विश्व अर्थतन्त्र


कच्चा तेलको मूल्यमा एकाएक उछाल

1588253247crude-oil.jpg
काठमाण्डौ । कोरोना भाइरसका कारण कमी आएको मागमा वृद्धि भएपछि बुुधबार तेलको मूल्यमा उछाल आएको छ । तथापि यो उछाल अमेरिकी कच्चा तेल उद्योगले आशा गरेकोभन्दा कम हो ।  वेष्ट टेक्सास इन्टरमिडियट क्रूड फ्युुचर्सको तेलको मूल्य प्रतिब्यारेल २.०५ डलर बढेर १७.११ अर्थात १३.६ प्रतिशत पुुगेको छ ।  अमेरिकाको बेञ्चमार्कमा बुुधबार तेलको मूल्यमा २२...

पहिलो त्रैमासमा काल्र्सवगको बिक्री ७% को गिरावट

1588253298carlsberg.jpg
काठमाण्डौ । बियर निर्माता कम्पनी काल्र्सवगको बिक्रीमा पहिलो त्रैमासमा ७ प्रतिशतको गिरावट आएको छ ।  सुुपर मार्केटहरुमा बियरको बिक्रीमा बढोत्तरी आए पनि यसले कोरोनाका कारण बन्द रहेका बार र रेष्टुुराँलाई सन्तुुलन गर्न नसकेको र योभन्दा खराब दिन आउन अझै बाँकी रहेको कम्पनीले जनाएको छ।  एन्हुुसेर बुुश र हेइनकेन पछि विश्वकै सबैभन्दा ठूलो...

अमेरिकी अर्थतन्त्रमा ६ वर्षयताकै ठूलो पहिरो

1588253343us-economy.jpg
काठमाण्डौ । कोरोनाभाइरसका कारण अमेरिकाको अर्थतन्त्रमा जनवरीदेखि मार्च महिनाको अवधिमा पछिल्लो ६ वर्षयताकै सबैभन्दा धेरै संकुुचन देखिएको छ ।  यो वर्षको पहिलो त्रैमासमा अमेरिकाको कुुल ग्राहस्थ उत्पादन(जिडिपि) मा ४.८ प्रतिशतको गिरावट आएको छ ।  बुुधबार सरकारले सार्वजनिक गरेको आँकडाले कोरोनाभाइरसका कारण अमेरिकाको अर्थतन्त्रमा...

1695556604Online-Ad.gif

कोरोना संकटले विश्वमा आधा श्रमिक रोजगारी खतरामा : आईएलओ

1588237776ILO.jpg
काठमाण्डौ । कोरोना महामारीले विश्वका श्रमिकहरुलाई आउँदा दिन पनि दैनिक गुजाराका लागि निकै समस्या हुने भएको छ। अन्तर्राष्ट्रिय श्रम संगठनले कोभिड १९ महामारीका कारण विश्वभरिमा करिब आधा कामदारहरुको रोजगारी गुमाउन सक्ने चेतावनी दिएको छ। आईएलओले भन्यो, ‘विश्वभरिमा असंठित क्षेत्रका १.६ अर्ब श्रमिकका सामुु रोजगारी गुुमाउने संकट खडा भएको...

कोरोना इपिसेन्टर ‘वुहान’ : लकडाउन खुले पनि विश्वको यो ‘व्यापारिक हब’ किन छ शिथिल ?

1588233960Wuhan.jpeg
काठमाण्डौ। यतिबेला विश्वभरका मानिसहरु सामान्य जीवनमा फर्किनका लागि कोरोना महामारीको अन्त्य भएको घोषणाको प्रतीक्षा गरिरहेका छन्। तर कोरोना महामारीको उद्गमथलो चीनको वुुहानलाई हेर्दा यस्तो लाग्छ कि सामान्य जीवनमा पुुनः फर्किन धेरै समय लाग्नेछ।  गत अप्रिल ८ मा वुुहानका अधिकारीहरुले ७६ दिनको लामो लकडाउन अन्त्य गर्दै यातायातमा रहेको...

फेसबुक र माइक्रोसफ्टको आम्दानी बढेसँगै अमेरिकी स्टकमा उछाल

1588219721American-stock-indexes-rose-by-0.5-1.jpg
काठमाण्डौ। फेसबुुक र माइक्रोसफ्टको आम्दानी अपेक्षा गरिएको भन्दा धेरै देखिएपछि बुुधबार प्रमुुख अमेरिकी स्टक इन्डेक्ससँग जोडिएको फ्युुचर कन्ट्रयाक्टसमा बढोत्तरी आएको छ। सुुरुवातमा ३५ अंक आर्जन गरेको डो जोन्स इन्डस्ट्रियल एभरेज फुयुुचर्स ३ अंकले बढेको छ। एस एन्ड पी ५०० र नास्डक १०० फ्युुचर्समा पनि क्रमशः ०.४ प्रतिशत र १.२ प्रतिशतको...

संकटमा अमेरिकाको अर्थतन्त्र, पहिलो त्रैमासमै जीडीपीमा ४.८% को गिरावट

1588215119US-market.jpg
काठमाण्डौ। विश्व महामारी कोरोनाभाइरसले चौतर्फी रुपमा पारेको प्रभावका कारण अमेरिकाको अर्थतन्त्रमा पहिरो खसेको छ। चालु आर्थिक वर्षको पहिलो त्रैमासमा अमेरिकाको कुल ग्राहस्थ उत्पादन (जीडीपी) मा ४.८ प्रतिशतको गिरावट आएको हो। अमेरिकी सरकारले बुुधबार सार्वजनिक गरेको आँकडाले कोरोनाले देशको अर्थतन्त्रमा गहिरो संकट पैदा गरेको देखाएको...

कोरोनाका बिरामीको मृत्युबाट दुःखी एक डाक्टरद्वारा आत्महत्या

1588172437doctor.jpg
काठमाण्डौ । अमेरीकाको न्युुयोर्क सहरमा कोरोना संक्रमित बिरामीको उपचारमा संलग्न एक वरिष्ठ डाक्टरले आत्महत्या गरेकी छिन् ।  आत्महत्या गर्ने ४९ वर्षकी लोरेना ब्रीन न्युुयोर्कको एलेन हस्पिटलको आपतकालिन विभागमा मेडिकल डाइरेक्टरको रुपमा कार्यरत थिइन् । कोरोना भाइरसको संक्रमणबाट अस्पतालमा भइरहेको बिरामीहरुको मृत्युुबाट लोरेना दुुखी...

जनसंख्या १.३७ अर्ब, कोरोनाबाट मर्नेको संख्या १ हजार मात्र, भारतले के गर्यो त्यस्तो ?

1588162809corona.gif
काठमाण्डौ । एक महिनाअघि भारतको भविष्य भयावह हुुन सक्ने देखिएको थियो । विशेषज्ञहरुले भारतमा लाखौ कोरोनाभाइरसको संक्रमणका घटनाहरु देखिनसक्ने अनुुमान लगाएका थिए ।  कमजोर स्वास्थ्य प्रणालीमाथि दवाब पर्नसक्ने भएकाले डाक्टरहरुले भारतलाई, कोरोनाको संकटका लागि तयार अवस्थामा रहन चेतावनी दिएका थिए, कोरोनाभाइरसको घटनाक्रमलाई नजिकबाट...

विश्वभर कोरोनाभाइरसको चपेटामा १ अर्ब मानिस पर्नसक्छन्: आईआरसी

1588090947corona654.jpg
काठमाण्डौ । विश्वभर कोरोनाभाइरस संक्रमणको चपेटामा करिब एक अर्ब मानिस पर्नसक्ने चेतावनी दिइएको छ । इन्टरनेसनल रेस्क्यु कमिटी (आईआरसी)ले यदि कमजोर देशहरुलाई तत्काल मद्दत नगरिए यस्तो भयावह अवस्था आउने सक्ने चेतावनी दिएको हो ।  आईआरसीले कोरोना संक्रमणले विश्वमा पारिरहेको असर रोक्न आर्थिक र मानवीय सहायता आवश्यक रहेको औँल्याएको छ...

विश्वकै ठूलो कार कारखाना खुल्यो, यूरोपको अर्थतन्त्रले गति लिने विश्वास

1588086269car.jpg
काठमाण्डौ । कोरोनाभाइरसको कारण बन्द भएको जर्मनीको वुुल्फस्वर्गमा रहेको विश्वकै ठूलो कार कारखाना सोमबारबाट खुुलेको छ ।  आफ्नो ८२ वर्षको लामो इतिहासमा यति धेरै अवधिसम्म बन्द रहेको कारखाना अब खुुल्ने भएको छ । आफ्ना हजारौ कर्मचारीहरुको स्वास्थ्यलाई जोखिम नपर्ने गरी विश्वकै ठूलो कार निर्माता कम्पनीले आफ्ना प्लान्टहरु सञ्चालन गर्ने...

युरोपेली सङ्घद्वारा रु १० अर्ब सहयोग

1588066258europe.png
काठमाण्डौ ।युरोपेली सङ्घले नेपाल सरकारलाई रु नौ अर्ब ८० करोड उपलब्ध गराउने भएको छ । कोभिड–१९ को महामारीविरुद्ध जुध्न तथा त्यसको प्रभाव घटाउन सङ्घले नेपाललाई उक्त रकम प्रदान गर्न लागेको हो ।   यहाँस्थित युरोपेली सङ्घ प्रतिनिधिमण्डलका अनुसार कोभिड–१९ को महामारीलाई परास्त गर्न आवश्यक पर्ने स्वास्थ्य सामग्री, उपकरण तथा आर्थिक...

लकडाउनकै बीच बंगलादेशमा गार्मेन्ट कारखानामा काम शुरु

1588066086garments.jpg
काठमाण्डौ। कोरोनाभाइरसका कारण देशव्यापी लकडाउन गरिए पनि बंगलादेशमा तयारी पोशाक (गार्मेन्ट) उद्योगका हजारौं मजदूर काममा फर्किएका छन्। बंगलादेशमा कोरोनाभाइरसको संक्रमण बढ्दै गए पनि मजदूरहरु काममा फर्किएका कारण थप चिन्ता उत्पन्न भएको छ। राजधानी ढाका र चटगाउँका कारखानाहरु खोल्न सरकारले अनुमति दिएसँगै सोमबारदेखि कारखानामा काम हुन...

कोरोनामाथि जित हासिल गरेको न्यूजिल्याण्डको घोषणा, यसरी पायो सफलता

1588062697newzealand.jpg
काठमाण्डौ । न्युुजिल्याण्ड सरकारले न्युुजिल्याण्डमा कोरोना संक्रमणको कम्युुनिटी ट्रान्समिसन अन्त भएको र प्रभावकारी कदमबाट कोरोनामाथि विजय हासिल गरेको घोषणा गरेको छ ।  पछिल्ला केही दिनदेखि न्युुजिल्याण्डमा कोरोना संक्रमणको घटना आक्कलझुुक्कल मात्रै देखिने गरेको छ ।  न्युुजिल्याण्डी प्रधानमन्त्रि जेसिन्डा अर्डनले न...

मन्दीसँग जुधिरहेको जापानलाई कोरोनाबाट थप आहात, आर्थिक वृद्धिदर ५%ले घट्ने प्रक्षेपण

1588056080bank-of-japan.jpg
काठमाण्डौ । जापानको केन्द्रीय बैंक “बैंक अफ जापान” ले यो वर्ष जापानको आर्थिक वृद्धिदर ३ देखि ५ प्रतिशतको संकुुचन आउने प्रक्षेपण गरेको छ। यो प्रक्षेपण बैंकले वर्षको सुुरुआतमा जापानको वृद्धिदरमा थोरै मात्र वृद्धि हुुने गरेको प्रक्षेपणभन्दा भारी गिरावट हो।  बैंकले सोमबार निकालेको विज्ञप्तिमा देशविदेशमा फैलिएको नोभेल क...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध