिमा पहिलो पटक प्राप्त गरेको भन्दा धेरै रोजगारी गुुमाएको छ ।  मार्च महिनामा मात्रै अमेरीकी अर्थतन्त्रमा ७ लाख १० हजारले आफ्नो जागिर गुुमाएका छन् । सन् २०१० सेप्टेम्बर महिना पछि अमेरीकी अर्थतन्त्रले गुुमाएको सबैभन्दा धेरै रोजगारी संख्या हो यो ।  विगत ५० वर्षको अवधिमा न्युुनतम बेरोजगार...

कोरोनाको चंगुलमा विश्व अर्थतन्त्र, १२ वर्षअघिको संकटभन्दा अहिले निकै खराब

1586070904IMF.jpeg
काठमाण्डौ। अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले विश्वव्यापी महामारी कोरोनाभाइरसका कारण विश्व अर्थव्यवस्था १२ वर्षअघिको संकटभन्दा पनि गहिरो खाडलमा पुर्याएको जनाएको छ। अहिलेको परिस्थित १२ वर्षअघि सन् २००८ को विश्व वित्तीय संकटभन्दा पनि खराब भएको आईएमएफले जनाएको छ।  आईएमएफकी प्रबन्ध निर्देशक क्रिस्टिलिना जर्जिवाले अहिलेको...

फेरि एकाएक बढ्यो कच्चा तेलको मूल्य, कारण यस्तो छ

1586011359crude-oil.jpg
काठमाण्डौ । कच्चा तेलको उत्पादन र निर्यात गर्ने देशहरुको संगठन(ओपेक)ले तेलको आपूर्ति कटौति गर्ने सहमति र मूल्ययुद्धलाई अन्त गर्ने आशाका साथ सोमबार रुस र अन्य तेल उत्पादक देशहरुसँग बैठक बस्ने भएको छ ।  साउदी अरेबियाद्वारा डाकिएको बैठक भिडियो कन्फेरेन्स मार्फत गरिनेछ । यस बैठकमा ओपेक र यस गठबन्धन बाहिरका तेल उत्पादकहरु जस्तै रुस र अन्य...

कोरोना कहर: इटलीमा चल्दैछ रुसी र चाइनिज गीत बजाउने होड !

1585999126iia.jpg
काठमाण्डौ । अमेरीका र रुसबीचको आपसी सम्बन्धको तिक्तता जगजाहेर नै छ । तर कोरोनाको संकटको बेला रुसको नयाँ रुप देखिँदैछ । रुसले कोरोनाबाट अतिप्रभावित अमेरीकाको न्युुयोर्कमा मेडिकल सामाग्रीको आपूर्ति गरिरहेको छ । जसलाई रुसको “फ्रम रुस विद लभ” को अभियानको हिस्साको रुपमा हेरिदैछ ।  मार्च महिनाको अन्तिममा पनि यस्तै मालवाहक विमान...

किम जोन उनले त्यस्तो के गरे, जसका कारण उत्तरकोरियामा कोरोना संक्रमण फैलिएन ?

1585991046nk.jpg
काठमाण्डौ । उत्तर कोरियाले आफ्नो देशमा एक जना पनि कोरोना संक्रमित नभएको दाबी गरिरहेको छ । तर उसको यो दाबीमा अब शंका र प्रश्न गर्न थालिएको छ ।  उत्तर कोरियाले देशमा कोरोनाको संक्रमण नदेखिनुुमा देशको सीमा लामो समयदेखि बन्द रहनुुलाई यसको कारण देखाइरहेको छ । तर, दक्षिण कोरियामा रहेका अमेरीकी सेनाका वरिष्ठ कमान्डरले उत्तर अमेरीकाको यो...

बहराइनमा एकैपटक ९ नेपालीमा कोरोना संक्रमण

1585976950corona.jpg
बहराइन । बहराइनमा एकैपटक शुक्रबार ९ जना नेपाली कामदारमा कोरोना भाइरसको संक्रमण फेला परेको छ । योसँगै बहराइनमा कोरोना संक्रमित नेपालीको संख्या १२ पुगेको छ ।  यसअघि त्यहाँका ३ नेपालीमा कोभिड १९ को संक्रमण भएको थियो ।  बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासका अनुसार एउटै क्याम्पमा बसेका कामदारमा कोरोना पोजिटिभ देखिएको हो । उनका...

चीनको ‘मासु बजार’ कोरोना उत्पत्तिको प्रमुख अड्डा

1676917516111.jpg
काठमाण्डौ। अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले कोरोनाभाइरसको संक्रमण देखिनुमा चीनको वेट मार्केट (मासु बजार) प्रमुख कारक रहेको आरोप लगाएका छन्। प्रधानमन्त्री मरिसनले शुक्रबार संयुक्त राष्ट्रसंघसमक्ष चीनको वेट मार्केटमाथि कारबाहीको अपिल पनि गरेका छन्। उनले चीनको वेट मार्केट विश्वका लागि निकै खतरा रहेको औंल्याएका छ...

कोरोनाभाइरसबाट निको भएकी महिलाः “मेरो रगतले रहस्य पत्ता लगाउनेछ”

1585922570ap.jpg
न्यूयोर्क(रासस–एपी) । कोरोनाभाइरसबाट संक्रमित भएको थाहा पाउँदा त्रासले श्वास नै अबरुद्ध भएको अनुभव टिफानी पिन्क्नीको दिमागमा अझै ताजै छ । न्यूयोर्क शहरकी यी ३९ वर्षीया आमा निको मात्र हुनु भएन उहाँले अरु बिरामी बचाउने सन्दर्भमा अर्को नयाँ इतिहास पनि रच्नुभयो । उहाँले अन्य गम्भीर बिरामीहरूको उपचारमा सहयोग पु–याउन आफ्नो रगत दान गर्नु...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध