विश्व अर्थतन्त्र


अमेरिकामा पनि इटलीमा झै लाशहरुको सामूहिक दाहसंस्कार

1586668151laas.jpg
काठमाण्डौ । अमेरिकामा कोरोनाबाट मृत्युु हुुनेको संख्या निरन्तर बढिरहँदा न्युुयोर्कमा सामूहिक रुपमा लाशहरु गाडिएका तस्विरहरु सार्वजनिक भएका छन् । हर्ट आईल्याण्डले सार्वजनिक गरेका यी तस्विरहरुमा सुुरक्षित कपडा लगाएका कर्मचारीहरुले गहिरो खाल्डोमा काठको बाकससहित लाशहरु गाडिरहेको देखिएको छ ।  ड्रोन क्यामेराबाट खिचिएका यि...

मलेसियामा अप्रिल २८ सम्म लम्ब्याइयो ‘लकडाउन’

1586614999corona-malaysia.jpg
मलेसियामा लगाउदै आएको लकडाउनको म्याद थपेर यही अप्रिल २८ तारिखसम्म पु¥याएको छ ।  मलेसिया सरकारले अहिलेलाई थप दुई हप्ताका लागि लकडाउनको म्याद थपिएको जानकारी दिएको छ ।  प्रधानमन्त्री मुहिद्धिन यासिनले राष्ट्रिय टेलिभिजनबाट सम्बोधन गर्दै लकडाउनका लागि जारी गरिएको आवाज जावत नियन्त्रण निर्देशन आगामी अप्रिल २८ तारिखसम्म लागु हुने...

कोरोना संक्रमित ह्वात्तै बढेपछि भारतले लकडाउनलाई २ साता लम्ब्याउने

1586603911cycle.jpg
काठमाण्डौ । भारतले २१ दिन लामो लकडाउनलाई अझै २ साता लम्ब्याउने भएको छ ।  भारतीय मिडियाहरुले त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदी निकटका स्रोतहरुलाई हवाला दिंदै यस्तो समाचार प्रकाशित गरेका हुन् ।  नरेन्द्र मोदीले यसअघि घोषणा गरेका २१ दिन लामो लकडाउन अप्रील १४ को मध्यराति सकिँदैछ । त्यसपछि पनि लकडाउन लम्बिने विषयमा मोदीले अप्रील...

1695556604Online-Ad.gif

कोरोनाभाइरससम्बन्धी नक्कली दबाइको कारोबारमा वृद्धि,डब्लूूएचओले दियो चेतावनी

1586601298medicine.jpg
काठमाण्डौ । कोरोनाभाइरस महामारीका बीच नक्कली दबाइको कारोबारमा वृद्धि भइरहेको छ ।  विश्व स्वास्थ्य संगठनले यसबारे चेतावनी दिएको छ ।  कोरोनाभाइरस बिरामीसँग जोडिएका नक्कली दबाइको खतरनाक असर हुुन सक्ने संगठनको भनाइ छ ।  महामारीको रोकथाममा प्रभावकारी औषधि वा खोपहरु अहिले बजारमा उपलब्ध छैनन् । विश्व स्वास्थ्य संगठन टिमका पेरनेट...

लकडाउनका बीच दुबईमा रक्सीको होम डेलिभरी, किन ?

1586575660iquorlogo-.jpg
काठमाण्डौ । रक्सीका कारण बदाम दुबईका सहरका गल्लीहरु अहिले कोरोनाभाइरसको महामारीका कारण सुनसान छ। सहरका रेस्टुराँ तथा पबहरुमा अहिले सन्नाटा छाएको छ।  दुबईको प्रमुख आयको स्रोतका रुपमा रक्सीको ट्याक्स र राजस्व रहेको छ। कोरोनाका कारण अहिले यसमा निकै असर परेको छ। यो असरलाई ध्यानमा राखेर दुबई सरकारले प्रमुख रक्सी वितरकहरुसँग हात मिलाएको...

कोरोनाबाट मर्नेको संख्या १ लाख नाघ्यो, अमेरिकामा संक्रमित ५ लाख नजिक

15865374962222.jpg
काठमाण्डौ । कोरोना भाइरसको संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या १ लाख नाघेको छ ।  यो समाचार तयार पार्दासम्म विश्वभर कोरोना भाइरसको संक्रमण मृत्यु हुने मानिसहरुको संख्या १ लाख २६८ रहेको छ ।  यो समयसम्म कुल संक्रमितको संख्या १६ लाख ४७ हजार माथि पुगेको छ ।  यो अवधिसम्म विश्वभर ३ लाख ६९ हजार  १७३ कोरोना संक्रमित निको भएर घर...

‘लकडाउन नगरिएको भए भारतमा कोरोना संक्रमितको संख्या ८.२ लाख पुगिसक्थ्यो’:अध्ययन

1586527542lockdown.jpg
काठमाण्डौ । मडिकल अनुुसन्धानको क्षेत्रमा काम गर्ने संस्था आइसीएमआरले गरेको अध्ययन अनुुसार यदि भारतमा लकडाउनको घोषणा नभएको भए १५ अप्रिल सम्म त्यहाँ कोरोना संक्रमितको संख्या ८ लाख २० हजार पुगिसकेको हुन्थ्यो ।  भारतमा लकडाउन जारी रहँदा संक्रमितको संख्या ६ हजारभन्दा कम रहेको छ ।  संक्रमितको कुुल मामिलामा ८० प्रतिशतभन्दा धेरै केवल ७८...

सुरक्षा परिषदको बैठकमा अमेरिका-चीन नोकझोंक

1586524421trump.jpg
काठमाण्डौ । कोरोनाभाइरसको संकटको विषयमा छलफल गर्न बसेको संयुुक्त सुुरक्षा परिषदको बैठकमा अमेरिका र चीनबीच नोकझोक भएको छ ।  बैठकका क्रममा अमेरीकाले चीनमाथि कोरोनाको स्रोत चीनको वुुहान भएको र यसको संक्रमणको बारेमा विश्वलाई समयमै सूचित नगरेको गम्भीर आरोप लगाएपछि नोकझोकको अवस्था सिर्जना भएको हो ।  अमेरीकाको यो आरोपको जवाफ दिदै...

यस्तो छ अमेरिकामा नेपालीको अवस्था

1586522788corona-usa.jpg
वाशिङ्टन डिसी : विश्वव्यापी रुपमा महामारीको रुप लिइरहेको ‘कोभिड–१९’ कोरोना भाइरसका कारण अमेरिकाको न्युयोर्क शहर सबैभन्दा बढी आक्रान्त बनेको छ । यो आलेख तयार पार्दासम्म विश्वमा कोभिड–१९ का सङ्क्रमितको सङ्ख्या १६ लाख नाघेको छ भने अमेरिकामा मात्र ४ लाख ६० हजारभन्दा बढी छन् । यो सङ्क्रमणले १६ हजार अमेरिकीको ज्यान लिइसकेको छ । लगभग...

पूरा यूरोप त्रस्त हुँदा स्वेडेन किन मस्त छ ? डब्ल्यूएचओे सशंकित

1586521551sweden.jpg
काठमाण्डौ । युुरोपको अधिकांश भूभागमा अझै पनि लकडाउन, हिँडडुुलमा प्रतिबन्धहरु र उल्लंघन गर्नेलाई जरीवानाको व्यवस्था कायम छ । तर युरोपकै एउटा देश–स्वेडेनमा भने यस्तो अवस्था छैन । स्वेडेनको नोर्डिक कन्ट्रीमा रेष्टुुरेन्ट, बार, खेलमैदान र स्कूलहरु खुुल्ला छन् ।  सरकार पनि कोरोनो संक्रमणको नियन्त्रण र रोकथामका लागि जनताको स्वेच्छिक...

कोरोना संकटले सन् १९३० कै जस्तो महामन्दीतिर विश्व अर्थतन्त्र, के भएको थियो त्यतिखेर ?

1586510697economy-crisis.jpeg
काठमाण्डौ। हिजोआज हामी दिनभर कोरोनाभाइरसकै चर्चा गरिरहेका हुन्छौँ। अहिले हरेक मानिसमा यो भाइरसको सन्त्रास फैलएको छ। कोरोनाको त्राससँगै अहिले पूरै विश्वमा सन् १९३० अर्थात ९० वर्षपहिले महामन्दीको डर पनि उत्तिकै बढिरहेको छ। जसरी दिनप्रतिदिने कोरोनाभाइरसको त्रास बढिरहेको छ त्यसरी नै अहिले विश्वमा देखिन थालेको मन्दीलाई उक्त...

कोरोना संकटमा अमेरिकामा २० वर्षकै सबैभन्दा धेरै हतियार बिक्री

1586503504weapon.jpg
काठमाण्डौ । अमेरिकामा यतिबेला कोरोनाभाइरस तीव्र गतिमा फैलिरहेको छ । यो महामारीको बीचमा पनि अमेरिकी जनताले पछिल्लो महिना रेकर्डतोड हतियार खरीद गरेका छन् । अमेरिकी जनताले पछिल्लो महिना खरीद गरेको यो हतियार बितेको २० वर्षकै सबैभन्दा धेरै हो । संकटको बेला जनताले हतियार खरीद गर्नुुको आखिर कारण के हो ?  प्रत्येक दिन मृत्युुको आँकडा...

पुटिन, ट्रम्प र राजा सल्मानबीच विश्व तेल बजारलाई स्थिरता दिने सहमति

1586501428oil.jpg
काठमाण्डौ । रसियाका राष्ट्रपति भ्लादिमिर पुटिन, अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र साउदी अरेबियाका राज सल्मानबीच विश्वको खनिज तेलको बजार व्यवस्थापन गर्ने विषयमा सहमति भएको छ । उहाँहरुबीच विश्वको तेल बजारको पछिल्लो अवस्थाका बारेमा खुला छलफल भएको रसियाली राष्ट्रपतिको प्रेस सेवाले शुक्रबार जनाएको छ ।  प्रेस सेवाको वक्तव्यमा...

अमेरिकामा रोजगारीको अवस्था भयावह, १.६८ करोडको गुम्यो जागिर

1586501050job.jpg
काठमाण्डौ। कोरोनाभाइरस महामारीका कारण उद्योग व्यवसाय बन्द भएपछि संयुक्तराज्य अमेरिकामा रोजगारी गुमाउनेको संख्या एक करोड ६८ लाख पुगेको छ। विश्व अर्थतन्त्रलाई नै घुँडा टेकाउन लागेको कोरोनाभाइरसका कारण अमेरिका सहित विश्वका धेरै देश बन्दाबन्दी (लकडाउन) को अवस्थामा छन्।  अमेरिकी सरकारले बिहीबार सार्वजनिक गरेको विवरणमा गत साता...

साउदी राजपरिवारका १५० सदस्यलाई एकैपटक कोरोना भाइरस

1586445279saudi.jpg
साउदी अरबको राजपरिवारका एक सय ५० सदस्यलाई कोरोना भाइरसको संक्रमण भएको छ ।  यस्तो दाबी गर्दै अलजजिराले समाचार प्रकाशित गरेको हो ।  समाचारमा भनिएअनुसार राजा सलमान र युवराज मोहम्मद बिन सलमान दुवै आईसोलेसनमा बसेका छन्। रियादस्थित इलाइट किङ फैजल अस्पतालका चिकित्सकले राज परिवारलाई पाँच सय शैय्या तयार गर्न भनेको बताएका छन्। देशभर...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध