विश्व अर्थतन्त्र


फेसबुकले साना कारोबारीका लागि ल्यायो १० करोड डलरको अनुदान कार्यक्रम, कसले पाउँछ ?

1600155601facebook.jpg
काठमाण्डौ । दिग्गज सोसल मिडिया कम्पनी फेसबुकले कोरोना संकटका कारण प्रभावित विश्वभरका साना कारोबारीहरुका लागि अनुदान कार्यक्रम सार्वजनिक गरेको छ। कम्पनीले त्यस्ता साना कारोबारीहरुका लागि १० करोड डलरको अनुदान कार्यक्रम सार्वजनिक गरेको हो। यो अनुदान कार्यक्रम ३० भन्दा बढी देशहरुमा चलाइने र त्यसबाट करिब ३० हजार कारोबारीहरुलाई सहयोग...

किन तुहियो टिकटकको अमेरिकी कारोबार किन्ने माइक्रोसफ्टको योजना ? यस्तो छ कारण

1600058069Tiktok.jpg
काठमाण्डौ । भिडियो सेरिङ चिनियाँ एप टिकटकको अमेरिकी कारोबार किन्ने माइक्रोसफ्ट कम्पनीको योजना तुहिएको छ।  टिकटकको प्यारेन्ट कम्पनी बाइटडान्सले माइक्रोसफ्टलाई टिकटकको अमेरिकी कारोबार नबच्ने भएको हो। अब बाइटडान्सले अमेरिकामा टिकटक चलाउनका लागि ओर्याकलसँग टेक्निकल पार्टनरसिप गर्ने भएको छ। यो टेक्निकल पार्टनरसिप डिलअन्तर्गत...

साउदी अरबमा अन्तर्राष्ट्रिय यात्रा आउँदो जनवरी १ बाट खुल्ने

1600055195Saudi.jpg
काठमाण्डौ । साउदी अरबले अब नयाँ वर्ष (सन् २०२१) बाट मात्र अन्तर्राष्ट्रिय यात्रामा लगाएको प्रतिबन्ध पूर्ण रुपमा हटाउने निर्णय लिएको छ। अरब न्युजको खबरअनुसार साउदी अरबले आउँदा जनवरी १ बाट अन्तर्राष्ट्रिय यात्रामा लगाइएका प्रतिबन्ध पूर्ण रुपमा हटाउने निर्णय गरेका हो। साउदी अबरले भोलि (मंगलबार) बाट भने अन्तर्राष्ट्रिय उडानमा लगाइएको...

1695556604Online-Ad.gif

अक्सफर्ड यूनिभर्सिटीको कोभिड-१९ खोप परीक्षण फेरि सुरु हुँदै

1600005990oxford.jpg
एस्ट्राजेनेका र अक्सफर्ड यूनिभर्सिटीले कोभिड-१९ विरुद्ध बनाएको एउटा खोपको अन्तिम चरणको परीक्षण फेरि सुरु हुने भएको छ। यूकेमा एक स्वयंसेवी बिरामी परेपछि खोपका कारण प्रतिकूल प्रभाव परेको आशङ्कामा केही समय परीक्षणको प्रक्रिया रोकिएको थियो। एस्ट्राजेनेकाले ती व्यक्तिको अस्वस्थता र खोपको सम्बन्धबारे अध्ययन गर्न परीक्षण रोकिएको...

कोरोना प्रभावबाट मुक्त हुँदै बेलायत, जुलाईमा ६.६% वृद्धिदर कायम

1599923266england.jpg
काठमाण्डौ । जुलाई महिनामा बेलायतको अर्थतन्त्रमा ६.६ प्रतिशतको वृद्धि देखिएको छ । अर्थतन्त्रमा वृद्धि देखिए पनि बेलायतको अर्थतन्त्र कोरोना महामारीपूर्वको स्तरभन्दा अझै धेरै टाढा रहेको छ ।  जुलाई महिनामा देखिएको यो वृद्धि लागातार तीन महिना देखिएको वृद्धि हो । तथापि बेलायतको राष्ट्रिय तथ्यांक विभागले भने अहिले देखिएको वृद्धि...

लकडाउनविरुद्ध न्यूजिल्याण्डका नागरिक मास्क खोलेर सडकमा

1599913175newzealand.jpg
काठमाण्डौ । आज(शनिबार) न्यूजिल्याणको अकल्याणमा सरकारविरुद्ध प्रदर्शन भएको छ । सरकारले कोरोनाभाइरस नियन्त्रण गर्न जारी गरेको प्रतिबन्धविरुद्ध हजारौं नागरिकहरु सडकमा उत्रिएका हुन् ।  अकल्याण्ड, न्युजिल्याण्डको सबैभन्दा ठूलो सहर हो, जहाँ गत महिनादेखि कोरोनाभाइरसविरुद्ध प्रतिबन्धहरु लागू गरिएका थिए ।  स्थानीय टेलिभिजनहरुले...

ग्लोबल इकोनोमीका लागि निरश खबर, अमेरिकाको बजेट घाटामा नयाँ रेकर्ड

1599911618dollar.jpg
काठमाण्डौ । अमेरिकाको बजेट घाटा यो बजेट वर्षको पहिलो ११ महिनामा ३ लाख करोड डलरसम्म पुगेको छ । यस्तो जानकारी अमेरिकाको वित्त मन्त्रालयले दिएको हो ।  कोरोनाभाइरसका कारण उत्पन्न भएको आर्थिक मन्दीसँग जुध्नका लागि सरकारबाट खर्च बढाइएका कारण अमेरिकाको बजेट घाटा यो रेकर्डस्तरमा पुगेको हो ।  अक्टोबरबाट अगस्तसम्मको बजेट घाटा ११ महिनाको...

३३ हजार कर्मचारी लिँदै अमेजन

1599892600amazon-job.jpg
काठमाण्डौ । रोजगारको खोजी गरिरहेकाहरुका लागि अमेजनले सेप्टेम्बर १६ तारिखका दिन करिअर डे को आयोजना गर्ने भएको छ । अमेजन करिअर डेमा कम्पनीका १ हजार भर्नाकर्ताको समूह समावेश हुनेछन् । यसका साथै २० हजार करिअर कोचीङ सेसनहरु हुनेछन् र सेसनहरु निशुल्क हुनेछन् ।  अमेजनमा यतिबेला कर्पाेरेट र प्राविधिक भूमिकामा ३३ हजार पद खालि रहेको छ । यी नयाँ...

महिलालाई बैंकको सीइओ बनाउने मामलामा नेपालभन्दा अमेरिका पछाडि, बल्ल रच्दैछ इतिहास

1599817479lady-ceo.jpg
काठमाण्डौ । अमेरिकाको प्रमुख बैंकमा पहिलोपटक महिला सीइओ नियुक्त हुने भएकी छिन् ।  अमेरिकी बैंक सिटी गुप्रले बिहीबार जेन फ्रेजरलाई अब हुनेवाला नयाँ सीइओ घोषणा गर्दै यो इतिहास रचेको हो ।  यदि उनी बैंकको सीइओ पदमा नियुक्त हुन्छिन् भने उनी प्रमुख अमेरिकी बैंकको सीइओमा नियुक्त हुने पहिलो अमेरिकी महिला बन्ने छिन् ।  फ्रेजर अहिले...

सार्वजनिक जग्गा र पानीमा प्राकृतिक ग्यास र तेलको विकासमा प्रतिबन्ध, १० लाख अमेरिकीको रोजगार गुम्ने

1599813288API.jpg
काठमाण्डौ । सार्वजनिक जग्गा र पानीमा प्राकृतिक ग्यास र तेलको विकासलाई प्रतिबन्ध लगाउँदा अमेरिकामा सन् २०२२ सम्म १० लाख अमेरिकीहरुले रोजगार गुमाउनुपर्ने हुन सक्ने भएको छ। यसका साथै यसले अमेरिकालाई अझै धेरै विदेशी तेल आयात गर्न बाध्य पार्नेछ।  यस्तो दाबी अमेरिकाको शीर्ष तेल तथा ग्यास उद्योग समूहले आफ्नो नयाँ विश्लेषणमार्फत गरेको हो।...

अमेरिकाले रद्द गर्यो हजार बढी चिनियाँ विद्यार्थीको भिसा

1599726322Chinese.jpg
काठमाण्डौ । अमेरिकाले एक हजारभन्दा बढी चिनियाँ नागरिकको भिसा रद्द गरेको छ। ट्रम्प प्रशासनले बौद्धिक सम्पत्ति, प्रविधि र अरु संवेदनशील सूचनामा शंकास्पद पहुँच हासिल गरेको भन्दै चिनियाँ विद्यार्थी र अनुसन्धाताको भिसा रद्द गरेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ। विदेश मन्त्रालयका प्रवक्ताले राष्ट्रपतिको आदेश बमोजिम सेप्टेम्बर ८,...

बाइडुले बायोटेक कम्पनी स्थापना गर्ने, लगानीकर्ताहरुसँग छलफल सुरु

1599721938Baidu.jpg
काठमाण्डौ । चीनको दिग्गज इन्टरनेट सर्च बाइडुले नयाँ बायोटेक कम्पनी स्थापना प्रयोजनका लागि २ बिलियन डलर उठाउन लगानीकर्ताहरुसँग छलफल प्रारम्भ गरेको छ। यो नयाँ कम्पनी बाइडुको सब्सिडायरी कम्पनी नभई बेग्लै अस्तित्व भएको स्वतन्त्र कम्पनी हुनेछ। यसमा लगानी गर्नका लागि धरै लगानीकर्ताले चासो देखाएका छन्। कम्पनी स्थापनाको सुरुआती चरणमै...

कोरोना कहर : ट्रम्पको सम्पत्ति ६ सय मिलियन डलरले घट्यो

1599709928Donald.jpg
काठमाण्डौ । कोरोना महामारीका कारण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कुल सम्पत्ति करिब ६ सय मिलियन डलरभन्दा धेरैले घटेको छ। कोरोना महामारी र आर्थिक मन्दीका कारण यो वर्ष ट्रम्पले होल्ड गरेको सम्पत्तिको मूल्य घटेको फोब्र्सले जनाएको हो। फोब्र्सले वार्षिक रुपमा जारी गर्ने अमेरिकाका ४ सय धनाढ्यको सूचीमा ट्रम्पको करिब २.५ बिलियन डलरको...

जसको ६ घण्टामै स्वाहा भयो १९०० अर्ब रुपैयाँ

1599641319elon.jpg
काठमाण्डौ । टेस्लाका फाउण्डर तथा सीइओ एलन मस्कको निजी सम्पत्ति मंगलबार केवल ६ घण्टामा १६ अर्ब डलर घटेको छ ।  टेस्ला कम्पनीको सेयरमूल्यमा आएको भारी गिरावटका कारण मस्कलाई ६ घण्टाको अवधिमा यति ठूलो झट्का लागेको हो ।  मस्कले मंगलबार ६ घण्टामा जति सम्पत्ति गुमाए, त्यो भनेको नेपाली १९०० अर्ब रुपैयाँ हाराहारी हो ।  यति ठूलो गिरावटसँगै...

नोकियालाई पछि पार्दै सामसुङले पायो ६.६० अर्ब डलरको फाइभ–जी नेटवर्कको ठेक्का

1599552671Samsung.jpg
काठमाण्डौ । सामसुङ इलेक्ट्रोनिक्सले अमेरिकाको न्यूयोर्कस्थित भेरिजोन कम्युनिकेसन्सका लागि उच्च गतिको इन्टरनेट (फाइभ–जी) को पूर्वाधार निर्माण गर्न ६ अर्ब ६० करोड डलरको एउटा ठेक्का पाएको छ। सामसुङका अनुसार यो ठेक्का आगामी सन् २०२५ सम्ममा पूरा हुनेछ।  सामसुङ र भेरिजोनले यसअघि पनि संयुक्तरुपमा काम गरेका छन्। यसअघि सन् २०१८ मा सामसुङ...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध