विश्व अर्थतन्त्र


१ डलरको मूल्य २.१५ लाख रियाल !

1594117843Iran.jpg
काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरसको प्रभावका कारण इरानको मुद्रामा असोचनीय गिरावट आइरहेको छ।  कोरोनाकालमा अमेरिकी डलर बलियो बन्दा इरानको मुद्रा रियालमा असोचनीय गिरावट आइरहेको हो। बोनबस्ट डट कमका अनुसार सोमबार १ डलरको विनिमय दर २ लाख १५ हजार रियाल भएको छ। यो आधिकारिक दर ४२ हजार रियालभन्दा करिब ५ गुना अधिक हो।  समाचार एजेन्सी...

फुजित्सुले स्थायी रुपमै कर्मचारीलाई घरबाटै काम गर्न लगाउने

1594035721fujitsu-final.jpg
काठमाण्डौ । जापानको बहुुर्राष्ट्रिय प्राविधिक कम्पनी फुजित्सुले आफ्ना कर्मचारीलाई घरबाटै काम गर्न लगाउने योजना बनाएको जनाएको छ ।  कम्पनीले जापानमा काम गर्ने आफ्ना ८० हजार कर्मचारीलाई “वर्क लाइफ सिफ्ट” कार्यक्रममार्फत यस्तो सहजता प्रदान गर्न लागेको हो ।  यो कार्यक्रमअन्तर्गत कर्मचारीहरुलाई आफ्नो समयानुुकुुल अनुुसार र...

३२ देशका २३९ वैज्ञानिकको निश्कर्ष: कोरोना भाइरस हावाबाट पनि सर्नसक्छ

1594034865virus.jpg
काठमाण्डौ । वैज्ञानिकहरुले कोरोनाभाइरस बारे नयाँ तथ्य सार्वजनिक गर्दै कोरोनाभाइरस हावाका माध्यमबाट पनि सर्नसक्ने बताएका छन् ।  द न्यूयोर्क टाइम्समा प्रकाशित रिपोर्टकाअनुुसार ३२ देशका २३९ जना वैज्ञानिकहरुले सामूहिक अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै यस्तो दाबी गरेका हुुन् ।  वैज्ञानिकको समूहले विश्व स्वास्थ्य संगठन र...

1695556604Online-Ad.gif

यूरोपकै दोश्रो ठूलो विमान कम्पनीबाट ७५०० कर्मचारीको जागिर जाने

1593945214air-france.jpg
काठमाण्डौ । कोरोना महामारीका कारण सबैभन्दा धेरै प्रभावित हवाई उद्योगसँग सम्बन्धित कम्पनीहरुले आफ्ना कर्मचारी कटौति गर्ने क्रम रोकिएको छैन । यसै सिलसिलामा युुरोपको दोस्रो ठूलो विमान कम्पनी एअर फ्रान्स पनि जोडिएको छ ।  एअर फ्रान्सले अबको तीन वर्षभित्र आफ्ना ७५०० कर्मचारी कटौति गर्ने योजना बनाएको जनाएको छ ।  कम्पनीले एक विज्ञप्ति...

अगस्ट १५ सम्ममा भारतमा कोभिड-१९ विरुद्धको खोप तयार 'हुन सक्ने'

1593879477getty.jpg
भारतीय चिकित्सा अनुसन्धान परिषद् आईसीएमआरले कोरोनाभाइरसविरुद्धको खोप अगस्ट महिनाको १५ तारिखसम्म सर्वसाधारणका लागि उपलब्ध हुन सक्ने बताएको छ। परिषद्ले खोपको परीक्षणमा संलग्न संस्थाहरूलाई पत्र लेखेर यस्तो जानकारी गराएको हो। भारतमा विकास भइरहेको उक्त खोप आईसीएमआर र हैदराबादस्थित भारत बायोटेक कम्पनी मिलेर बनाइरहेका छन्...

विश्वकै धनाढ्य जेफ बेजोसको सम्पत्तिमा रेकर्डतोड वृद्धि, पूर्वपत्नी पनि मालामाल

1593766374Jeff-bezos.jpg
काठमाण्डौ । कोरोना महामारीका कारण विश्व अर्थतन्त्रमा प्रतिकूल प्रभाव परे पनि विश्वकै धनी व्यक्ति जेफ बेजोसको सम्पत्तिमा झनै बढोत्तरी देखिएको छ। ब्लुुमबर्ग बिलिनियर्स इन्डेक्सको ताजा आँकडाअनुुसार अहिले बेजोसको कुुल सम्पत्ति १७२ बिलियन अमेरिकी डलर पुुगेको छ। यससँगै उनले नयाँ रेकर्डसमेत कायम गरेका छन्।  यो साता बजोसले आफ्नी...

नेटफ्लिक्सले काला जातिको आर्थिक उत्थानका सहयोग गर्ने

1593745921NETFLIX.jpg
काठमाण्डौ। काला र गोरा जातिका बीच रहेको सम्पत्तिको खाडल कम गर्ने प्रयासस्वरुप नेटफ्लिक्सले काला जातिको स्वामित्व रहेका अमेरिकी बैंकहरुमा लगानी गर्ने घोषणा गरेको छ। नेटफ्लिक्सले मूल धारका बैंकहरुको तुलनामा अल्पसंख्यक जातिलाई कर्जा प्रवाह गर्ने मामिलामा राम्रो ट्याक रेकर्ड भएका काला जातिको स्वामित्व भएका बैंक, वित्तीय संस्था र...

अमेरिकी श्रमबजारमा आशाको किरण, २ महिनामै ५५ लाखले पाए जागिर

1593745215job.jpg
काठमाण्डौ । कोरोना महामारीका कारण कमजोर बनेको अमेरिकी रोजगार बजारमा पुनरागमन देखिएको छ। अर्थशास्त्रीहरुले महामारीको चक्रब्युहबाट बाहिर आउने बाटोमा अग्रसर भएको अमेरिकी रोजगार बजारमा अर्काे रेकर्डतोड महिना देखिने आशा गरेका छन्। तथापि अमेरिकामा रोजगार संकट अन्त्य हुन अझै लामो समय लाग्ने बताइएको छ।  एक अनुसन्धानका अनुसार...

सस्तिएको बेला कच्चा तेलको खरिददारी बढाउँदै चीन, सामुद्रिककिनारमा ट्यांकरको जाम

1593677134China.jpg
काठमाण्डौ। मूल्य सस्तो भएको बेलामा चीनले यो गर्मीयाममा ठूलो परिमाणमा कच्चा तेल खरिद गरेको छ। जसका कारण अहिले सामुद्रिक किनारमा कच्चा तेल अपलोडको पर्खाइमा ट्यांकरहरुको विशाल ट्राफिक जाम नै खडा भएको छ।  चीन अमेरिकापछि तेल उपभोग गर्ने विश्वकै दोस्रो ठूलो देश हो। क्लिपरडेटाका अनुसार जुन २९ सम्म चीनको उत्तरी सामुद्रिक किनारामा ७ करोड ३०...

कोरोनाबाट उत्पन्न अनौठो परिस्थिति : गरिबको जागिर गुम्यो, धनीको पैसा बढ्यो

1593663853COVID-money-saving.jpg
काठमाण्डौ । कोरोना महामारी नियन्त्रणका लागि लगाइएको लकडाउनका क्रममा यदि तपाइँ घरबाटै काम गरिरहनुभएको छ भने पक्कै पनि अफिस आउजाउ र बाहिर खाजा खाने पैसा बचिरहेको होला। तर अर्कोतिर यही लकडाउनका कारण लाखौँ गरिब मजदुरको जागिर गुमेको छ भने आयस्रोत ठप्प बनेको छ। अर्थशास्त्रीहरुका अनुसार यो महामारीका कारण यस्तो अनौठो स्थिति सिर्जना भएको जुन...

कोरोना संकटबीच एसबीआईले २ हजारलाई जागिर दिने

1593595769SBI.jpg
काठमाण्डौ । कोरोना महामारीबीच भारतीय स्टेट बैंक (एसबीआई) ले आउँदा ६ महिनामा २ हजार जुनियरदेखि मिडिल लेभलसम्मका एग्जिक्युटिभ्स कर्मचारी भर्ना गर्ने भएको छ। ग्रामीण इलाकामा राम्रो ग्रोथ गर्न र आफ्नो बिजनेस बढाउनका लागि बैंकले यति धेरै कर्मचारी भर्ना गर्न लागेको बैंकका अधिकारीहरु बताउँछन्। नयाँ कर्मचारीको भर्ना सेल्स र कल सेन्टरका...

‘पाकिस्तान स्टक एक्सचेन्जमा भएको हमलामा भारत जिम्मेवार’

1593590566PSE.jpg
काठमाण्डौ। पाकिस्तानका प्रधानमन्त्री इमरान खानले कराँचीस्थित पाकिस्तान स्टक एक्सचेन्ज (पीएसई) मा भएको हमलाका लागि भारतलाई जिम्मेवार रहेको आरोप लगाएका छन्। गत सोमबार भएको पीएसईमा भएको हमलामा ९ जनाको मृत्यु भएको थियो भने ७ जना घाइते भएका थिए। यस क्रममा हमला गर्न आएका ४ जना आक्रमणकारीको समेत मृत्यु भएको थियो।  संसद्मा जबाफ दिँदै...

कोरोना कहर : १५ हजार कर्मचारी कटौती गर्दै एअरबस

1593577503Airbus.jpg
काठमाण्डौ। कोरोना महामारीको प्रभावका कारण विमान निर्माता कम्पनी एअरबसले करिब १५ हजार कर्मचारी हटाउने निर्णय गरेको छ। कम्पनीले कोरोनाभाइरसका कारण उत्पन्न भएको परिस्थितिलाई ‘गम्भीर संकट’ को संज्ञा दिँदै एअरबसलाई अनुमान गरेभन्दा धेरै नोक्सान पुर्याएको जनाइएको छ। करिब ११ प्रतिशत कर्मचारीलाई कामबाट हटाउने निर्णय गर्दै कम्पनीले...

अमेरिकामा चिनियाँ कम्पनी हुवावे र जेडटीईमाथि प्रतिबन्ध

1593574488banned.png
काठमाण्डौ । सुरक्षा खतरा रहेको जनाउँदै अमेरिकाको फेडेरल कम्युनिकेसन कमिसन (एफसीसी) ले चीनका दुई कम्पनी हुवावे र जेडटीई कर्पसँगको सबै प्रकारको कारोबारमा औपचारिक रुपमा प्रतिबन्ध लगाएको छ। एफसीसीको यो कडा कदमपश्चात अमेरिकी कम्पनीहरुलाई यी चिनियाँ कम्पनीबाट उपकरणहरु हासिल गर्न सम्भव हुने छैन। अमेरिकी कम्पनीहरु ग्रामीण क्षेत्रको...

कोभिड–१९ को औषधि बनाएको दावी गरिएको छैन: पतञ्जली

1593528244patanjali.jpg
पतञ्जली आयुर्वेद कम्पनीले कोरोनाभाइरसको औषधि बनाएको कहिल्यै दावी नगरेको मङ्गलबार जानकारी गराएको छ । भारतको उत्तराखण्ड, हरिद्वारमा रहेको उक्त आयुर्वेदिक संस्थाले उत्तराखण्डको आयुष मन्त्रालयद्वारा मागेको जानकारीमा उक्त संस्थाले आफ्नो पूरानो दावीलाई घुमाउरो पारामा फिर्ता लिँदै भनेको छ, “पतञ्जलीले कहिल्यै पनि कोरोना भाइरसको औषधि...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध