विश्व अर्थतन्त्र


कोरोना महामारीबीच अर्को वर्षबाट यात्रा गर्न चाहनुहुन्छ ? बोक्नुपर्नेछ ‘भ्याक्सिन पासपोर्ट’

1609134237vaccine-passport.jpg
काठमाण्डौ । अमेरिका, बेलायत, रुसलगायत केही देशमा विश्व महामारी कोरोनाभाइरविरुद्धको खोप दिन सुरु भइसकेको छ। कतिपय मानिस अब निष्फिक्री यात्रा र किनमेल तथा फिल्म हेर्न पाउनेजस्ता सपना पनि देख्न थालेका छन्। तर यी सबै गतिविधि गर्न अब तपाइँ एउटा छुट्टै भ्याक्सिन पहिचानपत्र अर्थात ‘भ्याक्सिन पासपोर्ट एप्लिकेसन’ बोक्नुपर्नेछ। अहिले...

कोरोनाविरुद्ध अग्रमोर्चामा खटिने आप्रवासीहरूलाई सम्मानस्वरुप फ्रान्सको नागरिकता

1609130805france.jpg
काठमाण्डौ । फ्रान्सले कोरोनाभाइरस विरुद्धको अग्रमोर्चामा खटिएका सयौँ आप्रवासीहरूलाई द्रुत प्रक्रियाबाट अङ्गीकृत नागरिकता दिने बताएको छ। आन्तरिक मन्त्रालयले कोभिड-१९ को नियन्त्रण प्रयासमा खटिएका व्यक्तिहरूलाई द्रुत रूपमा उपलब्ध गराइने अङ्गीकृत नागरिकताका लागि निवेदन दिन भनेको हो। अहिलेसम्म ७०० भन्दा बढीले नागरिकता पाएका छन्...

चीनको अर्थतन्त्र सन् २०२८ मा अमेरिकालाई उछिन्दै विश्वकै ठूलो हुने

1609055863china.jpg
काठमाण्डौ । चीनले सन् २०२८ मा विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रको रूपमा अमेरिकालाई उछिन्ने जनाइएको छ। यूकेको सेन्टर फर इकोनोमिक एन्ड बिजनेस रिसर्चको प्रतिवेदनमा औँल्याइएको त्यो समय यसअघि अनुमान गरिएको भन्दा पाँच वर्ष छिटो हो। सेन्टरका अनुसार कोभिड-१९ को सीपयुक्त व्यवस्थापनले चीनको उन्नति अमेरिका र युरोपमा भन्दा छिटो हुने बताइएको...

1695556604Online-Ad.gif

ब्रेक्जिटपछि यूके र ईयूबीच व्यापार सम्झौतामा हस्ताक्षर, साझेदारीको पहिलो खुड्किलो

1608870057uk-eu.jpg
काठमाण्डौ । माछा मार्ने अधिकार तथा भावी व्यापार नीतिलाई लिएर महिनौँयता जारी मतभेद अन्त्य गर्दै युरोपेली संघ र यूकेले ब्रेक्जिटपछिको एउटा व्यापार सम्झौतामा हस्ताक्षर गरेका छन्। डाउनिङ्ग स्ट्रीटमा आयोजित एक पत्रकार सम्मेलनमा ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनले भने, "हामीले हाम्रा कानुन तथा भविष्यमाथि पुनः नियन्त्रण कायम गरेका...

यूकेमा भेटिएको कोरोनाभाइरसको नयाँ रुपले विश्व फेरि आतङ्कित, सेयरबजारबाट पैसा निकाल्नेको लर्को

1608556402getty.jpg
काठमाण्डौ । यूकेमा कोरोनाभाइरसको एउटा नयाँ प्रकार देखिएसँगै विश्वभर फेरि एकपटक आतंक मच्चिएको छ ।  यूकेमा कोरोनाभाइरसको निकै शक्तिशाली प्रकार देखिएपछि धेरै देशहरुले त्यहाँ हुने उडानमाथि प्रतिबन्ध लगाइसकेका छन् । यो विषयमा विश्वभर नयाँ खालको स्वास्थ्य संकट आइपर्ने आँकलन गर्न थालिएको छ ।  बीबीसीका अनुसार नयाँ प्रकारको भाइरस झन्...

कोरोनाभाइरसको नयाँ प्रकारलाई लिएर थुप्रै देशद्वारा यूकेको यात्रामाथि प्रतिबन्ध घोषणा

1608554683reuters.jpg
यूकेमा कोरोनाभाइरसको एउटा नयाँ प्रकार देखिएपछि थुप्रै देशहरूले त्यहाँको यात्रामाथि प्रतिबन्ध घोषणा गर्न थालेका छन्। नयाँ प्रकारको भाइरस झन् सङ्क्रामक र नियन्त्रणबाहिर गएको विवरण सार्वजनिक भएका छन्। आयरल्यान्ड, जर्मनी, फ्रान्स, इटली, द नेदरल्यान्ड्स र बेल्जियमले यूकेबाट हुने उडानहरूमाथि रोक लगाइरहेका छन्। देश अनुसार कदमहरू केही...

अमेरिकामा नौ खर्ब डलर बराबरको राहत प्याकेजमा सहमति, ककसले पाउलान् लाभ ?

1608554540epa.jpg
महिनौँयताको खिचातानीपछि अमेरिकी सांसदहरू करिब नौ खर्ब डलर बराबरको राहत प्याकेज ल्याउन सहमत भएका छन्। व्यापार, व्यवसाय सञ्चालन तथा बेरोजगारले पाउने सुविधा दिनका लागि त्यसमा रकम समेटिएको छ। आममानिसलाई दिइने खोपका लागि र विद्यालयहरू पुनः सञ्चालनमा ल्याउनका लागि सहयोग गर्न पनि त्यसको प्रयोग गरिने बताइएको छ। आगामी नौ महिनासम्म...

ट्रम्पले गरे चिनियाँ कम्पनीहरुलाई अमेरिकी सेयर बजारबाट बाहिर निकाल्ने कानुनमा हस्ताक्षर

1608524306Trump.jpg
काठमाण्डौ । राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ कम्पनीहरुलाई अमेरिकी स्टक एक्सचेन्जबाट बाहिर निकाल्ने कानुनमा हस्ताक्षर गरेका छन्। राष्ट्रपति ट्रम्पले ‘द होल्डिङ फरेन कम्पनी अकाउन्टेबल एक्ट’ मा हस्ताक्षर गरेका हुन्। यो कानुनमा लगातार तीन वर्षसम्म अमेरिकी पब्लिक अकाउन्टिङ ओभरसाइट बोर्डको अडिट नियमहरु पालना नगर्ने ...

क्रिप्टोकरेन्सी ‘बिटक्वाइन’ को मूल्यमा रेकर्डतोड उचाइमा, यो वर्षमात्रै १७०%को उछाल

1608176828bitcoin.png
काठमाण्डौ । लोकप्रिय क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्य यो वर्ष रेकर्डतोड उचाइमा पुगेको छ। हिजो बुधबार बिटक्वाइनको मूल्य ४.५ प्रतिशतले उकालो लागेको छ। यो बढोत्तरीसँगै बिटक्वाइनको प्रतियुनिट मूल्य २० हजार ४४० अमेरि डलर अर्थात २४ लाख रुपैयाँ बढी भएको छ।  यो वर्षमात्रै बिटक्वाइनको मूल्यमा १७० प्रतिशतको उछाल आएको छ। अल्पकालीन मुनाफा...

जर्मनीमा डिसेम्बर १६ देखि जनवरी १० सम्म कडा लकडाउन, अर्थव्यवस्थामा भारी असर पर्ने अनुमान

1608014979germany.jpg
काठमाण्डौ। कोरोनाको कहर फेरि बढ्न थालेपछि युरोपेली मुलुक जर्मनीमा कडा लकडाउन लगाइने भएको छ। यो लकडाउन डिसेम्बर १६ बाट सुरु भएर अर्को वर्ष जनवरी १० सम्म लागू हुनेछ। जर्मन चान्सलर एन्जेला मर्केलले सबै १६ वटै राज्य प्रमुखहरुसँगको छलफलमा कडा लकडाउन लगाउने घोषणा गरेकी हुन्। लकडाउनमा पसल, स्कुल, डे केयर सेन्टरलगायत सबै बन्द गरिने...

गुगलका कर्मचारीलाई २०२१ सेप्टेम्बरसम्म ‘वर्क फ्रम होम’ सुविधा

1608013506google.jpg
काठमाण्डौ । गुगलले कर्मचारीहरुका लागि ‘वर्क फ्रम होम’ सुविधा सन् २०२१ सेप्टेम्बरसम्म दिने भएको छ।  न्युयोर्क टाइम्समा प्रकाशित समाचारअनुसार अल्फाबेट तथा गुगलका सीईओ सुन्दर पिचईले वर्क फ्रम होमको सुविधा बढाइएको जानकारी गराएका हुन्। सन् २०२१ अक्टोबरबाट गुगलका कार्यालयहरु खुले पनि कर्मचारीहरुले तीन कार्यालयबाट र बाँकी दिन...

खराब कर्जाको मारमा भारतका बैंकहरु, १५ महिनामै ३ बैंक संकटग्रस्त

1607932826laxmi.jpeg
काठमाण्डौ । बितेको १५ महिनामा धेरै खराब कर्जाका कारण भारतका तीन ठूला बैंकहरू संकटग्रस्त बनेपछि विज्ञहरूले समग्र भारतीय बैंकिङ प्रणालीको वित्तीय स्वास्थ्यबारे प्रश्न उठाएका छन्। “हाम्रो व्यापारलाई शुरुमा कोभिड-१९ ले थला पार्यो। दुई महिनासम्म केही आम्दानी भएन। अनि हालसालै हाम्रो बैंकसमेत समस्यामा परेपछि हाम्रा बचत रकम पनि हामीले...

फ्रान्समा गुगल र अमेजनलाई रु. १८ अर्ब जरिवाना

1607669727google.jpg
काठमाण्डौ । फ्रान्समा डेटा गोपनीयतामाथि निगरानी राख्ने निकाय नेसनल कमिसन अन इन्फोमेटिक्स एन्ड लिबर्टी) सीएनआईएलले गुगल र अमेजनमाथि जरिवाना लगाएको छ। सीएनआईएलले गुगललाई १० करोड युरो (रु. १४ अर्ब २३ करोड) र अमेजनलाई ३.५ करोड युरो (रु. ४ अर्ब ९८ करोड) को जरिवाना लगाएको हो। यी दुवैलाई फ्रान्सको विज्ञापन कुकिज नियमहरुको उल्लंघन गरेको आरोप...

कोरोनाकालमा लगानीकर्ताको मनोबल बढाउन आकर्षक लाभांश बाँड्न भारत सरकारको सुझाव

1607410053dividend1607407614.jpg
काठमाण्डौ । भारतको केन्द्रीय सरकारले ठूला सार्वजनिक कम्पनीहरुलाई सेयरधनीहरुलाई आकर्षक लाभांश वितरण सुझाएको छ। कोरोना संकटका बेला भारत सरकारले सार्वजनिक क्षेत्रका राम्रा कम्पनीहरुले सेयरधनीहरुलाई आकर्षक लाभांश दिनुपर्ने धारणा राखेको छ। आकर्षक लाभांश दिँदा कोरोनाकालमा लगानीकर्ताहरुले व्यहोरेको घाटा कम हुने भारत सरकारको भनाइ छ ।...

अमेरिकी सेयर बजारमा भारतीय ई–कमर्स कम्पनी फ्लिपकार्टको आईपीओ निष्कासन हुने

1607325880IPO.jpg
काठमाण्डौ । भारतीय ई–कमर्स कम्पनी फ्लिपकार्टको आईपी अमेरिकी सेयर बजारमा निष्कासन गर्ने तयारी गरिएको छ। माउ कम्पनी वालमार्टले फ्लिपकार्डको आईपीओ अमेरिकी सेयर बजारमा निष्कासन गर्ने तयारी गरेको हो। यो आईपीओ निष्कासन गर्न वालमार्टले गोल्डम्यान सेक्सनलाई कन्सल्टेन्टका रुपमा नियुक्त गरेको छ। वालमार्टले फ्लिपकार्टको आईपीआ जारी गरेर...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध