विश्व अर्थतन्त्र


कोरोनालाई ‘सामान्य फ्लू’ मात्रै ठान्ने राष्ट्रपतिको देशको अवस्था भयावह

1590329511brazil.jpg
काठमाण्डौ । कोरोनाबाट सबैभन्दा धेरै प्रभावित ब्राजिलको सहरमा कोरोनाको संक्रमण उचाइमा पुुग्न अझै बाँकी रहेको छ । स्वास्थ्य प्रणाली अहिले नै थला पर्न थालिसकेको छ । डाक्टरहरु जीवन बचाउन संघर्ष गरिरहेका छन् ।  यस्ता परिदृश्यका बाबजुुद ब्राजिलका राष्ट्रपति जैर बोलसनेरो अर्काे बिरामी अर्थात देशको अर्थतन्त्र जोगाउन बढी केन्द्रीत बनेको...

कोरोनाले थला पारेको अमेरिका र बेलायतमा फेरि देखियो अर्को प्रकोप

1590307844jjjj.png
काठमाण्डौ । कोरोनाभाइरसको चपेटाबाट विश्व समुुदाय माथि उठ्न नसकेका बेला युुरोप अमेरिका र बेलायतमा अर्काे रोगको प्रकोप देखिएको छ।  यी देशका बालबालिकामा ‘कावासाकी’ नामक भन्ने नयाँ रोग देखिएको छ। यो रोगबाट यतिबेला जवान युुवाहरु पनि प्रभावित बन्न थालेको डाक्टरहरुले चेतावनी दिएका छन्। क्यालिफोर्निया र न्युुयोर्कका ६ जना २० वर्षे...

कोरोनाको खोप निर्माणमा थाइल्याण्ड सफलतानजिक, मुसापछि बाँदरमा परीक्षण हुने

1590296872thailand.jpg
काठमाण्डौ । विश्वभर कोरोना कहर जारी छ । यो बेला विश्वका कैयन देश यसको खोपको खोजीमा दिनरात नभनी जुटिरहेका छन् । यही क्रममा थाइल्याण्डमा समेत खोपलाई लिएर सकारात्मक परिणाम निस्किएको खबर बाहिर आएको छ । थाइल्याण्ड कोरोनाविरुद्धको खोप निर्माणको दोश्रो चरणमा प्रवेश गरेको छ ।  रोयटर्सको एक रिपोर्टअनुसार थाइल्याण्डको यो प्रोजेक्टलाई...

1695556604Online-Ad.gif

स्पेनले जुलाईदेखि विदेशी पर्यटक आवागमनमा अनुमति दिने

1590250176spain.jpg
विश्वव्यापी महामारीका कारण बढी प्रभावित यूरोपेली मूलुक स्पेनले क्रमशः आवागमनलाई खुकुलो पार्दै गएको छ । स्पेनी प्रधानमन्त्री पेड्रो साञ्चेजले शनिबार भन्नुभयो, कोरोनाभाइरसका कारण मार्च महिनाको मध्यदेखि बन्द अवस्थामा रहेका प्रमुख पर्यटकीय क्षेत्रहरूलाई आगामी जुलाईदेखि खुला गरिनेछ । प्रधानमन्त्री साञ्चेजले शनिबार पत्रकार...

चीनले विश्वलाई नै आश्चर्यमा पारिदियो, एकैदिन करिब १५ लाखको कोरोना टेस्ट

1590249755afp.jpg
काठमाण्डौ । चीनको वुहानमा गत डिसेम्बरमा कोभिड १९ को पहिलो केश बाहिर आएको थियो । त्यसपछि बिस्तारै यो भाइरसले बुहानलाई आफ्नो नियन्त्रणमा लियो । त्यसपछि अहिले पूरा विश्वलाई आक्रान्त बनाइदिएको छ ।  वुहानको अहिलेको अवस्था सामान्य छ । तर, चिनियाँ अधिकारीहरुले २ हप्ताभित्र बुहानका प्रत्येक व्यक्ति अर्थात १ करोड १० लाखको कोरोना परीक्षण...

अमेरिका र चीन फेरि आमनेसामने, ३३ कम्पनी कालोसूचिमा

1590235928usa-china.jpg
काठमाण्डौ । पहिलेदेखि नै व्यापार युद्धमा रहेका विश्वका दुुई आर्थिक सम्पन्न राष्ट्र अमेरिका र चीनबीचको सम्बन्धमा थप तिक्तता थपिएको छ ।  अमेरिकाले चीनका त्यस्ता ३३ कम्पनी र संस्थाहरुलाई कालोसूचिमा राख्ने भएको छ, जुुन चिनियाँ सेनासँग जोडिएका छन् या त जसको सम्बन्ध मुुस्लिम विवरण अल्पसंख्यकसँग रहेको छ ।  कोरोनाभाइरसका कारण यी दुुवै...

कोरोना उद्गमस्थलमा पहिलोपटक संक्रमणशून्य !

1590228051china-after-lockdown.jpg
बेइजिङ । कोरोना संक्रमण फेला परेपछि हालसम्मको अवधिमा शुक्रबार चीनमा पहिलोपटक कुनै पनि संक्रमित भेटिएनन् ।  अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार गत वर्षको डिसेम्बर महिनामा चीनमा कोरोना भाइरसको संक्रमण सुरु भएको थियो । त्यसयता पहिलो पटक शुक्रबार एउटा पनि संक्रमणको केश देखिएन ।  चीनको राष्ट्रिय स्वास्थ्य आयोगलाई उद्धृत गर्दै...

दक्षिणी अमेरिकी देश कोरोनाको नयाँ इपीसेन्टर, ब्रजिलको अवस्था भयावह

1590215369south.jpg
काठमाण्डौ । दक्षिण अमेरिकी सहर रियो दि जेनेरियो र साओ पाओलोमा कोरोनाका केसहरु वृद्धि भएपछि विश्व स्वास्थ्य संगठन(डब्लुुएचओ)ले ६ महिनाअघि चीनको वुुहानबाट उत्पन्न भएको कोरोनाभाइरसको इपिसेन्टर दक्षिण अमेरिकी महादेशमा स्थानान्तरण भएको घोषणा गरेको छ ।  “धेरैजसो दक्षिण अमेरिकी सहरहरुमा कोरोनाका संक्रमितहरु बढिरहेका छन्, जसका कारण यी...

अमेरिकाले सामाजिक दुरी कामय गरेको भए ३६ हजारको ज्यान बाँच्थ्यो-अनुसन्धान

1590156585usa.jpg
संयुक्तराज्य अमेरिकाले यदि समयमै सामाजिक दुरी कायम गर्ने खालको नीति लिएको भए अमेरिकाका कोरोना भाइरसको संक्रमणबाट कम्तीमा पनि ३६ हजार मानिसको ज्यान बाँच्न सक्ने हालै गरिएको एक अनुसन्धानले देखाएको छ ।  अमेरिकाले मार्च १५ पछि नागरिकबीच सामाजिक दुरी कायम गर्न सकिने खालको नीति लिएको थियो । तर त्यसको दुई हप्ता मात्र अघि यस्तो नीति लिएको...

भारतमा सर्वसाधारणका लागि पनि रेलको टिकट खुल्ला

1590156694rail.jpg
भारतमा देशभरी सर्वसाधारणका लागि पनि रेलको टिकट खुल्ला गरिएको छ । देशभरका विभिन्न रेल स्टेशनहरुमा २३० रेलको टिकट काट्न पाइने व्यवस्था गरिएको अधिकारीहरुले जनाएका छन् ।  रेल मन्त्रालयले शुक्रबार दिएको जानकारी अनुसार रेलस्टेसनहरुसँगै अनलाइनबाट पनि टिकट बुकिङ्ग गर्न सकिने व्यवस्था गरिएको छ ।  बिहीबारदेखि अहिलेसम्म १३ लाखभन्दा बढी...

चिनियाँ लगानी भित्रिन नदिन यो हदसम्म पुग्यो भारत

1590156086freesnippingtool.comcapture20200522194604.png
काठमाण्डौ । भारतले चीन र हङकङबाट आउने नयाँ वैदेशिक पोर्टफोलियो लगानीलाई कडा छानबिन गर्नका लागि नियमहरुको मस्यौदा पारित गर्ने प्रस्ताव गरेको छ ।  भारत सरकारले कोरोना महामारीकाबीच वैदेशिक लगानीको प्रवाहलाई रोक्नका लागि गरेको यो पछिल्लो प्रयास हो ।  यो विषयको छलफल भारत सरकारले भारतसँग सिमा नाका जोडिएका देशहरुबाट भित्रिने सम्पूर्ण...

साना र मझौला व्यवसायी उकास्ने जापानी नीति, वित्तीय संस्थाले शून्य ब्याजदरमै ऋण

1590156114freesnippingtool.comcapture20200522194537.png
काठमाण्डौ । कोरोनाभाइरस महामारीको आर्थिक प्रकोपबाट प्रताडित बनेका साना तथा मध्यम वर्गीय व्यवसायीहरुलाई अधिक कोष प्रदान गर्ने उद्देश्यले बैंक अफ जापानले शुुक्रबार नयाँ ऋण सुुविधा सुुरु गर्ने निर्णय गरेको छ ।  आपतकालीन नीतिको बैठकको क्रममा जापानको केन्द्रीय बैंकले भाइरसको नतिजालाई नियन्त्रण गर्न लागू गरिएका कर्जाको श्रृंखलाहरुको...

पाकिस्तानी प्लेन मानव वस्तीमा खस्यो, कम्तीमा १०७ को मृत्यु(भिडियोसहित)

1590147076karachi.jpg
काठमाण्डौ । एकसयजना भन्दा बढी यात्रु सवार पाकिस्तानको एक अन्तराष्ट्रिय फ्लाइट क्र्यास भएको छ ।  पाकिस्तानको कराँची शहर नजिकै सो प्लेन क्र्यास भएको हो ।  पाकिस्तानको उड्डयन मन्त्रालयले सो प्लेनमा ९९ यात्रु तथा ८ चालक दलका सदस्य रहेका पुष्टि गरेको सिएनएनले जनाएको छ ।  यो विमान पाकिस्तानको राष्ट्रिय एयरलाइन्स कम्पनी पीआइएको रहेको...

लकडाउनबिनै कोरोना युद्ध लडेको स्वीडेनद्वारा एन्टीबडीको विषयमा नयाँ खोज

1590145390sweden.jpg
काठमाण्डौ । कोरोनाभाइरसको नियन्त्रणका लागि खुुकुुलो उपायहरु अबलम्बन गरेतापनि स्वीडेनको राजधानी स्टकहोमका जम्मा ७.३ प्रतिशत मानिसहरुले अप्रिल महिनाको अन्त्यसम्म रोगसँग लड्नका लागि एन्टीबडि विकास गरेको खुलासा भएको छ ।  अमेरीकी समाचार एजेन्सी सिएनएनलाई स्वेडेनको सार्वजनिक स्वास्थ्य अधिकारीले उपलब्ध गराएको आँकडा, डेटा उपलब्ध भएका...

लकडाउनबीच भारतमा दोस्रोपटक रेपो रेटमा कटौती, ईएमआई भुक्तानीमा ३ महिनाको छुट

1590131023rbi.jpg
काठमाण्डौ। रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) का गभर्नर शक्तिकान्त दासले पनि शुक्रबार रेपो रेट कटौतीको घोषणा गरेका छन्। गभर्नर दासले ठूलो राहात दिँदै रेपो रेटमा ०.४० प्रतिशतको कटौती गर्ने घोषणा गरेका हुन्। यो निर्णयले आम मानिसका लागि ईएमआई कम हुन सक्छ।  यसअघि आरबीईले कोरोना संकट र लकडाउनलाई ध्यानमा राखेर थुप्रै राहातको प्याकेज घोषणा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध