विश्व अर्थतन्त्र


कोरोना संकट टार्न आरबीईआईले गर्यो भारु ५० हजार करोडको आर्थिक प्याकेजको घोषणा

1587107977RBI.jpg
काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरसका कारण भारतीय अर्थव्यवस्थामा आएको सुस्तता हटाउन ठूलो आर्थिक प्याकेज घोषणा गरिएको छ। भारतीय रिजर्भ बैंकका गभर्नर शक्तिकान्त दासले शुक्रबार बिहान आर्थिक प्याकेज घोषणा गरेका छन्। जसअनुसार अब बजारमा भारु ५० हजार करोड लगानी गरिनेछ। राष्ट्रिय कृषि तथा ग्रामीण विकास बैंक (नाबार्ड) को भारु २५ हजार करोड,...

चीनको आर्थिक वृद्धिदरमा भारी गिरावट

1587099357chinnaaa.jpg
काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरसको प्रभावका कारण चिनियाँ अर्थव्यवस्थामा ठूलो गिरावट देखिएको छ। यो वर्षको पहिलो त्रैमासमै चीनको जीडीपीमा अघिल्लो वर्षको तुलनामा ६.८ प्रतिशतको गिरावट देखिएको छ। यो गिरावट सन् १९९२ पछिकै सबैभन्दा धेरै हो। तर पछिल्लो त्रैमासको तुलनामा यो गिरावट अझै बढी ९.८ प्रतिशत रहेको छ।  कोरोना रोकथामका लागि...

कोरोना कहर : अमेरिकामा ४ साताभित्र २.१० करोड मानिसको रोजगार चट्

1587096912unemployment.jpg
काठमाण्डौ । विश्व महामारीबाट यतिबेला संसारभर आर्थिक गतिविधि डामाडोल बनेको छ। विश्व अर्थतन्त्रमा आउँदो दुई वर्षसम्म असर पर्ने सम्भावना देखिएको अवस्थामा रोजगारीको अवस्था झनै जर्जर बनेको छ।  कोरोनाभाइरसबाट अतिप्रभावित अमेरिकाकै कुरा गर्ने हो भने विगत ४ सातामा २.१० करोड मानिसको रोजगारी गुमेको छ। यो बेरोजगारीको आँकडा अहिलेसम्मकै उच्च...

1695556604Online-Ad.gif

दश दिनभित्र हेरचाह केन्द्रका एकतिहाई सदस्यको कोरोनाबाट मृत्यु

158705507678.jpg
काठमाण्डौ । कोरोनाको गण बनेको बेलायतको एक हेरचाह केन्द्रका एक तिहाई सदस्यको दश दिनभित्र कोरोनाबाट मृत्युु भएको छ ।  कर्मचारीको महामारीबाट बचाउने प्रयासका बाबजुुद पनि त्यहाँका छ जनाको मृत्युु भएको छ ।   हिजो राति एक जना मृतककी छोरीले राज्यले हेरचाह केन्द्रलाई बेवारिशे अवस्थामा छोडेको बताएकी थिइन् । ६४ वर्षकी छोरी रोहना वाइटकी ८६...

कोरोनाले गर्भवती नर्सको मृत्यु, शिशू सकूशल

1587018637nurse.jpg
लण्डन । बेलायतमा कोरोनाभाइरस संक्रमणबाट एक गर्भवती नर्सको मृत्युु भएको छ, तर उनको पेटमा भएको बच्चालाई भने शल्यक्रिया गरेर जिवितै निकालिएको छ ।  मृत्युु हुने नर्स मेरी आग्येइवा आग्यापोङ नेशनल हेल्थ सर्भिस एनएचएसले सञ्चालन गरेको लुुटनस्थित एक अस्पतालमा कार्यरत थिइन् । २८ वर्षे मेरीको गत आइतबार कोरोना संक्रमणबाट निधन भएको डेलीमेलले...

लकडाउन कहिलेसम्म ? रिसर्चर भन्छन्–‘अवस्था यही रहे सन् २०२२ सम्म’

1586964877lockdown.jpg
काठमाण्डौ । विश्वभर कहर मच्चाएको कोरोनाभाइरसको संक्रमण थामिने कुुनै संकेत देखिएको छैन । विश्वभर करीब २० लाखभन्दा धेरै मानिसहरु कोरोनाबाट संक्रमित भइसकेका छन् । करीब १ लाख ३० हजार मानिसहरुले यो भाइरसको संक्रमणबाट आफ्नो ज्यान गुुमाइसकेका छन् । तर पनि अहिलेसम्म यसको न त कुुनै औष्ािध आएको छ, न त कुुनै भ्याक्सिन नै विकसित भएको छ । यसबाट बच्ने...

१९३० पछिकै ठूलो आर्थिक मन्दीतर्फ विश्व

1586952859imf.jpg
काठमाण्डौ । कोरोनाभाइरसको महामारीले विश्व अर्थतन्त्रलाई सन् १९३० पछिकै सबैभन्दा ठूलो आर्थिक मन्दीतर्फ धकेलिरहेको छ ।  महामारीले उग्र रुप लिदै गर्दा यसबाट हुुने आर्थक नोक्सानीलाई कम गर्न विश्वभरका सरकारहरु र स्वास्थ्य अधिकारीहरुले एकजुुट भएर काम गर्न आवश्यक रहेको छ ।  अन्तर्राष्ट्रिय मुुद्राकोषले(आइएमएफ) मंगलबार यदि विश्वका...

विश्वकै ठूलो तेल कम्पनी आरामको बैंकहरुसँग १० बिलियन डलर ऋण माग्दै, किन?

1586921410aramco.jpg
काठमाण्डौ । विश्वकै सबैभन्दा ठूलो साउदी आरामकोले साउदी बेसिक इन्डस्ट्रिज् कोर्प (एसएबीआईसी) को ७० प्रतिशत हिस्सा खरिद गर्ने योजना बनाएको छ। यसका लागि आरामकोले केही बैंकहरुसँग १० बिलियन डलर ऋण लिनका लागि कुरा गरिरहेको पनि खुलासा भएको छ।  आरामकोले गत वर्ष नै कोर्पको ठूलो हिस्सा खरिद गरी आफ्नो नियन्त्रणमा लिने योजना बनाएको थियो। विश्व...

ट्रम्पद्वारा डब्ल्यूएचओलाई आर्थिक सहयोग रोक्न निर्देशन

1586917708donald.jpg
काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) लाई आर्थिक सहायता रोक्न निर्देशन दिएका छन्।  ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले कोरोनाभाइरस सङ्क्रमण फैलिरहेको घटनालाई लिएर कदम चाल्ने सन्दर्भमा न्यूनतम दायित्व पूरा गर्न डब्ल्यूएचओ विफल भएको आरोप लगाए। उनले आफ्नो...

कोरोनाले अमेरिकी सेयर बजार चौपट हुने प्रक्षेपण

1586878576wall.jpg
न्यूयोर्क । कर्पाेरेट अमेरिका कोरोनाको महामारीबाट नराम्ररी प्रभावित बनेको छ । धेरैजसो व्यापार व्यवसाय जस्तै रिटेलर्स र रेष्टुुरेन्टहरु बन्द रहेका छन् । हवाई सेवा, होटेल क्षेत्र र अटो उद्योगहरु बन्द अवस्थामा रहेका छन् । यी सबै कुराले गर्दा यो वर्षको पहिलो चौमासमा र २०२० को बाँकी समयमा आम्दानी घट्ने निश्चितप्राय छ ।  कोरोना संक्रमणबाट...

सन् २०२० मा भारतको जीडीपी ग्रोथ 0% हुने प्रक्षेपण

1586878191cnn.jpg
काठमाण्डौ । कोरोनाभाइरसका कारण सन् २०२० मा भारतको जीडीपीको वृद्धि दर ० प्रतिशतमा सीमित हुने प्रक्षेपण गरिएको छ ।  बेलायतको प्रमुुख बैंक बार्कलेजले सन् २०२० को क्यालेन्डरमा भारतको जिडिपिको वृद्धिदर शून्य प्रतिशत रहने प्रक्षेपण गरेको हो ।  यसभन्दाअघि बार्कलेजले सन् २०२० मा भारतको जिडीपीको वृद्धिदर २.५ प्रतिशत रहने प्रक्षेपण गरेको...

अमेरिकामा लाशहरुले पनि दुःख पाए !

1586877746cnn.jpg
न्यूयोर्क । अमेरिकाको मिचिगन राज्यको सबैभन्दा ठूलो र धेरै जनसंख्या भएको डिट्रोइट् सहरको सिनाई ग्रेस अस्पतालको इर्मर्जेन्सी रुमका केही डरलाग्दा तस्बिरहरु सार्वजनिक भएका छन् ।  अस्पतालको उक्त तस्बिरहरुमा लाशहरुलाई अस्पतालका खालि कोठाका फ्रिजभित्र एकमाथि अर्काे खप्ट्याएर राखिएको देखिन्छ ।  र, उक्त फ्रिजलाई अस्पतालको पार्किङ...

भारतमा लकडाउनको धज्जी, कोरोनाग्रस्त क्षेत्रमै हजारौं मजदूरको प्रदर्शन

1586873547mubai.jpg
काठमाण्डौ । लकडाउनको अवधि १९ दिनले बढाएर मे ३ सम्म पुर्याउने घोषणा भएकै दिन भारतमा हजारौं मजदूर सडकमा उत्रिएका छन् ।  मुम्बईको बान्द्रा रेल स्टेशनमा घर पठाउन माग गर्दै हजारौं मजदूर जम्मा भएपछि भारतीय संचारमाध्यमहरुले मोदी सरकारबाट लागू लकडाउनको धज्जी उडेको भन्दै समाचार लेखेका छन् ।  भारतमा हाल महाराष्ट राज्य र त्यसको पनि मुम्बई...

अमेजनले ७५ हजार नयाँ कर्मचारी भर्ती गर्ने

1586852728Amazon.jpg
काठमाण्डौ । विश्वभर कोरोनाभाइरसको त्रास कायमै छ। विश्वका अधिकांश देश लकडाउनमा छन्।  यस्तो अवस्थामा आममानिसहरु अत्याश्यक सामान खरिद गर्न अनलाइन खरिदमा अधिक निर्भर भइरहेका छन्। दोस्रोतर्फ करोडौँ नोकरी हातबाट चिप्लिने आशंकासमेत बढिरहेको छ। यसैलाई हेरेरे ई–कमर्स कम्पनी अमेजनले ७५ हजार मानिसलाई भर्ती गर्ने घोषणा गरेको छ। यो भर्ती...

कोरोनासँग लड्न आईएमएफले नेपालसहित २५ गरिब मुलुकलाई तत्काल कर्जा राहात उपलब्ध गराउने

1586849783IMF.jpg
काठमाण्डौ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले नेपालसहित २५ गरिब देशलाई कोरोनाभाइरस महामारीसँग लड्नका लागि निःशुल्क सहायताबापत तत्काल कर्जा राहात उपलब्ध गर्ने घोषणा गरेको छ।  आईएमएफकी प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिवाले सोमबार वक्तव्य जारी गर्दै सबैभन्दा गरिब र कमजोर सदस्य राष्ट्रहरुलाई आउँदा ६ महिना प्रारम्भिक चरणका...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध