विश्व अर्थतन्त्र


पूर्ण खोप लगाएका विदेशी यात्रुलाई २० महिनापछि अमेरिका खुला

1636342960america.jpg
काठमाण्डौ । कोभिडविरुद्धको पूर्ण खोप (दुवै डोज) लगाएका विदेशी यात्रुलाई अमेरिकाले सोमबार आफ्नो सीमा खुला गरेको छ। योसँगै अमेरिकामा २० महिनादेखि जारी विदेशी यात्रुको आवागमनमा लागेको प्रतिबन्ध फुकुवा भएको छ।  कोभिड महामारीका कारण पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले सनु २०२० मार्चबाट विदेशी यात्रुको आवागमनमा प्रतिबन्ध लगाएका थिए।...

आकस्मिक अवतरण गरेको विमानबाट जब विदेशी यात्रु भाग्न थाले......

1636286112plane.jpg
विमान चढेर आएका विदेशी आप्रवासीहरूले अवैध रूपमा स्पेन प्रवेश गर्न खोजेपछि स्पेनमा अतिव्यस्त मानिने एउटा विमानस्थल शुक्रवार झन्डै चार घण्टा बन्द भएको छ। मोरक्कोको कासाब्लाङ्काबाट टर्कीको इस्तान्बुल उडेको विमानभित्र एक यात्रु बिरामी परेको सूचना आएपछि उक्त उडान पाल्म डे मयोर्कातिर मोडिएको थियो। विमानले अवतरण गरेपछि २१ यात्रुहरू...

एलन मस्क किन बेच्न चाहन्छन् टेस्लाको सेयर ? यस्तो छ कारण

1636275460elon-musk.jpg
काठमाण्डौ । इलेक्ट्रिक कार निर्माता कम्पनी टेस्लाका मालिक एलन मस्कले टेस्लाको सेयर बेच्ने कि नबेच्ने भन्ने सम्बन्धमा ट्विटरमा मत सर्वेक्षण सुरु गरेका छन्।  ट्विटर प्रयोगकर्तासामु मस्कले टेस्लाको १० प्रतिशत सेयर बेच्ने कि नबेच्ने भन्दै मत सर्वेक्षणका लागि प्रश्न राखेका हुन्। मस्कले ट्विटरमा सोधेका छन्–‘टेस्लामा रहेको मेरो १०...

1695556604Online-Ad.gif

यसपालिको दिवालीमा यो कम्पनीका कर्मचारीले पाए बम्पर उपहार, गिफ्टमा इलेक्ट्रिक स्कुटर

1636261797scooter.jpg
काठमाण्डौ । कुनै पनि कम्पनीले दसैँतिहारका अवसरमा आफ्ना कर्मचारीलाई बोनसका रुपमा नगद वा केही न केही उपहार अवश्य दिन्छन्। जसले गर्दा कर्मचारीको मनोबल बढ्नुका साथै कामप्रति उत्साह जाग्छ।  छिमेकी मुलुक भारतमा भने दिवालीको रौनिक निकै हुन्छ। त्यहाँ दिवालीका बेला हरेक वर्ष कम्पनीहरुले आफ्ना कर्मचारीलाई केही न केही उपहार अवश्य...

खाद्यान्नको विश्वव्यापी मूल्य १० वर्षकै उच्च !

1636201828getty2.jpg
गत वर्ष ३० प्रतिशतभन्दा बढी वृद्धि भएपछि विश्व खाद्यान्नको मूल्य एक दशकयताकै उच्च विन्दुमा पुगेको संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ) ले जनाएको छ। तथ्याङ्कले विश्वभर खाद्यान्न र वनस्पति तेलको मूल्य बढेको देखाउँछ। तरकारीको र तेलको मूल्य अक्टोबरमा करिब १० प्रतिशतले बढेर हालसम्मकै उच्च बनेको हो। आपूर्तिमा अवरोध,...

दिल्लीमा दिउँसै अँध्यारो, बाटो नदेख्दा कारहरु दुर्घटनामा पर्न थाले !

1636171197ani.jpg
भारतको राष्ट्रिय राजधानी नयाँ दिल्लीमा दीपावलीका पटाकाहरूका कारण शुक्रवार वायु प्रदूषण खतरनाक स्तरमा पुगेको छ। प्रतिबन्ध लगाइए पनि सहरभरि मानिसहरूले बिहीवार राति अबेरसम्म पटाकाहरू पट्काएका कारण आकाश नै धुम्म परेको बताइएको छ। सवारीसाधन र औद्योगिक उत्सर्जन, धुलो र मौसमले दिल्लीलाई विश्वको सबैभन्दा प्रदूषित राजधानीको रूपमा...

कोभिड महामारीबाट प्रभावित अर्थतन्त्रलाई उकास्न बाइडेन प्रशासनप्रति विश्वास घट्दो

1635416503joe.jpg
वासिङ्टन। राष्ट्रपति जो बाइडेनले कोभिड–१९ महामारीबाट प्रभावित अर्थतन्त्रलाई बचाउन सक्ने क्षमतामा अमेरिकीहरुको विश्वास घट्दो क्रममा रहेको मंगलबार सार्वजनिक गरिएको एक सर्वेक्षणले देखाएको छ। अक्टोबर २२–२५ मा गरिएको एक्सिओस इपोस सर्वेक्षणले ४४ प्रतिशत उत्तरदाताले कोभिडग्रस्त अर्थतन्त्रलाई उकास्न बाइडेन प्रशासनको क्षमतामा गत...

विश्वभरि अभावै–अभाव: कुन–कुन देशमा के–केको संकट?

1635322909Water-crisis.jpg
काठमाण्डौ । अहिले विश्वभरि व्यापारी तथा उपभोक्ताले कोइलादेखि चियासम्मको अभाव भोग्नुपरेको छ। कोरोनाभाइरसको महामारीलाई प्रमुख कारण भनिएको छ तर अन्य कैयौँ कारणहरू पनि छन्। कुन देशdf कस्ता प्रभाव देखिएका छन् त ? चीन : कोइला र कागज चीनमा कोइला र कागजको अभावले देश विदेशका विक्रेता र व्यापारीलाई प्रभावित पारेको छ। यसबाट कागजपत्र,...

जसले कमाए एकैदिन ३६ अर्ब डलर

1635267149elon-musk.jpg
काठमाण्डौ । एकै व्यक्तिले एकैदिन ३६ अर्ब डलरभन्दा बढी सम्पत्ति कमाउँछ भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । तर, कार निर्माता टेस्ला कम्पनीका सीइओ एलन मस्कले यस्तै एउटा पृथक रेकर्ड सोमबार बनाएका छन् ।  ब्लुमबर्गको दैनिक अर्बपति परिसूचकअनुसार टेस्ला कम्पनीका मालिक मस्कको सम्पत्ति सोमबार एकैदिन ३६.२ अर्ब डलरले वृद्धि भएको हो ।  समाचारमा...

महँगो साबित भयो ज्याक मालाई सरकारको आलोचना, एकवर्षमै अलीबाबाले गुमायो ३४४ अर्ब डलर

1635236539jack-ma.jpg
काठमाण्डौ । एसियाका सबैभन्दा धनी चीनका ज्याक माले गत वर्ष अक्टोबरमा देशको फाइनान्सियल सिस्टमको आलोचना गरेका थिए। त्यसपछि उनीमाथि समस्याको पहाड नै खस्न थाल्यो।  चीन सरकारले उनको कम्पनी अलीबाबा ग्रुप होल्डिङविरुद्ध मोर्चा सुरु गर्यो। पहिले फिनटेक कम्पनी यान्ट ग्रुपको लिस्टिङ सस्पेन्ड गरिदियो र फिनटेक कम्पनीवरुद्ध कारबाही सुरु...

आलोचनाबीच फेसबुकको कमाइ बढ्यो, तेस्रो त्रैमासमा ९ अर्ब डलर नाफा

1635220946faceb.jpg
काठमाण्डौ । आन्तरिक दस्तावेज लिक भएको निकै आलोचनाका बाबजुद फेसबुकले वित्त वर्ष २०२१ को तेस्रो त्रैमासमा सोचेभन्दा बढी कमाउन सफल भएको छ।  फेसबुकले तेस्रो त्रेमास (जुलाई–सेप्टेम्बर) मा ९ अर्ब डलर मुनाफा आर्जन गरेको छ। जब गत वर्ष यही अवधिमा फेसबुकले ७.८ अर्ब डलरमात्र मुनाफा आर्जन गरेको थियो। फेसबुकका एक पूर्वकर्मचारी फ्रान्सिस हगनले...

बेलायतमा मुद्रास्फीति ५%सम्म पुग्ने अनुमान, अर्थतन्त्रमा धक्का पुग्ने चिन्ता

1635079669uk.jpg
काठमाण्डौ । विश्वव्यापी कोरोना महामारी र कामदार अभावका कारण बेलायतको अर्थतन्त्र शिथिल बन्दै गएको छ। त्यहाँस्थित बैंक अफ इंग्ल्यान्डका एक अर्थशास्त्री हु पिलका अनुुसार आउने वर्ष बेलायतको मुद्रास्फीति बढेर ५ प्रतिशतसम्म पुग्न सक्छ। हाल बेलायतको मुद्रास्फीति ३ प्रतिशत छ भने केन्द्रीय बैंकले यसलाई २ प्रतिशतमा सीमित गर्ने लक्ष्य लिएको...

यस्तो कम्पनीको सेयर, जसमा १ लाखको लगानी एक वर्षमै बन्यो २.८९ करोड !

1635048024market.jpg
काठमाण्डौ । सेयर बजारमा एउटा यस्तो क्षेत्र हो, जहाँ कमाउने अवसर हुनुका साथै जोखिम पनि उत्तिकै हुन्छ। त्यसैले कुनै पनि कम्पनीको आधारभूत र प्राविधिक विश्लेषण गरेरमात्र लगानी गर्नु उचित हुन्छ।  कोरोनाकाल विश्वभरका सेयर बजारमा सुरुआती चरणमा गिरावट आए पनि पछि बढोत्तरी भएका छन्। अन्य क्षेत्र सुस्ताउँदा सेयर बजारमा चमक आएको थिय...

‘ब्याड बैंक’ ले भारतीय बैंकिङ क्षेत्रको समस्या समाधान गर्न सक्ला ?

1634886683bad-bank.png
काठमाण्डौ । भारत सरकारले बैंकिङ क्षेत्रको नन पर्फमिङ एसेस्ट (एनपीए) को समस्याबाट उन्मुक्ति पाउनका लागि ‘ब्याड बैंक’को अवधारणालाई अनुमोदन गरेको छ।  भारत सरकारले नेसनल एसेट रिकन्स्ट्रक्सन कम्पनी लिमिटेड (एनएआरसीएल) मा ३०.६ बिलियन भारतीय रुपैयाँ (४.१ बिलियन डलर) बराबरको ग्यारेन्टी विस्तारलाई अनुमोदन गरेको हो। भारतीय बैंकिङ...

रकेटको स्पिडमा बढ्दैछ एलन मस्कको सम्पत्ति, बन्लान् विश्वकै पहिलो ट्रिलिनेयर ?

1634798822elon.jpg
काठमाण्डौ । विश्वभर माइक्रोचिपको कमीका बाबजुत इलेक्ट्रिक कार निर्माता कम्पनी टेस्लाको आम्दानी र नाफाले चालु वित्त वर्षको तेस्रो त्रैमासमा नयाँ रेकर्ड कायम गरेको छ।  टेस्लाको सेयरमा पनि लगातार उछाल आइरहेको छ। यो वर्ष टेस्लाको सेयर १८ प्रतिशतले बढिसकेको छ।  टेस्लाका सीईओ एलन मस्कको सम्पत्ति तीव्रगतिमा बढिरहेको छ। यो वर्षमात्रै...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध