विश्व अर्थतन्त्र


अमेरिकाका यी गल्ती, जसका कारण जानसक्छ २ लाख बढीको ज्यान

1585920494usa.jpg
न्यूयोर्क । अमेरिकामा कोरोना भाइरसको बन्दाबन्दी भएको दुुई महिना भन्दा बढी समय भइसक्यो । कोरोना भाइरसको महामारी अब पूरै अमेरिकामा फैलिसकेको छ । अमेरिकामा कोरोना भाइरसको संक्रमणको कुुल मामला २ लाखभन्दा बढी पुुगिसकेको छ । र, यसबाट ४ हजार मानिसको मृत्युु भइसकेको छ । कोरोना भाइरस संक्रमणको मामलामा अमेरिकाले चीन र इटलीलाई पनि पछाडि...

कोरोना सारेको भन्दै डक्टर गलफ्रेण्डको हत्या

1585905444murder.jpg
एजेन्सी । इटलीमा एक वार्ड ब्वाईले आफूलाई कोरोना सारेको आरोपमा आफ्नै गर्लफ्रेन्डको हत्या गरेका छन् । उनकी गर्लफ्रन्ड पेशाले डाक्टर हुुन् ।  दुुवै जना इटलीको मेसिनामा काम गर्ने गर्दथे । तर कोरोनाभाइरस संक्रमण फैलिन थालेपछि उनीहरुलाई स्वास्थ्य सेवामा खटाइएको थियो । २८ वर्षीय डि पेसले मंगलबार प्रहरीलाई फोन गरेर आफूले गर्लफ्रेन्डको...

कोरोना संक्रमणबाट बच्न एशियनजस्तै मास्क लगाउनुपर्नेमा अमेरिकी र यूरोपेली विज्ञ सहमत

1585818564mask1.jpg
काठमाण्डौ । आउने साताहरुमा एसिया बाहिरका देशका सरकारहरुले आफ्ना जनतालाई कोरोनाबाट बच्न फेस मास्क लगाउन सुुझाव दिन सक्नेछन् । तर, यो सुुझाव एसियाली देशका नागरिकका लागि भने एउटा रणनीतिको संकेत मात्रै हुुनेछ, जुुन संकटको सुुरुवातदेखि यस क्षेत्रका अधिकांश देशहरुमा अपनाइएको छ । तर, एसिया बाहिरका देशका सार्वजनिक स्वास्थ्य अधिकारीहरुले...

1695556604Online-Ad.gif

श्रमबजारमा कोरोनाको कहर, पुरुषभन्दा महिलाको जागिर उच्च जोखिममा

1585798812job.jpg
काठमाण्डौ। विश्वमा कोरोनाभाइरसको प्रभाव बढ्दै गइरहेको छ। यसले विशेष गरेर काम गरेर खाने श्रमिक वर्गलाई प्रभाव पारिरहेको छ। कोरोनाले करोडौँ श्रमिकको रोजीरोटी खोसिएकाले यसले विश्वमा आर्थिक संकट निम्त्याउने अन्तर्राष्ट्रिय श्रम संगठनले (आर्ईलओ) चेतावनी दिएको छ। आईएलओका अनुुसार कोरोनाको प्रभावले गर्दा विश्वका २.५ करोड मानिसले रोजगार...

‘कोरोना संक्रमितमध्ये ५०% लाई कुनै लक्षण नै देखिएको थिएन’-अध्ययन

1585762264corona.jpg
न्यूयोर्क । अनुसन्धानबाट कुनै लक्षण नै नदेखिएका बिरामीहरु कोरोना भाइरसको संक्रमणलाई तीव्र रुपमा फैलाउने प्रमुख कारण देखिएका छन् । यो डेटा बाहिर आएसँगै अमेरिकी चिकित्सक तथा अनुसन्धानकर्ताले प्रत्येक मानिसलाई अनिवार्य रुपमा फेस मास्क लगाउन सुझाव दिनुपर्छ कि भन्ने कोणबाट सोच्न थालेका छन् ।  केही टापूहरुमा फैलिएको कोरोना भाइरसका...

इजरायलमा पनि कोराना भाइरसविरुद्धको भ्याक्सिनको परीक्षण सुरु

1585755359iii.jpg
काठमाण्डौ । इजरायलले कोरोना भाइरसविरुद्धको भ्याक्सिनको परीक्षण सुरु गरेको छ ।  इजरायलले आफ्नो जैविक रसायन प्रयोगशालामा कोरोना भाइरसविरुद्धको भ्याक्सिनको परीक्षण सुरु गरेको समाचार संस्था रोयटर्सले जनाएको छ । प्रधानमन्त्री बेन्यामिनको कार्यालयमार्फत जारी गरिएको वक्तव्यमा आईआईबीआरका निर्देशक श्यामुएल शापिराले भ्याक्सिनको...

कोरोनाबाट मृत्यु भएका परिवारलाई एक करोड भारु दिने केजरीवालको घोषणा

1585752468kejariwal.jpg
भारतको दिल्ली सरकारले आफ्नो राज्यभित्र कोरोनाभाइरसको सङ्क्रमण भएका विरामीलाई सेवा दिने क्रममा मृत्यु भएमा त्यस्ता अधिकारीका पिडित परिवारलाई एक करोड भारतीय रुपैँया दिने भएको छ । मुख्यमन्त्री अरविन्द केजरीवालले उनीहरूलाई आर्थिक राहत स्वरुप एक करोड रुपैँया दिने घोषणा बुधवार गर्नुभएको हो । “यदि कसैले कोरोनाभाइरसबाट सङ्क्रमितको...

सङ्क्रमण नियन्त्रणका लागि जापानमा ७३ देशका नागरिकलाई प्रवेश रोक

1585752421jpn.jpg
जापान सरकारले कोरोना भाइरसबाट सङ्क्रमित व्यक्ति आफ्नो देशमा नछिरुन भन्ने उद्देश्यले ७३ देशका नागरिकलाई प्रवेशमा रोक लगाएको छ । प्रधानमन्त्री सिन्जो आवेले थप ४९ देशबाट जापान भित्रिन प्रतिवन्ध लगाइएको बताउनुभयो । प्रतिवन्ध लगाइएका देशहरुमा अमेरिका, क्यानडा, चीन, दक्षिण कोरिया, दक्षिण पूर्वी एशियाका सात देशलगायत रहेका छन् । अत्यावश्यक...

विश्वको वित्तीय राजधानीकै बेहाल अवस्थाः वार्षिक ७ करोडले भिजिट गर्ने शहर बन्यो लाशहरुको घर

1585752348newyork.jpg
विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र एवं सर्वशक्तिमान राष्ट्रका रुपमा विश्वसामु सामाजिक तथा सामरिक वर्चस्व समेत कायम राख्न सफल संयुक्तराज्य अमेरिका गएको महिना दिनदेखि ‘कोभिड १९’ नाम दिइएको कोरोना भाइरसको सङ्क्रमणसँग जुधिरहेको छ । करिब महिना दिन अघिसम्म अमेरिकाको पश्चिमी राज्य क्यालिफोर्निया र पूर्वीय राज्य न्यूयोर्क घडीको...

विश्व बैंकको चेतावनी– 'कोरोनाले पूर्वीएसिया र प्यासेफिक क्षेत्रमा गरिबी बढाउँछ'

1585733658world-bank-1.jpg
काठमाण्डौ। विश्व बैंकले विश्व महामारी कोरोनाभाइरसले चौपट पारेको अर्थव्यवस्थालाई उकास्न तत्कालै कुुनै कदम नचाले पूर्वी एसिया र प्यासेफिक क्षेत्रका १ करोड ११ लाख मानिस गरिबीको रेखामुनी धकेलिने चेतावनी दिएको छ। वासिङ्टनस्थित विश्व बैंकले यो क्षेत्रमा पहिल्यैदेखि लामो मन्दी छाइरहेको र अहिले कोरोनाले गर्दा अर्थतन्त्रमा बितेको दुुई...

कच्चा तेल उत्पादकको बिजोग: पैसा दिएर तेल लग्नुहोस् भन्दा पनि कोही गएनन्

1585720622crude-oil.jpg
काठमाण्डौ । अमेरिकामा कतिपय क्षेत्रका केही श्रेणीको कच्चा तेलको मूल्य नकारात्मक अवस्थामा पुगेको छ । यसको अर्थ यो हो कि कतिपय तेल उत्पादक कम्पनीहरुले उपभोक्तालाई तेल लैजानका लागि पैसा दिइरहेका छन् । अर्थात कम्पनीहरुले भनिरहेका छन् कि तेल पनि लैजानुहोस् र तेल लैजाएर सहयोग गरेबापत हाम्रो तर्फबाट पैसा पनि लिएर जानुहोस् ।  जुन श्रेणीको...

अमेरिकामा एकैदिन ९१२ संक्रमितको मृत्यु, २४,७४२ नयाँ भेटिए

1585719012usa.jpg
काठमाण्डौ । कोरोना संक्रमणबाट मृत्यु हुने दैनिक संख्यामा अमेरिकाले सबै देशलाई उछिनेको छ ।  अमेरिकामा एकैदिन ९१२ संक्रमितको मृत्यु भएको छ। योसँगै अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ हजार ५३ पुगेको छ ।  यो दिन नयाँ संक्रमित फेला पर्नेमा समेत अमेरिका सबैभन्दा अगाडि देखिएको छ । अमेरिकामा एकैदिन २४ हजार ७४२ संक्रमित फेला परेका...

पोर्चुगलमा एउटै फ्ल्याटमा बस्ने ८ नेपाली कोरोना संक्रमित

1585716489portugal.jpg
लिस्बन । पोर्चुगलको राजधानी लिस्बनमा बस्दै आएका आठ नेपालीमा कोरोनाको संक्रमण भएको छ । उनीहरु सबै मार्कस्पोम्बलस्थित एउटै फ्ल्याटमा ‘रुम सेयरिङ’ गरी बस्दै आएका थिए । उनीहरुमध्ये एक जनालाई विगत २ सातादेखि निरन्तर ज्वरो आएको थियो । उनले स्वास्थ्यकर्मीको सल्लाहमा औषधि सेवन गर्दा समेत ज्वरो कम नभएपछि स्वास्थ्य परीक्षण गर्दा कोरोना...

कोरोना महामारी दोस्रो विश्वयुद्धपछिकै ठूलो चुनौती, डरलाग्दा नतिजाको सामना गर्नुपर्ने

1585708268UNO.jpg
काठमाण्डौ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिओ गुटेरसले कोरोनाभाइरस महामारी विश्वका लागि दोस्रो विश्वयुद्धपछिकै सबैभन्दा ठूलो चुनौती रहेको बताएका छन्।  महासचिव गुटेरसले यो महामारीले ल्याउने मन्दीको तुलना पछिल्ला कुनै वर्षका घटनासँग नहुने पनि बताएका छन्। न्यूयोर्कस्थित राष्ट्रसंघ मुख्यालयमा मंगलबार कोरोनाभाइरस महामारीको...

कोरोना उपचारमा मलेरियाको औषधि उपयोगी, यूएसएफडिएद्वारा प्रयोगको स्वीकृति

1585667490medicine.jpg
काठमाण्डौ । अमेरिकाको फूड एण्ड ड्रग एडमिनिस्ट्रेटर(यूएसएफडीए)ले कोरोना भाइरसको औषधि प्रयोगमा ल्याउन मञ्जुरी दिएको खबर बाहिरिएको छ ।  यो औषधिबाट कोरोना भाइरसका बिरामीहरुको उपचार गर्न सकिनेछ।  यूएसएफडीएले कोरोना भाइरसका बिरामीहरुको उपचार गर्न आपतकालका लागि मलेरियाको दुई औषधिको सीमित प्रयोग गर्न यसकारण स्वीकृति दिएको हो कि, कोभिड...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध