विश्व अर्थतन्त्र


दक्षिणपूर्वी एसियामा नयाँ गाडीको बिक्री २८%ले घट्यो

1612862998autosector.jpg
काठमाण्डौ। सन् २०२० मा दक्षिणपूर्वी एसिया (आसियाना) का ६ ठूला बजारमा नयाँ सवारीसाधनको बिक्री २८ प्रतिशतले घटेको छ।  हालै प्रकाशित भएको रिपार्टका अनुसार सन् २०२० को चौथो त्रैमासमा यो क्षेत्रमा नयाँ सवारीसाधनको बिक्री १० प्रतिशतले घटेको छ। चौथो त्रैमासमा नयाँ सवारीसाधनको बिक्रीमा ८ लाख ५२ हजार २८६ युनिटले गिरावट आएको हो। रिपार्टका...

टेस्लाले बिट्क्वाइनमा १.५ बिलियन डलर लगानी गर्ने, सेयरमूल्यमा उछाल

1612843073tesla.jpg
काठमाण्डौ । अमेरिकाको बहुचर्चित इलेक्ट्रिक गाडी निर्माता कम्पनी टेस्लाले भर्चुअल मुद्रा बिट्क्वाइनमा १.५ बिलियन डलर लगानी गर्ने निर्णय गरेको छ। यो निर्णयसँगै विश्व सेयर बजारमा बिट्क्वाइनको मूल्य एकैदिन १० प्रतिशत बढेर ४४ हजार अमेरिकी डलर हुन पुगेको छ।  टेस्लाको सीईओ एलन मस्कले सोमबार बिट्क्वाइनमा लगानी गर्ने घोषणा गरेका हुन्। यो...

डब्ल्यूटीओको नेतृत्वमा पहिलोपटक महिला पुग्ने सम्भावना प्रबल बन्दै

1612697684WTO.jpeg
काठमाण्डौ । लामो समयदेखि नेतृत्वविहीन रहेको विश्व व्यापार संगठन (डब्ल्यूटीओ) को शीर्ष नेतृत्वमा नाइजेरियाकी एनगोजी ओकोन्जो इवेला आसिन हुने सम्भावना बढेको छ। यसो भए उनी डब्लुटीओको महानिर्देशक पदमा पुग्ने विश्वकै पहिलो महिला बन्ने छिन्। दक्षिण कोरियाकी बलियो प्रतिद्वन्द्वी यु म्युङले गत शुक्रबार डब्ल्यूटीओको महानिर्देशकको दौडबाट...

1695556604Online-Ad.gif

के हो पोन्जी स्किम ? कसरी ठगियो १७ हजार लगानीकर्ताको १.७ बिलियन डलर ?

1612527641ponzi-scheme.jpg
काठमाण्डौ । अमेरिकी सेयर बजारको नियामक ‘यूएस सेक्युरिटिज् एन्ड एक्सचेन्ज कमिसन’ ले इन्भेस्टमेन्ट एड्भाइजर जीपीबी होल्डिङ्स र यसका तीनजना सञ्चालकलाई १७ हजारभन्दा बढी लगानीकर्तालाई ठगी गरेको आरोपमा मुद्दा लगाएको छ।  नियामकले जीपीबी होल्डिङ्स र सञ्चालकहरुले पोन्जी स्किममार्फत १.७ बिलियन अमेरिकी डलर ठगेको आरोपमा मुद्दा लगाएको...

भारतीय सेयर बजारमा दैनिक उछाल, जीडीपीभन्दा माथि पुग्यो बजार पुँजीकरण

1612426457indian-share-market.jpg
काठमाण्डौ । भारतको बजेट सार्वजनिक भएसँगै तीव्र गतिमा बढिरहेको भारतको सेयर बजारले निरन्तरता पाइरहेको छ। बिहीबारको सुरुआती गिरावटपछि भारतीय सेयर बजारले राम्रो रिकभरी गरिरहेको छ। सन्सेक्स ९४.३६ अंकले बढ्दै ५०,३५०.११ को विन्दुमा कारोबार भइरहेको छ।  भारतीय सेयर बजारमा आइरहेको बढोत्तरीका कारण भारतका सूचीकृत कम्पनीहरुको कुल बजार...

अमेजनको सीईओबाट हट्दै जेफ बेजोस, अब कसले सम्हाल्नेछ यो पद ?

1612343510jeff.jpg
काठमाण्डौ । अमेजनका संस्थापक जेफ बेजोस कम्पनीको सीईओ पदबाट हट्ने भएका छन्।  बेजोस यो वर्षको आउँदो तेस्रो त्रैमासदेखि सीईओ पदबाट हटेर बोर्डको कार्यकारी अध्यक्षको नयाँ जिम्मेवारी सम्हाल्ने छन्। सीईओका रुपमा बेजोसलाई एन्डी ज्यासीले प्रतिस्थापन गर्नेछन्।  बेजोस अमेजनको स्थापनाकालदेखि अर्थात सन् १९९५ देखि कम्पनीको सीईओका रुपमा...

हातले नछोई लगाउन मिल्ने जुत्ता ल्याउँदै नाइकी, मूल्य कति पर्ला ?

1612253202nike.jpg
काठमाण्डौ । नाइकीले हातले नछोइकनै लगाउन र खोल्न मिल्ने नयाँ जुत्ता बजारमा ल्याउन लागेको छ।  निहुरेर हातबाट जुत्ता लगाउन झन्झट र असजिलो मान्नेहरुका लागि कम्पनीले नयाँ शैलीको जुत्ता बजारमा ल्याउन लागेको हो। कम्पनीले ‘गो फ्लाइइज’ नामक जुत्ता बजारमा ल्याउन लागिएको जनाएको छ।  यो कम्पनीको पहिलो तुनाविहीन स्निकर्स जुत्ता हो। जुन...

भारतमा क्रिप्टोकरेन्सीहरुमाथि प्रतिबन्ध लगाउने तयारी

1612094325cryptocurrency.jpg
काठमाण्डौ । भारत सरकारले बिटक्वाइनलगायत प्राइभेट क्रिप्टोकरेन्सीहरुलाई प्रतिबन्ध लगाउन कानुन बनाउने योजना बनाएको छ। यसका साथै भारत सरकारले केन्द्रीय बैंकद्वारा जारी गरिने आधिकारिक डिजिटल करेन्सीलाई व्यवस्थित गर्ने कार्ययोजना पनि बनाउने भएको छ।  भारतको तल्लो सदनले गत शुक्रबार आफ्नो वेबसाइटमा प्रकाशित गरेको अजेन्डामा रिजर्भ...

अमेरिकी हवाई कम्पनी साउथवेस्ट ४८ वर्षपछि पहिलोपटक घाटामा

1612083387southwest.jpg
काठमाण्डौ । अमेरिकी हवाई कम्पनी साउथवेस्ट एयरलाइन्सले बितेको ४८ वर्षको अवधिमा पहिलोपटक घाटा व्यहोरेको छ।  यसअघि कम्पनीले सन् १९७२ मा वार्षिक घाटा व्यहोरेको थियो। त्यतिबेला कम्पनी सुरुआती चरणमा थियो र टेक्सास रुटमा मात्रै उडान भर्ने गर्दथ्यो।  त्यसपश्चात कम्पनी अमेरिकाको चौथो ठूलो हवाई कम्पनीका रुपमा उभिन सफल भएको छ। सन् १९७२...

कोरोनाकालमा माइक्रोसफ्टको कमाइ अनुमानभन्दा बढी, सेयरमूल्यमा उछाल

1612070082Microsoft.jpg
काठमाण्डौ । माइक्रोसफ्ट कम्पनीले वाल स्ट्रिट एनालिस्टले अनुमान गरेभन्दा ३ बिलियन अमेरिकी डलरभन्दा बढी आम्दानी गरेको छ। हालै प्रकाशित भएको दोस्रो त्रैमासिक रिपोर्टअनुसार यो आकँडाले कोरोना महामारीले कम्पनीको व्यवसायको उछालतालाई निरन्तरता दिइरहेको संकेत गरेको छ। महामारी सुरु भएसँगै कम्पनीको कम्प्युटर र गेमिङ सिस्टमदेखि लिएर...

कोरोनाले २७० करोड मानिसको रोजगारी प्रभावित, विश्वमा गरिबी बढ्न सक्ने चेतावनी

1611735587no-job.jpg
काठमाण्डौ । बितेका केही वर्षहरुमा एसियाली मुलुकहरुमा आर्थिक वृद्धिदर तीव्र रुपमा भइरहेको छ। तर कोरोना महामारीका कारण अहिले एसियाली मुलुकहरुको अर्थव्यवस्थामा नराम्रो असर परेको छ। यही कारण सन् २०२० मा एसियाली मुलुकहरुको अर्थव्यवसायहरुको प्रदर्शन निकै खराब देखिएको छ।  संयुक्त राष्ट्रसंघले सार्वजनिक गरेको विश्व आर्थिक स्थित र...

अमेरिकाको २३१ वर्षे इतिहासमै पहिलोपटक वित्तमन्त्रीमा महिला नियुक्त हुँदै

1611660005Jenet.jpg
काठमाण्डौ। अमेरिकाको ट्रेजरी सेक्रेटरी (वित्तमन्त्री)मा पहिलोपटक महिला नियुक्त हुने भएकी छन्।  अमेरिकाको २३१ वर्षे इतिहासमा ७४ वर्षीया जेनेट एलेन यो पदमा पहिलोपटक नियुक्त हुन लागेकी हुन्। ट्रेजरी सेक्रेटरी नियुक्त गर्ने सुनुवाइका क्रममा एलेनको पक्षमा ८४ र विपक्षमा १५ भोट परेको थियो। एलेनले सपथ लिनेबारेमा राष्ट्रपति कार्यालय...

बाइडेनले हेरफेर गर्दैछन् अमेरिकी नीतिहरु, गैरआप्रवासीलाई नागरिकता प्राप्तिमा सहज होला ?

1611650976Joe-Biden.jpg
काठमाण्डौ । अमेरिकाका नवनियुक्त राष्ट्रपति जो बाइडनले पद बहाल गरेको १०० दिनभित्र अध्यागमनलगायत थुप्रै नीतिमा हेरफेर गर्ने भएका छन्।  बाइडनले अध्यागमनसहित जलवायु परिर्वतन, विश्व स्वास्थ्य संगठन तथा कोरोनाभाइरससम्बन्धी राहत प्याकेज आगामी १० दिनभित्रै जारी हुने आदेशमा समावेश गर्नेछन्। उनले हाल अमेरिकामा बिनाकागज बसेका १ करोड १०...

भारतमा टिकटकसहित ५९ चिनियाँ एपमा स्थायी प्रतिबन्ध

1611643773tiktok.jpg
काठमाण्डौ । भारतमा टिकटकसहित ५९ वटा चिनियाँ एपमा स्थायी रुपमा प्रतिबन्ध लगाउने भएको छ।  सीमा भएको मुठभेडलाई लिएर भारतले यी एपमा प्रतिबन्ध लगाउने भएको हा। गत वर्ष जुनको अन्तिम साता भारत सरकारले यी चिनियाँ एप देशको सम्प्रुभता, अखण्डता र सुरक्षाका लागि खतरा रहेको जनाउँदै नोटिस जारी गरेको थियो। अब भने इलेक्ट्रोनिक्स एवं सूचना ...

मुकेश अम्बानीलाई झट्का : बजार पुँजीकरणमा रिलायन्सलाई उछिन्यो टीसीएसले

1611564503tata.jpg
काठमाण्डौ । बजार पुँजीकरणको हिसाबले भारतकै सबैभन्दा ठूलो मुकेश अम्बानीको कम्पनी रिलायन्स इन्डस्ट्रिज लिमिटेड (आरआईएल) लाई झट्का लागेको छ।  आज बिहान टाटा ग्रुपका आईटी कम्पनी टाटा कन्सलटेन्सी सर्भिसेस (टीसीएस) ले आरआईएललाई उछिन्दै देशकै सबैभन्दा ठूलो बजार पुँजीकरण भएको कम्पनी बनेको छ। आज बिहान ११ः३० मा टीसीएसको बजार पुँजीकरण भारु...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध