विश्व अर्थतन्त्र


सन् २०२२ सम्मै ब्याजदर शून्य आसपास नै राख्ने फेडको घोषणा

1591871530234.jpg
काठमाण्डौ । अमेरीकाको केन्द्रीय बैंकले कोरोनाभाइरसका कारण खस्किएको अमेरिकी अर्थतन्त्रलाई जति नै समय लागे पनि सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेको छ ।  फेडेरल रिर्जभ (फेड)का अध्यक्ष जेरोमि पावेलले कोरोनाको दुुश्प्रभावबाट माथि उठ्न अमेरिकाले लामो यात्रा तय गर्नुु पर्ने र यो यात्राका दौरान बैंकले ब्याजदर शून्यको नजिक कायम गर्ने...

कर कटौतीले अमेरिकी अर्थतन्त्र उभो लाग्ला ? अन्तर्राष्ट्रिय व्यापारमा के चाहन्छन् ट्रम्प ?

1591868501donald-trump.jpg
काठमाण्डौ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बेलाबेला अमेरिका र अन्तर्राष्ट्रिय समुुदायबीच भइरहेको व्यापार असमान भएको र अन्य देशहरुले अमेरिकाबाट अनुुचित ढंगले फाइदा उठाइरहेको भनेर गुुनासो गर्ने गर्छन्। अमेरिकाले अन्तर्राष्ट्रिय व्यापारमा बिक्री भर्ने भन्दा धेरै खरिद गर्ने तथ्यलाई उनले आफ्नो मुुख्य बल पुुर्याउने प्रमाणका रुपमा...

विश्वकै गरीब देशमध्येको एक, भयो कोरोनामुक्त !

1591783878tan.jpg
काठमाण्डौ । विश्वको गरीब देशमध्ये एक तान्जानियाका राष्ट्रपति जोन मागुुफुुलिले तान्जानिया कोरोनाभाइरसबाट मुुक्त भएको घोषणा गरेका छन् ।  कोरोनाबाट मुुक्त भएको घोषणा गर्दा उनले भगवानको आशिर्वादबाट मात्रै यो सम्भव भएको बताएका छन् । तथापि उनले जनतालाई अझै पनि सावधानी अपनाउनुुपर्ने बताएका छन् ।  राष्ट्रपति जोन मागुुफुुलिले...

1695556604Online-Ad.gif

एडिडासले काला जातिका कामदारको प्रतिनिधित्व बढाउने

1591781179adidas.jpg
काठमाण्डौ। अमेरिकामा काला जातिका एक पुुरुषको प्रहरी हिरासतमा मृत्युु भएपछि उग्र बनेको रंगभेदको आन्दोलनका बीच स्पोर्टस सामग्री उत्पादन गर्ने एडिडासले आफ्नो उत्तर अमेरिकाको जनशक्तिमा काला जातिका कामदारको प्रतिनिधित्व बढाउने पहल चाल्ने योजना बनाएको छ।  कम्पनीद्वारा मंगलबार जारी विज्ञप्तिमा कम्तीमा पनि ३० प्रतिशत नयाँ पदमा काला र...

विश्व बजारमा तेलको मूल्यमा अभूतपूर्व उछाल, पुुनरागमनबीच चुनौती पनि उत्तिकै

1591775920crude-oil.jpg
काठमाण्डौ । विश्व तेल बजार आफ्ना अँध्यारा दिनहरुबाट तीव्र रुपमा बाहिर आइरहेको छ। यो साता अमेरिकी कच्चा तेलको मूल्यले प्रतिब्यारल ४० डलरको आँकडा पार गरेको छ। सामान्य रुपमा हेर्दा यसलाई खासै उल्लेख्नीय मान्न सकिने अवस्था छैन तर अप्रिल २० मा प्रतिब्यारल मूल्य ४०.३२ डलर ऋणात्मक भएपछि अहिले तेलको मूल्यले प्रतिब्यारल ८० डलरको उकालो यात्रा...

लकडाउनमा पारले–जी बिस्कुटको बिक्रीमा उछाल, ८ दशकयताकै उच्च

1591769547Parle-G-Biscuit.jpg
काठमाण्डौ । कोरोनाभाइरसका कारण जारी भएको लकडाउनमा कयौँ व्यापारव्यवसाय चौपट भए पनि भारतको चर्चित बिस्कुुट कम्पनी पारले–जीलाई भने रेकर्डतोड फाइदा भएको छ। लकडाउनका बेला कम्पनीले उत्पादन गर्ने बिस्कुुटको बिक्रीमा व्यापक वृद्धि भएको छ। कम्पनीका अनुुसार लकडाउनका क्रममा कम्पनीको उत्पादन बिक्री पछिल्लो ८ दशककै सबैभन्दा धेरै भएको...

कोरोना कम भएपछि सबैभन्दा पहिला कसले गर्ला अन्तर्राष्ट्रिय यात्रा ?

1591703524travel.jpeg
काठमाण्डौ । यो ग्रीष्म मौसममा सबैभन्दा पहिले अन्तराष्ट्रिय यात्रा गर्नसक्ने सम्भाव्य यात्रीहरु को हुुन सक्लान् ? यदि तपाइले निजी जेट भएका धनाढ्यहरु, साहसी यात्रामा उत्सुुकता भएका र वान्स एन अ लाइफटाइम हनिमुुनर्सहरु अनुुमान गर्नुु भएको छ भने तपाइले गलत हुुनुुहुुन्छ । पर्यटन व्यवसायी र हवाई यात्रुुहरुलाई परामर्श सेवा प्रदान गर्ने...

अलिबाबा क्लाउडले एकैपटक ५ हजार प्राविधिकलाई जागिर दिने

15917036431111.jpg
काठमाण्डौ । अलिबाबा क्लाउडले अबको दश महिनामा विश्वभरका कयौ देशहरुमा ५ हजार प्राविधिक कर्मचारीहरुलाई रोजगार प्रदान गर्ने भएको छ ।  यो चीनको दिग्गज ई कर्मस समूह अलिबाबा गुुप्रको सहायक कम्पनी हो । कम्पनीका अनुुसार नेटवर्क, डेटाबेस, सर्भर, चिप्स र आर्टिफिसियल इन्टलिजेन्स जस्ता क्षेत्रमा नयाँ कर्मचारी भर्ना गरिनेछ । अलिबाबा क्लाउडले...

अमेरिकाद्वारा आधिकारिक रुपमा आर्थिक मन्दीको चपेटामा परेको घोषणा

1591687788america-economy.jpg
काठमाण्डौ । कोरोना महामारीका कारण अस्तव्यस्त बनेको अमेरिकाको अर्थतन्त्र आधिकारिक रुपमा मन्दीमा गएको घोषणा गरिएको छ। अमेरिकाको नेसनल ब्युुरो अफ इकोनोमिक्स रिसर्चले मंगलबार अमेरिकाको वर्तमानको संकुुचन र मापन तथा गम्भीरतालाई उद्धत गर्दे यस्तो घोषणा गरेको हो। ब्युुरोका अनुुसार अमेरिकामा आर्थिक मन्दी यो वर्षको फेबुु्रअरी महिनादेखि...

युरोपकै ठूलो अर्थतन्त्र रहेको जर्मनीको औद्योगिक उत्पादनमा १८% को गिरावट

1591605571Germany.jpeg
काठमाण्डौ । जर्मनीको औद्योगिक उत्पादन गत अप्रिल महिनामा १७.९ प्रतिशतले घटेको छ। युरोपकै सबैभन्दा ठूलो अर्थतन्त्र रहेको जर्मनीमा कोरोनाभाइरसको महामारीका कारण लकडाउन गरिएपछि औद्योगिक उत्पादनमा व्यापक ह्रास आएको सरकारी तथ्याँकमा उल्लेख छ।  गत मार्चमा पनि जर्मनीको औद्योगिक उत्पादनमा ८.९ प्रतिशतले ह्रास आएको थियो। सन् १९९१ जनवरीपछि...

अमेरिकामा ७ दशकयताकै भयंकर महामन्दी आउने, आर्थिक वृद्धिदर ३३.५% सम्म घट्ने

1591602482america-economy.jpg
काठमाण्डौ। अर्थशास्त्रीहरुले कोरोनाभाइरसको महामारीबाट अत्याधिक प्रभावित अमेरिकामा सात दशकयताकै महामन्दी आउने अनुमान गरेका छन्। नेसनल एसोसिएसन फर बिजनेस इकोनोम्सिक (एनएबीई) हालै गरेको सर्वेक्षणको नतिजा सार्वजनिक गर्दै अमेरिका महामन्दीतर्फ उन्मुख भएको जनाएको हो। एनएबीईले कोरोना महामारी फेरि पनि आउने संकेत गर्दै यसले अमेरिकासँगै...

आजबाट भारतमा मल, होटेल, रेस्टुराँ र धार्मिकस्थल खुल्ने, यी नियम अनिवार्य पालना गर्नुपर्ने

1591585578mall.jpg
काठमाण्डौ । अनलक–१ अनुसार भारतमा आज सोमबारदेखि मल, होटेल, रेस्टुराँ र धार्मिकस्थल खुलाइने भएको छ। दिनहुँजसो कोरोना संक्रमितको संख्या उचाइमा पुगिरहेकै बेला भारतमा मल, होटेल, रेस्टुराँ र धार्मिकस्थल खुला गर्न लागिएकोले यसले प्रभावका विषयमा चर्चा हुन थालेको छ। अहिले भारत संक्रमितको हिसाबले विश्वमा अतिप्रभावित देशको सूचीमा पाँचौँ...

उत्पादन कटौतिलाई थप एक महिना लम्ब्याउने तेल उत्पादक देशबीच सहमति

1591531268opec.jpg
काठमाण्डौ । ओपेक र यसका साझेदारहरुबीच विश्व तेल बजारमा सन्तुुलन ल्याउने प्रयास स्वरुप ऐतिहासिक रुपमा तेल कटौति गर्ने पूर्व निर्णयलाई फेरि एक महिनासम्म लम्ब्याउने सहमति बनेको छ ।  गुुप्रको भिडियो कन्फेरेन्स बैठकका दौरान यस्तो सहमति बनेको सिएनबिसीले जनाएको छ ।  “आज हामी भविष्य प्रति केहि सकारात्मक बनेका छौ तर हामी समस्याबाट अझै...

कोरोनाबाट ६ करोड मानिस गरिब बन्ने, विश्व अर्थतन्त्रमा असर एक दशकसम्म रहने

1591521364The-world-bank.jpg
काठमाण्डौ । कोरोनाभाइरस महामालीले विश्व अर्थव्यवस्थाका लागि एउटा ठूलो विनाशकारी झट्का साबित हुने भएको छ। विश्व बैंकका अध्यक्ष डेबिड मालपासले यो महामारीका कारण विश्वमा करोडौँ मानिसको जिन्दगीमा व्यापक असर पर्ने चेतावनी दिएका छन्। उनले यो महामारीबाट विश्व अर्थव्यवस्थामा हुने नोक्सानी एक दशकसम्म अनुमान लगाएकाछन्।  गत मेमा पनि...

युरोपेली पर्यटकहरु स्वागत गर्न स्विट्जरल्यान्ड आतुर, ३ महिनापछि खुले रिसोर्टहरु

1591414506switzerland.jpg
काठमाण्डौ । गत मार्चमा युरोपमा कोरोनाभाइरस फैलिएको खराब आएपछि पर्यटकीय देश स्विट्जरल्यान्डको स्की सिजन बीचमै रोकिन पुग्यो। त्यतिखेर आल्प्स पर्वत शृंखला आसपास हिउँ पर्न थालिसकेको थियो।  त्यहाँका होटलहरु पनि रातारात खाली गरिए। केबल कार र पर्वतीय रेल सेवाहरु पनि जहाँको त्यहीँ रोक्न लगाइयो। त्यसपछि स्विट्जरल्यान्डका मानिस पनि...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध