विश्व अर्थतन्त्र


रिलायन्स इन्डस्ट्रिजमा फेरि हुँदैछ पारिवारिक भागबन्डा, कस्तो तयारी गर्दैछन् मुकेश अम्बानी ?

1604907849Mukesh.jpg
काठमाण्डौ । रिलायन्स इन्डस्ट्रिजका मालिक मुकेश अम्बानीले कोरोना महामारीका क्रममा आफ्नो टेक र रिटेल बिजनेसका लागि ६.५ अर्ब डलर जुटाए। उनी तेल कारोबारमा निर्भरता कम गर्न र विभिन्न अन्य क्षेत्रमा कारोबार फैलाउन चाहन्थे। अब भने अम्बानी आफ्ना सन्तान आकाश, इशा र अनन्तलाई आफ्नो बिजेनस भागबन्डा गर्न चाहन्छन्। अम्बानीले आफ्नो उत्तराधिकारी...

अबको एक महिनाभित्रै कोरोनाविरुद्धको खोप आउनसक्ने !

1604839153corona-khop.jpg
काठमाण्डौ । औषधि निर्माता कम्पनी एस्त्राजेनेकाले कोरोनाभाइरसविरुद्धको भ्याक्सिन यहि वर्षको डिसेम्बर महिनाको अन्त्यसम्ममा प्रयोगका लागि तयार हुने जनाएको छ ।  कम्पनीका कार्यकारी अधिकृत पास्कल सोरियटले नियामक निकायको अनुमति प्राप्त भए यही आउँदो डिसेम्बर महिनाको अन्त्यमा भ्याक्सिन प्रयोगमा आउने बताएका हुन् ।  स्वेडेनको दैनिक...

अमेरिकी निर्वाचन परिणाम: उप-राष्ट्रपति निर्वाचित कमला ह्यारिस को हुन्

1604834983kamala.jpg
अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा डेमोक्र्याटिक पार्टीका उम्मेदवार जो बाइडेनको जितसँगै उनकी उपराष्ट्रपति पदको उम्मेदवार कमला ह्यारिस पनि सो पदका लागि निर्वाचित हुन पुगेकी छन्। कमला उक्त पदका लागि चुनाव लड्ने पहिलो अश्वेत र एसियन अमेरिकन हुन्। इन्डियन-जमैकन मूलकी क्यालिफोर्नियाकी सांसद उनले कुनैबेला राष्ट्रपति उम्मेदवारका लागि...

1695556604Online-Ad.gif

सातामै जेफले ३ बिलियन डलर बढीको सेयर बिक्री गरे

1604574627jeff.jpg
काठमाण्डौ । यो साता अमेजनका सिईओ जेफ बेजोसले कम्पनीको ३ बिलियन डलरभन्दा बढीको सेयर बिक्री गरेका छन् ।  बेजोसले गत वर्ष आफ्नो सेयर बिक्रीको गति बढाएका थिए ।  अगस्त महिनामा बेजोसले अमेजनको ३.१ बिलियन डलर बराबरको सेयर बिक्री गरेका थिए ।  त्यस्तै फेब्रुअरी महिनामा उनले ४.१ बिलियन डलर बराबरको सेयर बिक्री गरेका थिए ।  यो साता बेजोसले ३...

जो बाइडेन राष्ट्रपति हुने पक्का भएपछि एसियाली र अमेरिकी सेयरबजारमा उछाल

1604567836share-market.jpg
काठमाण्डौ। अमेरिकी निर्वाचनको अन्तिम परिणाम आउन बाँकी रहेकै बेला एसियाली सेयर बजार र अमेरिकी फुयुचर्समा वृद्धि आएको छ। बिहीबार हङकङको हाङ सेङ इन्डेक्स(एचएसआई) २.७५ प्रतिशतले बढ्यो। यो वृद्धि जुलाई महिनायताकै सबैभन्दा धेरै हो। यस्तै दक्षिण कोरियाको कोप्सी २.४ प्रतिशतले बढ्यो। यो वृद्धि पछिल्लो एक महिनाकै उच्च हो।  जापानको निक्की...

अस्ट्रेलियाबाट गहुँ आयातमा प्रतिबन्ध लगाउने चिनियाँ तयारी

1604473913wheat.jpg
काठमाण्डौ । चीनले अस्ट्रेलियामा उत्पादित गहुँ खरिदमा प्रतिबन्ध लगाउने तयारी गरेको छ।  हङकङबाट प्रकाशन हुने साउथ चाइना मर्निङ पोस्टमा छापिएको एक समाचारअनुसार चीनले अस्ट्रेलियाबाट बर्सेनि ३९ करोड ४० लाख अमेरिकी डलर बराबरको गहुँ खरिद गर्दै आएको छ। आगामी शुक्रबारदेखि लागू हुने गरी चीनले अस्ट्रेलियाबाट जौ, चिनी, रातो अंगुर, काठ, कोइला,...

मुकेश अम्बानीले गुमाए एकैदिन रु. ८.३३ खर्ब, कारण यस्तो छ

1604378003Mukesh.jpg
काठमाण्डौ । रिलायन्स इन्डस्ट्रिज लिमिटेडको सेयरमा आएको गिरावटले मुकेश अम्बानीले हिजो सोमबार एकैदिन ७ अर्ब डलर (करिब ८ खर्ब ३३ अर्ब रुपैयाँ) को नोक्सानी व्यहोर्नुपरेको छ।   कोरोनाकालमा जारी लडडाउनमा यो कम्पनीको सेयरमा उछाल आइरहेको थियो तर हिजो एकैदिन ८.६ प्रतिशतले गिरावट आएको हो। ब्लुमबर्गको रिपोर्टअनुसार रिलायन्स इन्डस्ट्रिजको...

विश्वकै ठूलो आईपीओमा लगानीकर्ताको अचाक्ली आकर्षण, बेलायतको जीडीपीबराबरको बोलकबोल

1604212276Ant.jpg
काठमाण्डौ । विश्वकै सबैभन्दा ठूलो प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) प्रति लगानीकर्ताहरुको उत्साह देखिएको छ। चीनको आन्ट ग्रुपको यो आईपीओले बेलायतको गत वर्षको जीडीपीबराबरको बोलकबोल प्राप्त गरेको छ। आन्ट चीनको दिग्गज ई–कमर्स ग्रुप अलीबाबासँगै सम्बद्ध फाइनान्सियल टेक्नोलोजी कम्पनी हो।  आन्टले हङकङ र संघाई स्टक एक्सचेन्जमा...

एकदिनमै १२० अर्ब डलर सम्पत्ति गुमाउने एउटा कम्पनी

1604153622apple.jpg
काठमाण्डौ । एप्पल कम्पनीको मार्केट क्यापिटलाइजेसन(बजार पूँजीकरण)मा ४५० अर्ब डलरको गिरावट आएको छ । यो पहिलो अमेरिकी कम्पनी थियो, जसको यो वर्षको अगस्ट महिनामा २ लाख करोड डलरको बजार पूँजीकरण कायम भएको थियो । त्यसबेलादेखि यो कम्पनीको बजार पूँजीकरणमा १९ प्रतिशत अर्थात ४५० अर्ब डलरले गिरावट आइसकेको छ ।  शुक्रबार मात्रै यो कम्पनीको बजार...

नेपालमा अधिकांश बैंकिङ सुविधा निःशुल्क, अब भारतमा भने पैसा झिक्दा र राख्दा तिर्नुपर्नेछ शुल्क

1603962693Cash-Withdrawals.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले नेपालमा अधिकांश बैंकिङ सुविधाहरु निःशुल्क गरिरहेकै बेला छिमेकी मुलुक भारतमा पनि आउँदो नोभेम्बर १ देखि लागू हुने गरी बैंकमा पैसा जम्मा गर्दा र झिक्दा ग्राहकले शुल्क बुझाउनुपर्ने नियम लागू गर्न लागेको छ। यो नियमसँगै अब आउँदो नोभेम्बर १ बाट भारतमा निःशुल्क बैंकिङ सुविधाको अन्त्य हुनेछ। अब ग्राहकले...

हालसम्मकै ठूलो आइपीओमार्फत नयाँ इतिहास बनाउँदैछन् ज्याक मा

1603869520tika.jpg
काठमाण्डौ । विश्वकै खर्बपति टेक टाइकून, ज्याक माले हालसम्मकै सबैभन्दा ठूलो आकारको आइपीओबाट ३४ बिलियन डलरभन्दा बढी रकम संकलन गर्दैछन् । यो आइपीओपछि ज्याक मा विश्वकै सबैभन्दा धनी टेक टाइकून बन्नेछन् भने विश्वका धनीहरुको सूचीमा उनले फड्को मारी ११ औं स्थानमा पुग्नेछन् ।  फाइनान्सियल टेक कम्पनी आन्ट ग्रुपले चीनको सांघाई र हङकङलाई...

अमेजनले बढायो ‘वर्क फ्रम होम’को अवधि, अब कर्मचारीले आउँदो जुनसम्म घरबाटै काम गर्नसक्ने

1603270712amazon.jpg
काठमाण्डौ । ई–कमर्स कम्पनी अमेजनले कर्मचारीहरुका लागि ‘वर्क फ्रम होम’ सुविधा सन् २०२१ को जुन ३० सम्म बढाएको छ। कम्पनीले ‘वर्क फ्रम होम’ सुविधा त्यस्ता कर्मचारीलाई उपलब्ध गराउनेछ, जो कार्यालयमा नआए पनि काम प्रभावित हुने छैन। यो सुविधा विश्वभरका रहेका कर्मचारीहरुका लागि लागू हुने कम्पनीले जनाएको छ। यसअघि कम्पनीले वर्क फ्रम होम...

ग्लोबल आइएमईमा युएईबाट पैसा पठाउने सबै बिजेता, युएईको इमिरेट्स एक्सचेन्जबाट पैसा पठाए मोबाइल टपअप

1603198068gloabal.jpg
-प्रकाश बन्जारा  युएई । ग्लोबल आईएमई बैकले दशैँ तिहारको अवसरमा युएईबाट रेमिट्यान्स गर्ने नेपालीका लागि नयाँ योजना सार्वजनिक गरेको छ ।  गत अक्टोबर १७ तारिखदेखि आगामी नोभेम्बर १५ तारिखसम्मका लागि ल्याइएको योजनामा सहभागी हुन युएईमा रहेका नेपालीले ईमिरेट्स ईन्डिया इन्टरनेशनल एक्सचेन्जबाट नेपालमा पैसा पठाउने ग्राहकका आफन्तले...

कोरोना महामारीमा पनि चिनियाँ धनाढ्याहरुको सम्पत्ति १.४ ट्रिलियन डलरले बढ्यो

1603184059money.jpg
काठमाण्डौ । चीनका अधिक धनाढ्यले सन् २०२० मा १.४ ट्रिलियन अमेरिकी डलर थप रकम कमाएको हुरुन नामक चिनियाँ वार्षिक समृद्ध सूचीमा मङ्गलबार उल्लेख गरिएको छ।  उक्त रकम उनीहरूले बितेका पाँच बर्षमा गरेको मुनाफाभन्दा बढी हो।  ई–कमर्स र भिडियो खेलहरूमा महामारीको समय व्यापक आकर्षण बढेको र यसका कारण चिनियाँ धनाड्यलाई थप धन आर्जनको अवसर मिलेको...

कोरोनाकालमा अर्थतन्त्र : चीनमा तीव्र सुधार, अमेरिका र युरोपेली मुलुकहरुमा पीडादायी संकुचन

1603163596china.jpg
काठमाण्डौ । विश्वकै दोस्रो ठूलो अर्थतन्त्र रहेको चीनमा कोरोनाभाइरस महामारी नियन्त्रणमा उल्लेखनीय सफलता प्राप्त गरेसँगै अर्थतन्त्रमा समेत तीव्र सुधार आएको छ। चीनमा उपभोक्ताहरु सपिङ मलमा सामान खरिद गर्न र सवारीसाधन किन्न थालेका छन्। तर विश्व अर्थतन्त्रका धुरीका रुपमा रहेका संयुक्तराज्य अमेरिका र युरोपेली मुलुकहरु पीडादायी...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध