विश्व अर्थतन्त्र


मे १९ देखि हवाई सेवा सुचारु गर्ने भारतको तयारी, बनायो सुरक्षा सम्बन्धी अजबगजबका नियम

1589370037air-india.jpg
काठमाण्डौ । कोरोनाभाइरसको बीच सीमित संख्यामा रेल सेवा सञ्चालन गरेको भारतले अब हवाई सेवा पनि सञ्चालन गर्ने तयारी गरेको छ । यसका लागि भारतको एभिएसन मिनिस्ट्रीले सम्बन्धित सबै सरोकारवालाहरुबाट स्ट्याण्डर्ड ओपरेटिङ प्रोसेसरका लागि सुुझाव मागेको छ ।  भारतमा व्यवसायिक उडान २५ मार्चबाट बन्द अवस्थामा रहेको छ । यही बीचमा एअर इन्डियाले १९...

एकातिर कोरोनाले अमेरिकाको अर्थतन्त्र सुस्ताउँदै, अर्कोतिर ट्रम्प पुनः राष्ट्रपति बन्न पैसा जुटाउँदै

1589349339biden-trump.jpg
काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पुुनः निर्वाचन अभियानले अप्रिल महिनामा ६.१७ करोड डलर जुुटाएको छ। ट्रम्पका डेमोक्रेटिक प्रतिद्वन्द्वी पूर्वउपराष्ट्रपति जो बाइडेनले पनि ६.०५ करोड डलर जुुटाएका छन्। विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र भएको देशको अर्थव्यवस्थामा सुुस्तता छाएको बेला र करोडौँ जनता बेरोजगारविहीन बनेका बेला...

ट्विटरद्वारा कर्मचारीले चाहे सधैँभरि ‘वर्क फ्रम होम’ को अनुमति

1589348074twitter.jpg
काठमाण्डौ । कोरोनाभाइरसको महामारी विश्वभर फैलिँदोछ। यसलाई नियन्त्रण गर्न औषधि तथा भ्याक्सिन विकास लागि विश्वभर वैज्ञानिकहरु लागिपरे पनि सफलता हात पार्न सकेका छैनन्। अहिले पनि विश्वका अधिकांश देश लकडाउनमा छन्। ठूला कम्पनीहरुले आफ्ना कर्मचारीहरुलाई घरबाटै काम गराइरहेका छन्। यस्तैमा ट्विटरले यदि आफ्ना कर्मचारीले चाहेमा सधैँका...

1695556604Online-Ad.gif

भारतमा लकडाउन बढ्ने, भारु २० लाख करोडको आर्थिक प्याकेज घोषणा

1589340608PM-Modi.jpg
काठमाण्डौ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाभाइरससँग लड्न २० लाख करोड रुपैयाँको आर्थिक प्याकेज घोषणा गरेका छन्। कोरोना संकटबीच मंगलबार राति पाँचौँपटक राष्ट्रका नाममा सम्बोधन गर्दै मोदीले यतिठूलो धनराशिको आर्थिक प्याकेज घोषणा गरेका हुन्। यद्यपि उनले यो आर्थिक प्याकेजको विस्तृतमा भने मोदीले जानकारी गराएनन्। सम्बोधनकै...

कोरोनाबाट अर्थतन्त्र जोगाउने सूत्र : नयाँ नोट छापेरै भए पनि खर्च बढाउनुपर्ने

1589182615RBI.jpg
काठमाण्डौ । कोरोना संकटबीच भारत सरकारले चालु आर्थिक वर्षका लागि कर्जाको लक्ष्य ५४ प्रतिशतले बढाएर १२ लाख करोड रुपैयाँ पुर्याएको छ। सरकारद्वारा उठाइएको यो कदमपछि थुप्रै आर्थिक जानकारहरुले रिजर्भ बैंक अफ इन्डियाद्वारा नयाँ नोटको छपाइको समर्थन गरिरहेका छन्। उनीहरुका अनुसार अहिले अर्थतन्त्र जोगाउनका लागि सबैभन्दा बढी आवश्यक खर्चलाई...

साउदीले भ्याट तीनगुणा बढाउने, कर्मचारीको 'कस्ट अफ लिभिङ' अलाउन्स रोक्ने

1589171189saudi.jpeg
काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरसका संकटमा परेको अर्थव्यवस्था सुधार्न साउदी अरब सरकारले भ्याट तीनगुणा बढाउने निर्णय लिएको छ। सरकारी न्युज एजेन्सीहरुका अनुसार नयाँ भ्याट आउँदो जुलाईले लागू हुनेछ। साउदी अरबमा भ्याट सन् २०१८ देखि लागू गरिएको थियो। यसका साथै साउदी सरकारले आउँदो जुन महिनादेखि कर्मचारीहरु दिइने कस्ट अफ लिभिङ...

कोरियामा कोरोनाको फेरि त्रास, क्लब र बार बन्द

1589114760korea.jpg
सियोल । कोरोना महामारीको त्रास बढेको भन्दै दक्षिण कोरियाको राजधानी सियोलका सबै क्लब र बार बन्द गर्न सरकारले आदेश दिएको छ । कोरियाली राष्ट्रपति मून जाए–इनले कोरोना भाइरस संक्रमणको दोस्रो सिलसिला मुलुकमा देखिन थालेकाले त्यसप्रति सचेत रहन देशबासीलाई अपिल गर्नु भएको छ ।  भाइरस नियन्त्रणका सन्दर्भमा दक्षिण कोरियाले उदाहरणीय कार्य...

कोरोना खटपटले अस्ट्रेलियाबाट आयातीत ‘जौ’मा भारी शुल्क लगाउने तयारीमा चीन

1589096956china-australia.jpg
काठमाण्डौ। कोरोनाभाइरसको महामारीको असर विश्वभरका देशको आपसी सम्बन्धमा पनि देखिन थालेको छ। चीन र अस्ट्रेलियाको द्विपक्षीय व्यापार सम्बन्धमा पनि यो भाइरसको ठूलो असर देखिन थालेको छ। अहिले यो भाइरसलाई लिएर दुवै देशबीच निकै राजनीतिक हलचल मच्चिएको छ। अस्ट्रेलियाले सुरुदेखि नै कोरोनाभाइरस चीनको वुहान सहरमा उत्पत्ति भएकोले यसको...

बेलायतमा साइकलको व्यापारमा उछाल, यस्तो छ कारण

1589094297cycle.jpg
काठमाण्डौ । सार्वजनिक यातायात प्रयोग गर्दा कोरोना संक्रमण बढ्ने जोखिम बढेपछि बेलायतमा लागू गरिएको “साइकल टुु वर्क” भन्ने अवधारणाले साइकलको व्यापारमा व्यापक वृद्धि भएको छ। यो अवधारणका कारण आपतकालीन सेवामा काम गर्ने कामदारहरुका कारण साइकलको मागमा २०० प्रतिशतको वृद्धि भएको छ। लकडाउनका कारण फेरिएको जीवनशैली र थप गतिशीलता तथा...

भारतको एसबीआईसहित ६ बैंकबाट करोडौँ घोटाला

1589086199SBI-Bank.jpg
काठमाण्डौ । भारतमा बैंक घोटालाको यो एउटा ठूलो सार्वजनिक भएको छ। भारतीय न्युुज एजेन्सी पीटीआईका अनुुसार राम देव इन्टरनेसनलका तीनजना प्रोमोटरहरुले भारतको एसबीआई बैंकसहित अन्य ६ बैंकको ४११ करोड भारतीय रुपैयाँ घाटाला गरी फरार भएका हुन्। खबरका अनुुसार यतिबेला उनीहरु भारत छोडेर विदेश गइसकेका छन्।  रामदेव इन्टरनेसनल कम्पनी पश्चिम...

कोरोना संकटपछि चीन विश्वमा आर्थिक रुपमा शक्तिशाली राष्ट्र बन्ला ?

1589085326china-america-trade-war.jpg
काठमाण्डौ । पहिलेदेखि नै बिग्रिएको चीन र अमेरिकाबीचको सम्बन्धमा कोरोनाभाइरसले आगोमा घ्युु थप्नेजस्तै काम गर्ने विश्लेषकहरुले बताएका छन्। महामारी सुुरु भएसँगै केही मोर्चाहरुमा पहिलेदेखि नै तनाव बढेको छ। बेइजिङ र वासिङ्टनले एकअर्कालाई कोरोनाभाइरसको उत्पत्ति र यसको वास्तविक सीमाबारे आरोप प्रत्यारोपण गरिरहेका छन्।  अमेरिकी...

कोरोनासंकटबीच चीन लयमा फर्किंदै, बाँकी विश्व हेर्दै

1588926503chinnnnna.jpg
काठमाण्डौ । विश्वको ठूलो जनसङ्ख्या कोभिड-१९ को सङ्क्रमण रोक्न अझै पनि सामाजिक एकान्तवासमै छ। तर महिनौँ लामो लकडाउनपछि चीनमा भने मानिसहरू काममा फर्किरहेका छन्। नयाँ वर्ष मनाउन वुहानबाट गृहनगर फर्किएपछि गाओ टिङ्गलाई पुराना साथीहरू भेट्ने र महोत्सवका अवसरमा बाहिर गएर खाना खाने उत्साह थियो। उनी हुबेको प्रान्तीय राजधानीबाट ज्यनुअरी २३...

कोरोना संकटले अमेरिकामा बेरोजगारी गहिरिँदै, ३.३३ करोडको जागिर चट्

1588912878UNemployment.jpg
काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरसबाट अतिप्रभावित अमेरिकामा बेरोजगारको अवस्था भयवाह देखिएको छ। कोरोना संकटकै कारण आर्थिक गतिविधि ठप्पप्रायः अमेरिकामा ३ करोड ३३ लाख मानिसले जागिर गुमाइकेका छन्। कोरोनाका कारण अमेरिका अधिकांश राज्य लकडाउनमा छन्। जसका कारण व्यापारव्यवसाय, उद्योगधन्दा, शिक्षणसंस्था, यातायात सञ्चालनमा प्रतिबन्ध...

अर्थतन्त्र उकास्न ३४ वर्षपछि २० वर्षे बोन्ड जारी गर्दै अमेरिका

1588831486bonds.jpg
काठमाण्डौ । कोरोनाभाइरसका कारण कमजोर बनेको अर्थतन्त्रलाई मजबुुत बनाउन अमेरिकाले ३४ वर्षपछि यो त्रैमासमा २० वर्षे बोन्ड जारी गर्ने भएको छ। सन् १९८६ पछि पहिलोपटक यो बोन्ड हालको त्रैमासमा ३० खर्ब डलरको ऋण लिन जुुटाउने योजनाअन्तर्गत जारी गरिन लागेको अमेरिकी वित्त मन्त्रालयले जनाएको छ। यतिबेला कोरोनाभाइरसको नकारात्मक असरलाई कम गर्न...

युरोपमा सन् १९३० को महामन्दीपछिकै ठूलो आर्थिक संकट

1588823825european-commission.jpg
काठमाण्डौ। युुरोप क्षेत्रले यो वर्ष सन् १९३० पछिकै सबैभन्दा ठूलो आर्थिक मन्दीको सामना गनुुपर्ने देखिएको छ। युुरोपियन कमिसनले बुुधबार यो वर्ष युुरोपले सन् १९३० को महामन्दीपछिकै खराब मन्दीको सामना गर्नुुपर्ने जनाएको छ। युुरोपियन कमिसनले यो वर्ष कोरोना महामारीका कारण युुरोपको अर्थतन्त्रमा ७.४ प्रतिशतको संकुुचन आउने प्रक्षेपण गरेको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध