विश्व अर्थतन्त्र


ब्रेक्जिटपछि बेलायतमा कामदारको चरम अभाव, अब एसियालीलाई अवसर

1630068089uk.jpg
काठमाण्डौ । कोभिड महामारीबीच विस्तारै जनजीवन सहज बन्दै गएको अवस्थामा बेलायतमा कामदाको चरम  अभाव भएको छ।  खासगरी बेलायतको खाद्य उत्पादन तथा सुपरमार्केट, म्यक्डनल्स र रेस्टुराँहरुमा  कामदारको अभाव भएको हो। यसरी अभाव हुनको प्रमुख कारण भने केही समयपहिले बेलायत युरोपियन युनियनबाट बाहिरिनु नै रहेको छ। बेलायतमा अहिले युरोपबाट काम...

पहिलो डिजिटल करेन्सी ल्याउँदै भारत, विभिन्न पक्षको अध्ययन सुरु

1630059321erupi.jpg
काठमाण्डौ । भारतले आफ्नो पहिलो डिजिटल करेन्सी (मुद्रा) ल्याउने भएको छ।  भारतको केन्द्रीय बैंकका गभर्नर शक्तिकान्त दासले रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) ले आगामी डिसेम्बर महिनासम्ममा परीक्षण कार्यक्रमअन्तर्गत पहिलो डिजिटल करेन्सी लन्च गर्न लागेको जानकारी दिएका हुन्। चीन, युरोप र अमेरिकाका केन्द्रीय बैंकहरु पनि आफूद्वारा जारी डिजिटल...

यी हुन् सबैभन्दा सफल सीईओ, बनाए आफ्नो कम्पनीलाई विश्वकै मूल्यवान

1630050019tim-cook.jpg
काठमाण्डौ । एप्पल कम्पनीमा १० वर्षसम्म सीईओका रुपमा कार्यरत टिम कुकले सफलताको नयाँ शिखर चुमेका छन्।  माइक्रोसफ्टका संस्थापक बिल गेट्सको सफलताको शिखरसम्म पुर्याउने स्टिभ बोल्मर र डेललाई पहिचान दिलाउने केभिन रोलिन्सजस्तै कुकले आफ्नो एक दशकको कार्यकालमा एप्पललाई २ ट्रिलियन डलरको कम्पनी बनाएका छन्।  यो कम्पनी हाल विश्वकै मूल्यवान...

1695556604Online-Ad.gif

अफगानिस्तानलाई कुन–कुन देश र अन्तर्राष्ट्रिय संगठनहरुले वित्तीय सहयोग रोके ?

1629961919afganisthan.jpg
काठमाण्डौ । हालसम्म थुप्रै अन्तर्राष्ट्रिय संगठन, वित्तीय एजेन्सी र केही देशहरुले अफगानिस्तानमा दिँदै आएको वित्तीय सहयोग रोकिसकेका छन्। विश्व बैंकले अफगानिस्तानको पुनर्निर्माणसँग जोडिएका परियोजनाहरुमा गर्दै आएको वित्तीय सहयोग रोकेको छ।  यसैगरी अन्तर्राष्ट्रिय मुद्रा कोषले अगस्टमा ४४० मिलियन डलर सहयोग गर्ने भएको थियो। त्यो...

विश्व बैंकद्वारा अफगानिस्तानलाई वित्तीय सहायता रोक

1629880207world.png
काठमाण्डौ। विश्व बैंकले अफगानिस्तानलाई प्रदान गर्दै आइरहेको वित्तीय सहायतामा रोक लगाएको छ।  तालिवानको शासनकालमा महिलाहरुको अवस्था र भविष्यप्रति चिन्ता व्यक्त गर्दै विश्व बैंकले आफुले प्रदान गर्दै आइरहेको वित्तीय सहायता रोकेको जनाएको हो। अफगानिस्तानमा यतिबेला खाद्यान्नको मूल्यवृद्धि हुन सुरु भएको छ।  त्यसमाथि वैदेशिक...

अमेरिकालाई पछि पार्दै भारत बन्यो विश्वकै दोस्रो सबैभन्दा आकर्षक विनिर्माण गन्तव्य

1629863087india.jpg
काठमाण्डौ । अमेरिकालाई पछि पार्दै भारत विश्वकै दोस्रो सबैभन्दा आकर्षक विनिर्माण गन्तव्य बन्न सफल भएको छ।  हालै सार्वजनिक विश्व विनिर्माण जोखिम सूचकांक २०२१ मा भारत विश्वकै दोस्रो सबैभन्दा आकर्षक विनिर्माण गन्तव्य बन्न सफल भएको हो। मुख्यगरी लागतको हिसाबले विनिर्माण केन्द्रका रुपमा भारतमा आकर्षण बढेको देखिएको छ।  यो सूचीमा चीन...

बिल गेट्सको अर्बौं रकम ठगी भएको खुलासा, कसले ठग्यो ?

1629861314bill-gates.jpg
काठमाण्डौ । विश्वका सबैभन्दा धनी व्यक्तिमध्ये एक बिल गेट्स ठगीको सिकार भएको खुलासा भएको छ। ‘दी की म्यान ः दी ट्रु स्टोर अफ हाउ दी ग्लोबल इलाइट वाज डप्ड बाई अ क्यापिटलिस्ट फेरी टेल’ नामक किताबबाट यस्तो खुलासा गरिएको छ। यस किताबमा एक पाकिस्तानी नागरिक आरिफ नकवीले बिल गेट्सबाट १०० मिलियन डलर अर्थात ११ अर्ब ८५ करोड रुपैयाँ बढी ठगेको...

बिटक्वाइनको भाउ १ लाख डलर पुग्ला ? यस्तो छ प्राविधिक पक्ष

1629805491btc-elliot-wave.png
काठमाण्डौ । विश्व बजारमा कुनै बेला ६० हजार डलरभन्दा माथि पुगेको बिटक्वाइन ५० प्रतिशत तल ३० हजार डलरसम्म आएर पुनः उकालो यात्रा तय गरेको छ।  यसरी उकालो लागेको यो क्रिप्टोकरेन्सीमा पुनः कतिसम्म पुग्ला भन्ने विभिन्न अड्कलबाजी चलेको अवस्थामा विश्व बजारमा नै चलेका प्राविधिक औजारहरु इलिअट वेभ र फिवोनासीका आधारमा आज हामीले भविष्यमा...

बिटक्वाइन मूल्यमा फेरि उछाल, १ लाख डलर नजिक पुग्न सक्ने अनुमान

1629695069bitcoin.jpg
काठमाण्डौ । लोकप्रिय क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्य ३ महिनापछि फेरि ५० हजार डलर माथि पुगेको छ।  बिटक्वाइनको मूल्यमा उछाल आएसँगै लगानीकर्ताहरुको मनोबल उच्च भएको छ। बिटक्वाइनको मूल्य लगभग २ प्रतिशतले बढेर ५० हजार २४९.१५ डलर पुगेको हो। जुन गत मेको मध्यपछिकै सबैभन्दा उच्च हो।  गत मेको मध्यबाट बिटक्वाइनको मूल्यमा लगातार गिरावट...

गौतम अडाणीलाई सेबीको झट्का, आईपीओ निष्कासनमा रोक

1629620981gautam-adani.jpg
काठमाण्डौ। भारतीय धनाढ्य व्यापारी गौतम अडाणीलाई भारतीय सेयर बजार नियामक सेक्युरिटिज बोर्ड अफ इन्डिया (सेबी) ले झट्का दिएको छ।  सेबीले अडाणी गुप्रको कम्पनी अडाणी विल्मरको आईपीओमा रोक लगाएको छ। रोक लाग्नुको कारण अडाणी इन्टरप्राइजेजविरुद्ध ‘फरेन पोर्टफोलियो इन्भेस्टमेन्ट (एफपीआई) को जाँच रहेको छ।  कम्पनीले आईपीओका माध्यमबाट ४५००...

कोरोना महामारीबीच अमेरिकी सेयर बजारमा डब्बल उछाल

1629274336america.jpg
काठमान्डौ । कोरोनाकालमा संसाभरको सेयर बजारमा एकाएक उछाल आइरहेको बेलामा अमेरिकी स्टक मार्केटमा पनि बबल नै आएको छ।  कोरोना महामारीको सुरुआतसँगै एसियाको जापान, भारतलगायतका ठूला सेयर बजारमा पनि दैनिक बढोत्तरी आएको समचार विदेशी सञ्चार माध्यममा आइरहेका छन्। यही बेला गत सोमबार अमेरिकी सेयर बजार इतिहासमै कोरोना महामारीको सुरुआती...

यसकारण चिनियाँ कम्पनीहरुको सेयरमूल्यमा भारी गिरावट

1629271199honkong.jpg
काठमाण्डौ। चीन सरकारले ल्याएको नयाँ नियम तथा कानुनका चिनियाँ टेक कम्पनीहरुको सेयरमूल्यमा भारी गिरावट आएको छ। जसका कारण मंगलबार एकैदिन चिनियाँ टेक कम्पनीहरुले ५० बिलियन अमेरिकी डलर गुमाएका छन्। हङकङस्थित चिनियाँ टेक कम्पनीहरुको सेयरमूल्यमा गिरावट आएको हो। यसअघि अमेरिकी सेयर बजारमा सूचीकृत चिनियाँ कम्पनीहरुको सेयरमूल्यमा पनि...

ह्याकरको निशानामा क्रिप्टोकरेन्सी, ६०० मिलियन डलरको डिजिटल मुद्रा चोरी

1628759852hacker.jpg
काठमान्डौ । क्रिप्टोकरेन्सीको इतिहासमै पहिलो ह्याकर समूहले सबैभन्दा ठूलो र अपत्यारिलो चोरी गरेको छ। पोलिनेटवर्क भन्ने एउटा आर्थिक मिडियाले गरेको खुलासाअनुसार गत मंगलबार ह्याकर समूहले सिस्टममा ह्याक गरेर ६०० मिलियन अमेरिकी डलरबराबरको क्रिप्टोकरेन्सी चोरी गरेको हो। यो क्रिप्टोकरेन्सीको इतिहासमै सबैभन्दा ठूलो चोरी हो।  ह्याकर...

चीनमा टेस्ला कारको बिक्री ७०%ले घट्यो, सेयरभाउमा कस्तो प्रभाव पर्ला ?

1628687057tesla.jpg
काठमाण्डौ। विश्वविख्यात इलेक्ट्रिक कार निर्माता कम्पनी टेस्लाको चीनमा ७० प्रतिशतले व्यापार घटेको छ। चीनको कार एसोसिएसनका अनुसार गत जुलाईमा चीनमा टेस्लाको ८ हजार ६२१ युनिट कारमात्र बिक्री भएको छ। जब कि कम्पनीले उच्च बिक्रीको सम्भवना देखाउँदै चीनका लागिमात्रै २४ हजार ३४७ युनिट कार निर्माण गरेको थियो। यसरी कार बिक्री घट्नुमा टेस्लाले...

वारेन बफेट : जुन कम्पनीको सेयर पहिला भटाभट बेचे, अहिले धमाधम उठाउँदै, के होला कारण ?

1628598165warren-buffet.jpg
काठमाण्डौ । विश्व सेयर बजारका बादशाह वारेन बफेटको लगानी रणनीतिलाई धेरै लगानीकर्ताले अनुशरण गर्ने गरेका छन्। बफेटले गरेको लगानीलाई विश्व बजारलाई निकै चासोका साथ हेरिन्छ। बफेटको पछिल्लो लगानीले विश्व सेयर बजारमा तरंग ल्याइदिएको छ। जसका कारण अमेरिकी सेयर बजारमा मात्रै होइन उनकै कम्पनी बर्कशायर हाथवेको सेयरमूल्यमा समेत बढोत्तरी...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध