विश्व अर्थतन्त्र


कोरोना कहर : डिज्नेले २ राज्यबाट २८ हजार कामदार हटाउने

1601456435Disney.jpg
काठमाण्डौ । मनोरञ्जनको क्षेत्रमा विश्वप्रसिद्ध संस्था डिज्नेले संयुक्तराज्य अमेरिकाका पार्कमा कार्यरत आफ्ना कर्मचारीमध्ये २८ हजार अर्थात झन्डै एक चौथाइलाई हटाउने मंगलबार घोषणा गरेको छ। कोरोनाभाइरसको महामारी लामो समय कायम रहेको भन्दै डिज्नेले बाध्य भएर कर्मचारी कटौती गर्नु परेको जनाएको छ। शारीरिक दूरीका नियमहरुका कारण डिज्नेका...

मुकेश अम्बानीको सम्पत्तिमा ७३%को उछाल, लगातार ९ वर्षदेखि भारतकै सबैभन्दा धनी व्यक्ति बन्न सफल

1601434218Mukesh.jpg
काठमाण्डौ । रिलायन्स इन्डस्ट्रिजका मालिक मुकेश अम्बानीको कुल सम्पत्ति करिब ७३ प्रतिशतले बढेर भारु ६.५८ लाख करोड रुपैयाँ पुगेको छ। योसँगै उनी लगातार ९ वर्षदखि भारतका सबैभन्दा धनी व्यक्ति बन्न सफल भएका छन्। अम्बानीले आफ्नो टेलिकम र रिटेल बिजनेसको अधिकांश सेयर बेचिसकका छन्। जसका कारण रिलायन्स इन्डस्ट्रिजको सेयरमा लगातार उछाल आइरहेको...

भारतीय अर्थव्यवस्था विश्वकै खराब: नोवेल विजेता अर्थशास्त्री

1601433580abhijit.jpg
काठमाण्डौ । नोवेल पुरस्कार विजेता अर्थशास्त्री अभिजित बनर्जीले भारतको अर्थव्यवस्था विश्वकै सबैभन्दा खराब प्रदर्शन गर्ने  अर्थव्यवस्थामध्येको एक रहेको टिप्पणी गरेका छन् ।  उनले सो क्रममा समस्याबाट पार पाउन सरकारले घोषणा गरेको आर्थिक तथा राहात प्याकेज पर्याप्त नभएको समेत बताए । तथापि उनले भनेका छन् कि भारतको आर्थिक वृद्धिदर जुलाई...

1695556604Online-Ad.gif

एलआइसीको ठूलो आइपीओ आउने, २५ प्रतिशत स्वामित्व बिक्रीको तयारी

1601432550823-1596103123markeeet.jpg
काठमाण्डौ । भारतको सबैभन्दा ठूलो बीमा कम्पनी भारतीय जीवन बीमा निगम(एलआइसी)को २५ प्रतिशत हिस्सेदारी बिक्री गर्ने त्यहाँको सरकारको योजना रहेको खबर बाहिरिएको छ । इकोनोमिक टाइम्सका अनुसार अहिले भारतीय सेयर बजारमा रहेको सो कम्पनीको सेयरमूल्य अनुसार २५ प्रतिशत सेयर स्वामित्व बिक्रीबाट भारत सरकारले २ लाख करोड रुपैयाँ(भारु) प्राप्त गर्ने...

एउटा यस्तो कम्पनी, जसको आइपीओले संस्थापकलाई खर्बपति र सेयरधनीलाई अर्बपति बनाइदियो !

1601379101ipo123.jpg
काठमाण्डौ । दक्षिण कोरियाको पप ब्याण्ड बिटीएससँग जोडिएको बिग हिट इन्टरटेनमेन्ट कम्पनीको दक्षिण कोरियाली सेयर बजारमा पछिल्लो तीन वर्ष यताकै सबैभन्दा ठूलो आईपीओ लिस्टीङ भएसँगै ब्याण्डका सबै सात जना सदस्यहरु अर्बपति बनेका छन् ।  बिग हिट इन्टरटेन्मेन्टले १ लाख ३५ हजार वोन(११५ डलर)प्रति कित्ता मूल्य भएको सेयर जारी गर्न लागेको जनाएको छ...

कोरोना सङ्क्रमण नियन्त्रणमा रहनुले चीनको अर्थतन्त्र सन् २०२० मा २% बढ्ने प्रक्षेपण

1601367944china.jpg
काठमाण्डौ । विश्व वैंकले सन् २०२० मा चीनको अर्थतन्त्र २ प्रतिशतले बढ्ने प्रक्षेपण गरेको छ। जुनमा गरिएको प्रक्षेपणमा १ प्रतिशतको वृद्धिको अनुमान गरिएको थियो।  यो वृद्धि सरकारी खर्च, बलियो निर्यात र मार्चदेखि चीनमा कोभिड–१९ सङ्क्रमण नियन्त्रणमा रहनुलगायत विषयमा आधारित भएर गरिएको हो।  चीनको आर्थिक वृद्धिदरमा कोरोना भाइरसको...

एसबीआई बैंकद्वारा लोन प्रोसेसिङ फीमा पूर्ण छुटको घोषणा, नेपालमा कहिले आउला यस्तो दिन ?

1601303065sbi.jpg
काठमाण्डौ । मौद्रिक नीतिमार्फत सेवाशुल्कमा राष्ट्रबैंकले भारी कटौति गरिदिएसँगै बैंकको प्रमुख आम्दानी घटेकोमा नेपालका बैंकरहरुले चित्त दुखाइरहेका छन् । तर, छिमेकी भारतमा भने त्यहाँको सबैभन्दा ठूलो बैंकले लोन प्रोसेसिंग फि सतप्रतिशत नलिने घोषणा गरेको छ ।  भारतको सबैभन्दा ठूलो बैंक एसबीआईले होम लोन, कार, गोल्ड तथा पर्सनल लोनमा कुनै...

‘गुगल मिट’ एक घण्टा मात्रै निःशुल्क प्रयोग गर्न पाइने

1601301999google-meet.png
सूचना प्रविधिको क्षेत्रमा अग्रणी संस्था गुगलले ल्याएको ‘गुगल मिट’ (गुगल बैठक) सेवा अब एक घण्टा मात्रै निःशुल्क प्रयोग गर्न पाइने भएको छ । गुगलले अनलाइनमार्फत् भिडियो बैठक तथा कुराकानी गर्न मिल्नेगरी गुगल मिट सेवा केही समय अगाडि सुरु गरेको थियो ।  शुरुमा सवै निःशुल्क सेवा दिएको भएपनि अब सेप्टेम्बर ३० देखि एक पटकमा बढीमा ६० मिनेट...

जब्बर कोरोना: बेलायतमा महामारीको तेस्रो लहर सुरु हुनसक्ने

1601295479uk.jpg
काठमाण्डौ । विश्वभरका कयौं देशहरुले कोरोना महामारीको दोस्रो लहरको सामना गरिरहेका बेला बेलायतमा भने यसको तेस्रो लहर सुरु हुनसक्ने आशंका गरिएको छ ।  बेलायतको एडिबवर्ग युनिर्भसीटीमा संक्रमण रोग सम्बन्धी प्राध्यापक मार्क वुलहाउसले बेलायतमा कोरोना महामारीको तेस्रो लहर सुरु हुनसक्ने सम्भावना रहेको बताएका हुन् ।  उनले लकडाउन...

डेढ दशकमै ज्याक माको छलाङ, यसरी बनाए चिनियाँ ‘मनी सुपरमार्केट’ लाई २०० बिलियन डलरको कम्पनी

1601278444Jack-ma.jpg
काठमाण्डौ । करिब १६ वर्षअघि ज्याक माले आफ्नो अनलाइन सपिङ साम्राज्यलाई बुस्ट गर्न भुक्तानी सेवा लन्च गर्दा कमैले मात्रै यो सफल हुने अपेक्षा गरेका थिए। तर, अहिले त्यो भुक्तानी सेवा ज्याक माको आन्ट गुप्रको मेरुदण्ड बनेको छ। यसको मूल्य २०० बिलियन डलर छ।  ज्याक माको आन्ट गुप्रको नामको अर्थ कमिला भन्ने हुन्छ। ज्याक मा सानो वस्तु वा...

यी कारणले कतार एयरवेजले व्यहोर्नुपर्यो १.९ अर्ब डलर घाटा

1601276119Qatar-Airways.jpg
काठमाण्डौ । कतार एयरवेज समूहले गत कारोबार वर्ष २०१९/२० मा १.९ अर्ब डलरको घाटा भएको जनाएको छ। कतारको कारोबार वर्ष हरेक मार्च महिनामा समाप्त हुन्छ। कम्पनीले गत कारोबार वर्षमा भएको उक्त घाटाका लागि कयौँ कारणहरु जिम्मेवार रहेको जनाएको छ। ती कारणहरुमा चारवटा अरबका देशहरु साउदी अरब, संयुक्त अरब इमिरेट्स (यूएई), बहराइन र इजिप्टद्वारा कतार...

तेह्र वर्षअघि ४५ अर्ब डलरका मालिकसँग अहिले १ लाख डलर पनि छैन !

1601121806anil-ambani.jpg
काठमाण्डौ । चाइनिज बैंकबाट लिएको ७०० मिलियन डलर कर्जाको विषयमा परेको मुद्धाको सुनुवाईको क्रममा एशियाकै सबैभन्दा धनी मुकेश अम्बानीका भाई अनिल अम्बानीले यूकेस्थित एक अदालतमा सुन्दै अचम्म लाग्ने कुरा गरेका छन् ।  उनले सो क्रममा भनेका छन् कि म अहिले सामान्य मान्छेजस्तो भएको छु र अति नै सामान्य जिन्दगी गुजारिरहेको छु ।  तपाईलाई सुन्दा...

आर्थिक रुपमा धरासायी बन्दै बेलायतको खेल क्षेत्र, मैदान छिर्न दर्शकले अझै ६ महिना कुनुपर्ने

1601028720Stadium.jpg
काठमाण्डौ । बेलायतमा अक्टोबरदेखि दर्शकहरु खेलमैदानमा आएर खेल हेर्न सक्ने भन्ने योजना तुहिएको छ। यसका साथै बेलायतका खेलमैदानहरु अझै ६ महिनासम्म दर्शकविहीन बन्ने भएका छन्। बेलायतका प्रधानमन्त्री जोन बोरिसनले देशमा कोरोना संक्रमणका केसहरु तीव्रगतिमा वृद्धि भइरहेकाले अक्टोबर १ गतेदेखि खेलमैदानमा दर्शक पुनः फर्किन सक्ने योजना लागू...

कोरोनाले विश्वभर श्रमिकको आय नौ महिनामै ३.५ लाख करोड डलरले घट्यो

1601008809ILO.jpg
काठमाण्डौ । कोरोनाभाइरस महामारीका कारण यो वर्ष सेप्टेम्बरसम्म विश्वभर श्रमिकहरुको आय गत वर्षको यही अवधिको तुलनामा १०.७ प्रतिशतले घटेको छ।  अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) का अनुसार यो अवधिमा श्रमिकको आय ३.५ लाख करोड डलरले घटेको हो। यो आँकडामा विभिन्न देशमा राहात प्याकेजद्वारा दिइएको सहायता भने समावेश नरहेको आईएलओले जनाएको...

ज्याक मालाई पछार्दै जोङ शानशान बने चीनकै धनाढ्य

1600956595shan-shan.jpg
काठमाण्डौ । चीनका सबैभन्दा धनी व्यक्ति मानिएका ज्याक मालाई पछार्दै जोङ शानशानको उदय भएको छ ।  चीनको बोटल वाटर उद्योगका टाइकुन शानशानले अलिबाबाका संस्थापक ज्याक मालाई पछार्दै देशको सबैभन्दा धनी तथा एशियाको दोश्रो धनी व्यक्तिको रुपमा आफूलाई अगाडि ल्याएका हुन् ।  शानशानले सन् १९९६ मा नोङ फुङ स्प्रिङ नामको बोतलको पानी उद्योग स्थापना...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध