विश्व अर्थतन्त्र


कतार एयरवेजले ४ देशसँग माग्यो ५ बिलियन डलर क्षतिपूर्ति

1595422085111111223.jpg
काठमाण्डौ । कतारको राष्ट्रिय ध्वजावाहक हवाई कम्पनी कतार एयरवेजले साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, इजिप्ट र बहराइनले आफ्ना एयरस्पेसबाट प्रतिबन्ध लगाएकाले यी देशहरुबाट क्षतिपूर्ति स्वरुप न्यूनतम ५ बिलियन डलर माग गरेको छ ।  कतार एयरवेजलाई यी चार राष्ट्रले सन् २०१७ देखि आफ्ना एयरस्पेसबाट प्रतिबन्ध लगाएको थियो । कतारले आतंकवादलाई...

जोनी वाकर ह्विस्की अब कागजको बोतलमा आउने

1595403259Johnnei-Walker.jpg
काठमाण्डौ । स्कच ह्विस्की उत्पादक जोनी वाकरमा स्वामित्व रहेको डियाजिओ कम्पनीले जोनी वाकरका बोतलहरुलाई अर्काे वर्षदेखि सतप्रतिशत प्लास्टिकमुुक्त बनाउने जनाएको छ।  कम्पनीले यसलाई दिगो प्याकेजिङतर्फको कदमका रुपमा लिएको जनाएको छ। कम्पनीले एक विज्ञप्ति जारी गर्दै अर्को वर्षदेखि जोनी वाकरका बोतलहरु कागजका आधारित हुुने जनाएको छ।...

आर्थिक संकटमा भारतीय हवाई कम्पनी इन्डीगो, १०% कर्मचारी कटौती गर्ने

1595397185Indigo.jpg
काठमाण्डौ । भारतको हवाई कम्पनी इन्डीगोले आफ्ना १० प्रतिशत कर्मचारी कटौती गर्ने भएको छ। कम्पनीका सीईओ रोनोजोई दत्ताले कोरोना महामारीका कारण उत्पन्न भएको आर्थिक संकटका कारण यस्तो निर्णय गर्नुुपरेको बताएका छन्। उनले आफ्नो बयानमा वर्तमान अवस्थामा कम्पनीलाई आर्थिक संकटबाट पार लगाई सञ्चालन गर्नका लागि केही बलिदानहरु बिना यो असम्भव भएको...

1695556604Online-Ad.gif

अमेरिकालाई चिनियाँ कम्पनीको झट्का, वालस्ट्रिटबाट आइपीओ जारी नगर्ने

1595337185ant.jpg
काठमाण्डौ । चीनको सबैभन्दा ठूलो टेक कम्पनीमध्ये एक अन्ट गुुप्रले चीन र अमेरिकाबीच बढेको भू–राजनीतिक तनावबीच वाल स्ट्रिटलाई झट्का दिंदै लामो समयदेखि प्रतिक्षारत आइपीओका लागि घरेलुु बजार नै रोजेको छ ।  कम्पनीले सोमबार नास्डकलाई चीनको उत्तर स्वरुप साङ्घाई र हङकङमा आइपीओ लिस्टीङ गर्ने योजना घोषणा गरेको हो ।  अन्ट गुु्रपको चीनको...

जसले एकैदिनमा कमाए १३ अर्ब डलर !

1595334129jeff.jpeg
काठमाण्डौ । अमेजनका सीइओ र विश्वका सबैभन्दा धनाढ्य व्यक्ति जेफ बजोसको सम्पत्तिमा एक दिनमा १३ अर्ब डलरको बढोत्तरी देखिएको छ ।  सन् २०१२ बाट सुुरुवात भएको ब्लुुमबर्ग इण्डेक्स पश्चात एकै दिनमा कुुनै पनि धनाढ्य व्यक्तिको सम्पत्तिमा आएको यो सबैभन्दा ठूलो बढोत्तरी हो । सोमबार अमेजनको सेयरमा ७.९ प्रतिशतको वृद्धि भएसँगै बेजोसको सम्पत्तिमा...

ईयूद्वारा आर्थिक पुनरुत्थान प्याकेज पारित, २१ अर्ब डलरको बजेट स्वीकृत

1595318879EU.jpg
काठमाण्डौ । युरोपेली युनियनका नेताहरुले चार दिनदेखिको लामो विवाद र बहसबीच अन्ततः २१ खर्ब डलरको बजेट पारित गर्न सहमति जनाएका छन्। यस बजेटसँगै कोरोनाभाइरसका कारण संकटमा परेको अर्थतन्त्र उकास्न तयार पारिएको आर्थिक पुनरुत्थान प्याकेज पनि पारित भएको छ।  युरोपेली युनियनमा आबद्ध २७ मुलुकका सरकार प्रमुखहरु सहभागी ब्रसेल्स शिखर बैठकमा...

कोरोना कहर : ऋण खोज्दै अरबका धनी मुलुकहरु

1595304319saudi.jpg
काठमाण्डौ । कोरोनाभाइरस महामारीले एकातिर मानव स्वास्थ्यमा हमला गरिरहेको छ भने अर्कोतिर विश्व अर्थव्यवस्थालाई घुँडा टेकाइदिएको छ। यहाँसम्म विश्वमा निकै धनी र मालदार मुलुकका रुपमा चिनिने अरबी देशहरु अहिले धमाधम कर्जा माग्न थालेका छन्।  विश्वभर लडकउानका कारण तेलको मागमा आएको कमी र बजारमा तेलको मूल्यमा आएको रिकर्डतोड गिरावटले अरबी...

कोरोना भाइरसविरुद्ध खोप विकासमा अक्सफर्ड विश्वविद्यालयको 'ठूलो सफलता'

1595265732oxford.jpg
ब्रिटेनस्थित अक्सफर्ड विश्वविद्यालयले विकसित गरेको कोरोनाभाइरस विरुद्धको एउटा खोप सुरक्षित र रोग प्रतिरोधी क्षमतालाई सक्रिय तुल्याउन सक्ने देखिएको छ। एक हजार ७७ जना सहभागी उक्त खोपको परीक्षणका क्रममा सो खोप लगाएकाहरूको शरीरले कोरोनाभाइरसविरुद्ध लड्न सक्ने एन्टीबडी र टि-सेलहरू बनाउन सकेको थियो। यी परिणामहरू एकदमै सकारात्मक छन्...

सुनको मूल्य अझै बढ्नसक्ने दाबी, खरीद गर्ने उपयुक्त समय यही हो ?

1595250134gold12345.jpg
काठमाण्डौ । विश्वको सेयर बजार नयाँ र अपरिचीत गन्तव्यतर्फ लम्किरहेका बेला लगानीकर्ताको ध्यान भने अर्काे एसेट क्लास सुुनले तानिरहेको छ । यो महिना अन्तराष्ट्रिय बजारमा सुनको मूुल्य सन् २०११ यताको मनोवैज्ञानिक कोसेढुुंगा पार गर्दै प्रतिऔंस १८ सय डलरमा कारोबार भएको थियो । अहिले कोरोनाभाइरसको अनिश्चितता बढ्दै गर्दा विज्ञहरुले बहुमूल्य...

चीनमा सिनेमाहलहरु खोल्न अनुमति, नेपालमा कहिले खुल्ने ?

1595230278chinnna.jpg
काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरस संक्रमण फैलिनबाट रोक्न विगत ६ महिनादेखि बन्द अवस्थामा रहेका चीनका सिनेमाहलहरु अब पुुनः खुुल्ने भएका छन्। चीनको चलचित्र प्रशासनले कोरोनाको जोखिम कम देखिएका क्षेत्रहरुका सिनेमाहलहरुले आज (सोमबार) बाट आफ्ना ढोकाहरु खुला गर्न सक्ने जनाएको छ। यतिबेला चीनका अधिकांश स्थानहरु कम जोखिम भएको क्षेत्रमा...

बेलायतस्थित टाटा स्टिलका हजारौँ कर्मचारीको जागिर संकटमा

1595226680tata.jpg
काठमाण्डौ । बेलायतको वेल्सस्थित तलबोट बन्दरगाहमा रहेको टाटा स्टिलमा कार्यरत हजारौँ कामदारको रोजगार गुुम्न सक्ने अवस्था सिर्जना भएको छ। बेलायत सहर एबिराभोनका सांसद स्टेफेन किन्नकले अहिलेको भट्टीलाई विद्युतीय भट्टीले प्रतिस्थापन गर्ने योजना बनिरहेकाले स्टिल उद्योगको भविष्यमाथि प्रश्न उठेको बताएका छन्। तर टाटा गुुप्रले यसबारे...

कच्चा तेलको मूल्य फेरि घट्न थाल्यो

1595216614oil.jpg
काठमाण्डौ । विश्वभर तीव्रताका साथ बढिरहेको कोरोनाभाइरसको संक्रमणको सीधा असर कच्चा तेलको मूल्यमा परिरहेको छ। महामारीबीच तेलको मूल्यमा सुधार देखिन थालिसकेको अवस्थामा फेरि खस्किन थालेको छ। सोमबार ब्रेन्ट क्रुडमा ०.२ प्रतिशतको गिरावट आएको छ र मूल्य ४३.०४ डलर प्रतिब्यारलमा झरेको छ।  गत साता अमेरिकाको तेलमा ४ सेन्टको उछाल आएको थियो तर...

जापानको अर्थव्यवस्थामा आएको गिरावटले विश्वमा कस्तो असर पार्ला ?

1595215726Japan.jpg
काठमाण्डौ । विश्वकै तेस्रो ठूलो अर्थव्यवस्था भएको जापानको निर्यातमा दोहोरो अंकको गिरावट आएको छ। कोरोनाभाइरस संक्रमणमा आएको तीव्रताकाकारण विश्व कारोबारमा गहिरो असर परेको छ। जसका कारण विश्वमा वस्तु तथा सेवाको माग पनि प्रभावित भएको छ। अहिले पूरै विश्वको अर्थव्यवस्थामा मन्दी देखिएको छ।  यदि जापनमा मन्दी आयो भने पूरै विश्वको आर्थिक...

इरानको अर्थतन्त्र डामाडोल, एक डलरका लागि २.५ लाख रियालसम्म खर्च गर्नुपर्ने !

1595164679irani.jpg
काठमाण्डौ । इरानी मुुद्रा रियाल गैरआधिकारिक बजारमा अमेरिकी मुुद्रा डलरको तुुलनामा भयावह तरिकाले गिरावट हुुने क्रम जारी नै रहेको छ । यो क्रमले शनिबार यसअघिको सम्पूर्ण रेकर्ड तोडेको छ ।  अमेरिकी प्रतिबन्ध र कोरोना महामारीका कारण यो वर्ष इरानी मुुद्रा रियालमा लगभग ५० प्रतिशतको गिरावट आइसकेको छ । विदेशी विनियम साइट बोनबास्ट डट कमका...

अमेरिकी टेक्नोलोजी कम्पनीद्वारा भारतमा लगानीको बाढी, ६ महिनामा भित्रियो १७ अर्ब डलर

1595164738ambani.jpg
काठमाण्डौ । सन् २०२० को सुुरुवातबाट अहिलेसम्म अमेरिकाका ठूला टेक्नोलोजी कम्पनीहरुबाट भारतमा लगानीको बाढी नै भित्रिएको छ । यी कम्पनीहरुले जनवरीबाट १५ जुुलाईसम्म भारतमा १७ अर्ब डलरको लगानी गरेका छन् । यसमा अमेजन, फेसबुुक र गुुगल जस्ता दिग्गज कम्पनीहरु समावेश छन् । यो लगानी भारतको टेक्नोलोजी उद्योगमा गरिएको २० अर्ब डलरको हिस्सा हो...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध