विश्व अर्थतन्त्र


बिटक्वाइनलाई मुद्राको रुपमा कानुनी मान्यता दिने पहिलो राष्ट्र बन्यो अल साल्भाडोर, मूल्यमा उछाल

1623309979bitcoin.jpg
काठमाण्डौ। अल साल्भाडोर बिटक्वाइनलाई मुद्राको रुपमा कानुनी मान्यता प्रदान गर्ने विश्वको पहिलो देश बनेको छ।  मध्य अमेरिकी राष्ट्र अल साल्भाडोरको संसदले बिटक्वाइनलाई कानुनी मान्यता प्रदान गरेको हो। बिटक्वाइनलाई कानुनी मान्यता प्रदान गर्ने विषयमा भएको मतदानमा यसको पक्षमा ८४ भोट परेको थियो भने विपक्षमा ६२ भोट परेको थियो।  अल...

आम कामदारभन्दा कम आयकर तिर्छन् अमेरिकाका अर्बपतिहरु !

1623241261jeff.jpg
काठमाण्डौ । एउटा न्युज वेबसाइटले अमेरिकी अर्बपतिहरु न्यूनमात्रै आयकर तिर्ने गरेको दाबी गरेको छ।  प्रोपब्लिकामा चुहिएको जानकारीअनुसार अमेरिका २५ भन्दा बढी अर्बपतिहरु आफ्नो आयको औसत १५.८ प्रतिशतमात्रै आयकर तिर्ने गरेका छन्। जुन अमेरिकामा आम कामदारहरुले तिर्ने आयकरको तुलनामा निकै कम हो।  प्रोपब्लिकाका अनुसार उसले जेफ बेजोस, एलन...

कोरोनाबाट थलिएको अर्थतन्त्र नयाँ नोट छापेर उकास्न सकिन्छ ? यसो भन्छन् भारतीय विज्ञ

16232227552.jpg
काठमाण्डौ । भारतमा कोरोना महामारीले तहसनहस पारेको अर्थतन्त्रलाई ट्रयाकमा ल्याउने विभिन्न उपायका बारेमा चर्चा भइरहेका बेला त्यहाँको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) ले नोट छाप्न हुन्छ कि हुँदैन भन्ने विषयमा सबैभन्दा धेरै मतभेद देखिएको छ।   अर्थतन्त्रमा सन्तुलन ल्याउन कयौँपटक मौद्रिक उपायहरु अवलम्बन गर्ने गरिन्छ।...

1695556604Online-Ad.gif

बिहारको लकडाउन अन्त, सार्वजनिक यातायात पनि खुल्ने

1623164883bihar.jpg
काठमाण्डौ । नेपालको दक्षिणतर्फका जिल्लाहरुसँग खुल्ला सीमा जोडिएको भारतको बिहार राज्यमा लकडाउन अन्तको घोषणा गरिएको छ ।  बिहारका मुख्यमन्त्री नितिश कुमारले आफ्नो ट्वीटर ह्याण्डलबाट लकडाउन हटाइएको घोषणा गरेका हुन् ।  कोरोना संक्रमणको घट्दो संख्यालाई मध्यनजर गरी बिहारमा लकडाउन अन्त गरिएको उनले दाबी गरेका छन् ।  तर साँझ ७ बजेदेखि...

फ्रान्सका राष्ट्रपतिलाई सार्वजनिक स्थानमै चड्कन(भिडियोसहित)

1623163633france.jpg
काठमाण्डौ । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनलाई दक्षिणपूर्वी फ्रान्सको यात्राको क्रममा एक व्यक्तिले खुलेआम झापड हानेका छन् ।  न्यूज एजेन्सी एएफपीका अनुसार यो घटनामा संलग्न २ व्यक्तिलाई हिरासतमा लिइएको छ । पक्राउ परेकाहरुसँग सोधपुछ जारी राखिएको मिडिया रिपोर्टमा उल्लेख छ ।  राष्ट्रपति दक्षिणपूर्वी फ्रान्सको डोम...

जेफ बेजोस अन्तरिक्ष यात्रामा जाने, आउँदो जुलाई २० मा हुनेछ उडान

1623126807jeff.jpg
काठमाण्डौ । विश्वकै ठूलो ई–कमर्स कम्पनी अमेजनका संस्थापक एवं सीईओ जेफ बेजोसले आफू पहिलोपटक अन्तरिक्ष यात्रामा जान लागेको जानकारी गराएका छन्।  सोसल मिडियामार्फत बेजोसले यस्तो जानकारी गराएका हुने। उनी आफ्नो स्पेस कम्पनी ब्लु ओरिजिनको पहिलो स्पेस फ्लाइटबाट अन्तरिक्षको यात्रामा जानेछन्। यो पहिलो स्पेस फ्लाइट आउँदो जुलाई २० मा हुने...

बिटक्वाइनलाई आधिकारिक मुद्राका रुपमा अपनाउने पहिलो राष्ट्र बन्दै अल साल्भाडोर

1622981805bitcoin.jpg
काठमाण्डौ । अल साल्भाडोर बिटक्वाइनलाई आधिकारिक मुद्राका रुपमा अपनाउने विश्वकै पहिलो सार्वभौम राष्ट्र बन्ने भएको छ। यसका लागि अल साल्भाडोरले कानुनी प्रक्रिया अगाडि बढाएको छ।  साल्भाडारले अमेरिकी डलररहित बिटक्वाइनलाई कानुनी मान्यता प्रदान गर्न लागेको हो। अमेरिकाको मायामीमा अयोजना भएको बिटक्वाइन २०२१ मल्टीडे कन्फ्रेन्समा अल...

एलन मस्कले गरे फेरि यस्तो घोषणा, बिटक्वाइनको मूल्यमा पुनः उछाल आउला ?

1622948481bitcoin.png
काठमाण्डौ । पछिल्लो केही दिनमै विश्वकै चर्चित क्रिप्टोकरेन्सी बिटक्वाइनले थुप्रै झट्काहरुको सामना गर्नुपर्यो। बिटक्वाइनको मूल्यमा जारी उतारचढावका कारण लगानीकर्ताहरुले ठूलो नोक्सानी व्यहार्नुपर्यो। मूल्यमा ५० प्रतिशतसम्म गिरावटपछि अहिले पुनः बिटक्वाइनको मूल्य बढ्न थालेको छ।  यसबीच टेस्ला इंक कम्पनीका मालिक एलन मस्कले...

विश्वका ६० केन्द्रिय बैंकहरु आफ्नै डिजिटल करेन्सीको विकासमा, नेपाल राष्ट्रबैंक भने अझै नोट छाप्नमै मख्ख

1622875120digital-currency-pix.jpg
काठमाण्डौ । विश्वका अधिकांश केन्द्रीय बैंकहरुले सुरक्षाको विषयदेखि लिएर मौद्रिक नीतिमा कार्यान्वयन गर्न कठिनाई रहेको भन्दै क्रिप्टोकरेन्सीको अवधारणालाई नकारेका थिए । तर अहिले विश्वका धेरैजसो केन्द्रीय बैंकहरु आफ्नो छुट्टै डिजिटल करेन्सी बनाउन इच्छुक देखिएका छन् ।  ‘बैंक फर इन्टरनेशनल सेटलमेन्ट्स(बीआईएस)का अनुसार विश्वका करीब...

अमेरिकामा थप साढे ५ लाखले पाए रोजगारी, बेरोजगार दर ५.८% मा झर्यो

1622814759job.jpg
काठमाण्डौ । कोरोना महामारीका कारण लाखाँै मानिसहरु बेरोजगार भएका अमेरिकाको रोजगार बजारले गति लिएको छ।  अमेरिकामा गत मे महिनामा ५ लाख ५९ हजारले रोजगार पाएका छन्। यद्यपि यो संख्या अर्थशास्त्रीहरुले अनुमान गरेभन्दा कम हो। उनीहरुले मेमा अमेरिकामा ६ लाख ५० हजारले रोजगार पाउने प्रक्षेपण गरेका थिए।   मेमा रोजगार पाउनेको संख्या बढेसँगै...

न्यूनतम ग्लोबल ट्याक्स निर्धारण गर्न अमेरिकी राष्ट्रपति अग्रसर

1622813792jo-biden.jpg
काठमाण्डौ । अमेरिकी राष्ट्रपति जो बिडेनले न्यूनतम ग्लोबल ट्याक्स निर्धारणका लागि कदम चालेका छन्। ग्लोबल ट्याक्स प्रणालीलाई सुधार गर्ने बिडेन प्रशासनको महत्वाकांक्षी योजनाले महत्वपूर्ण परीक्षणको सामना गर्न गइरहेको छ। यसका लागि विश्वका शीर्ष अर्थतन्त्र भएका देशहरुको समर्थन जुटाउनका लागि अमेरिकाको ट्रेजरी सेक्रेटरी ज्यानेट एलेन...

विश्वभर खाद्यपदार्थको मूल्यमा उछाल, अर्थव्यवस्थामा मन्दीको खतरा

1622800971food.jpg
काठमाण्डौ । कोरोना महामारी नियन्त्रण र रोकथाम लगाइएका प्रतिबन्धहरुका कारण विश्वमा खाद्यपदार्थको मूल्यमा व्यापार बढोत्तरी भएको देखिएको छ।  संयुक्त राष्ट्रले हालै सार्वजनिक गरेको अध्ययन प्रतिवेदनअनुसार पछिल्लो खाद्यपदार्थको मूल्यमा व्यापक बढोत्तरी भएको देखिएको हो। खाद्यपदार्थमा पछिल्लो १२ महिनाको बढोत्तरी पछिल्लो एक दशकयताकै...

कोरोना संक्रमण घट्न थालेपछि यूपी बिहारमा रेल सेवा सुरु गर्ने निर्णय

1622702722rail.jpeg
काठमाण्डौ । भारतमा कोरोना संक्रमणका मामिलामा गिरावट आउन थालेसँगै त्यहाँको रेल विभागले यूपी बिहारका कयौँ ठाउँहरुमा रेल सेवा सुरु गर्ने निर्णय गरेको छ।  रेल विभागले कोरोनाका कारण बन्द अवस्थामा रहेका रेल सेवाहरु पुनः सुचारु गर्ने तयारी गरेको हो। भारतीय रेलवेले पूर्वमध्य रेलअन्तर्गत चल्ने करिब दुुई दर्जन यात्रुवाहक रेलहरु परिचालन...

कोरोनाकै कारण २०२२ सम्म २०.५ करोड मानिसको जागिर गुम्नसक्ने

1622693283ILO.png
काठमाण्डौ । कोरोना महामारीका कारण सन् २०२२ सम्म २०.५ करोड मानिसको रोजगारी गुम्ने सक्ने प्रक्षेपण गरिएको छ।  अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) ले प्रक्षेपण गरेको हो। आईएलओले रोजगारीको अवस्था सामान्य पार्न वर्षौं लाग्न सक्ने पनि जनाएको छ।  आईएलओका निर्देशक गाय राइडले महामारीको हालको अवस्थासम्म करोडौँ मानिसको रोजगारी गुमिसकेको...

पाकिस्तानले पनि बनायो कोरोना भ्याक्सिन, नेपाल चाहिँ माग्दै काम चलाउँदै !

1622647377nih.jpg
काठमाण्डौ । दुई ठूला अर्थतन्त्रको बीचमा रहेर पनि नेपालले भनेजस्तो आर्थिक प्रगति गर्न सकेको छैन । न त समस्या पर्दा भनेजस्तो सहयोग नै पाउन सकेको छ । सत्ताको बागडोर सम्हाल्ने शासकहरुको इच्छाशक्तिमा कमी र अपरिपक्वताका कारण यस्तो हुँदै आएको छ । आफू निकटका शक्ति राष्ट्रहरुको सहयोगमा देश र जनताका लागि राहात हुने काम पनि गर्न सकिन्छ र बलिया...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध