विश्व अर्थतन्त्र


कोरोनाविरुद्ध रुसले बनाएको खोपले काम गर्छ: अमेरिका

1597497843russia.jpg
कोरोनाविरुद्ध रुसले बनाएको खोपले काम गर्ने अमेरिकाले विश्वास व्यक्त गरेको छ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी खोप प्रभावकारी र उपयोगी हुने विश्वास शुक्रबार व्यक्त गर्नुभएको हो ।  “मलाई रुसले बनाएको भनिएको खोपका बारेमा धेरै थाहा छैन, तर त्यो प्रभावकारी, उपयोगी हुन्छ र त्यसले काम गर्छ भन्ने मलाई विश्वास छ,” उहाँले भन्नुभयो...

भाइरसबाट प्रभावित अर्थतन्त्र उकास्न भारतले १.४६ ट्रिलियन डलर लगानी गर्ने

1597497819narendra.jpg
नयाँदिल्ली । भारतले कोरोनाभाइरस महामारीको नियन्त्रणका लागि आवश्यक सबै उपायलाई अवलम्बन गरिरहेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार बताउनुभएको छ ।   सङ्क्रमणका कारण अन्य विश्व समुदायको जस्तै भारतको पनि अर्थतन्त्रमा प्रभाव परेको भन्दै महामारीबाट प्रभावित अर्थतन्त्रलाई उकास्न सरकारले पूर्वाधार योजनाहरुमा १.४६ ट्रिलियन...

न्यूयोर्कका अपार्टमेन्ट खालि हुने क्रम तीव्र, काठमाण्डौमा पनि सुरु भयो समस्या

1597413994manhatan.jpg
काठमाण्डौ । न्यूयोर्कको बसोबासयुक्त क्षेत्र म्यानहटनका भाडामा सञ्चालित अपार्टमेन्टहरु खालि हुने क्रम उच्च बिन्दुमा पुगेको छ । कोरोनाको त्रासका कारण भाडामा बस्ने मानिसहरुले सहर छोडेपछि त्यहाँका करीब १३ हजार अपार्टमेन्टहरु खालि भएका छन् । अपार्टमेन्टहरु धमाधम खालि हुन थालेपछि अपार्टमेन्टका मालिकहरु भाडामा बस्ने नयाँ ग्राहकहरुको...

1695556604Online-Ad.gif

को बन्ला मुकेश अम्बानीको ‘उत्तराधिकारी’ ? खोजी सुरु

1597399799Mukesh-Ambani.jpg
काठमाण्डौ । भारतको सबैभन्दा ठूलो व्यावसायिक घराना रिलायन्स इन्डस्ट्रिज समूहमा भविष्यका लागि उत्तराधिकारीको खोजी सुरु भएको छ।  खबरका अनुसार यसका लागि कम्पनीका मालिक मुकेश अम्बानी ‘फेमेली काउन्सिल’ बनाउने तयारीमा छन्। यो काउन्सिलमा अम्बानीले आफ्ना तीन सन्तान आकाश, अनन्त र ईशा अम्बानीलाई पनि राख्छन्। यीमध्ये एक यो घरानाको...

बिहारमा एकै दिनमा करिब चार हजार कोभिड–१९ बाट सङ्क्रमित

1597329274bihar.jpg
विहारमा विगत २४ घण्टाको अवधिमा करिब चार हजार व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको राज्य सरकार अन्तर्गतको स्वास्थ्य मन्त्रालयले बिहीबार जानकारी गराएको छ । हालसम्म बिहारमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या ३३ हजार ९१६ रहेको छ ।  संघीय स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा भारतमा अहिलेसम्मकै सबैभन्दा बढी ६६ हजार ९९९ व्यक्ति...

बेलायतका ६ प्रतिशत नागरिकमा कोरोना संक्रमण

1597318374uk.jpg
काठमाण्डौ । अनुसन्धानकर्ताले बेलायतको करीब ६ प्रतिशत मानिसलाई कोरोना संक्रमण भएको हुनसक्ने बताएका छन् । बेलायतमा अहिलेसम्म ३ लाख १३ हजार ७९८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । यो बेलायतको कुल जनसंख्याको ०.५ प्रतिशत मात्रै हो ।  तर एक अध्ययनअन्तर्गत कोरोनाभाइरसको एन्टीबडीका लागि बेलायतभर गरिएको १ लाखभन्दा धेरै परीक्षणमा त्यहाँका...

सन् २०२० मा तेलको माग न्यून रहने प्रक्षेपण

1597313353IEA.jpg
काठमाण्डौ । अन्तर्राष्ट्रिय ऊर्जा नियोग (आईईए) ले लामो समयपश्चात पहिलोपटक विश्वमा तेलको माग घट्ने प्रक्षेपण गरेको छ। आईईएले विश्वभर कोरोना संक्रमणको मामिला बढ्दै जानु र हवाई क्षेत्रमा संकट यथावत नै रहनुले तेलको माग घट्ने प्रक्षेपण गरेको हो। आईईएले आफ्नो मासिक प्रतिवेदनमा सन् २०२० मा विश्वमा तेलको माग प्रतिदिन ९१.१ मिलियन ब्यारेल हुने...

टेस्ला इंकले १ सेयरलाई ५ कित्तामा विभाजन गर्ने, मूल्यमा झनै उछाल आउने

1597309584tesla.jpg
काठमाण्डौ । अमेरिकी धनाढ्य एलोन मस्कको कम्पनी टेस्ला इंकले आफ्नो १ कित्ता सेयरलाई ५ कित्तामा विभाजन गर्ने भएको छ। कम्पनीको बार्ड बैठकले टेस्लाको प्रत्येक सेयरलाई ५ भागमा विभाजन गर्ने प्रस्तावलाई अनुमति प्रदान गरेको हो। सेयर विभाजनपछि टेस्लाको सेयरमूल्य सस्तो हुने र यसमा साना लगानीकर्ताले पनि सजिलै लगानी गर्न सक्ने कम्पनीले...

माइक्रोसफ्टले पहिलो एन्ड्रोइड फोन ल्याउँदै, कति पर्ला मूल्य ?

1597305276Microsoft.jpg
काठमाण्डौ । माइक्रोसफ्टले आफ्नो पहिलो एन्ड्रोइड फोन ‘सर्फेस डुओ’ लाई आगामी सेप्टेम्बर १० बाट बजारमा ल्याउने घोषणा गरेको छ। मोबाइल फोन बजारमा पहिलोपटक प्रवेश गर्न लागेको कम्पनीले सर्फेस डुओको मूल्य १ हजार ३९९ डलर (१ लाख ६७ हजार ७९६ रुपैयाँ) तोकेको छ। यो मूल्य एप्पलको आइफोन ११ म्याक्सको मूल्यबराबर हो।  विश्लेषकहरुले यो मोबाइल महँगो...

टिकटकको भारतीय कारोबार मुकेश अम्बानीको रिलायन्स इन्डस्ट्रिजले किन्ने सम्भावना प्रबल

1597300786tiktok.jpg
काठमाण्डौ । प्रयोगकर्ताका आधारमा विश्वको दोस्रो ठूलो बजारका रुपमा रहेको भारतमा टिकटक पुनः प्रवेश गर्न प्रयासरत छ। टिकटकको प्यारेन्ट कम्पनी बाइटडान्स यसको भारतीय कारोबार बिक्री गर्ने योजना बनाइरहेको छ। अन्तर्राष्ट्रिय मिडिया रिपोर्टका अनुसार बाइटडान्सले सर्ट भिडियो एप टिकटकको भारतीय कारोबारलाई मुकेश अम्बानीको स्वामित्व रहेको...

रुसले बनाएको कोरोनाविरुद्धको भ्याक्सिन २ साताभित्र त्यहाँका स्वास्थ्यकर्मीलाई लगाइने

1597237502vaccine.jpeg
काठमाण्डौ । रुसले आफूले विकास गरेको कोरोनाभाइरसविरुद्धको भ्याक्सिनको पहिलो ब्याच दुई साताभित्र स्वास्थ्यकर्मीलाई लगाउने तयारी गरेको छ ।  रुस सरकारले कोरोनाविरुद्धको यो भ्याक्सिनलाई मान्यता प्रदान गरेसँगै यसको सुरक्षा सर्तकतालाई लिएर चिन्ता समेत प्रकट भइरहेका छन् । रुसले यस्ता सुरक्षा चासोलाई आधारहीन बताउँदै भ्याक्सिनको...

एयर इन्डियामा चरम आर्थिक संकट, युरोपका ५ देशमा उडान बन्द गर्ने

1597221025air-india.jpg
काठमाण्डौ । भारतको राष्ट्रियध्वजावाहक हवाई सेवा प्रदायक कम्पनी एयर इन्डियाले भविष्यमा पाँचवटा देशहरुमा आफ्नो उडान सेवा बन्द गर्ने निर्णय गरेको छ। यसका साथै ती देशहरुमा कम्पनीका कार्यालयहरु पनि बन्द गरिने बताइएको छ। निरन्तर बढिरहेको घाटाका कारण कम्पनीले यस्तो निर्णय लिनुपरेको जनाएको छ। कम्पनीले कोपनहेगन (डेनमार्क), मिलान (इटली),...

चार वर्षमै पहिलोपटक तोसिबा कम्पनी घाटामा

1597217793Toshiba.png
काठमाण्डौ । जापानको प्राविधिक कम्पनी तोसिबाले यो वर्षको दोस्रो त्रैमासमा घाटा व्यहोरेको छ। कम्पनीको वित्तीय विवरणमा देखिएको यो घाटा बितेको चार वर्षको अवधिको पहिलो त्रैमासिक घाटा हो। कोरोना महामारीका कारण कम्पनीको विद्युतीय उपकरणहरु र चीप बनाउने सामग्रीको मागमा कमी आएपछि कम्पनी चार वर्षको अवधिमा पहिलो त्रैमासिक घाटा व्य...

एघार वर्षपछि पहिलोपटक बेलायतमा आर्थिक मन्दी

1597214800london.jpg
काठमाण्डौ । बितेको ११ वर्षको अवधिमा बेलायतमा पहिलोपटक आर्थिक मन्दी देखिएको छ। कोरोनाभाइरसको नियन्त्रण र रोकथामका लागि लागू गरिएको लकडाउनका कारण गत अप्रिलदेखि जुन महिनाको त्रैमासमा बेलायतको अर्थतन्त्र नराम्ररी प्रभावित बन्न पुगेको छ। जसका कारण बेलायतमा आधिकारिक रुपमा मन्दी देखिएको हो। यो मन्दी बितेको ११ वर्षपछिकै पहिलो...

एशियामा धनाढ्यहरुको देश सिंगापुरको अर्थतन्त्र सुस्त, मन्दीको त्रास

1597148948singapore.jpg
काठमाण्डौ । कोरोना महामारीले एशियाको व्यापार निर्भर अर्थतन्त्रहरुलाई विशेष रुपमा नोक्सान पुर्याएको छ । कोरोनाको प्रभावका कारण एसियाको धनाढ्य देशहरुमध्ये एक सिंगापुरको अर्थतन्त्र नराम्ररी प्रभावित बनेको छ ।  दोस्रो त्रैमासमा सिंगापुरको मन्दीको जुन आँकलन गरिएको थियो, वास्तविकतामा असर त्योभन्दा कयौं धेरै देखिएको छ । सिंगापुर...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध