विश्व अर्थतन्त्र


गौतमबुद्ध नगरको एउटा यस्तो हाइटेक सहर, जहाँको आधा जनसंख्या बैंकका ऋणी

1607324177Noida.jpg
काठमाण्डौ । भारतको गौतमबुद्ध नगर जिल्लामा अवस्थित नोएडा हाइटेक सहरका रुपमा परिचित छ। यहाँको जनसंख्या करिब २१ लाख रहेको छ। आश्चर्यको कुरा त के छ भने यो सहरको आधाको हाराहारीमा रहेको जनसंख्या बैंक कर्जामा डुबेका छन्। अर्थात् त्यहाँका करिब ९.५३ लाख मानिसमाथि बैंकको भारु ६०९२६ करोड रुपैयाँको कर्जा छ। जिल्लामा बैंकको प्रभारी अफिसर (एलडीएम)...

विश्वकै दोस्रा ठूला धनाढ्य एलन मस्क ‘राज्य कर’ बाट बच्न अपनाउँदैछन् यस्तो उपाय, कसरी ?

1607312279Elon-musk.jpg
काठमाण्डौ । करदाता करबाट बच्नका लागि विभिन्न उपाय अपनाउने प्रयास गर्छन्। तर एक अर्बपति यस्ता पनि छन् जसले अर्बौं डलरको कर बचाउनका लागि आफ्नो बसाइ नै सार्ने सोच बनाएका छन्। समाचार एजेन्सीहरुका अनुसार ती व्यक्ति हुन् विश्वकै दोस्रो धनाढ्य एलन मस्क। एलन मस्क स्टेट ट्याक्स (राज्य कर) बाट बच्नका लागि अमेरिकाको एउटा राज्यबाट अर्को राज्यमा...

गरिबलाई राहात दिन अर्जेन्टिनाका धनाढ्यले तिर्नुपर्ने भयो ‘कोरोना कर’

1607241192argentina.jpg
काठमाण्डौ। कोरोनाकालमा दक्षिण अमेरिकी मुलुक अर्जेन्टिनाका धनाढ्यहरुले अब सरकारलाई विशेष कर तिर्नुपर्ने भएको छ। अर्जेन्टिना सरकारले कोरोना महामारी नियन्त्रणका लागि हुने खर्चको भर्पाइ गर्नका लागि धनाढ्यहरुसँग विशेष कर असुल्ने निर्णय गरेको हो। सरकारको यो निर्णयपछि अब त्यहाँका १२ हजार धनाढ्यहरु भारी मात्रामा कर तिर्न बाध्य हुने...

1695556604Online-Ad.gif

विश्वकै धनी जेफ बेजोसको कम्पनीले पहिलोपटक महिला अन्तरिक्षयात्रीलाई चन्द्रमामा पठाउने

1607226982jeff-bezos.jpg
काठमाण्डौ । विश्वका सबैभन्दा धनीव्यक्ति जेफ बेजोसको कम्पनीले पहिलोपटक महिला अन्तरिक्षयात्री चन्द्रमामा पठाउने भएको छ। ई–कमर्स कम्पनी अमेजनका फाउन्डर जेफ बेजोसले इन्स्टाग्राहमा एउटा भिडियो सेयर गर्दै यस्तो जानकारी गराएका हुन्। उनले आफ्नो भिडियोमा लेखेका छन् कि ‘यो त्यही इन्जिन हो, जसले पहिलोपटक कोही महिलालाई चन्द्रमाको सतहमा...

यूकेबाट ५० अर्ब डलर बराबरका बैंक नोट गायब !

1607169428britain-notes.jpg
काठमाण्डौ । ब्रिटेनमा कारोबारमा नगदको प्रयोग पछिल्ला केही वर्षमा गिरावट आइरहेको छ, तर पनि बैंक नोटको माग भने थामिनसक्नु गरी बढेको छ । धेरैलाई यो अनौठो अवस्थाले टाउको दुखाइरहेको छ । ब्रिटेनमा उच्च माग रहेको भनिएको बैंकको नोट कहाँ हराइरहेको छ भन्ने कुरा हालसम्म कसैले पनि भन्न सकेको छैन । यो विषय अहिले विश्वभर बहसको बिषय बनेको छ ।&...

निजी क्षेत्रकै ठूलो भारतीय बैंक एचडीएफसीलाई झट्का, डिजिटल लन्चिङ रोक्न आदेश

1606990014HDFC-Bank.jpg
काठमाण्डौ । भारतको रिजर्भ बैंक (आरबीआई) ले देशको निजी क्षेत्रकै सबैभन्दा ठूलो बैंक एचडीएफसी बैंकलाई ठूलो झट्का दिएको छ। आरबीआईले एचडीएफसी बैंकलाई सबै डिजिटल लन्चिङ रोक्न आदेश दिएको हो। जसमा नयाँ क्रेडिक कार्ड पनि समावेश छ।  विगत दुई वर्षमा एचडीएफसीले आरबीआईबाट तेस्रोपटक ठूलो झट्का व्यहोर्नुपरेको हो। यद्यपि अहिलेको रोक अस्थायी...

फर्च्युन–५०० लिस्टमा मुकेश अम्बानीको रिलायन्स इन्डस्ट्रिज शीर्ष स्थानमा

1606984978Mukesh.jpg
काठमाण्डौ । सन् २०२० मा लगातार रेकर्ड बनाइरहेको मुकेश अम्बानीको कम्पनी रिलायन्स इन्डस्ट्रिज लिमिटेडले फेरि अर्को एउटा रेकर्ड बनाएको छ। सन् २०२० मा भारतीय कम्पनीहरुको फर्च्युन ५०० लिस्टमा रिलायन्य लगातार दोस्रोपटक शीर्ष स्थान ओगट्न सफल भएको हो। शीर्ष स्थान हासिल गर्न रिलायन्सले लगातार दोस्रोपटक पनि इन्डियन आयल कर्पोरेसनलाई...

पहिलोपटक भारतमा उच्च गुणस्तरको अक्टेन पेट्रोल लन्च, यसअघि ६ देशमा मात्रै पाइन्थ्यो

1606891398Fuel-pump-at-petrol-station.jpg
काठमाण्डौ । इन्डियन आयल कर्पोरेसन (आईओसी) ले मंगलबार भारतमा पहिलोपटक १०० अक्टेन पेट्रोल लन्च गरेको छ। योसँगै भारत यस्तो गुणस्तरीय पेट्रोल उत्पादन गर्ने केही देशमध्ये एउटा बन्न सफल भएको छ।  यो पेट्रोलको उद्घाटन पेट्रोलियम मन्त्री धमेन्द्र प्रधानले गरेका थिए। उनले यो प्रिमियम पेट्रोल सुरुमा भारतका १० सहरमा रहेका आईओसीका आउटलेटहरुमा...

साउदी अरबले जनवरीबाट कच्चा तेलको मूल्य बढाउने, एसियाली बजार पनि प्रभावित हुने

1606816605OPEC-1.jpg
काठमाण्डौ । साउदी अरबले आफ्नो कच्चा तेलको आधिकारिक बिक्री मूल्य (ओएसपी) आउँदो वर्षको जनावरीबाट बढाउने सम्भावना रहेको देखिएको छ। यदि यस्तो भएमा साउदी अरबले एसियाली बजारमा पठाउने कच्चा तेलको मूल्य पनि बढ्नेछ।  रोयटर्सको एक सर्वेक्षणअनुसार चिसो मौसममा बढ्ने मागलाई पूरा गर्नका लागि रिफाइनर्सहरुले उत्पादन बढाउने हुँदा बेन्चमार्क...

बिटक्वाइनको मूल्यमा १७५%को उछाल, प्रतियुनिट १९८६० डलर पुग्यो

1606806278Bitcoin.jpg
काठमाण्डौ । सबैभन्दा लोकप्रिय क्रिप्टोकरेन्सी बिटक्वाइनले सन् २०२० मा लोभलाग्दो प्रदर्शन गरेको छ। बिटक्वाइन सोमबारमात्र ९ प्रतिशतले बढेर प्रतियुनिट १९ हजार ८६० डलर पुगेको छ। यो मूल्य यो वर्षकै हालसम्मको उच्च हो। यसअघि बिटक्वाइनको मूल्य सन् २०१७ डिसेम्बरमा प्रतियुनिट १९ हजार ८७३ पुगेको थियो। जुन हालसम्मकै उच्च हो। त्यसो...

यस्तो कम्पनीको मालिक, जसले आफू मात्र होइन, कर्मचारीलाई पनि करोडपति बनाए

1606458440The-hot-Group.jpg
काठमाण्डौ । प्रायः कुनै पनि कम्पनीमा मालिकका विरुद्ध बोल्ने कर्मचारीहरु धेरै नै हुन्छ। तर यस्ता कर्मचारी पनि छन् आफ्ना मालिकको गुणगान भगवानभन्दा माथिल्लो स्तरमा राखेर गर्छन् भन्दा नपत्याउनुहोला।  बेलायतमै एक यस्ता मालिक छन्, जसले कम्पनीको नाफाबराबरको सेयर कर्मचारीहरुलाई बाँडे। ती मालिककै कारण उक्त कम्पनीमा कार्यरत धेरैजसो...

अमेरिकाको जीडीपीमा उछाल, ७३ वर्षयताकै उच्च

1606362812America.jpg
काठमाण्डौ । अमेरिकाको आर्थिक विकास दर यो वर्षको तेस्रो त्रैमास (जुलाई–सेप्टेम्बर) मा रेकतोर्ड ३३.१ प्रतिशत रहेको छ। यो एक महिनापहिले जारी गरिएको पहिलो अनुमानबराबर नै हो। कोरोना संक्रमणको नयाँ लहरका कारण अमेरिकाको आर्थिक विकास दर चौथो त्रैमास (अक्टोबर–डिसेम्बर) मा भारी गिरावट आउने आशंका गरिएको छ। केही अर्थशास्त्री त अमेरिका दोस्रो...

एउटा यस्तो कम्पनीको सेयर, जसले लगानीकर्ता दियो यो वर्षमात्रै ५५०%सम्म रिटर्न

1606293469share.jpg
काठमाण्डौ । इलेक्ट्रिक गाडी बनाउने कम्पनी टेस्लाको सेयरमा शानदार उछाल आइरहेको छ। यो कम्पनीको सेयरमा मंगलबारमात्रै ६.४३ प्रतिशतले बढेर प्रतिकित्ता ५५५.३८ डलर पुगेको छ। यो कम्पनीको सेयरले लगानीकर्ताहरुलाई सन् २०२० मा मात्रै हालसम्म ५५० प्रतिशत रिटर्न दिएको छ। शानदार उछालसँगै कम्पनीको बजार पुँजीकरण पहिलोपटक ५०० बिलियन डलर बढी भएको...

अमेरिकी अर्थतन्त्र संकुचित हुने जेपी मोर्गानको चेतावनी

1606133085jp.jpg
काठमाण्डौ । अमेरिकामा कोरोना महामारीको गति बढ्दै गइरहेको र अर्थतन्त्रको पुनर्उत्थानका लागि जो बाइडेनले तयारी गरिरहेका बेला जेपी मोर्गानले अमेरिकी अर्थतन्त्र संकुचित हुने खतरामा रहेको चेतावनी दिएको छ ।  अमेरिकी जनता कोरोनाविरुद्धको भ्याक्सिनको पर्खाइमा रहेका बेला जेपी मोर्गान अर्काे वर्षको सुरुवातमा अमेरिकाको जीडीपी ऋणत्मक...

शीर्ष १० धनाढ्यको सूचीबाट बाहिरिए मुकेश अम्बानी, सम्पत्तिमा भारी गिरावट

1606019256Mukesh.jpg
काठमाण्डौ । रिलायन्स इन्डस्ट्रिज लिमिटेडका मालिक मुकेश अम्बानी विश्वका शीर्ष १० धनाढ्यको सूचीबाट बाहिरिएका छन्। रिलायन्सको सेयरमा आइरहेको गिरावटका कारण नेटवर्थ (कुल सम्पत्ति) घट्दा केवल साढे ३ महिनामै यो सूची चौथो स्थानमा पुगेका अम्बानी अहिले ११ औँ स्थानमा झरेका हुन्। हिजो शनिबार सार्वजनिक ब्लुमबर्ग बिलेनियर्स इन्डेक्सअनुसार...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध