विश्व अर्थतन्त्र


भारतमा टिकटकमाथि प्रतिबन्ध, चिनियाँ सामानको बहिस्कार अभियान जारी

1593516937tiktok.jpg
नयाँदिल्ली (रासस–एएफपी) । चीन र भारतबीच सीमाक्षेत्रमा समस्या उत्पन्न भएसँगै लोकप्रिय एप्स टिकटकमाथि भारत सरकारले प्रतिबन्ध लगाएको छ । टिकटकले भने भारतीय टिकटक प्रयोगकर्ताका निजी गोपनीय तथ्याँक चीन सरकारलाई उपलब्ध गराएको भन्ने आरोप अस्वीकार गरेको छ ।  भारतका टिकटक प्रमुख निखिल गान्धीले एक विज्ञप्ति प्रकाशन गरी टिकटकले भारतीय...

चीनमा भेटियो नयाँ भाइरस, महामारीको रुपमा फैलिनसक्ने क्षमता

1593506299corona.jpg
काठमाण्डौ । चीनका वैज्ञानिकहरुले महामारीको रुपमा फैलन सक्ने क्षमता भएको एउटा नयाँ फ्लुु भाइरस पत्ता लगाएका छन् ।  सम्पूर्ण विश्व कोरोना महामारीसँग जँुुधिरहेका बेला नयाँ अनुुसन्धानका अनुुसार नयाँ भाइरस फ्लुु पत्ता लागेको छ, जसलाई अनुुसन्धानकर्ताहरुले जि फोर ईए एच१ एन१ नाम दिएका छन् ।  अहिले वैज्ञानिकहरुले पत्ता लगाएको नयाँ भाइरस...

फेडद्वारा बोन्ड खरिद गरिने ७५० वटा कम्पनीको सूची सार्वजनिक

1593491484fed.jpg
काठमाण्डौ । अमेरिकाको केन्द्रीय बैंक फेडरल रिर्जभ (फेड) ले बोन्ड खरिद गर्ने ७५० वटा कम्पनीहरुको सूची सार्वजनिक गरेको छ। सूचीमा एप्पल, वालमार्ट, एक्सनमोबिलजस्ता कम्पनीहरु समावेश छन्। कर्जाको लागत कम गर्न फेडले ती कम्पनीहरुको कर्पाेरेट बोन्ड खरिद गर्ने निर्णय गरेको छ। यसका लागि फेडले ८६ वटा कम्पनीहरुको कर्पाेरेट बोन्ड खरिद गरिसकेको...

1695556604Online-Ad.gif

अमेजनले अग्रपंक्तिका कर्मचारीलाई ‘थ्यांक्यु बोनस’ दिने

1593489646Amazon.jpg
काठमाण्डौ । ई–कमर्श कम्पनी अमेजनले कोरोनाकालमा अग्रपंक्ति रहेर काम गर्ने आफ्ना कर्मचारीलाई ‘थ्यांक्यु बोनस’ का रुपमा ५०० मिलियन डलरभन्दा धेरै रकम प्रदान गर्ने भएको छ। कम्पनीले जुन महिनासम्म कम्पनीको अग्रभागमा रहेर सेवा प्रवाह गर्ने कर्मचारीलाई यो रकम प्रदान गर्नेछ। मे महिनाको अन्त्यमा अग्रपंक्तिका कर्मचारीलाई प्रतिघन्टा...

कोरोना संक्रमितको संख्या बढ्दा एसियाली सेयर बजारमा पहिरो

1593421194Asian-Share-Market.jpg
काठमाण्डौ । विश्वभर कोरोना संक्रमितको संख्या १ करोड र मृत्युु हुनेको संख्या ५ लाख नाघेसँगै एसियाली सेयर बजारमा सोमबार पहिरो गएको छ।  जापानको निक्की २२५ (एन २२५) मा २ प्रतिशतको गिरावट आएको छ। दक्षिण कोरिया कोप्सीमा १.६ प्रतिशतको गिरावट आएको छ भने हङकङको हाङ सेङ इन्डेक्समा १.२ प्रतिशतको गिरावट आएको छ। चीनको सांघाई कम्पोजिटमा ०.८ प्रतिशतको...

हतियारधारीद्वारा पाकिस्तान स्टक एक्सचेन्जमा आक्रमण, सातको मृत्यु

1593417935Pakistan.jpg
काठमाण्डौ । पाकिस्तानको सबैभन्दा ठूलो सहर कराँचस्थित पाकिस्तान स्टक एक्सचेन्जमा सोमबार हतियारधारीहरुले आक्रमण गरेका छन्।  घटनामा आक्रमणकारीसहित ७ जनाको ज्यान गएको छ। घटनामा संलग्न सबै चार आक्रमणकारी मारिएको पाकिस्तानी प्रहरीले जनाएको छ।  हतियारधारी समूहले बिहान करिब ७ बजे पाकिस्तान स्टक एक्सचेन्जमा आक्रमण गरेका थिए। उनीहरु...

पोल्याण्डमा महामारीबीच राष्ट्रपति चयनका लागि मतदान

1593342295election.jpg
काठमाण्डौ । विश्वभरी फैलिएको कोरोनाभाइरसबाट सिर्जित महामारीबीच पनि पोल्याण्डमा आइतबार मतदान भएको छ ।  नयाँ राष्ट्रपति चयनका लागि पोल्याण्डबासीले मतदान गरेका हुन् । यो निर्वाचन गत मे मै हुनुपर्ने भए पनि कोरोनाभाइरसको महामारीका कारण जुन २८ का लागि सरेको हो ।  निर्वाचनका लागि वर्तमान राष्ट्रपति अन्ड्राज डुडासँगै अरु दश जना चुनावी...

रंगभेद मुद्दाले सामाजिक सञ्जालहरुको आम्दानी ह्वात्तै घट्यो, ९० कम्पनीले हटाए विज्ञापन

15933268902019-social-media.jpg
काठमाण्डौ । अमेरिकामा काला जातिका एक पुरुषको प्रहरी हिरासतमा मृत्यु भएपछि रंगभेदको मुद्दाले विश्वभर चर्चा भइरहेको छ।  यो मुद्दाले विभिन्न सामाजिक सञ्जालहरुको आम्दानी ह्वात्तै घटाइदिएको छ। अहिलेसम्म करिब ९० वटा कम्पनीहरुले सामाजिक सञ्जालमा आफ्नो विज्ञापन बन्द गरिसकेका छन्।  यसमा सबैभन्दा धेरै नोक्सान फेसबुकलाई भएको छ।...

निकै खराब स्थितिमा विश्व अर्थतन्त्र, वैदेशिक लगानी १०% सम्म घट्ने

1593323657123.jpeg
काठमाण्डौ । तीनवटा प्रमुख अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरुले कोरोना महामारीका कारण विश्व अर्थतन्त्र सोचेभन्दा पनि खराब हुने निर्क्यौल निकालेका छन्। अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ), संयुक्त राष्ट्र व्यापार एवं विकास सम्मेलन र विश्व बैंकले विश्व अर्थतन्त्रको गति अनुमान गरेभन्दा सुस्त हुन सक्ने चेतावनी दिएका छन्। यसका साथै...

माग बढ्ने आशामा विश्व बजारमा कच्चा तेलको मूल्य बढोत्तरी

1593165174Crudeoilpricefalls.jpg
काठमाण्डौ । कोरोना संकटबीच विश्व बजारमा तेलको माग बढ्ने आशाका कारण शुक्रबार कच्चा तेलको मूल्यमा वृद्धि भएको छ। यसका साथै अघिल्लो दिनको तुलनामा तेल कम्पनीहरुले बढी नाफा आर्जन गरेका छन्।  अमेरिकाको यूएस वेस्ट टेक्सस इन्टरमिडियट क्रुड (डब्ल्यूटीआई) फ्युचर्सले ४२ सेन्ट अर्थात १.१ प्रतिशत आर्जन गरेको छ। ब्रेन्ट क्रुड फ्युचर्समा पनि १.१...

फेडद्वारा अमेरिकाका ठूला बैंकहरुलाई सेयर ‘बाईब्याक’ गर्न रोक, लाभांश पनि कटौती

1593162484FED.jpg
काठमाण्डौ । अमेरिकाको केन्द्रीय बैंक फेडेरल रिर्जभ (फेड) ले अमेरिकाको बैंकिङ प्रणाली मजबुत रहेको जनाए पनि वार्षिक रुपमा गरिने ‘डड फ्रयांक स्ट्रिेस टेस्ट’ पश्चात नयाँ प्रतिबन्धहरु जारी गरेको छ।  केन्द्रीय बैंकले सबै ठूला बैंकहरुलाई तेस्रो त्रैमासमा अनिवार्य रुपमा सेयर बाईब्याक गर्न रोक लगाउने भएको छ। यसका साथै देशमा संघर्षपूर्ण...

जर्ज फ्लोइड मृत्यु प्रकरण : ‘फेयर एन्ड लभ्ली’ को विज्ञापनमा अब हुने छैन गोरोपनको चर्चा

1593145720fair-and-lovely.jpg
काठमाण्डौ। युनिलिभरको कथित गोरोपन बढाउने फेस क्रिमको बजारीकरणको तरिका अब परिवर्तन हुने भएको छ। युनिलिभरले बिहीबार एउटा वक्तव्य जारी गर्दै उसले आउँदो साता ‘फेयर एन्ड लभ्ली’ ब्रान्डको नाम परिवर्तन गर्ने घोषणा गरेको हो। यतिमात्रै होइन कम्पनीले गोरो वा गोरोपनजस्ता शब्दको प्रयोग पनि आफ्नो उत्पादन तथा विज्ञापनमा प्रयोग नगर्ने घोषणा...

फ्रान्सको आइफेल टावर तीन महिनापछि पर्यटकका लागि खुला

1593076403Eiffel-Tower.jpg
काठमाण्डौ । फ्रान्सको ऐतिहासिक धरोहरका रुपमा रहेको आइफेल टावर पर्यटकका लागि पुनः खुला गरिएको छ। कोरोना महामारीका कारण ३ महिना लामो लकडाउनपश्चात आइफेल टावर खुलेको हो । दोस्रो विश्व युद्धपश्चात यति लामो अवधिसम्म टावर बन्द भएको यो पहिलोपटक हो।  आगन्तुकका लागि आइफेल टावर खुला गरिए पनि पहिलेजस्तो सामान्य अवस्थामा सञ्चालन भने भएको छैन।...

जो बिडेन राष्ट्रपति बने अमेरिकी सेयरबजारका लागि घातक : सर्वेक्षण

1593070150Joe-biden.jpg
काठमाण्डौ । वाल स्ट्रिट विश्लेषकहरुले जो बिडेन अमेरिकाको राष्ट्रपति पदमा आसिन भएमा अमेरिकी सेयरबजारका लागि लाभदायक नहुने चेतावनी दिएका छन्। अमेरिकी राष्ट्रपति पदका लागि डेमोक्रेटिक पार्टीका उम्मेदवार बिडेनले डोनाल्ड ट्रम्पको कर कटौतीसम्बन्धी कानुनलाई फिर्ता लिने वाचा गरेका छन्। कर कटौती गर्ने ट्रम्पको यो कानुनले कर्पाेरेट...

विश्व अर्थव्यवस्था अनुमान लगाएभन्दा झनै खराब : आईएमएफ

1593053347IMF.jpg
काठमाण्डौ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले कोरोना महामारीका कारण विश्व अर्थव्यवस्था पहिले अनुमान लगाइएभन्दा पनि निकै खराब हुने अवस्था देखिएको जनाएको छ। आईएमएफका अनुसार विश्वभर आर्थिक गतिविधिमा यस वर्ष १० प्रतिशतले कमी आउने छ। जब कि आईएमएफले गत अप्रिलमा अर्थव्यवस्थामा ५ प्रतिशतको कम आउने आँकलन गरेको थियो।  लकडाउनका कारण...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध