विश्व अर्थतन्त्र


भारतबाट दैनिक गुड न्यूज: संक्रमणदर घटेर १६.९८% मा सीमित

1621173646india.jpg
नयाँदिल्ली । कोरोनाले हायलकायल बनाएको भारतमा दैनिकजसो संक्रमणदर घटेका खबरहरु सार्वजनिक भइरहेका छन् । आइतबार समेत यस्तै सुखद खबर सार्वजनिक भएको छ ।  आइतबार कोरोना संक्रमितको संख्या घटेर ३ लाख ११ हजारमा सीमित बन्न पुगेको छ । संक्रमणदर पनि घटेर १६.९८ प्रतिशतमा सीमित बन्न पुगेको भारतीय न्यूज एजेन्सीहरुले जनाएका छन् ।  मे ३ को दिन...

भारतका अधिकांश प्रदेशमा संक्रमणदर घट्दै, कोरोना हार्दै गएको हो ?

1621007096mban.jpg
काठमाण्डौ । नेपालसँग खुल्ला सीमा जोडिएको सबैभन्दा नजिकको छिमेकी देश भारतका विभिन्न राज्यहरुमा कोरोनाका संक्रमणदर घट्न थालेको छ ।  त्यहाँका संचारमाध्यमहरुका अनुसार विभिन्न राज्यमा थपिने कोरोना संक्रमितको संख्या घट्दै गएको छ भने निको हुनेको संख्या बढ्दै गएको छ । यस्तै, कतिपय राज्यमा मृत्यु हुनेको संख्या समेत घटिरहेको छ ।  गएको २४...

एलन मस्कको एउटा ट्विटले सबै क्रिप्टोकरेन्सीमा पहिरो, यस्तो छ कारण

1620911026cryptocurrency-accepted.jpg
काठमाण्डौ। टेस्ला कम्पनीका मालिक एलन मस्कको एउटा ट्विटले विश्व बजारमा क्रिप्टोकरेन्सीहरुमा पहिरो खसेको छ। योसँगै टेस्ला कम्पनीको सेयरमूल्यमा पनि गिरावट आएको छ। क्रिप्टोकरेन्सी र टेस्ला कम्पनीको सेयरमा गिरावट आउनुको मुख्य कारण डिजिटल मुद्राका कारणले वातवरणमा प्रभाव पर्न सक्ने भन्दै टेस्ला कम्पनीका मालिक इलन मस्कले टेस्ला कर...

1695556604Online-Ad.gif

एलन मस्कको घोषणामा युटर्न, बिटक्वाइनबाट कार किन्न प्रतिबन्ध, मूल्यमा भारी गिरावट

1620890517gold.jpg
काठमाण्डौ । बिटक्वाइनका माध्यमबाट कार किन्न सकिने घोषणामा अब टेस्ला कम्पनीले युटर्न लिएको छ।  कम्पनीले जलवायुसँग सम्बन्धित विषयलाई जोड दिँदै बिटक्वाइनका माध्यमबाट अब टेस्लाको कार किन्न हाललाई प्रतिबन्ध लगाइएको जनाएको छ। यो कुरा टेस्लाका सीईओ एलन मस्कले बुधबार ट्विटरमार्फत गरेका हुन्।  बिटक्वाइन हाल विश्वकै सबैभन्दा ठूलो...

विश्व सेयर बजारमा गिरावट, घट्नुको कारण यस्तो छ

1620805662market.jpg
काठमाण्डौ । विश्व सेयर बजारमा गिरावट आएको छ।  विगत लामो समयदेखि बढेको अमेरिकाको डाउ जोनमा मंगलबार १.४ प्रतिशत अथवा ४७४ अंकको गिरावट आएको छ। ब्रिटेनको फुट्सी–१०० पनि २.४७ प्रतिशतले गिरावट आएको छ। फुट्सी ७००० तल अर्थात ६९४७.९९ मा बन्द भएको छ भने डाउ जोन ३४२६९.१६ अंकमा झरेको छ।  यसैगरी एसियन, युरोपियन र ताइवनका स्टक मार्केटमा पनि गिरावट...

अब भारतमा सूचीकृत टप १ हजार कम्पनीले अनिवार्य रुपमा लाभांश वितरण नीति बनाउनुपर्ने

1620798660sebi.png
काठमाण्डौ । अब भारत सेयर बजारमा सूचीकृत टप १ हजार कम्पनीले लाभांश वितरण नीति (डीडीपी) अनिवार्य रुपमा बनाउनुपर्ने भएको छ।  नियामक निकाय भारतीय प्रतिभूति तथा विनियम बोर्ड (सेबी) ले यस्तो नयाँ नियम लागू गरेको हो। यो नियम गत मे ५ बाट लागू गरिसकिएको छ।  सेबीले विशेषगरी लिस्टिङ र डिस्क्लोजरमा आवश्यक नियमहरु संशोधन गरेको हो। यो नियमअनुसार अब...

भारतमा कोरोनाको दोश्रो लहरको पिक सकियो ! संक्रमितभन्दा निको हुने बढी

162074146511111122334.jpg
काठमाण्डौ । कोरोनाको निकै डरलाग्दो युद्ध लडिरहेको भारतले निकै लामो समयपछि राहात हुने संकेत पाएको छ । भारतीय मिडियाहरुका अनुसार देशभर बितण्डा मच्चाएको कोरोनाको दोश्रो लहरको पिक सकिएको सुरुवाती संकेत प्राप्त भएको छ । समाचारमा जनाइएअनुसार भारतमा कोरोनाका नयाँ संक्रमितको संख्यासँगै मृत्युमा समेत कमीको प्रारम्भिक रुझान देखा पर्न थालेको...

अन्तरिक्ष यात्राको भुक्तानीमा अब 'डोजक्वाइन' प्रयोग गर्न सकिने, कतिसम्म पुग्ला मूल्य ?

1620734519doge-coing-new.png
काठमाण्डौ । विश्व बजारमा कोभिड–१९ सँगै भर्चुअल मुद्रा ‘डोजक्वाइन’ को चर्चा निकै चुलिएको छ। यो डोजक्वाइन यसरी चर्चामा आउनुको मुख्य कारण एलन मस्कले खरिद गर्नुले नै हो।  एलनले डोजक्वाइन खरिदमात्रै गरेनन् मदर्स डेमा आफ्नी आमालाई उपहारमा समेत दिए। योसँगै फेरि एकपल्ट विश्व बजारमा बिटक्वाइनपछि डोजक्वाइनले निकै चर्चा पाएको...

भारतमा कोरोना कहर : विश्वभरको आपूर्ति प्रणाली प्रभावित, नेपालमा कस्तो असर पर्ला ?

1620714967India.jpg
काठमाण्डौ । एसियाको तेस्रो ठूलो अर्थतन्त्र भएको देश भारतमा बढ्दै गएको कोरोनाको प्रभावले विश्वको आपूर्ति प्रणालीमा प्रभाव परेको छ।  भारतमा धेरै बहुर्राष्ट्रिय कम्पनी भएकोले पनि विश्वव्यापी आपूर्ति प्रणालीमा प्रभाव बढेको हो। भारतमा दैनिक लाखौँ मानिस कोरोनाबाट संक्रमित परेसँगै दोहोरो अंकको आर्थिक वृद्धिमा समस्या हुने भन्दै...

कोभिडमा करोडौँ मानिसले जागिर गुमाउँदा अमेरिकाका धनाढ्यहरूको सम्पत्ति झनै बढ्यो

1620375577top-richest.png
काठमाण्डौ । अमेरिकी राष्ट्रपति जो बाइडेनका अनुसार कोभिडका कारण अहिलेसम्म २० करोड अमेरिकीले आफ्नो जागिर गुमाइसकेका छन्। तर अमेरिकी अर्बपतिहरूको सम्पत्ति भने दैनिक रूपमा बढ्दो क्रममा छ।  महामारीमा अधिकांश उद्योग बन्द छन्। त्यसका बाबजुद पनि अमेरिकाका अर्बपतिहरूको कुल सम्पत्ति १ ट्रिलियन डलरभन्दा बढीले बढेको छ। गत वर्ष जनावरी १ ...

अमेरिकी बजारमा बिटक्वाइनपछि 'डगक्वाइन' को चर्चा, राहातको रकम धमाधम लगानी

1620307744dogcoin.jpg
काठमाण्डौ । विश्व बजारमा अहिले कोभिड–१९ सँगै डिजिटल मुद्राको चर्चा चुलिएको छ। कुनै बेला बिटक्वाइनले चर्चा लिएको हुन्छ भने कुनै बेला लिटक्वाइनले तहल्का पिटेको हुन्छ।  अहिले भने त्यस्तै डिजिटल क्वाइन 'डगक्वाइन' ले चर्चा पाएको छ। यो पनि इन्टरनेटमा आधारित एउटा डिजिटल मुद्रा हो। यसरी चर्चाको शिखरमा पुग्नुका कारण भने टेस्ला कम्पनीका...

किन बेचे जेफ बेजोसले अमेजनको २.५ अर्ब डलरबराबरको सेयर ? यस्ता छन् कारण

1620305432jeff.jpg
काठमाण्डौ । विश्वका धनव्यक्ति जेफ बेजोसले यो वर्ष पहिलोपटक विश्वकै ठूलो ई–कमर्स कम्पनी अमेजनको २.५ अर्ब डलरको सेयर बिक्री गरेका छन्।  बेजोसले यसै साता यति ठूलो धनराशिको सेयर बिक्री गरेका हुन्। उनले अमेजनको करिब ७ लाख ३९ हजार कित्ता सेयर यो साता बेचेको अमेरिकाको सेक्युरिटिज एन्ड एक्सचेन्ज कमिसन (एसईसी) जनाएको छ।  एसईसीका अनुसार...

सम्बन्धबिच्छेद घोषणा गरेकै दिन बिल गेट्सले गरे मेलिन्डाको नाममा २.४ अर्ब डलरको सेयर ट्रान्सफर

1620282815bill-gates.jpg
काठमाण्डौ । सम्बन्धविच्छेद गर्ने घोषणा गरेकै दिन अमेरिकी धनाढ्य बिल गेट्सले पत्नी मेलिन्डा गेट्सको नाममा २.४ अर्ब डलरबराबरको सेयर ट्रान्सफर गरेका छन्।  गेट्स दम्पती सामाजिक सञ्जालमार्फत दुई दिन अघिमात्र सम्बन्धविच्छेद गर्ने घोषणा गरेका थिए। उनीहरुले २७ वर्षे वैवाहिक सम्बन्धलाई अब निरन्तरता दिन नसकिने बताएका थिए। बिल गेट्सले...

अमेरिकी धनाढ्य बिल गेट्स र मेलिन्डाले २७ वर्षे वैवाहिक सम्बन्ध अन्त्य गर्दै

1620102886bill-gates.jpg
काठमाण्डौ । प्रेम सम्बन्धलाई २७ वर्षअघि विवाहमा परिणत गरेका अमेरिकी धनाढ्य बिल गेट्स र पत्नी मेलिन्डा गेट्स अन्ततः सम्बन्धविच्छेद गर्ने भएका छन्।  सामाजिक सञ्जालमार्फत बिल गेट्स र मेलिन्डाले आफूहरुले २७ वर्ष लामो वैवाहिक सम्बन्ध अन्त्य गर्ने निर्णयमा पुगेको जानकारी गराएका हुन्। ‘अब हामी यो सम्बन्धलाई निरन्तरता नदिने निर्णयमा...

वारेन बफेटले भनेजस्तै बिटक्वाइनमा लगानी जोखिमपूर्ण नै छ ?

1620029980bitcoin.jpg
काठमाण्डौ । डिजिटल मुद्रा बिटक्वाइन अहिले अन्य सरसामान खरिदबिक्रीमा पनि प्रयोग हुन थालेको छ। टेस्ला कम्पनी सीईओ एलन मस्कले पनि ‘टेस्लाको गाडीहरू खरिद गर्दा बिटक्वाइनले भुक्तानी गर्न सकिने’ बताएका छन्।  टेस्लासँगै केएफसी, पिज्जा हट, टेको बेलजस्ता कम्पनीमा भुक्तानी गर्दा बिटक्वाइन प्रयोग गर्न सकिने भएको छ। पछिल्लो समय आलोचनाबीच...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध