विश्व अर्थतन्त्र


ब्रिटेनको कम्पनीद्वारा कोरोना भाइरसको खोपको उत्पादन सुरु, २ अर्ब खुराक सप्लाई गर्ने क्षमता

1591374006astra.jpg
काठमाण्डौ । ब्रिटेनको दबाई निर्माता कम्पनी एस्ट्राजेनेकाले कोरोना भाइरस रोकथामका लागि तयार गरेको संभावित खोपको उत्पादन सुरु गरेको छ ।  यो खोप हालसम्म पहिलो चरणको ट्रायलमा मात्रै सफल भएको छ ।  कम्पनीले अक्सफोर्ड युनिभरसिटीका वैज्ञानिकहरुसँग मिलेर यो खोप विकास गरेको हो र हाल पनि यसको ट्रायल चलिरहेको छ ।  कम्पनीका मालिक पास्कल...

एशियाका अधिकांश पूँजीबजारमा उछालको अवस्था, नेपालको के होला ?

1591360280boom.jpg
काठमाण्डौ । एसिया प्यासेफिक क्षेत्रका मुुख्य पुँजीबजारमा सशक्त पुुनरागमन देखिएको छ ।  विश्वभर फैलिएको कोरोनाभाइरसको महामारीले विश्व अर्थतन्त्रलाई ठप्प पार्दा मार्च महिनामा यस क्षेत्रको पुँजीबजारमा ऐतिहासिक रुपमा देखिएको उथलपुुथल र अनिश्चितता पश्चात पहिलो पटक यस्तो उछाल देखिएको हो ।  केही क्षेत्रीय इण्डेक्सहरु जस्तै: दक्षिण...

ठूला कम्पनीबाट पनि निकालिँदै खाडीका नेपाली, स्वदेश फर्किएर के गर्ने भन्ने अन्यौल

1591352245khaadi.jpg
-प्रकाश बञ्जारा लकडाउनअघि नै संयुक्त अरब इमिरेट्स(यूएई)को दुबईबाट छुट्टीमा घर आएका भोजपुरका भुपाल दाहालले कोरोना भाइरसको संक्रमणबाट देश लकडाउन भएसँगै जागिर गुमाए । छुट्टी सकिनासाथ कर्मथलो फर्किन नसक्नुको कारण त कम्पनीलाई जानकारी थियो, तर संक्रमणको भयावह अवस्थाले डराएर कम्पनीले छुट्टीमा भएका ९९ प्रतिशत कर्मचारी कटौतीको निर्णय...

1695556604Online-Ad.gif

अमेरिकाद्वारा कोरोनाविरुद्ध लड्न अन्तर्राष्ट्रिय समुदायलाई थप १९.४० करोड डलर दिने घोषणा

1591340824Mike.jpg
काठमाण्डौ। संयुक्तराज्य अमेरिकाले कोरोनाभाइरसविरुद्ध लड्न अन्तर्राष्ट्रिय समुदायलाई थप १९ करोड ४० लाख अमेरिकी डलर उपलब्ध गराउने घोषणा गरेको छ। अमेरिकी विदेशमन्त्री माइक पोम्पेओका अनुसार योसहित अमेरिकाले विश्वभरका मुलुकहरुका लागि गरेको सहयोग ११ अर्ब डलर पुगेको छ। विदेशमन्त्री पोम्पेओले शरणार्थीहरु, जोखिममा परेका आप्रवासीहरु र...

जर्मनीमा १३० बिलियन युरोको आर्थिक प्याकेज, प्रत्येक बालबालिकालाई ३०० युरो

1591339838Markel.jpg
काठमाण्डौ । जर्मनीको गठबन्धन सरकारले १३० बिलियन युरोको आर्थिक प्रोत्सान प्याकेजमा सहमति जनाएको छ। जसअन्तर्गत कर कटौती र प्रत्येक परिवारलाई प्रतिबालबालिका ३०० युुरो प्रदान गरिनेछ। कोरोनाभाइरसका कारण प्रभावित बनेको अर्थतन्त्रलाई पुुनः सुुचारु गर्न जर्मन सरकारले यस्तो कदम चाल्न लागेको जनाएको छ। कोरेनाको प्रभावका कारण यतिबेला...

जुमइन्फोको सेयर कारोबार सुरु, प्रतिसेयर २१ डलर कायम

1591328177Zoom.jpg
काठमाण्डौ । जुुमइन्फो टेक्नोलोजिजले आफ्नो प्राथमिक सेयर निष्कासन (आईपीओ) को प्रतिसेयर मूल्य २१ डलर कायम गरेको छ। कम्पनीले बिहीबार यो मूल्य यो वर्षको अहिलेसम्मकै अमेरिकाको ठूलो प्राविधिक लिस्टिङमा कम्पनीको संशोधित लक्ष्य सीमाभन्दा धेरै भएको जनाएको छ। मार्च र अप्रिल महिनामा बजारमा देखिएको उथलपुुथलका कारण धेरैजसो लिस्टिङहरुमा ढिलाइ...

निर्यात घट्दा अप्रिलमा अमेरिकाको व्यापार घाटा ४९.५ अर्ब डलर

1591326054america.jpg
काठमाण्डौ । कोभिड–१९ को विश्वव्यापी महामारीका कारण  व्यापारिक गतिविधिमा आएको कमीसँगै अप्रिलमा अमेरिकाको व्यापार घाटा सात अर्ब अमेरिकी डलर बढी ४९.५ अर्ब अमेरिकी डलर पुगेको छ। कोरोनाभाइरसको महामारीका कारण यो समय अमेरिकामा व्यापारिक कारोबार र यातायात बन्द भएका कारण अमेरिकी निर्यात तथा आयातमा निकै कमी आएको र यसका कारण व्यापार घाटा...

सन् २०२० मा युरो क्षेत्रको मुद्रास्फीति ०.३%, सन् २०२२ सम्म १.३%

1591325473ECB.jpg
काठमाण्डौ । युरोपेली मुद्रास्फीति यस वर्ष केवल ०.३ प्रतिशतमा झर्ने युरोपेली केन्द्रीय बैंकका प्रमुख क्रिस्टिन लगार्डले बताएकी छन्। कोरोनाभाइरस महामारीको आर्थिक प्रभावलाई ध्यानमा राख्दै गरिएको ताजा पूर्वानुमानमा लगार्डले यूरो क्षेत्रको मुद्रास्फीति ०.३ प्रतिशत कायम रहने बताएकी हुन्। सन् २०२१ मा मूल्य वृद्धि ०.८ प्रतिशतले हुने र...

२० हजार टन तेल चुहिएपछि रसियामा आपतकाल घोषणा

1591261170russia.jpg
काठमाण्डौ । आर्टिक सर्कलभित्र पर्ने नदीमा २० हजार टन तेल चुुहावट भएपछि रुसका राष्ट्रपति भ्लादिमिर पुुटिनले आपतकाल घोषणा गरेका छन्। गत शुुक्रबार साइबेरियाको नोरिलस्क सहरनजिकै रहेको पावर प्लान्टमा इन्धन ट्यांक दुुर्घटना हुुँदा तेल पोखिएको थियो। अधिकारीहरुले यो घटनाबारे दुुई दिनपछि मात्रै थाहा पाएपछि राष्ट्रपति पुुटिन आक्रोशित...

चर्चित भारतीय साइकल कम्पनी एटलस बन्द, एकैपटक ७०० कर्मचारीको जागिर गुम्यो

1591258404Atlas.jpg
काठमाण्डौ। भारतको चर्चित साइकल उत्पादन कम्पनी एटलसले आफ्नो सबै उत्पादन बन्द गरेको छ। कम्पनीले बुधबार विज्ञप्ति जारी गर्दै कोरोनाभाइरस महामारीका कारण उत्पन्न वित्तीय समस्याका कारण उत्पादन बन्द गर्नुपरेको जनाएको छ। ‘अहिलेको पस्थितिमा साइकल उत्पादन गर्न सकिने अवस्था छैन’, विज्ञप्तिमा भनिएको छ।  कम्पनीको उत्पादन बन्द भएसँगै...

भारतको वित्तीय व्यवस्थामा पर्नसक्छ ठूलो झट्का, डुब्न सक्छ बैंकका ऋण

1591255423Moodys.jpg
काठमाण्डौ। विश्व क्रेडिट रेटिङ एजेन्सी मुडिज इन्भेस्टर्स सर्भिसले भारतको सार्वभौम रेटिङ घटाउँदै रिटेल तथा एसएमई (साना–मध्यम उद्यम) मा लगाइएको ऋण डुब्ने खतरा रहेको औंल्याएको छ। भारतको सार्वभौम रेटिङ घट्नुका कारणबारे प्रस्ट पार्दै मुडिजले भारतमा वित्तीय व्यवस्थाको जोखिम बढ्दै गएको जनाएको छ। ‘कोरोनाभाइरस महामारी फैलिनुअघि नै...

अमेरिकाद्वारा जुन १६ बाट चिनियाँ हवाई सेवामा रोक

1591245758china.jpg
काठमाण्डौ । अमेरिकाले चीनबाट अमेरिकामा हुने हवाई उडानहरु यही जुन १६ बाट रोक लगाउने भएको छ। अमेरिकाको यो कदमलाई दुुई देशबीचको बढ्दो तनावका रुपमा लिइएको छ। वास्तवमा ट्रम्प प्रशासनले यो महिनाको सुुरुआतदेखि चिनियाँ एयरलाइन्सलाई पूर्वनिर्धारित उडान भर्न प्रतिबन्ध लगाइरहेको छ।  चीनमा यतिबेला कोरोना संक्रमणमा कमी आएको छ भने अमेरिकामा...

तीन दशकपछि पहिलोपटक अस्ट्रेलिया आर्थिक मन्दीको चपेटामा

1591244857sendbinary.jpg
काठमाण्डौ । कोरोना महामारीका कारण विगत २९ वर्षपछि पहिलोपटक अस्ट्रेलियामा आर्थिक मन्दी देखिने भएको छ। आधिकारिक आँकडाअनुुसार यो वर्षको पहिलो तीन महिनामा अस्ट्रेलियाको अर्थतन्त्रमा ०.३ प्रतिशतको संकुुचन देखिएको थियो। अर्थशास्त्रीहरुले वर्तमान त्रैमासको उपलब्ध आँकडाका आधारमा अस्ट्रेलियामा आर्थिक मन्दी देखिने आकलन गरेका ...

कोरोना महामारीपछिको विश्व कस्तो ? कुन–कुन क्षेत्रमा हुनेछ परिवर्तन ?

1591167653covid.jpg
काठमाण्डौ । कोरोनाभाइरसका कारण सम्पूर्ण विश्वको रुपरेखा बदलिएको छ। कोरोना महामारीको प्रभाव प्रत्येक व्यक्तिमा परेको छ। लामो समयको अन्तरालपछि केही देशले लकडाउन खुुकुुलो पारिरहेका छन्। कोरोनाको प्रभावले विश्वमा पहिलेदेखि चलिआएको बानी व्यहोरा, मानिसको जीवनशैली र दैनिक क्रियाकलापमा व्यापक परिवर्तन आउने देखिएको छ। यसको सुुरुआत...

कोरोना संकटबीच अमेरिकामा देखिन थाल्यो हवाई यात्रामा चाप

1591088081airport.jpg
काठमाण्डौ । कोरोनाभाइरस संक्रमणबाट अतिप्रभावित अमेरिकामा हवाई यात्राले भने गति लिन थालेको छ। अमेरिकामा गत मे महिनादेखि हवाई यात्रामा केही वृद्धि देखिन थालेको थियो। अहिलेसम्म यसले निरन्तरता पाइरहेको छ। तर कोरोना महामारीअघिको जस्तो स्तरमा भने छैन।  बितेको एक महिनाको अवधिमा अमेरिकी विमानस्थल सुुरक्षा चेक प्वाइन्टबाट गुुज्रने...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध