विश्व अर्थतन्त्र


अर्बपति जेफ बेजोसको अन्तरिक्ष उडान, कस्तो रह्यो १० मिनेटको यात्रा ?

1626849303jeff.jpg
काठमाण्डौ । अर्बपति अमेरिकी कारोबारी एवं अमेजनका संस्थापक जेफ बेजोसले मंगलबार अन्य ३ जनाका साथ अन्तरिक्ष यात्रा पूरा गरेका छन्। यो यात्रामा बेजोसका साथ उनका भाइ मर्का, ८२ वर्षीया पूर्वपाइलट वैली फन्क र १८ वर्षीय ओलिभर डायमेन थिए। यो १० मिनेट १० सेकेन्डको यात्रा थियो। त्यसपछि उनीहरु प्यारासुटका माध्यमबाट धर्तीमा फर्किएका थिए।  वैली...

यी हुन् सबैभन्दा धेरै क्रिप्टो एटीएम भएका १० देश

1626176023Crypto-ATM.jpg
काठमाण्डौ । क्रिप्टो एजुकेसन प्लेटफर्म क्रिप्टो हेडले हालै क्रिप्टो एटीएम भएका देशहरुको सूची सार्वजनिक गरेको छ।  क्रिप्टो हेडले तयार पारेको सूचीअनुसार सबैभन्दा क्रिप्टो एटीएम अमेरिकामा रहेको छ। अमेरिकामा १७ हजार ४३६ वटा क्रिप्टो एटीएम दर्ता भएका छन्। यो आधारमा क्रिप्टो हेडले अमेरिकालाई १० अंकमा ७.३ अंक प्रदान गरेको छ।  क्रिप्टो...

जापानको पासपोर्ट विश्वकै शक्तिशाली, नेपालको के छ अवस्था ?

1625744847passport.jpg
काठमाण्डौ । द हेन्ले पासपोर्ट सूचकांकले यो वर्षको संसारकै शक्तिशाली र कमजोर पासपोर्टको सूची जारी गरेको छ।  द हेन्लेले संसारभरका देशका कुन पासपोर्टले सहजै यात्रा गर्न सकिन्छ भन्ने आधारमा यो सूची तयार पार्छ। जसअनुसार संसारकै शक्तिशाली पासपोर्टमा जापान पहिलो नम्बरमा परेको छ। जापानको पासपोर्टबाट सबैभन्दा १९३ देश सहजै जान प...

1695556604Online-Ad.gif

अमेरिकी सेयर बजारमा आउन थाल्यो गिरावट, 'दिदी' को सेयरमूल्य एकैदिन २०%ले घट्यो

1625646484wall-1200.jpg
काठमाण्डौ। विश्व बजारमा कच्चा तेलको मूल्य बढेसँगै सेयर बजारमा गिरावट आउन थालेको छ।  अमेरिकाको डाउ जोन एकैदिन २०९ अंक खसेको छ। यो उच्च विन्दुबाट झरेर हाल ३४५७७ को विन्दुमा सीमित बनेको छ।  एस एन्ड पी ५०० इन्डेक्स ०.२ प्रतिशतले गिरावट आएको छ भने नास्डक ०.२ प्रतिशत उकालो लागेको छ।  यसैबीच कच्चा तेलको मूल्य सन् २०१४ को नोभेम्बरपछि ७० डलर...

जर्मनीले नेपालसहित ५ मुलुकका यात्रुमाथि लगाएको प्रतिबन्ध हटाउने

1625554073germany.jpg
काठमाण्डौ । जर्मनीले कोरोना महामारीका कारण नेपालसहित ५ मुलुकका यात्रुको आवागमनमा लगाएको प्रतिबन्ध भोलि बुधबारबाट हटाउने भएको छ।  जर्मनीले नेपाल, बेलायत, पोर्चुगल, रुस र भारतका नागरिकको यात्रामा लगाएका प्रतिबन्ध हटाउने भएको हो। अब पूर्ण रूपमा खोप प्राप्त गरिसकेका यी देशका मानिस जर्मनी पुगेपछि क्वारन्टिनमा समेत बस्नु नपर्ने बताइएको...

अमेरिकामा रोजगारको अवस्थामा व्यापक सुधार

1625394348employment.png
काठमाण्डौ । गत जुन महिनामा अमेरिकाको रोजगारमा व्यापक सुधार देखिएको छ।  जुन महिनामा मात्रै अमेरिकामा ८ लाख ५० हजार जनाले रोजगार पाएका छन्। यो संख्या अर्थशास्त्रीहरुले पूर्वानुमान गरेभन्दा एकदमै धेरै हो। यसले अमेरिकाको रोजगार बजारले गति लिएको संकेत गरेको बताइएको छ।  जुन महिनामा थपिएको नयाँ रोजगार सन् २०२० अगस्ट पछिकै सबैभन्दा धेरै...

फेसबुकको सेयरमूल्यमा उछाल, बजार पुँजीकरण पहिलोपटक १ लाख करोड डलर माथि

1624946893facebook.png
काठमाण्डौ । सेयरमूल्यमा उछाल आएसँगै दिग्गज सोसल मिडिया कम्पनी फेसबुकको बजार पुँजीकरणले सोमबार १ लाख करोड डलर पार गरेको छ।  फेसबुकको बजार पुँजीकरण पहिलोपटक १ लाख करोड डलर माथि पुगेको हो। यसअघि एप्पल, माइक्रोसफ्ट, अमेजन र गुगगको कुल बजार पुँजीकरण १ लाख करोड डलर पुगिसकेको छ। बजार पुँजीकरण १ लाख करोड डलर पार गर्ने फेसबुक पाँचौँ कम्पनी...

यी व्यक्ति, जो कमजोर र डुबेका कम्पनीका सेयरमा मात्रै लगानी गर्छन्, यस्ता छन् कारण

1624870114nate.jpg
काठमाण्डौ । यो सुन्दा अनौठो लाग्न सक्छ। संसारमा एक यस्ता व्यक्ति पनि छन्, जसले सेयर किन्नका लागि आधारभूत रुपमा बलिया होइन कमजोर र भविष्यमा क्र्यास हुन र हुन सक्ने कम्पनीमात्र खोज्छन् ।  ती व्यक्ति हुन्, नेट एडरसन । उनी अमेरिकास्थित हिडनबर्ग अनुसन्धान कम्पनीका मालिक हुन्।  संसारमा सेयरमा लगानी गर्दा वित्तीय र आधारभूत रुपमा बलिया...

जापानमा अब हप्ताको ४ दिनमात्रै काम ! यस्तो रहेछ सरकारको उद्देश्य

1624782377japan.jpg
काठमाण्डौ । कोरोना महामारीका कारण विश्वमा कामकाजको शैलीमा निकै परिवर्तन आएको छ। वर्क फ्रम होमका साथ थुप्रै कम्पनीहरुले आफ्ना कर्मचारीहरुको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर लामो बिदाको सुविधा पनि दिएका छन्।  उता जापान सरकारले भने कम्पनीहरुलाई कर्मचारीहरुलाई अब हप्तामा ४ दिनमात्रै काममा लगाउन सुझाव दिएको छ। यदि कम्पनीहरु सबै...

तिब्बत–निंगची बुलेट ट्रेन सञ्चालनमा, प्रतिघन्टा १६० किलोमिटरको गतिमा कुद्ने

1624605726bullet-train.jpg
काठमाण्डौ । चीनले शुक्रबार तिब्बतमा पहिलोपटक बुलेट ट्रेन सञ्चालनमा ल्याएको छ।  यो बुलेट ट्रेन तिब्बतको राजधानी ल्हासादेखि निंगचीसम्म सञ्चालन हुनेछ। ल्हासादेखि निंगचीबीच करिब ४३५.५ किलोमिटर दूरीमा यो ट्रेन सञ्चालन हुनेछ। यसको औपचारिक उद्घाटन भने चीनको सत्ताधारी कम्युनिस्ट पार्टी अफ चाइनाले आफ्नो शताब्दी वर्षका अवसरमा ...

सेयरमा उछाल आउँदा माइक्रोसफ्टको बजार पुँजीकरण २ वर्षमै डबल

1624509064microsoft.jpg
काठमाण्डौ । अमेरिकी टेक कम्पनी माइक्रोसफ्ट कम्पनीको बजार पुँजीकरण अहिले २ ट्रिलियन अमेरिकी डलर पुगेको छ।  अमेरिकी सेयर बजारमा गत मंगलबार माइक्रोसफ्टको सेयर मूल्यमा १.२ प्रतिशतको उछाल आएको थियो। कम्पनीको सेयर मूल्यमा आएको उक्त उछालसँगै कम्पनीको कुल पुँजीकरण २ ट्रिलियन अमेरिकी डलर पुगेको हो। सन् २०१९ मा बजार पुँजीकरण १ ट्रिलियन भएको...

विश्व सेयर बजारमा उछाल आउँदा लाखौँ बने करोडपति

1624453075share-market.jpg
काठमाण्डौ ।​ सन् २०२० मा विश्वका १ प्रतिशत वयस्क पहिलोपटक करोडपति बनेको तथ्यांक सार्वजनिक भएको छ। विश्वविख्यात अनुसन्धान कम्पनी सुइसले यस्तो तथ्यांक सार्वजनिक गरेको हो। तथ्यांकअनुसार कोरोना महामारीबीच करोडपति बन्नेको संख्या संसारभर ५२ लाख थपिएर ५ करोड ६१ लाख पुगेको छ।  यसरी करोडपति बन्नेको मुख्य कारण सेयर बजारमा आएको बढोत्तरी...

चीनको प्रतिबन्धले बिटक्वाइनको मूल्यमा पहिरो

1624368828bitcoin.jpg
काठामान्डौ । चीन सरकारले प्रतिबन्ध लगाएसँगै बिटक्वाइनको मूल्यमा पहिलो गएको छ।  कुनै बेला प्रतिइकाइ ६१ हजार अमेरिकी डलरबराबर मूल्य पुगेको चर्चित क्रिप्टोकरेन्सी बिटक्वाइन हाल ३२ हजार ७०० डलरमा क्वाइन डेस्क मार्केटमा कारोबार भएको छ । गएको २४ घन्टामात्रै बिटक्वाइनको मूल्यमा ९ प्रतिशतले गिरावट आएको छ।  यसरी गिरावट आउनको मुख्य कारण...

यी हुन् बिल गेट्सले रुचाएका ५ पुस्तक, तपाइँ पनि पढ्नुस्, सफलताका सूत्र पत्ता लगाउनुस्

1624353468bill-gates.jpg
काठमाण्डौ । माइक्रोसफ्टका सहसंस्थापक तथा विश्वका धनाढ्यमध्ये एक बिल गेट्सको सफलताका पछाडि एउटा ठूलो रहस्य लुकेको छ। उनको सफलताका पछाडि केही यस्ता किताबहरु समावेश छन्, जसको अध्ययनबाट उनले जीवनका अनेक पाठहरु सिक्दै आएका छन्।  बिल गेट्सले बेला–बेलामा आफ्ना नोट्सहरुमा यस्ता पुस्तकहरुका बारेमा चर्चा गर्ने गरेका छन्। यी किताबभित्र...

सफल महिला व्यवसायी बन्न चाहनुहुन्छ ? अपनाउनुस् यस्ता व्यावसायिक रणनीति

1624351950sucess.jpg
काठमाण्डौ । कुनै पनि नयाँ व्यापार–व्यवसाय सुरु गर्नुभन्दा अघि सही योजना र वित्तीय जानकारी हुन आवश्यक हुने गर्दछ। तर जब महिलाहरुले नयाँ व्यवसाय गर्ने कुरा आउँछ तब व्यवसायका साथ–साथै घरपरिवार पनि सम्हाल्ने विषय सँगसँगै जोडिएर आउने गर्दछ। व्यवसायमा होमिन चाहने महिलालाई घरपरिवार र व्यवसाय दुवैको जिम्मेवारी सम्हाल्नुपर्ने बाध्यता...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध