विश्व अर्थतन्त्र


भोल्सवागेनको पहिलो इलेक्ट्रिक एसयूभी सार्वजनिक, नेपाल कहिले आइपुग्ला ?

1600949292first-electric-suv.jpg
काठमाण्डौ । कार निर्माता कम्पनी भोल्सवागेनले आफ्नो पहिलो इलेक्ट्रिक एसयुभि,आइडि.फोर कार सार्वजनिक गरेको छ । कम्पनीले अमेरिकी बजारका लागि यो कार आफ्नो पहिलो लङ रेन्ज इलेक्ट्रिक कार भएको जनाएको छ । यसका साथै कम्पनीले यो कारलाई विद्युतीय सवारी साधनको समग्र ब्राण्डको महत्वपूर्ण हिस्सा भएको उल्लेख गरेको छ ।  भोल्सवागेनले आइडि फोरले...

सम्पत्ति शुद्धीकरणमा अस्ट्रेलियाली एक बैंक रेकर्डतोड १ बिलियन डलर जरिवाना तिर्न सहमत

1600938478westpac.jpg
काठमाण्डौ । आफ्नै अनुगमनमा व्यवस्थित सम्पत्ति शुद्धीकरणलाई अनुमति दिएको अस्ट्रेलियाका ठूला बैंकहरुमध्ये एक वेस्टपाक बैंक रेकर्डतोड १ बिलियन डलर हाराहारीमा जरिवाना तिर्न सहमत भएको छ।  बैंकले अस्ट्रेलियामा आर्थिक अपराधको नियमन गर्ने अस्ट्याकसँग गत बिहीबार १.३ बिलियन अस्ट्रेलिया डलर (९२० मिलियन डलर) तिर्न सम्झौता गरेको हो।...

अवकाशपछि पनि काम छाड्न चाहदैनन् जापानिज

1600861487japenese.jpg
काठमाण्डौ । आर्थिक अवस्थाका कारण जापानका अधिकांश मानिसहरुले आफ्नो अवकाश उमेरपश्चात पनि काम गर्न चाहने गरेको एक सर्वेक्षणले देखाएको छ । हालै गरिएको एक सर्वेक्षणमा सहभागी करीब ६४ प्रतिशत जापानीहरुले आफूहरु अवकास उमेर ढल्किएपछि पनि काम गर्न चाहने बताएका छन् ।  अगस्ट महिनामा जापानको बीमा कम्पनी निप्पोन लाइफ इन्स्योरेन्सले आफ्ना ७ हजार...

1695556604Online-Ad.gif

नाइकीको अनलाइन बिक्री ह्वात्तै बढ्दा सेयरमूल्यमा उछाल

1600844811nike.jpg
काठमाण्डौ । अमेरिकाको जुत्ता निर्माता कम्पनी नाइकीको सेयरमूल्यमा उछाल आएको छ। कम्पनीको अनलाइन बिक्री ८२ प्रतिशतले वृद्धि भएसँगै मंगलबार नाइकीको सेयरमूल्यमा १३ प्रतिशतको उछाल आएको हो। कम्पनीले कोरोना महामारीलाई आफ्नो डिजिटल व्यापारमा तीव्रता ल्याउन प्रयोग गरेको थियो। अभिभावकहरु बालबालिकाको स्कुल आइटमहरुमा फर्किएसँगै नाइकीकोे...

आरबीआईका पूर्व गभर्नरको सुझाव: कोभिडबाट ग्रस्त अर्थव्यवस्था जोगाउने हो भने सरकारले खर्च गर्नुपर्छ

1600784753getty-image.jpg
काठमाण्डौ । भारतीय अर्थव्यवस्थालाई ५-६ प्रतिशतको वृद्धिमा फर्किन ३ देखि ५ वर्षसम्मको समय लाग्नेछ । यो भनाई हो भारतीय रिजर्ब बैंकका पूर्व गभर्नर डा. डी. सुब्बारावको । उनले बीबीसीलाई इमेलबाट एक अन्तर्वार्ता दिंदै यस्तो भनेका हुन् । साथै उनले यो पनि भनेका छन् कि यो वृद्धिदर त्यतिबेला मात्र संभव हुन्छ, जब सही तयारीसँगै सही ढंगले सबै कुरा गर्न...

विश्वका सर्वाधिक धनी १ प्रतिशतले अतिगरिबको भन्दा ५० गुणा बढी कार्बन प्रदूषण फैलाए : अध्ययन

1600679750carbon.jpg
ककाठमाण्डौ । विश्वका सबैभन्दा धनी १ प्रतिशत मानिसले गर्ने कार्बन प्रदूषण विश्वका सबैभन्दा गरिब करिब ३ अर्ब १० करोड जनसंख्याले गर्ने प्रदूषणभन्दा दोब्बर रहेको एक अध्ययनले देखाएको छ।  पछिल्लो समय कोरानाभाइरस महामारीका कारण कार्बन उत्सर्जनमा तीव्र गिरावट आए पनि यस शताब्दीमा पृथ्वी धेरै डिग्रीसम्म तातो हुने गतिमै अग्रसर देखिएको छ।...

मात्र तीन महिनामा एसबीआईसहितका बैंकबाट १९९६४ करोड भारु ठगी

1600612281indian-bank.jpg
काठमाण्डौ । कोरोनाकालमा भारतको सार्वजनिक क्षेत्रको बैंकमा फ्रड(ठगी)का घटनाहरु झनै बढेका छन् । अप्रीलदेखि जूनसम्मको त्रैमासमा १९ हजार ९६४ करोड भारु बैंकहरुबाट ठगी भएको इकोनोमिक टाइम्सले जनाएको छ ।  यो तीन महिनाको अवधिमा २ हजार ८६७ वटा बैकिङ फ्रडका घटनाहरु सार्वजनिक भएका छन् ।  सूचनाको अधिकार(आरटीआई)मार्फत मागिएको सूचनामा यस्तो...

कोरोना पोजिटिभ वा कन्ट्याक्टमा गएकाहरु आइसोलेट नभए रु. १६ लाख जरीवाना

1600611092getty.jpg
काठमाण्डौ । कोरोना महामारीबाट देश र जनतालाई बचाउन ब्रिटेनले निकै कडाई नियम जारी गरेको छ । त्यहाँको सरकारले यदि आफ्ना नागरिकले आफूलाई आइसोलेट गरेनन् भने १० हजार पाउण्डसम्मको जरीवाना तिर्नुपर्नेछ । यो भनेको नेपालको करिब १६ लाख रुपैयाँ बराबरको रकम हो ।  यदि ब्रिटेनमा कुनै पनि व्यक्ति कोरोना पोजिटिभ प्रमाणित भयो वा कुनै कोरोना...

टिकटकको अमेरिकी कारोबार खरिदमा ओरेकल र वालमार्टबीचको सम्झौतालाई ट्रम्पका अघोषित अनुमति

1600593040tiktok.jpg
काठमाण्डौ । अमेरिकी टिकटक प्रयोगकर्ताका लागि राष्ट्रपति डोनाल्ड ट्रम्पले खुसी खबर दिएका छन्।  ट्रम्पले टिकटकको अमेरिकी कारोबारका लागि ओरेकल र वालमार्टबीचको प्रस्तावित सम्झौतालाई अघोषित रुपमा अनुमति दिएका छन्। यसका साथै उनले यो सम्झौताको सफलताका लागि शुभकामनासमेत दिएका छन्।  ट्रम्पले यो सम्झौताबाट टिकटक विश्वमा एउटा नयाँ...

कोरोना संक्रमित निको हुने दरमा भारत विश्वमै अगाडि, ८०% रेटसहित बनायो रेकर्ड

1600515356india.jpg
काठमाण्डौ । हाम्रो सबैभन्दा नजिकको छिमेकी भारतमा कोरोना संक्रमित थपिने क्रमले दिनहुँ नयाँ रेकर्ड बनाइरहेको छ । त्यहाँ दैनिक रुपमै एकलाख हाराहारीमा कोरोना संक्रमित थपिइरहेका छन् ।  नेपालको खुल्ला सीमाना रहेका कारण भारतमा कोरोना संक्रमितको संख्या बढ्दा नेपाललाई पनि प्रभाव पर्छ । तर, भारतमा कोरोना संक्रमित थपिने विषयमा मात्र होइन,...

लकडाउनकै कारण मालामाल बने धनाढ्य, कसको सम्पत्ति कति बढ्यो ?

1600432092billionares.jpg
काठमाण्डौ । कोरोना महामारीले ग्रस्त पारेको बितेको ६ महिनाको अवधिमा अमेरिकाका धनाढ्यहरुको सम्पत्तिमा व्यापक उछाल आएको छ । यो अवधिमा जेफ बेजोस, बिल गेट्स, मार्क जुुकरबर्ग र अन्य धनाढ्यको भाग्योदय भएको हो ।  नयाँ अध्ययन अनुसार यी धनाढ्यहरुको आम्दानीमा उछाल आए पनि अधिकांश लाखौ अमेरिकी जनताहरु भने महामारी पूर्वको आम्दनीभन्दा कम आर्जन...

अर्काे वर्षको शुरुमा भारतमा कोरोनाविरुद्धको खोप आउँछ: भारतीय स्वास्थ्य मन्त्री

1600356685harsh.jpg
भारतीय स्वास्थ्यमन्त्री हर्षवर्धनले आगामी महिनाको शुरुतिर कोरोनाभाइरस विरुद्धको खोप आउने आशा व्यक्त गर्नुभएको छ । उहाँले बिहीबार भन्नुभएको छ– आगामी वर्ष सन् २०२१ को शुरुतिर नै यो खोप हामीले प्राप्त गर्ने धेरै सम्भावना रहेको छ ।   यस कार्यका लागि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले निकै नै लगावका साथ काम गर्नुभएको र यस कार्यका...

तेलयुग समाप्त हुँदै, सौर्य र वायु ऊर्जामा लगानी बढ्दै

1600326308solar.jpg
काठमाण्डौ । बितेका शताब्दीमा विश्व अर्थतन्त्रमा तेल एउटा बलियो व्यापारका रुपमा रहेको थियो। अझ भन्नुपर्दा तेल शक्तिकेन्द्रका रुपमा स्थापित थियो। तर अहिले बदलिँदो परिस्थिति, समय र आवश्यकतासँगै यो क्षेत्रको सूर्य अस्ताउन लागेको छ। ब्रिटिस पेट्रोलियम (बीपी) का सीईओ बर्नार्ड लुनीले एक अन्तर्वार्तामा भनेका थिए कि अब तेलको व्यापार वृद्धि...

विश्व अर्थतन्त्रमा ४.५ को संकुचन आउने ओइसिडीको प्रक्षेपण

1600259039oecd.jpg
काठमाण्डौ । विश्व अर्थतन्त्रले अनुमान गरेभन्दा राम्रो प्रर्दशन गरेको तर, अझै पनि उत्पादनको अभुतपूर्व गिरावटको मार्गमा विश्व अर्थतन्त्र रहेको भन्दै “अर्गेनाइजेशन फर इकोनोमिक कोपरेसन एण्ड डेभलेपमेन्ट(ओईसिडी)ले चेतावनी दिएको छ ।  ओईसिडीले हालै सार्वजनिक गरेको इकोनोमिक आउटलुकमा यो वर्ष विश्व अर्थतन्त्र ४.५ प्रतिशतले संकुचन हुने...

चीनमा विकास भइरहेको कोरोना भ्याक्सिन नोभेम्बरदेखि सर्वसाधारणलाई उपलब्ध हुने !

1600163339pyag.jpg
काठमाण्डौ । कोरोना भाइरसविरुद्ध चीनमा विकास भइरहेको एउटा भ्याक्सिन नोभेम्बरको सुरुवातदेखि सर्वसाधारणले प्रयोग गर्न पाउने भएका छन् ।  चाइनिज सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन(सीडीसी)का अधिकारीहरुलाई उद्धृत गर्दै रोयटर्सले जनाएअनुसार नोभेम्बरको सुरुवातदेखि नै सर्वसाधारणका लागि भ्याक्सिन उपलब्ध हुनेछ ।  चीनमा हाल ४ वटा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध