विश्व अर्थतन्त्र


मन्दीको खतरामा जापान, अर्थतन्त्रमा २२%सम्मको संकुुचन आउने प्रक्षेपण

1589783593japan.jpg
काठमाण्डौ । कोरोनाभाइरसका कारण अर्थतन्त्रमा निरन्तर गिरावट आएपछि जापान मन्दीतर्फ धकेलिएको छ।  विश्वको तेस्रो ठूलो अर्थतन्त्र भएको जापानमा यो वर्षको पहिलो त्रैमासमा ३.४ प्रतिशतको संकुुचन आएको थियो। यो संकुुचन सन् २०१५ पछि कै सबैभन्दा धेरै हो।  कोरोनाभाइरसका कारण विश्व अर्थतन्त्रमा ८.८ ट्रिलियन डलरको घाटा लागेको छ। कोरोनाको...

कोरोना महामारीले ३.१० करोड रिटायर्ड अमेरिकी जनताको जीवन कठिन बन्ने

1589782323america.jpg
काठमाण्डौ । अमेरिकी श्रम अर्थशास्त्री टेरेसा गिलारडुुस्सीले कोरोना महामारीले अवकाशप्राप्त अमेरिकी जनताको जीवन कठिन र संघर्षपूर्ण हुुने बताएकी छन्। महामारीको प्रकोपले विशेषगरी ५० देखि ७० वर्षका उमेर समूहका अमेरिकीलाई प्रभावित पार्ने टेरेसाले बताएकी छन्। उनको आँकलनअनुुसार यो महामारीले करिब ३ करोड १० लाख पाका कामदारलाई अवकाश पछि...

चीनको औद्योगिक उत्पादनमा वृद्धि, माग भने कमजोर

1589781379china.jpg
काठमाण्डौ । कोरोनाभाइरसको महामारी सुुरुआत भएपछि पहिलोपटक चीनका औद्योगिक कलकारखानाको उत्पादन वृद्धि भएको छ। तथापि अझै पनि चीनको अर्थतन्त्रसामुु केही मुुख्य चुुनौतीहरु बाँकी नै रहेका छन्। चीनको राष्ट्रिय तथ्यांक विभागको आँकडाअनुुसार अप्रिल महिनामा उत्पादन ३.९ प्रतिशतले बढेको छ। विशेषज्ञहरुले आँकलन गरेभन्दा यो उत्पादन १.५ प्रतिशत...

1695556604Online-Ad.gif

रिलायन्स इन्डस्ट्रिजको ‘जियो’ मा जनरल अटलान्टिकले पनि लगानी गर्ने, कति ?

1589775024JIO.jpg
काठमाण्डौ । रिलायन्स इन्डस्ट्रिज लिमिटेडको जियो प्लेटफर्ममा फेसबुकपछि अर्को एउटा निजी कम्पनी जनरल अटलान्टिकले लगानी खन्याउने भएको छ। द इकोनोमिक टाइम्सका अनुसार अमेरिकाको प्राइभेज इक्विटी कम्पनी जनरल अटलान्टिकले जियो प्लेटफर्ममा करिब ६ हजार ५९८ करोड रुपैयाँ लगानी गर्दै कम्पनीको १.३४ प्रतिशत हिस्सेदारी खरिद गर्ने तयारी गरेको हो।...

भारतभर मे ३१ सम्म लकडाउन जारी रहने, नेपालमा पनि बढ्दै

158971455411111223444.jpg
काठमाण्डौ । भारतको केन्द्र सरकारले लकडाउनलाई पुनः २ साता बढाएको छ ।  भारतीय मिडियाहरुका अनुसार मे १७ (आज)सम्म जारी भारतको लकडाउन लम्ब्याएर मे ३१ सम्म पुर्याइएको हो ।  भारतमा लामो समयदेखि जारी लकडाउनकै बीच संक्रमितको संख्या दैनिक बढिरहेको छ ।  आज मात्रै त्यहाँ दैनिक संक्रमित संख्या सबैभन्दा बढी ५ हजार पुगिसकेको छ ।  भारतमा...

सन् २०२६ मा अमेजनका सीईओ जेफ बेजोस बन्नेछन् विश्वकै पहिलो ‘डलर खर्बपति’

1589695755Jeff-Bezos.jpg
काठमाण्डौ । विश्वको दिग्गज ई–कमर्स कम्पनी अमेजनका फाउन्डर तथा सीईओ जेफ बेजोस सन् २०२६ को सुरुआतसम्म विश्वकै पहिलो खर्बपति बन्न सक्ने अनुमान गर्न थालिएको छ। त्यतिखेर उनको उमेर ६२ वर्ष हुनेछ। कम्पेरिसनले हालै गरिएको एक अध्ययनले बेजोस विश्वकै पहिलो खर्बपति बन्ने लगभग निश्चित रहेको देखाएको हो। त्यसो त विश्व महामारी कोरोनाभाइरसको...

युरोपेली मुलुकहरुमा 'चीनको लगानी'माथि प्रतिबन्ध लगाउन ईयूको ध्यानाकर्षण, कारण यस्तो

1589685054EU.jpg
काठमाण्डौ । युरोपियन युनियन (ईयू) मा युरोपेली मुलुकहरुमा चीनको लगानी प्रतिबन्ध गर्न माग गरिएको छ। समाचार एजेन्सी रोयटर्सका अनुसार सिनियर जर्मन कन्जर्भेटिभ तथा युरोपियन संसदमा सेन्टर साइट राजनीतिकध समूह युरोपियन पिपल्स पार्टीका प्रमुख म्यानफ्रेड वेबरले चीन र ऊबाट हुने कम्पनीहरुमाथि टेकओभरमा अस्थायी प्रतिबन्ध लगाउन माग गरेका हुन्।...

इटलीद्वारा जुनदेखि यात्रा अनुमति दिने

1589640546corona-1.jpg
इटलीले आगामी महिनादेखि विदेश जान र आउनका अनुमति दिने घोषणा गरेको छ ।  स्थानीय समय अनुसार शुक्रबार राति इटालीको मन्त्रिपरिषद्को निर्णयमा इटाली भित्रको यात्रामा पनि प्रतिबन्ध हटाइनेछ । बासिन्दालाई फेरि एकपटक स्वतन्त्र रुपमा एक क्षेत्रबाट अर्को स्थानमा जान पाउने अनुमति दिइनेछ । मे १८ मा अन्त्य हुने गरी अवागमनमा लगाएको प्रतिबन्धहरू...

भारतले पुनः दुई हप्ता लकडाउन बढाउने

1589640637modi.jpg
कोरोना भाइरस (कोभिड–१९) बाट ज्यान गुमाउनेको सङ्ख्या बढने क्रम नरोकिएपछि  सरकारले बन्दाबन्दीको अवधिलाई थप दुई हप्ता थप्ने तयारी गरेको भारतीय अधिकारीहरूले बताएका छन् । कोभिड–१९ को सङ्क्रमण वृद्धिदर बढिरहेको अवस्थामा शनिबार भारतका प्रधानमन्त्री नरेन्द मोदी र मुख्यमन्त्रीहरूबीच करिब चार घण्टा लामो छलफल भएको भारतीय सञ्च...

कोरोना संकटबाट विश्व अर्थव्यवस्थामा ८.८ ट्रिलियन डलरसम्म नोक्सानी हुने प्रक्षेपण

1589524829Aisan-Development-Bank.jpg
काठमाण्डौ । कोरोनाभाइरस महामारीबाट सुस्ताएको आर्थिक गतिविधिका कारण विश्व अर्थव्यवस्थामा ८.८ ट्रिलियन अमेरिकी डलरसम्मको नोक्सानी हुन सक्ने प्रक्षेपण गरिएको छ। एसियन डेभलपमेन्ट बैंक (एडीबी) ले कोरोनाका कारण विश्व अर्थव्यवस्थामा ५.८ ट्रिलियन डलरदेखि ८.८ ट्रिलियन डलरसम्म नोक्सानी व्यहोर्नुपर्ने प्रक्षेपण गरेको हो।  एडीबीका अनुसार...

विश्व व्यापार संगठनका प्रमुखले कार्यकाल सकिन १ वर्षअघि नै राजीनामा दिँदै

1589519541WTO.jpeg
काठमाण्डौ । विश्व व्यापार संगठन (डब्ल्यूटीओ) का प्रमुख रोबर्ट ऐजेवेदोले आउँदो अगस्ट ३१ मा पदबाट राजीनामा दिने भएका छन्। संगठनमा आबद्ध सदस्य राष्ट्रहरुसँगको बिहीबारको भिडियो कन्फ्रेन्समा प्रमुख एजेवेदोले यस्तो जानकारी गराएका हुन्। एजेवेदोले आफ्नो कार्यकाल पूरा हुन १ वर्षअघि नै राजीनामा दिने भएका हुन्।  त्यसो त एजेवेदाको यो दोस्रो...

भारतमा मजदुरलाई २ महिना निःशुल्क राशन, गाउँ फर्काउन भारु ११ हजार करोड खर्च गरिने

1589517652seeta.jpg
काठमाण्डौ । भारतकी वित्तमन्त्री निर्मला सीतारमणले कोरोनाभाइरसबाट प्रभावित प्रवासी मजदुुरका लागि दुुई महिनाका लागि निःशुुल्क राशन प्रदान गर्ने घोषणा गरेकी छन्। वित्तमन्त्री सीतारमणले मजदुुरहरुलाई आफ्नो गाउँमा फर्काउन केन्द्र सरकारले राज्य सरकारहरुलाई भारु ११ हजार करोड प्रदान गर्ने पनि उद्घोष गरेकी छन्। यसमा प्रवासी मजदुुर, रेल...

अमेरिकामा बेरोजगारी भयावह, ३.६ करोडद्वारा बेरोजगार भत्ता माग

1589515720unemployment.jpg
काठमाण्डौ । विश्वमहामारी कोरोनाभाइरसका कारण अमेरिकामा बेरोजगारको संख्या दिनप्रतिदिन बढ्दै गएको छ। कोरोनाभाइरसका कारण बेरोजगार हुनुपरेको भन्दै ३ करोड ६० लाखभन्दा बढीले बेरोजगार भत्ताका लागि फाराम भरेका छन्। यति धेरै मानिसले फाराम भरेको यो पछिल्लो दुई महिनामा भएको जनाइएको छ। उनीहरुमध्ये झण्डै तीस लाखले पछिल्लो एक हप्तामा मात्रै...

चीनसँग सबै सम्बन्ध तोड्ने ट्रम्पको धम्की

1589511848america.jpg
काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि एकपटक कोरोनाभाइरसको विषयलाई लिएर चीनको निन्दा गर्दै सबै सम्बन्ध तोड्ने धम्की दिएका छन्। फक्स बिजनेससँगको अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले आफूहरुले धेरै कुरा गर्न सक्ने भएकोले चीनसँगको सबै सम्बन्ध तोड्न पनि सक्ने बताएका हुन्। ‘यदि यस्तो भयो भने के होला ?’, प्रतिप्रश्न गर्दै...

अस्ट्रेलियामा ६ लाखको जागिर गुम्यो, बेरोजगार भत्ता माग्ने १० लाख बढी

1589426586Unemployment.jpg
काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरसको असरका कारण अस्ट्रेलियामा ६ लाख मानिसको जागिर गुमेको छ। यही मे महिनाको मध्यसम्म जागिर गुमाउनेको यो संख्या कुल रोजगारीको ६.२ प्रतिशत हो। जब कि अप्रिलमा यो संख्या ५.२ प्रतिशत रहेको थियो।  हालै अस्ट्रेलियाका अर्थशास्त्रीहरुले कुल रोजगारमध्ये ८.३ प्रतिशतले मे महिनाको मध्यसम्म जागिर गुमाउने...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध