विश्व अर्थतन्त्र


बाइडनको १९ खर्ब डलरको कोभिड राहत प्याकेज पारित, प्रत्येकले १४०० डलर पाउने

1615439477biden.jpg
अमेरिकी कङ्ग्रेसको तल्लो सदनले पनि राष्ट्रपति बाइडनले अघि सारेको १९ खर्ब डलर बराबरको कोभिड राहत प्याकेज पारित गरेको छ। हालसम्म अमेरिकाले कोभिड महामारीबाट पुनरुत्थानमा ५० खर्ब डलर खर्च गरिसकेको बताइन्छ। राष्ट्रपति जो बाइडनको १९ खर्ब डलरको प्याकेजले कोभिडको प्रभाव झेलिरहेका अमेरिकीहरूलाई राहत दिने बताइएको छ। बुधवार तल्लो सदन...

बजारमा उछाल आउँदा जसले एकैदिन कमाए २५ अर्ब डलर

1615438297elon.jpg
काठमाण्डौ । निकै चर्चित इलेक्ट्रिक कार कम्पनी टेस्लाका मालिक एलन मस्कले एउटा नयाँ उपलब्धि हासिल गरेका छन् । मस्कको सम्पत्ति एकैदिन २५ अर्ब डलरले वृद्धि भएको छ । यो भनेको विश्वका कुनै पनि अर्बपतिको सम्पत्तिमा भएको एकैदिनको सबैभन्दा ठूलो बढोत्तरीको नयाँ कीर्तिमान रहेको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।  मस्कको कम्पनी...

सामुद्रिक युद्धपोतमा अमेरिकालाई उछिन्यो चीनले

1615198225china.jpg
काठमाण्डौ । विश्व महाशक्ति भन्ने क्रममा युद्धपोत निर्माणमा चीनले अमेरिकालाई समेत पछि पारेको छ। अमेरिकी नेभी इन्टेलिजेन्सलका अनुसार हाल अमेरिकासँग २९७ युद्धपोत छन् भने चीनसँग ३६० युद्धपोत छन्। अमेरिकी अधिकारीहरुले अब अमेरिकाले पनि युद्धपोतको संख्या बढाएर भविष्यमा ३५५ पुर्याउने बताएका छन्।  गत दुई दशकमा चीनले युद्धपोतको संख्या...

1695556604Online-Ad.gif

साउदी अरबमा हमलापछि कच्चा तेलको मूल्य ह्वात्तै बढ्यो, भाउ २ वर्षयताकै उच्च विन्दुमा

1615194307Saudi.jpg
काठमाण्डौ । साउदी अरबको तेल कम्पनीहरुमा कथित हमलाहरुको खबरले सोमबार कच्चा तेलको मूल्य प्रतिब्यारल ७० डलर नाघेको छ। अमेरिकी कच्चा तेलको मूल्य पनि विगत २ वर्षयताकै सर्वाधिक उचाइमा पुगेको छ।  कच्चा तेलको मूल्यमा यति धेरै उछाल आएको कोरोना महामारीको सुरुआतपछि यो पहिलोपटक हो। समाचार एजेन्सी रोयटर्सका अनुसार सुरुआती एसियाली बजारहरुमा...

विश्व बजारमा बिटक्वाइनतर्फ आकर्षित हुँदै सुन तथा सेयरका लगानीकर्ता

1614690608bitcoin.jpg
काठमाण्डौ । विश्व बजारमा सेयर तथा सुनका लगानीकर्ताहरु यतिबेला डिजिटल मुद्रा बिटक्वाइनतर्फ आकर्षित भइरहेका छन्।  बिटक्वाइनमा ५५ वर्षभन्दा माथि उमेर समूहका पेन्सेनरहरु अझ बढी आकर्षित भएको पाइन्छ। समाचार एजेन्सीहरुका ७० प्रतिशतभन्दा बढी पेन्सनरहरु बिटक्वाइनमा आकार्षित भएको पाइएको छ। यो वर्षको सुरुदेखि नै बढ्न सुरु गरेको यो डिजिटल...

वारेन बफेटबाट पनि भएका छन् ठूलठूला गल्ती, एउटै डिलमा २२.३ अर्ब डलर स्वाहा

1614510406warren-buffett.jpg
काठमाण्डौ । विश्व सेयर बजारमा धेरैका लागि प्रेरणाका स्रोत बनेका वारेन बफेटले आफ्नो जीवनकालमा धेरै गल्ती गरेका छन्। पक्कै पनि सेयर बादशाहका रुपमा परिचित बफेटको गल्ती पनि सानातिना भने पक्कै छैनन्।  हिजो शनिबार बफेटले आफ्नो कम्पनी बर्कशायर हाथवेका सेयरधनीहरुलाई पत्र लेख्दै आफूले गरेका गल्तीहरुका बारेमा जानकारी गराएका छन्। कतिपय...

हङकङले आर्थिक मन्दीबाट बाहिरिन १५.५ बिलियन डलर खर्च गर्ने

1614157212Hong-Kong.jpg
काठमाण्डौ। दुई वर्षदेखि आर्थिक मन्दीमा रहेको हङकङले आर्थिक मन्दीको चपेटाबाट बाहिर निस्कन १२० बिलियन हङकङ डलर (१५.५ बिलियन अमेरिकी डलर) खर्च गर्ने भएको छ। हङकङ सरकारले अर्थतन्त्रको पुनरुत्थानका लागि आउँदो आर्थिक वर्षमा यो रकम खर्च गर्ने भएको हो। बजेट भाषणका क्रममा हङकङका वित्त सचिव पउल च्यानले हङकङ बितेका दुई वर्षदेखि मन्दीमा रहेको र...

कोरोनाकालमा विश्वभरका कम्पनीहरुको लाभांश वितरणमा भारी गिरावट

1614055387Dividends-123.jpg
काठमाण्डौ । कोरोना महामारीका कारण सन् २०२० मा लगानीकर्ताहरुको भुक्तानी १२.२ प्रतिशत अर्थात १.२६ ट्रिलियन डलरले घट्दा विश्वव्यापी रुपमा कम्पनीहरुको लाभांश वितरणमा भारी गिरावट आएको छ।  एसेट म्यानेजर ज्यानुस हेन्डरसनको ताजा विश्वप्यापी डिभिडेन्स इन्डेक्सले यस्तो देखाएको हो। इन्डेक्सका अनुसार विश्वभर कोरोना महामारीका कारण स्वास्थय...

बाइडेन प्रशासनलाई चीनको सुझाव : चिनियाँ प्राविधिक कम्पनीहरुमाथिका दमन रोकिनुपर्छ

1613997955china.jpg
काठमाण्डौ । चीनका विदेशमन्त्री वाङ यीले अमेरिकासँगको सम्बन्ध बढाउनका लागि जो बाइडेनले नेतृत्व गरेको अमेरिकाको नयाँ प्रशासनसामु चिनियाँ प्राविधिक कम्पनीहरुमाथिको दमन रोक्नुपर्ने बताएका छन्।   अमेरिकाको राष्ट्रिय सुरक्षामा खतरा रहेको भन्दै पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले बितेका ३ वर्षको अवधिमा दर्जनौँ चिनियाँ कम्पनीहरुमाथि...

थामिएन यो डिजिटल मुद्राको रफ्तार, मूल्य ५४ हजार डलर पार

1613798739Bitcoin.jpg
काठमाण्डौ । विश्वका सबैभन्दा धनीव्यक्ति एलन मस्कले बिटकाइनमा आफ्नो कम्पनी टेस्लाबाट गरिएको लगानी सही साबित भएको बताएका छन्।  मस्कको यस्तो बयानले हिजो शुक्रबार बिटक्वाइनको मूल्य प्रतिइकाइ ५४ हजार डलर माथि पुगेको छ। साथै यसको बजार पुँजीकरण पहिलोपटक १ ट्रिलियन डलर पार गरेको छ।  हिजो शुक्रबार बिटक्वाइनको मूल्य ५.५ प्रतिशतको...

एलन मस्क फेरि बने विश्वकै धनीव्यक्ति, एकैदिन कमाए ९.२० अर्ब डलर

1613734354elon-musk.png
काठमाण्डौ । इलेक्ट्रिक कार निर्माता कम्पनी टेस्लाका सीईओ एलन मस्क फेरि विश्वकै धनव्यक्ति बन्न सफल भएका छन्। मस्कले दोस्रोपटक विश्वकै धनव्यक्तिको शीर्षस्थानमा पुग्न सफल भएका हुन्। ब्लुमबर्ग इन्डेक्सका अनुसार मस्कको कुल नेटवर्थ २०० अर्ब डलर नाघेको छ। जब कि ई–कमर्स कम्पनी अमेजनका सीईओ जेफ बेजोसको कुल नेटवर्थ १९४ अर्ब डलरका साथ...

अमेजन भर्सेस रिलायन्स : विश्वका दुई धनाढ्य आमने–सामने किन ?

1613548946amazonVs-Reliance.jpg
काठमाण्डौ । एउटा भारतीय कम्पनीलाई लिएर भएको विवादका कारण विश्वको सबैभन्दा ठूला ई–कमर्स कम्पनी अमेजन र भारतको सबैभन्दा ठूलो कम्पनी रिलायन्स आमने–सामने भएका छन्।  एउटा भारतीय कम्पनी फ्युचर गुप्रसँग अलग–अलग सम्झौता गरेकै कारण यतिबेला यी दुई दिग्गज कम्पनीहरुबीच टकराब सुरु भएको हो। विज्ञहरुका अनुसार अमेजनसँग रिलायन्सको यो कानुनी...

एलन मस्कलाई पछि पार्दै फेरि जेफ बेजोस बने विश्वकै धनीव्यक्ति

1613544079jeff-bezos-iac-2019-1.jpeg
काठमाण्डौ । ई–कमर्स कम्पनी अमेजनका सीईओ जेफ बेजोस फेरि विश्वकै धनव्यक्ति बन्न सफल भएका छन्।  इलेक्ट्रिक गाडी निर्माता कम्पनी टेस्लाका सीआईओ एलन मस्कलाई पछि पार्दै बेजोस पुनः विश्वकै धनव्यक्ति बन्न सफल भएका हुन्। यसअघि मस्क भने बेजोसलाई पछि पार्दै करिब ६ महिना विश्वकै धनीव्यक्तिको सूचीमा अग्रस्थानमा थिए।  बेजोु पछिल्लो ३...

रेकर्डतोड उचाइमा एसियाली सेयर बजार, जापानको निक्की ३ दशकयताकै उच्च विन्दुमा

1613376880ALstocks.jpg
काठमाण्डौ । कोरोनाभाइरसविरुद्धको भ्याक्सिन विश्वभर लगाउन सुरु भएसँगै सोमबार एसियाली सेयर बजारहरु रेकर्डतोड उचाइमा पुगेका छन्।  विश्वभर निर्माण भइरहेको सकारात्मक माहोलका कारण युरोप र अमेरिकी सेयर बजारले समेत सकारात्मक संकेत देखाएका छन्। सोमबार युरो स्टक ५० ०.५ प्रतिशतले बढेको छ भने जर्मनीको ड्याक्स पनि ०.७ प्रतिशतले वृद्धि भएको छ।...

बिग बुलले ९ दिनमै सेयरबाट कमाए रु. १०६१ करोड, यस्ता छन् उच्च प्रतिफल दिने ५ कम्पनी

1613116902Rakesh.jpg
काठमाण्डौ । बिग बुलका नामले चर्चित भारतीय सेयर लगानीकर्ता राकेश झुनझुनवाला वित्त वर्ष २०२१ को बजेटपछि मालामाल बनेका छन्। झुनझुनवाला आफ्नो पोर्टफोरियोमा समावेश ५ कम्पनीका सेयरबाट मालामाल भएका हुन्। उनले पछिल्लो ९ दिनमा सेयरबाट भारु ६६३ करोड (अर्थात् नेरु १०६१ करोड) कमाउन सफल भएका छन्। बजेटपछि भारतको बीएसई सेन्सेक्ट र एनसीई निफ्टीमा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध