विश्व अर्थतन्त्र


विश्वभर बिटक्वाइनको प्रचलन बढ्दै, भाउ ९० हजार डलरसम्म पुग्ने यस्ता छन् ६ आधार

1617355742Bitcoin.jpg
काठमाण्डौ । तीव्र उछाल आइरहेको क्रिप्टोकरेन्सी बिटक्वाइनको भाउ कति पुग्ला भन्ने आँकलन गर्न मुस्किल पर्ला। तर पछिल्लो समय लगानीकर्ताको आकर्षण यो क्रिप्टोकरेन्सीको मूल्य असोचनीय उचाइ पुग्ने अनुमान गर्न थालिएको छ। अहिले बिटक्वाइनको प्रतिइकाइ मूल्य ५९ हजार डलरको हाराहारीमा छ। यसको माग र अमेरिकी अर्थतन्त्र भइरहेको यसको विस्तारले...

अमेरिकी सेयर बजार : दैनिक उछालसँगै जोखिमको आशंका

1617027103america-share-market123.jpg
काठमाण्डौ। अमेरिकी सेयर बजार दैनिक उछाल आइरहेकै बेला बजारविज्ञ तथा विश्लेषकहरुले जोखिम पनि बढ्दै गएको बताउन थालेका छन्।   एक इन्भेस्टमेन्ट कम्पनीका विश्लेषक म्याट म्यालीले अहिलेको बजार बढाइ यदि अझै माथि गएमा त्यो आधारभूत बढाइ हुन नसक्ने बताएका छन्। बजार करिब डेढ वर्षदेखि बढिरहेको उल्लेख गर्दै उनले भने, ‘आर्थिक वृद्धि ८ प्रतिशत...

स्वेज नहरमा अड्किएको जहाज सारियो, अवरोध हट्यो

1617007086suez.jpg
काठमाण्डौ । स्वेज नहरमा गत मंगलबारदेखि अड्किएको स्थानबाट एउटा विशाल पानीजहाजलाई सारिएको छ। सामाजिक सञ्जालमा सोमबार प्रेषित भिडिओमा 'एभर गिभन' नामक उक्त जहाजको पृष्ठभागलाई नहरको किनारातिर तानिएको र अवरुद्ध मार्ग खुलाइएको देखिन्छ। पानीजहाज कम्पनी इन्चकेपले पनि उक्त पानीजहाज अड्किएको स्थानबाट हटाइएको जनाएको छ। एभरग्रीन...

1695556604Online-Ad.gif

बिटक्वाइनको मूल्य ३ लाख डलरसम्म पुग्नसक्ने !

1616923309bitcoin.jpg
काठमाण्डौ । विश्व बजारमा सबैभन्दा उच्च मूल्य भएको सेयर वर्कशायर हाथवे कम्पनीलाई मानिन्छ। यसको आजको अन्तिम कारोबार मूल्य ३ लाख ८७ हजार ९९५ अमेरिकी डलर रहेको छ।   हाथवेलाई पछ्याउँदै डिजिटल मुद्रा बिटक्वाइनको मूल्य ३ लाख डलर पुग्ने त्यहाँस्थित क्रिप्टोकरेन्सीका सहसंस्थापक तथा क्रिप्टो एक्सचेन्जका पूर्वप्रमुख कार्यकारी अधिकृत बबी...

कार्गो जहाज फसेको सुएज नहर खुल्न अझै हप्तौँ लाग्ने, विश्व अर्थतन्त्रमा असर पर्नसक्ने

1616909706Suez-Canal.jpg
काठमाण्डौ । गत मार्च २३ देखि सुएज नहरमा एउटा कार्गो जहाज फसेपछि त्यहाँ जाम बढेको छ।  यो कार्गो जहाजको नाम एभर गिभन हो। एसिया र युरोपलाई जोड्ने इजिप्टलाई जोड्ने यो १९३ किलोमिटर लामो नहरमा कार्गो जहाजहरुको जाम बढेसँगै विश्व अर्थतन्त्रमा असर पर्ने सम्भावनामाथि आशंका गर्न थालिएको छ।  झन्डै ४०० मिटर लामो ठूलो यो कार्गो जहाजका कारण...

यस्तो धातु, जसले दियो बिटक्वाइनभन्दा बढी रिटर्न, मूल्य सुनको भन्दा तीनगुणा बढी

1616902686Iridium.jpg
काठमाण्डौ । यो वर्ष एउटा धातुले लगानीकर्तालाई सबै कमोडिटीभन्दा धेरै रिटर्न दिएको छ। यसले विश्वकै सर्वाधिक लोकप्रिय क्रिप्टोकरेन्सी बिटक्वाइनलाई पनि पछि पारेको छ।  उक्त धातु किन्न भने लगानीकर्ताहरुका लागि चुनौतीपूर्ण नै रहेको छ। सो धातु इरिडियम।  इरिडियम एउटा दुर्लभ बहुमूल्य धातु हो। यो प्लेटिनम र प्यालेडियम उत्पादनका लागि...

कोरोना महामारीबीच विश्वभर आईपीओ निष्कासनको लहर, कुन देशले कति निकाले ?

1616755599IPO.jpg
काठमाण्डौ। कोरोना महामारी सुरु भएसँगै विश्वभर प्राथमिक सेयर निष्कासन (आईपीओ) जारी गर्ने लहर चलेको छ। विश्वव्यापी रुपमा सन् २०२० मा १ हजार ४१५ वटा आईपीओ निष्कासनबाट ३३१.३ बिलियन डलरबराबरको पुँजी जुटेको छ। जुन सन् २०१९ को तुलनामा ६६.३१ प्रतिशतले धेरै हो।  विश्वव्यापी रुपमा सन् २०१९ मा १०४० आईपीओ निष्कासनबाट १९९.२ बिलियन डलरबराबरको...

बिटक्वाइनबाटै अब टेस्लाको विद्युतीय कार किन्न सकिने

1616680764bitcone.jpg
काठमाण्डौ । अब क्रिप्टोकरेन्स बिटक्वाइन तिरेर टेस्ला कम्पनीको विद्युतीय कार किन्न सकिने भएको छ।  टेस्ला कम्पनीका प्रमुख इलोन मस्कले एउटा ट्विट गर्दै यस्तो घोषणा गरेका हुन्। बिटक्वाइनको मूल्य दिनदिनै घटबढ भइरहने भएकोले टेस्ला कारको बिटक्वाइन मूल्य पनि दिनदिनै फरक हुन सक्छ। टेस्लाले हालै एक करोड ५० लाख डलर बिटक्वाइनमा लगानी गरेको...

उचित कारणबिनै विदेश भ्रमण गए बेलायतीले ५ हजार पाउन्ड जरिवाना तिर्नुपर्ने

1616491056UK.jpg
काठमाण्डौ । बेलायत सरकारले आफ्ना नागरिकलाई विदेश भ्रमणमा कडा कानुन लागू गर्ने भएको छ।  आगामी साताबाट लागू हुने उक्त कानुनअनुसार अब बेलायती नागरिक विदेश भ्रमणमा जाँदा उचित कारण पेस गर्नुपर्नेछ। उचित कारणविना नै विदेश भ्रमणमा त्यस्ता नागरिकलाई ५ हजार पाउन्ड जरिवाना हुने कानुनमा उल्लेख छ। बेलायतको संसद् यो कानुन गत बिहीबार नै यो...

अमेरिकामा कोभिड राहातको रकम बिटक्वाइनमा लगानी

1615894098bitcoin.jpg
काठमाण्डौ । बिटक्वाइनको मूल्यमा दैनिक उछाल आएसँगै अमेरिकी लगानीकर्ताहरु स्टक मार्केटभन्दा बिटक्वाइनमा आकर्षित भएका छन्। जसका कारण कोभिड राहातबापत प्राप्त रकम पनि धमाधम बिटक्वाइनमा लगानी भइरहेको खुलासा भएको छ।   पछिल्लो तथ्यांकले अमेरिकी सरकारले प्रदान गरेको राहात प्याकेज लिने हरेक ५ जनामध्ये २ जना अर्थात २० प्रतिशतले...

बिटक्वाइनसँगै लिटक्वाइनको मूल्यमा उछाल, भयो २ महिनामै डबल

1615810583bitcoin.jpg
काठमाण्डौ । भर्चुअल करेन्सी बिटक्वाइनको मूल्य २ महिनाको अन्तरालमा दुईगुणा नै बढेर ६० हजार अमेरिकी डलर पुगेको छ। गत जनवरीमा २८ हजार ९८७.६० डलरमा कारोबार भएको बिटक्वाइन मार्चसम्म आइपुग्दा ६० हजार डलर भएको छ। हाल बिटक्वाइनको पुँजी १ ट्रिलन रहेको छ।  गत फेब्रुअरीमा टेस्ला कम्पनीका मालिक एलन मस्कले बिटक्वाइनको पुँजी बढेर १.५ ट्रिलन डलर...

अब साउदीमा विदेशी कामदारले रोजगारदाताको अनुमतिबिनै जागिर छाड्न पाउने

1615707934Saudi-arab.jpg
काठमाण्डौ । साउदी अरबले आज आइतबारदेखि लागू हुने गरी आफ्नो देशमा विदेशी कामदारहरुका लागि सहज हुने गरी ‘काफला स्पोन्सरसिप सिस्टम’ लागू गरेको छ।  साउदी अबरले गत वर्ष नोम्बरमा काफला प्रणाली लागू गर्ने निर्णय गरेको थियो। सोही प्रणाली आजदेखि साउदी अरबले लागू गरेको हो।  यो प्रणाली लागू भएसँगै अब साउदी अरबमा काम गर्ने विदेशी...

चीन सरकारद्वारा अलीबाबालाई हालैसम्म ठूलो जरिवाना लगाउने तयारी

1615544597alibaba.jpg
काठमाण्डौ । एकाधिकार नियम उल्लंघन गरेको आरोपमा चीनले ई–कमर्स कम्पनी अलीबाबामाथि झन्डै १ अर्ब डलर जरिवाना गर्ने भएको छ। यो चीनमा कुनै पनि कम्पनीमाथि भएको आजसम्मकै सबैभन्दा ठूलो जरिवाना हो।  अलीबाबामाथि चिनियाँ अधिकारीहरुले केही महिनादेखि अनुसन्धान र छानबिन गरिरहेका छन्। यो कम्पनी चिनियाँ बजारमा सामान खरिद र ढुवानीका लागि निकै...

यस कारण पहिलोपटक वारेन बफेट १०० अर्ब डलर क्लबमा प्रवेश

1615519522warren-buffett.jpg
काठमाण्डौ । सेयर बादशाहका रुपमा विश्वभर परिचित वारेन बफेट पहिलोपटक १०० अर्ब डलर क्लबमा प्रवेश गरेका छन्। अमेरिकी कम्पनी बर्कशायर हायथवेका अध्यक्ष ९० वर्षीय वारेन बफेटको सम्पत्ति पहिलोपटक १०० अर्ब डलर माथि पुगेको हो। यो वर्ष अमेरिकी प्रान्त नेब्रास्काको ओहामास्थित कम्पनी बर्कशायर हाथवेको सेयरमूल्यमा उछाल आएर हालसम्मकै उच्च...

डो जोन्स हालसम्मकै उच्च विन्दुमा, एकै दिन ४६४ विन्दुले बढोत्तरी

1615458117dow.jpg
काठमाण्डौ । अमेरिकी सेयर बजारमा डो जोन्स इन्डष्ट्रियल इतिहासकै उच्च  विन्दुमा पुगेको छ ।  एकै दिन इन्डेक्स  ४६४ अंकको बढोत्तरी भई ३२ हजार पुगेको हो ।  उता नास्डकमा भने करेक्सन आएको छ । यसैबीच एसएनपी ५०० सामान्य मात्रै बढेको छ । विश्लेषकहरुले  डो जोन्स यसरी बढ्नुमा अमेरिकामा नवनिर्वाचित राष्ट्रपति जो बाइडनले लिएको नीति तथा हालै...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध