विश्व अर्थतन्त्र


कोभिडको उपचारमा प्रयोग ४ औषधि निस्प्रभावी, नेपालसहित विश्वलाई नै झट्का

160290604843189-covid-19-drugs-reuters.jpg
काठमाण्डौ । कोभिड १९ लाई पराजित गर्नका लागि विश्वभर जारी लडाईमा निकै ठूलो झट्का लागेको छ । यो महामारी नियन्त्रणका लागि भनी बनाइएका चारवटा औषधि बेकार साबित भएका छन् ।  एक अध्ययनको क्रममा उपचारमा प्रयोग भइरहेका औषधिहरु रेमडेसिविर, हाइड्रोक्सीक्लोरोक्वीन, लोपिनाविर वा रिटोनाविर तथा इन्टरफेरोन नामका औषधिहरुको कोभिड १९ बाट ग्रस्त...

मन्दीलाई पन्छाउँदै लयमा फर्कियो चीनको अर्थतन्त्र, यस्ता छन् बलियो पुनरागमनका रणनीति

1602644353china.jpg
काठमाण्डौ । विश्वका अधिकांश देशहरु कोरोना संक्रमणका नयाँ मामिलाहरु नियन्त्रण गर्न लागिपरेका बेला चीनको अर्थतन्त्र लयमा फर्किन थालेको छ। कोरोना महामारी नियन्त्रण गर्न जारी लकडाउन र प्रतिबन्धका बाबजुद पनि विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको चीन यो वर्ष आर्थिक मन्दीलाई पन्छाउने एक्लो प्रमुख विश्व शक्ति राष्ट्र बनेको छ। यो वर्ष चीनको...

नोभेम्बर ११ मा विश्वकै ठूलो 'गुलाबी हीरा' लिलामीमा राखिने, ३.८० करोड डलरसम्म पर्ने अनुमान

1602579784diamond.jpg
काठमाण्डौ । विश्वको सबैभन्दा ठूलो उज्ज्वल बैजनी (गुलाबी) हीरा बेच्न आगामी नोभेम्बर ११ मा लिलाम प्रक्रियामार्फत आगामी नोभेम्बर ११ मा बेचिने भएको छ। रूसको सोतेबीको जेनेभा मग्निफिसन्ट ज्वेल्स् र नोबल ज्वेल्स्ले यसबारे सञ्चारमाध्यमलाई स्थानीय समयअनुसार सोमबार जानकारी गराएका हुन्। ‘गुलावको आत्मा (द स्प्रिट अफ द रोज)’ नाम दिइएको उक्त...

1695556604Online-Ad.gif

अर्थशास्त्रतर्फको नोवेल पुरस्कार अमेरिकी अर्थशास्त्री मिलग्रोम र विल्सनलाई

1602499167sanima.jpg
काठमाण्डौ । अर्थशास्त्रतर्फ सन् २०२० को नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री पउल मिलग्रोम र रोबर्ट विल्सनलाई प्रदान गरिएको छ ।  यी दुई अर्थशास्त्रीलाई अक्सन थियोरीमा उनीहरुले दिएको योगदानको आधारमा पुरस्कृत गरिएको रोयल स्विडीस एकेडेमी अफ साइन्सेसले जनाएको छ ।  अर्थशास्त्रतर्फको नोबेल पुरस्कारलाई आधिकारीक रुपमा सिभिरगेस...

वर्क फ्रम होम : माइक्रोसफ्टका कर्मचारीले स्थायी रुपमै घरबाटै काम गर्न पाउने

1602492784work-from-home.jpg
काठमाण्डौ । अमेरिकाको सिएटलस्थित दिग्गज टेक्नोलोजी कम्पनी माइक्रोसफ्टले ‘वर्क फ्रम होम’ नीतिलाई विस्तार गर्दै केही कर्मचारीलाई अब स्थायी रुपमै घरबाटै काम गराउने निर्णय लिएको छ। कम्पनीले हालै नयाँ ‘बृहद कार्यस्थल’ दिशानिर्देश जारी गर्दै यस्तो निर्णय सार्वजनिक गरेको हो। कम्पनीले दिशानिर्देशमा एउटा खा पेस गरेको छ। जसमा कोही...

चीन कसरी सफल बन्यो ५ करोड जनतालाई गरिबीबाट मुक्त गर्न ?

1602429286schibalaya.jpg
‘तेह्रौं पञ्चवर्षीय योजना’ को अवधिमा चीनका पाँच करोडभन्दा बढी ग्रामीण वस्तीलाई गरिबीबाट मुक्त भएका गरिब जनता पूर्ण रुपमा गरिबीबाट मुक्त भएका राष्ट्रिय गरीबी तथा जनसङ्ख्या ब्युरोको तथ्याङ्कमा उल्लेख गरिएको छ ।  सन् २०१६ मा चीनमा गरीबी दर ४.५ प्रतिशत थियो भने सन् २०१९ मा त्यो घटेर ०.६ प्रतिशतमा झरेको तथ्याङ्कले देखाएको छ । चालु वर्ष...

नोभेम्बरदेखि जापानमा अन्य १२ देशबाट यात्रा खुला गरिने, कुन–कुन राष्ट्र ?

1602230642Japan.jpg
काठमाण्डौ।  जापानले आगामी नोभेम्बरदेखि १२ देशबाट आउन चाहनेहरुलाई यात्रा अनुमति दिने तयारी गरेको छ। कोरोनाभाइरसको महामारी फैलिदै गएकाले बन्द गरिएको यात्रा अनुमतिलाई खुला गरेर सरकारले ती देशहरुबाट आउन दिने योजना बनाएको हो। जापानले अनुमति खुला गर्न लागेका देशहरुमा इन्डोनेसिया, चीन, अष्ट्रेलिया, न्युजील्याण्ड, दक्षिण कोरिया,...

डब्ल्यूटीओको नेतृत्वमा पहिलोपटक महिला पुग्दै, विश्वलाई आर्थिक मन्दीबाट निकाल्ने मुख्य चुनौती

1602225275WTO.jpg
काठमाण्डौ । स्थापनाको २५ वर्षे लामो इतिहासमा पहिलोपटक विश्व व्यापार संगठन (डब्ल्यूटीओ) को बागडोर महिलाको हातमा पुग्ने भएको छ।  डब्ल्यूटीओको रिक्त महानिर्देशक पदको उम्मेदवारका रुपमा नाइजेरियाकी एनगोजी ओकोन्जो लेबेइला र दक्षिण कोरियाकी यु म्युङ हीको नाम अगाडि सारिएसँगै अबको नेतृत्व महिलाको हातमा पुग्ने पक्का भएको हो। डब्ल्यूटीओले...

दक्षिण कोरियाका १५ लाख श्रमिकले पाएनन् तलब, नपाउनेमा उत्पादनमूलक कम्पनीका धेरै

1602219317south-korea.jpg
साउल । नेपालीका लागि रोजगारीका लागि आकर्षक गन्तव्य मानिने मुलुक दक्षिण कोरियामा १५ लाख बढी मजदुरले आफूले काम गरेवापत पाउनुपर्ने तलब रोजगारदाताबाट पाउन नसकेको तथ्यांक सार्वजनिक भएको छ।  यहाँको श्रम मन्त्रालयको तथ्यांकअनुसार सन् २०१६ देखि २०१९ सम्म १५ लाखभन्दा धेरै कामदारले नपाएको कूल तलब रकम ७.१७ ट्रिलियन वोन पुगेको छ। सन् २०१६ मा...

कोरोना महामारीले अमेरिकाको बजेट घाटा ७५ वर्षयताकै सार्वाधिक

1602216680america-budget.jpg
काठमाण्डौ । कोरोना महामारीबाट सबैभन्दा बढी प्रभावित अमेरिकाले रेकर्डतोड बजेट घाटा व्यहोर्नुपरेको छ।  हिजो बिहीबार जारी आँकडाअनुसार अमेरिकाको बजेट घाटा ३.१ ट्रिलियन डलर रहेको छ। जुन द्वितीय विश्व युद्धपछिकै अर्थात् ७५ वर्षयताकै सबैभन्दा बढी हो। कोरोनाबाट प्रताडित जनतालाई राहात दिनका लागि गरिएको खर्चका कारण बजेट घाटा ३ गुना बढीले...

कोरोना महामारीमा पनि अर्बपतिहरुको सम्पत्ति बढ्याबढ्यै, बन्यो नयाँ कीर्तिमान

1602130756covid19-billionaires.jpg
काठमाण्डौ । महामारी कोरोनाभाइरसबाट करोडौँ मानिस चरम गरिबीमा धकलिइरहेकै बेला विश्वका अर्बपतिहरुको सम्पत्ति भने बढ्याबढ्यै छ । अझ यो बेला विश्वका अर्बपतिहरुको सम्पत्ति बढेर नयाँ कीर्तिमान नै कायम भएको छ। स्विस बैंक यूबीएस र लेखांकन कम्पनी पीडब्ल्यूसीले बुधबार सार्वजनिक गरेको ‘राइडिङ द स्टोर्म’ शीर्षकको प्रतिवेदनले कोरोनाकालमा...

अमेजनका करिब २० हजार कर्मचारीलाई कोरोना संक्रमण

1601811965amazon.jpg
काठमाण्डौ । विश्व चर्चित इकमर्स कम्पनी अमेजनको अग्रपंक्तिमा रही काम गर्ने करीब २० हजार कर्मचारीमा कोरोना संक्रमण देखिएको छ ।  कम्पनीले अमेरिकामा काम गर्ने अग्रपंक्तिका १९ हजार ८१६ जनामा कोरोना संक्रमण देखिएको पुष्टि गरेको सिएनएनले जनाएको छ ।  अमेजनको लगानी रहेको होल फूड मार्केटमा काम गर्ने कर्मचारीमा कोरोना संक्रमण देखिएको हो...

ट्रम्पलाई कोरोना लाग्दा विश्व बजारमा हलचल: जापानिज मुद्रा बलियो, सेयर बजारमा झट्का

1601640807stock.jpg
काठमाण्डौ । आज शुक्रबार(असोज १६ गते) अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोरोना संक्रमण भएको पृष्टि भएपछि त्यसको प्रभाव अमेरिकी अर्थतन्त्र लगायत विश्वका अन्य क्षेत्रमा समेत देखिएको छ । ट्रम्पलाई कोरोना संक्रमण भएको खबर सार्वजनिक भएसँगै तेलको मूल्यमा गिरावट आउनुका साथै सेफ हेभनका रुपमा रहेको जापानिज येन डलरको तुलनामा बलियो बनेको छ...

अमेरिकी राष्ट्रपतिलाई कोरोना लाग्दा सेयर बजारमा पहिरो, लगानीकर्ताले गुमाए करोडौं

1601638385trump.jpg
काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनकी श्रीमती मेलिना ट्रम्पलाई कोरोना संक्रमण भएको खबर सार्वजनिक भएसंगै आज शुक्रबार अमेरिकी सेयर बजार ‘डो फ्युचर्स’मा पहिरो आएको छ।  यो खबर सार्वजनिक भएसँगै फ्युचर्ससँग जोडिएको जोन्स इन्डस्ट्रीयल एभरेजमा ४३० अंक अर्थात १.३ प्रतिशतको गिरावट आएको हो । यसले ४०० अंकको सुरुवाति घाटाको...

अमेरिकाद्वारा मलेसियाबाट पाम तेल आयातमा रोक, उद्योगमा श्रमशोषणको आरोप

1601547025palm-oil.jpg
काठमाण्डौ । अमेरिकाले मलेसियाबाट आयात हुने पाम तेलको आयातमा रोक लगाएको छ।  अमेरिकाको भन्सार तथा सीमा सुरक्षा विभाग (सीबीपी) ले मलेसियाको पाम तेल उद्योगमा व्यापक श्रम शोषण हुने गरेको आरोप लगाउँदै पाम तेलको आयातमा रोक लगाएको हो। हिजो बुधबारबाट कार्यान्वयनमा आएको यो निर्णयको मुख्य उद्देश्य मलेसियाको कृषिमा आधारित कम्पनी एफजीभी...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध