विश्व अर्थतन्त्र


अधिकांश अमेरिकी धनाढ्यहरुले यो वर्ष खर्चमा कटौती गर्ने, लगानी पनि नगर्ने

1590732060america.jpg
काठमाण्डौ । कोरोना महामारीले आम्दानीमा कमी आएपछि अधिकांश अमेरिकी धनाढ्यहरुले आफ्नो खर्चमा कटौती गर्ने योजना बनाएका छन्। अन्य वर्षको तुुलनामा यो वर्ष अमेरिकी धनाढ्यहरुले आफ्नो व्यक्तिगत खर्च कम गर्ने बताएका छन्। उनीहरुले रियल स्टेट, नयाँ कार, भ्रमण र विलासी वस्तुुहरुमा एक वर्षसम्मका लागि लगानी नगर्ने भएका छन्। एक सर्भेक्षणका...

स्पेनी जनतालाई अतिरिक्त आर्थिक सहायता, घट्ला बेरोजगारी र असमानता ?

1590634891spain-unemployment.jpg
काठमाण्डौ । सरकारको पहिलो आधारभूत आम्दानीस्वरुप केही स्पेनी जनताले अतिरिक्त आर्थिक सहायता पाउने भएका छन्। तर यो प्रयासले स्पेनमा व्याप्त रहेको बेरोजगारी र असमानताको स्तर घटाउनेमा भने आशंका गरिएको छ।  समाजवादी नेतृत्वको गठबन्धन सरकारले गरिब जनतालाई सहयोग पुुर्याउन प्रत्येक वर्ष करिब ३.२९ बिलियन डलर प्रदान गर्ने भएको छ। स्पेन...

कोरोनाले विश्वस्तरमै ऊर्जा लगानीमा ऐतिहासिक गिरावट

1590632171IEA.gif
काठमाण्डौ । कोरोनाभाइरस संकटका कारण वैश्विक ऊर्जा लगानीमा ऐतिहासिक गिरावट आएको छ।  अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीका अनुुसार महामारीपूर्व वैश्विक ऊर्जा लगानीमा २ प्रतिशत कोष जुुटाउने योजना बनेको थियो र अहिले यो २० प्रतिशतमा झर्ने प्रक्षेपण गरिएको छ।  तेलमा ३० प्रतिशत र कोइलामा १५ प्रतिशत लगानीको गिरावट आउने प्रक्षेपणका साथ...

1695556604Online-Ad.gif

फ्रान्स सरकारद्वारा कार इन्डस्ट्रीलाई ८ अर्ब युरो मद्दतको घोषणा

1590545170france-car.jpg
काठमाण्डौ । कोरोनाभाइरस महामारीका कारण संकटमा परेका फ्रान्सका कार इन्डस्ट्रीलाई मद्दत गर्न राष्ट्रपति इम्यानुएल म्याक्रोनले ८ अर्ब युरो दिने घोषणा गरेका छन्। उत्तरी फ्रान्सस्थित वालेयो कार पार्ट फ्याक्ट्रीको अनुगमन गर्दै राष्ट्रपति म्याक्रोनले आर्थिक मद्दतको घोषणा गरेका हुन्। ‘अहिलेको स्वास्थ्य संकटका कारण यहाँका कार...

कोरोनाविरुद्ध समयमै जागेको यो देशमा कसरी आगोसरी फैलियो संक्रमण ?

1590506139peru.jpg
काठमाण्डौ । अमेरीकी महाद्विपभरिमा कोरोनाको नियन्त्रण र रोकथामका लागि सव्र्रप्रथम सुुरक्षाका उपायहरु अबलम्बन गर्ने देशहरुमध्य पेरु पहिलो देश हो ।  कोरोनाको नियन्त्रण र रोकथामका लागि पेरु सरकारले घरमै बस्न निर्देशन, कफ्र्यू र सीमानाका बन्द गर्ने जस्ता उपायहरु अबलम्बन गरेको थियो । तर यी प्रयासहरुका बाबजुुद पेरु कसरी सबैभन्दा धेरै...

मधुमेहको ३१ औषधि क्यान्सरको कारक, दक्षिण कोरियाद्वारा प्रतिबन्ध

1590497830banned.jpg
दक्षिण कोरियाले बजारमा रहेका विभिन्न ३१ थरी मधुमेहका औषधि उत्पादन तथा विक्रीमा प्रतिबन्ध लगाएको छ । कोरियाको जनस्वास्थ्य निकायले मङ्गलबार दिएको जानकारी अनुसार ‘कार्सिनोजिन’ को मात्रा रहेको र यसको प्रयोगले क्यान्सरको जोखिम रहने अनुसन्धानको निष्कर्षपछि ती औषधि उत्पादन तथा विक्रीलाई प्रतिबन्धित गरिएको हो ।  ती सबै मे...

मकाउ क्यासिनोका बादशाह स्टान्लेको निधन

1590486168Stanley-ho-death.jpg
काठमाण्डौ । चीनमा आधुनिक क्यासिनाका पिता भनेर चिनिने मकाउका क्यासिनो बादशाह स्टान्ले हो को मंगलबार हङकङमा निधन भएको छ । उहाँ ९८ वर्षका हुनुहुन्थ्यो । यी अर्बपति क्यासिनो लगानीकर्ता स्टान्लेको मकाउका क्यासिनोमा झण्डै चार दशक एकछत्र साम्राज्य थियो । उहाँले मकाउलाई क्यासिनोमा एसियाकै उत्कृष्ट गन्तव्य बनाउन प्रमुख भूमिका खेल्नु भएको...

लकडाउन खुकुलो पार्दै लाने आमधारणाले अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा उछाल

1590483573oil.jpg
काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा बनेको एउटा आमधारणाका कारण आज मंगलबार तेलको मूूल्यमा उछाल आएको छ। आमधारणाअनुसार ठूूला उत्पादक देश अहिले यसअघिको सम्झौताबमोजिम तेल उत्पादनमा कटौती जारी राख्नेछन्। अनि विश्वका अधिकांश ठूूलो अर्थव्यवस्था कोरोना महामारी प्रकोपको रोकथामका लागि सुुरु भएको लकडाउन विस्तारैविस्तारै खुकुलो पारिनेछ। यी...

कोरोनाले संकटमा परेको लुफ्थान्सा एयरलाइन्समा जर्मन सरकारको आड, २०% सेयर किनिदिने

1590475563lufthansa.jpg
काठमाण्डौ। कोरोनाभाइरसको महामारीले नराम्ररी प्रभावित जर्मन सरकार र हवाई कम्पनी लुुफ्थान्साबीच वित्तीय संकटबाट निस्कन ९.८ बिलियन डलरको सम्झौता भएको छ। लामो यात्राको विषयमा के–कस्तो सहयोग प्राप्त गर्न सकिन्छ भनेर लुुफ्थान्साले एक सातादेखि जर्मन सरकारसँग छलफल गरिरहेको थियो। यद्यपि यसको बदलामा सरकारको कम्पनीमा कति नियन्त्रण हुुने...

बेलायतमा गैरजरुरी सामानका पसल जुन १५ बाट खुल्ने

1590460005boris-johnson.jpg
काठमाण्डौ । कोरोनाभाइरसबाट अतिप्रभावित देशको सूचीमा चौथो स्थानमा रहेको बेलायतमा आउँदो जुन १५ देखि गैरजरुरी सामानका पसलहरु पनि खुल्ने भएका छन्। प्रधानमन्त्री बोरिस जोन्सनले संक्षिप्त पत्रकार सम्मेलन गर्दै कोरोना महामारी नियन्त्रणका लागि लगाइएको लकडाउन खुकुलो पार्ने सम्बन्धमा जारी गरिएको नयाँ दिशानिर्देशअनुसार जुन १५ देखि...

कोरोनाभाइरसविरुद्धको भ्याक्सिन विकास भए सबैभन्दा पहिला कुुन देशले पाउला ?

1590413106555.jpeg
काठमाण्डौ । कोरोनाभाइरससँग जुुधिरहेको विश्व यतिबेला चाँडोभन्दा चाँडो यसको उपचारको खोजी गर्न चाहन्छ । कोरोनाविरुद्धको भ्याक्सिन विकासका लागि अरबौं डलर खर्च भइरहेको छ, जसको माध्यमबाट लाखौको जीवन बच्ने विश्वास लिइएको छ ।  कोरोनाका कारण मृत्युु भएका हजारौंको शव देखेपछि विश्वका शक्तिराष्ट्रहरु पनि त्रासले काँपिरहेका छन् । ...

चीनको डिजिटल मुुद्रा अमेरिकी डलरका लागि खतरा हुुन सक्छ ?

1590397343china-digital-currency.jpg
काठमाण्डौ । स्थान : बेइजिङ, अवसर : ग्रिष्मकालीन ओलम्पिक, वर्ष : २०२२ । चीन सन् २०२२ मा एउटा डिजिटल युुआन मुुद्रा ल्याउन चाहन्छ। जसको नाम हो ‘ई–आरएमबी’।  सन् २०२२ मा चीन जाने व्यक्तिहरुले यो नयाँ डिजिटल मुुद्रामा खरिद तथा लेनदेन गर्नुुपर्ने हुुन सक्छ। यो यस्तो मुद्रा हुुनेछ जुुन भौतिक रुपमा देखिने छैन। यसका साथै यसलाई न त...

कोरोना संक्रमित ह्वात्तै बढिरहेकै बेला भारतमा आजबाट घरेलु हवाई उडान सुरु

1590394953airport-759.jpg
काठमाण्डौ । भारत सरकारले आज सोमबारदेखि लकडाउनका प्रतिबन्धहरु थोरै खुकुलो पार्दै घरेलु हवाईसेवा सुचारु गर्ने तयारी गरिरहेका छन्। भारतको एयरलाइन्स कम्पनीहरुले सोमबारदेखि आफ्नो नियमित उडान तालिकाको एक तिहाइ उडान सुरु गर्दैछन्। तर हवाई यात्रा गर्ने यात्रुको क्वारेन्टाइनसँग जोडिएका नियमबारे भने अहिलेसम्म स्पष्ट निर्णय नै भएको...

कोरोना प्रकोपबीच चीनमा सुँगुरको मासुको रेकर्डतोड आयात

1590389858perk-meat.png
काठमाण्डौ । कोरोनाभाइरसको प्रकोपबीच चीनले रेकर्डतोड मात्रामा सुँगुुरको मासुु आयात गरेको छ। चीनको भन्सार विभागका अनुुसार चिनियाँ व्यापारीहरुले अप्रिल महिनामा रेकर्डतोड चार लाख टन पोर्क (सुँगुुरको मासु) आयात गरेको हो। जुुन गत वर्षको सोही महिनाको तुुलनामा लगभग १७० प्रतिशत बढी हो।  सुँगुुरको मासुु उपभोग गर्ने विश्वका शीर्ष...

विश्वकै गहिरो सुन खानी बन्द

1590376638goldmine.jpg
काठमाण्डौ । कोरोनाभाइरसको त्रासदीका कारण दक्षिण अफ्रिकाको पोनेन्ग सुन खानीमा काम फेरि बन्द गरिएको छ। यो विश्वकै सबैभन्दा गहिरो सुन खानी हो। कोरोना रोकथाम तथा नियन्त्रणका दक्षिण अफ्रिकी सरकारले मार्चमा लकडाउन गरेको थियो। त्यस क्रममा यो सुन खानीसहित देशका सबै सुन खानी एक महिना बन्द भएका थिए। गत अप्रिलबाट खुलेका खानीहरु फेरि बन्द भएका...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध