विश्व अर्थतन्त्र


अस्ट्रेलियाद्वारा जी–२० राष्ट्रहरुलाई वन्यजन्तुको मासु व्यापारमा रोक लगाउन अपिल

1676916875111.jpg
काठमाण्डौ। विश्व महामारी कोरोनाभाइरस नियन्त्रणका लागि अस्ट्रेलियाले जी–२० राष्ट्रहरुलाई वन्यजन्तुको मासु व्यापारमा रोक लगाउन अपिल गरेको छ। अस्ट्रेलियाले अहिलेको परिस्थितिमा वन्यजन्तुको मासु मानवस्वास्थ्य र कृषि क्षेत्रका लागि खरतनाक रहेको बताउँदै यस्तो अपिल गरेको हो। यो अपिलले अस्ट्रेलिया र चीनबीचको सम्बन्धमा तनाव आउन सक्ने...

गैरआवासीय नेपाली चिकित्सकको सुझाव-हतारमा लकडाउन खोल्ने गल्ती नगरौं

1587561181lockdown33.jpg
नेपाल सरकारले अहिले गरेको बन्दाबन्दी (लकडाउन) को निरन्तरतालाई डा मोदास्सिर आलम सकारात्मक भन्नुहुन्छ । विगत छ वर्षदेखि कतारको दोहामा कार्यरत सर्लाहीका चिकित्सक आलमको बुझाइमा विश्वभर फैलिएको कोभिड–१९ को सङ्क्रमण नेपालमा बढ्न नदिन लकडाउन नै प्रभावकारी माध्यम हुनसक्छ ।  स्वास्थ्य क्षेत्रमा अत्यावश्यक पूर्वाधारमा पूर्ण भएका देशले...

संक्रमण बढेपछि भारतमा ‘पूल परीक्षण’को चर्चा ? के हो, नेपालमा पनि आवश्यक छ ?

1587560142bbc.jpg
काठमाण्डौ । पूल परीक्षण अर्थात् एकभन्दा धेरै स्याम्पल एकैसाथ लिएर परीक्षण गर्नुु र कोरोनाभाइरस संक्रमण पत्ता लगाउनुु । पूल परीक्षणको प्रयोग कम संक्रमण भएको इलाकामा हुुन्छ । जहाँ संक्रमणको धेरै मामला हुुन्छ, त्यहाँ अलग अलग जाँच गरिन्छ । आईसीएमआरको दिशानिर्देशन अनुसार अधिकतम ५ जनाको एकैसाथ पूूल परीक्षण गर्न सकिन्छ । केही ल्याब तीन...

1695556604Online-Ad.gif

दक्षिण अफ्रिकामा २६ अर्ब डलरको राहत प्याकेज घोषणा

1587541907South-Africa-1170x630.jpg
काठमाण्डौ। दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले मंगलबार कोरोनाभाइरसका कारण सिर्जित संकट समाधानमा मद्दत गर्न करिब २६ अर्ब डलरको आर्थिक तथा सामाजिक राहत प्याकेज घोषणा गर्नु भएको छ। राष्ट्रपति रामाफोसाले उक्त आपतकालीन राहत प्याकेज ऐतिहासिक रहेको बताउनुभएको स्थानीय संचार माध्यमहरुले बताएका छन्। उहाँले आर्थिक प्याकेजको...

ट्रम्पद्वारा अमेरिकी ग्रिनकार्ड बन्दको घोषणा

1587523207Donald.jpg
काठमाण्डौ । अमेरिकामा स्थायी बसोबासको नयाँ अनुमति (ग्रिनकार्ड) दिने काम दुई महिनाका लागि बन्द गर्ने घोषणा गरिएको छ। विश्व महामारी कोरोनाभाइरससँग सम्बन्धित नियमित प्रेस ब्रिफिङका क्रममा मंगलबार राति ह्वाइट हाउसमा  राष्ट्रपति डोनाल्ड ट्रम्पले यो निर्णय अमेरिकामा स्थायी रुपमा बस्न चाहनेहरुमाथि लागू बताएका छन्। ‘अस्थायी रुपमा काम...

कोरोना चाँडै नियन्त्रण भए अर्को वर्ष भारतको वृद्धिदरमा उछाल आउने प्रक्षेपण

1587479767imf.jpg
काठमाण्डौ । भारतका लागि अन्तर्राष्ट्रिय मुुद्धा कोष(आइएमएफका)का मिसन चिस फर इन्डियाले यदि भारतले कोरोनाभाइरसको महामारीलाई नियन्त्रणमा राख्न सके उसको आर्थिक वृद्धिदरमा फेरि उछाल आउने र सन् २०२१ मा ७ प्रतिशतभन्दा बढि वृद्धि हुुने प्रक्षेपण गरेको छ ।  आइएमएफको भर्चुअल मिटिङको क्रममा सन् २०२१ मार्च ३१ मा समाप्त हुुने आर्थिक वर्षमा...

कोरोना परीक्षणमा बेलायतको अवस्था सबैभन्दा नाजुक, भारतको अवस्था उस्तै कमजोर

1587477426corona3.jpg
काठमाण्डौ । आँकडाहरुका अनुुसार बेलायतमा कोरोना संक्रमणको परीक्षणको दर विश्वकै कममध्येमा परेको छ ।  विश्वका अत्यधिक कोरोना संक्रमण देखिएका १७ वटा देशहरुसँग तुुलना गर्दा बेलायत परीक्षण गर्ने सूचिमा १५ औं स्थानमा रहेको छ । बेलायत पेरु र भारतभन्दा मात्रै अघि देखिएको छ ।  बेलायतमा प्रति हजारजनामा ५.५४ जनाको मात्रै परीक्षण गरिदै आइएको...

कोरोनाजस्ता संकटमा लगानीकर्ता 'सेफ हेभन'को रुपमा किन सुन रोज्छन् ?

1587461665gold.jpeg
काठमाण्डौ । प्रख्यात लगानीकर्ता वारेन वफेटले एकपटक भनेका थिए कि सुुन लामो समयसम्म डराउनुुपर्ने उपाय हो । बर्कशायर ह्याथवेका सिइओले व्याख्या गर्दै भनेका थिए “यदि मानिसहरु बढी डराउँछन् भने तपाईले पैसा कमाउनुुहुुन्छ, र यदि उनीहरु कम डराउँछन् भने तपाईले पैसा गुुमाउनुुहुुन्छ, तर सुुनले आफैं भने केही पनि उत्पादन गर्न सक्दैन ।”...

जर्मनीको चर्चित ‘बियर फेस्टिभल’ यो वर्ष रद्द, म्युनिखको अर्थतन्त्रमा गम्भीर असर पर्ने

1587460186beer-festival.jpg
काठमाण्डौ। कोरोनाभाइरस संक्रमणलाई ध्यानमा राख्दै जर्मनीमा यो वर्ष चर्चित बियर फेस्टिभल ‘अकटोबर फेस्ट’ नहुने भएको छ। जर्मनीमा हरेक वर्ष यो फेस्टिभल हुँदै आएको थियो। जसमा ६० लाखका हाराहारीमा सहभागी हुन्थे।  यस वर्ष फेस्टिभल सेप्टेम्बर १९ देखि अक्टोबर ४ मा हुने भनिएको थियो।  बियर फेस्टिभल रद्द गरिएपछि यसको प्रत्यक्ष असर...

अमेरिकी तेल उद्योगमा प्रलय, अधिकांश कम्पनी टाट पल्टिने अवस्थामा

1587453471oil.jpg
काठमाण्डौ । अमेरिकी तेल उद्योगले यतिबेला प्रलयका दिनको सामना गरिरहेको छ । कोरोनाभाइरसको महामारीले विश्वमा तेलको माग तीव्र गतिमा घटेपछि विश्वमा तेल भण्डारण गर्ने ठाउँको अभाव भएको छ ।  यहीबेला  रुस र साउदी अरेबियाले विश्वमा तेलको बाढी नै ल्याइदिएका छन् । यी दुुवै देशका कारण तेलको मूल्यमा यस्तो पहिरो आयो कि अमेरिकी तेल कम्पनीहरुलाई...

अमेरिकामा जनताको रोजगारी जोगाउन आप्रवासीलाई रोक्ने तयारी

1587449537donald.jpg
काठमाण्डौ । कोरोनाभाइरस महामारी अतिप्रभावित अमेरिकाले अस्थायी रुपमा मुलुकमा आफ्नो आप्रवासीलाई रोक्ने तयारी गरेको छ। बीबीसीका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अस्थायी रूपमा मुलुकमा आप्रवासी रोक्ने कार्यकारी निर्देशनमा हस्ताक्षर गर्ने घोषणा गरेका हुन्। कोरोनाभाइरसका कारण अहिले अमेरिकाले ठूलो मानवीय क्षतिसँगै आर्थिक...

जर्मनीमा लकडाउन खुकुलो पारियो, पसलहरु खुल्न थाले

1587440690Germany.jpg
काठमाण्डौ। कोरोनाभाइरसको संक्रमणबाट ज्यान गुमाउनको संख्या दुई सातायताकै कम भएपछि जर्मनी सरकारले मंगलबारदेखि अत्यावश्यकसहित अन्य पसलहरु पनि सञ्चालनका लागि अनुमति दिएको छ। जर्मनीमा सोमबार साँझसम्म कोरोनाबाट ११० जनाको ज्यान गएको छ। जुन दुई सातायताकै कम हो। यसअघि अप्रिल ६ मा सबैभन्दा कम ९२ जनाको ज्यान गएको थियो। योसँगै जर्मनीमा ज्यान...

कोरोना संकट : चीन छाड्दै १ हजार विदेश कम्पनी, भारतमा उद्योग चलाउने तयारी

1587438701industry.jpg
काठमाण्डौ । आउँदा दिनमा चीनको ‘म्यान्युुफ्याक्चरिङ हब’ ताज खोसिने सम्भावना बढ्दै गएको छ। कोरोनाभाइरस महामारीका कारण उत्पन्न खराब परिस्थितिका बीच हाल चीनमा रहेका लगभग १ हजार विदेशी कम्पनीहरु ती देशका सरकारका अधिकारीहरुले भारतमा आफ्नो उद्योग चलाउने छलफल सुरु भएसँगै चीनको यो ताज खोसिने सम्भावना बढ्दै गएको हो। बिजनेस टुडेमा...

नेपालभन्दा धेरै गुणाबढी कोरोना प्रभावित मुलुकद्वारा आफ्ना २ ठूला शहरको लकडाउन खुल्ला

1587412687ghana.jpg
काठमाण्डौ । कोरोना भाइरसका कारण नेपालभन्दा धेरै गुणा बढीले प्रभावित अफ्रिकन मुलुक घानाले स्वास्थ्य परीक्षणलाई तीव्र पारिएको उल्लेख गर्दै गरीब र सीमान्तकृत जनताको अवस्था नाजुक बनेको भन्दै ३ सातादेखि जारी लकडाउन आफ्ना दुई शहरमा खोल्ने निर्णय गरेको छ ।  त्यहाँका राष्ट्रपति नाना अकूफो अड्डाले यस्तो घोषणा गरेका सिएनएनले जनाएको छ...

कोरोनाका कारण तेल बजार ध्वस्त, माइनस ३७.६३ डलरमा सीमित बन्यो भाउ

1587411763oil.jpg
काठमाण्डौ । कोरोना भाइरस महामारीका कारण मागमा भारी गिरावटसँगै अमेरिकी ब्रेञ्चमार्क क्रूड वेस्ट टेक्सास इन्टरमिडियट(डब्ल्यूटिआई) अहिलेसम्मकै इतिहासमा सबैभन्दा खराब रुप प्रदर्शन गरेको छ ।  डब्ल्यूटीआईको भाउ सोमबार हालसम्मकै सबैभन्दा तल्लो स्तर अर्थात प्रतिब्यारेल ३७.६३ डलर नेगेटिभ बनेको हो ।  कारोबार सुरुवात प्रतिब्यारेल १८.२३...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध