विश्व अर्थतन्त्र


अझै नाजुक हुन सक्छ भारतको अर्थतन्त्र, राहात प्याकेज बढाउन पूर्वगभर्नरको सुझाव

1599462103rajan.jpg
काठमाण्डौ । रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) का पूर्वगभर्नर रघुराम राजनले भारतको जीडीपी आँकडाबाट सबैजना अलर्ट हुनुपर्ने बताएका छन्। राजनले आफ्नो लिंक्डइन पेजको एउटा पोस्टमा जब इनफर्मल सेक्टरको आँकडा जोडिन्छ तब अर्थतन्त्रमा २३.९ प्रतिशतको गिरावट अझै बढ्न सक्ने उल्लेख गरेका छन्। उनले भारतको अर्थव्यवस्थामा अमेरिका र इटालीभन्दा बढी...

चिनियाँ ‘युआन’ विश्वकै तेस्रो ठूलो रिजर्भ मुद्रा बन्ने अनुमान, डलरको तुलना बलियो बन्ला ?

1599455177chinese.jpg
काठमाण्डौ । चीनको मुद्रा युआन विश्वको तेस्रो ठूलो रिजर्भ भएको मुद्रा बन्ने अनुमान लगाइएको छ। मोर्गन स्टान्ले एनालिस्टको अनुमानअनुसार चिनियाँ बजारमा हुने लगानीले चीनको मुद्रा युआन, अमेरिकी डलर र युरोपछिकै सबैभन्दा धेरै मौज्दात भएको मुद्रा बन्नेछ। चीन सरकारले वर्षौं अघिदेखि आफ्नो मुद्रा युआन (जसलाई आरएमबी पनि भनिन्छ) लाई अन...

साउदी अरबले फेरि कच्चा तेलको मूल्य घटाउने, विश्व बजारमा कस्तो असर पर्ला ?

1599448197saudi.jpg
काठमाण्डौ । साउदी अरबले आउँदो अक्टोबरदेखि कच्चा तेलको मूल्य घटाउने भएको छ। साउदी अरबको यो कदमबाट विश्वभर बढिरहेको कोरोनाभाइरसको संक्रमणका कारण हालै बजारमा बढ्न थालेको तेलको माग फेरि घट्न थालेको प्रस्ट हुन्छ। यसअघि पनि साउदी अरबले आफ्नो कच्चा तेलको मूल्य घटाएर ‘प्राइस वार’ सुरु गरेको थियो। जसका कारण विश्व बजारमा कच्चा तेलको...

1695556604Online-Ad.gif

भारतमा एकैदिन ९१ हजार बढीमा कोरोना संक्रमण, धेरै संक्रमित भएका विश्वकै दोश्रो मुलुक

1599447668corona-update.jpg
काठमाण्डौ । एकैदिन ९१ हजार बढीमा कोभिड १९ को संक्रमण पुष्टि भएसँगै भारत विश्वमै सबैभन्दा धेरै संक्रमित भएको दोश्रो मुलुकमा उक्लिएको छ ।  पछिल्लो २४ घण्टामा भारतमा कोभिड १९ का ९१ हजार ७२३ संक्रमित फेला परेका हुन् । योसँगै भारतमा कुल संक्रमितको संख्या ४२ लाख २ हजार ५६२ पुगेको छ ।  भारतमा पछिल्लो पटक थपिएको संख्या एकदिनमै सबैभन्दा बढी...

कोरोनाविरुद्ध विश्व एकजुट नभए सन् १९०० को जस्तै समस्या आउने विश्व बैंकका पूर्व प्रमुखको चेतावनी

1599308352robert.jpg
काठमाण्डौ । विश्व बैंकका पूर्व प्रमुखले कोरोनाको संकटलाई विश्वभरका राष्ट्रहरुले एकजुट भई सहकार्य गरेर सामना नगरेर विश्व सन् १९०० को जस्तै देखिनसक्ने बताएका छन् ।  विश्व बैंकका पूर्व प्रमुख रोबर्ट जोइललिकले अमेरिका र चीनबीच अहिले देखिएको तनाव विश्वव्यापी आर्थिक पुनर्उत्थानका लागि गम्भीर बाधाको रुपमा देखिएको बताएका छन् ...

अमेरिकाको बेरोजगारी दरमा तीव्र गिरावट, एकाएक कसरी रोजगारी सिर्जना भयो ?

1599301697usa.png
काठमाण्डौ । अगस्ट महिनामा अमेरिकाको बेरोजगारी दर तीव्र गतिमा घटेको छ । केही अमेरिकी कम्पनीहरुले नयाँ कर्मचारी भर्ना गर्न सुरु गरेयता र अमेरिकाको जनगणनाका लागि अस्थायी भर्ना गरिएपछि रोजगार प्राप्त गर्नेको संख्या वृद्धि भएको हो ।  अमेरिकी कम्पनीहरुले १४ लाख नयाँ रोजगार थपेका छन् र अमेरिकामा कोरोना महामारी सुरु भएयता पहिलो पटक...

कोरोनाविरुद्धको रुसी खोप प्रभावकारी प्रमाणित

1599301752vaccine.jpg
काठमाण्डौ । रुसी वैज्ञानिकहरुले आफ्नोे कोरोनाविरुद्धको भ्याक्सिनको पहिलो रिपोर्ट सार्वजनिक गरेका छन् । रिपोर्टमा उल्लेख भएअनुसार भ्याक्सिनको सुरुवाती परीक्षणहरुले प्रतिरोधात्मकका संकेतहरु देखाएका छन् ।  मेडिकल जर्नल “द ल्यान्सेट”मा प्रकाशित रिपोर्टका अनुसार सुरुवाती परीक्षणमा सहभागी सबैले भाइरससँग लड्नका लागि...

अमेरिकामा कोरोनाले अहिलेकोभन्दा खराब अवस्था ल्याउने प्रक्षेपण

1599301775usa-corona.jpg
काठमाण्डौ । युनिर्भसीटी अफ वासिङटन अन्तर्गत रहेको इन्स्टिच्यूट फर हेल्थ मेट्रिक्स एण्ड इभ्यालुएसन(आईएचएमइ) का अनुसार यो वर्ष अमेरिकामा कोरोना महामारीबाट मृत्यु हुनेको संख्या ४ लाख १० हजार पार हुने छ ।  जोन हपकिंग्स युनिर्भसिटीको आँकडा अनुसार अमेरिकामा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ८६ हजार ८ सय पुगिसकेको छ । ह्वाइट...

एप्पलले यस वर्ष ७.५ करोड युनिट फाइभ–जी आइफोन बनाउने

15992130025G-Iphone.jpg
काठमाण्डौ । टेक कम्पनी एप्पलले यो वर्षको अन्त्यसम्म ७.५ करोड युनिट फाइभ–जी आइफोन बनाउने भएको छ। यसका साथै कम्पनीले नयाँ एप्पल वाच मोडल, नयाँ आइप्याड एयर र एउटा सानो होम प्याड पनि यसै वर्ष लन्च गर्ने भएको छ। कम्पनीले नेक्स्ट जेनेरेसन आइफोनको सिपमेन्ट सन् २०२० मा ८० मिलियन युनिटसम्म पुग्ने विश्वास लिएको छ। एप्पलले अर्काे महिना फाइभ–जी...

आर्थिक मन्दीबाट बच्न जी–२० मा आबद्ध राष्ट्रहरुले आफ्ना सीमाहरु खुला गर्नुपर्ने सुझाव

1599208256G20.jpg
काठमाण्डौ । विश्वका ठूला अर्थतन्त्र भएका देशहरुको संगठन जी–२० का विदेशमन्त्रीहरुले आफ्ना सीमाहरुलाई खुला गर्नुपर्ने बताएका छन्। विश्वमा कोरोना भाइरसका कारण उत्पन्न भएको आर्थिक मन्दीको परिस्थितिलाई विचार गरेर जी–२० मा आबद्ध देशहरुले आफ्ना सिमानाहरु खोल्नुपर्ने बताएका हुन्। बिहीबार साउदी अरेबियाद्धारा आयोजना गरिएको भर्चुअल...

अफ सिजनमै भारतमा चंगाको व्यापारमा उछाल, किन ? यस्तो छ कारण

1599206587kite-business.jpg
काठमाण्डौ । भारतका मोहम्मद अहमद विगत ११ वर्षदेखि चंगा बेच्दै आइरहेका छन्। तर उनी यति लामो समयमा व्यापारमा अहिलेजस्तो सक्रिय कहिल्यै भएका थिएनन्। पछिल्ला ६ महिनामा अहमदको दिल्लीस्थित पसलमा चंगा बिक्रीमा व्यापक उछाल आएको छ। उनको चंगा व्यापारमा बढोत्तरी आउनुको कारण भनेको कोरोना महामारी हो।  अहमदले भारतमा मार्च २५ गतेबाट लकडाउन जारी...

अमेजनले बेलायतमा थप ७ हजारलाई जागिर दिने

1599197619amazon.jpg
काठमाण्डौ। बढ्दो मागलाई सम्बोधन गर्न अमेरिकी अनलाइन रिटेल दिग्गज कम्पनी अमेजनले बेलायतमा थप ७ हजारजनाका लागि रोजगार सिर्जना गर्ने भएको छ।  कम्पनीले यो वर्ष अहिलेसम्म ३ हजार बेलायती नागरिकलाई रोजगार प्रदान गरिसकेको छ। यो वर्षको अन्त्यसम्म कुल १० हजारलाई रोजगार सिर्जना गर्ने कम्पनीले जनाएको छ।  अमेजनले नयाँ रोजगार स्थायी हुने...

फ्रान्सद्वारा 'विशाल' आर्थिक प्याकेज घोषणा

1599134430france.jpg
पेरिस (रासस/एपी) । कोरोनाभाइरस महामारी पुनः देखिने खतरा रहेकै अवस्थामा फ्रान्स सरकारले एक खर्ब १८ अर्ब डलरको विशाल आर्थिक प्याकेज घोषणा गरेको छ । यो रकम खासगरी रोजगारी सिर्जना, संघर्षरत व्यवसायको पुरुत्थान तथा आर्थिक वृद्धिलाई गति दिन खर्च गरिने सरकारको भनाई छ । फ्रान्सेली प्रधानमन्त्री जाँ कास्टेक्सले राहत प्याकेज घोषणा गर्नुअघि...

अमेरिकाको बजेट घाटा ३३ खर्ब डलर

1599134527budget-usa.jpg
वासिङ्टन(रासस/एपी) । कोरोनाभाइरस महामारीका कारण संघीय सरकारको खर्च व्यापक वृद्धि भएका कारण संयुक्तराज्य अमेरिकाको कूल बजेट घाटा ३३ खर्ब डलर पुग्न लागेको अनुमान गरिएको छ ।  अमेरिकी बजेट तयार पार्ने कङ्ग्रेस बजेट कार्यालयका अनुसार अर्थतन्त्रलाई जीवन्त राख्न सरकारले गरेका खर्चका कारण संघीय बजेटमा २० खर्ब डलरभन्दा बढी भार थप भएको छ...

चीनको बेइजिङमा अन्तर्राष्ट्रिय विमान आउन थाले

1599134565china.jpg
बेइजिङ(रासस/एपी) । कोरोनाभाइरसको महामारी शुरुवात भएको देश चीनको राजधानी बेइजिङमा बिहीबारदेखि अन्तर्राष्ट्रिय विमानहरु आउन थालेका छन् ।  बेइजिङमा रहेको मुख्य विमानस्थलमा बिहीबारदेखि सीमित संख्यामा अन्तर्राष्ट्रिय विमानहरु आउन थालेको अधिकारीहरुले जानकारी दिएका छन् ।  कोरोनाभाइरसको महामारी फैलिन थालेपछि गत मार्चदेखि बन्द भएको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध