विश्व अर्थतन्त्र


यो वर्ष कति तिर्दैछन् एलन मस्कले कर ?

1640004734musk.jpg
काठमाण्डौ। अमेरिकी धनाढ्य तथा टेस्ला कम्पनीका सीईओ एलन मस्कले यो वर्ष ११ बिलियन डलरभन्दा बढी कर तिर्ने बताएका छन्। मस्कले सोमबार ट्विट गर्दै यस्तो बताएका हुन्।  मस्कले गत नोभेम्बर महिनाको सुरुआततिर टेस्लाको १४ बिलियन डलरबराबरको सेयर बिक्री गरेका थिए। उनले ट्विटर पोलमा कम्पनीमा रहेको आफ्नो १० प्रतिशत सेयर स्वामित्व बिक्री...

खुल्नासाथ भारतीय सेयर बजारमा भारी गिरावट, १ मिनेटमै लगानीकर्ताहरुको ६ लाख करोड स्वाहा

1639974201india-share-market.jpg
काठमाण्डौ । साताको पहिलो कारोबार दिन सोमबार भारतीय सेयर बजारमा भारी गिरावट आएको छ। भारी गिरावटका कारण १ मिनेटमै लगानीकर्ताहरुको सम्पत्ति झन्डै भारु ६ लाख करोडले घटेको छ।  बजार खुलेको १ मिनेटमै सेन्सेक्स ११०० अंकले घटेर ५५९२७ को विन्दुमा झरेर कारोबार भइरहेको छ। यही कारण १ मिनेटमै कुल बजार पुँजीकरण झन्डै भारु ६ लाख करोडले घटेर भारु २५४...

एक चिनियाँ रियल स्टेट कम्पनीको करोडौँ डलर लिएर लगानी व्यवस्थापन संस्था गायब

1639905425china.jpg
काठमाण्डौ । चीनमा कुनै बेला ठूलो घरजग्गा (रियल स्टेट) कम्पनी मानिने ‘चाइना फोर्ट्युन ल्यान्ड डेभलप्मन्ट’ले आफ्नो प्रबन्धक संस्था ३१ करोड ३० लाख डलरसहित ‘सम्पर्कविहीन’ भएको जनाएको छ।  कम्पनीका अनुसार ब्रिटिस भर्जिन आइल्यान्ड्समा दर्ता भएको चाइना क्रिएट क्यापिटल नामक संस्थाले त्यति रकम उसका लागि लगानी गरिदिनुपर्ने थियो।...

1695556604Online-Ad.gif

ओमिक्रोनको त्रास बढेसँगै विश्व सेयर बजारमा गिरावट

1639902120dwon.jpg
काठमाण्डौ । कोभिडको नयाँ भेरिएन्ट ओमिक्रोनको त्रास बढेसँगै विश्व सेयर बजारमा यो साता गिरावट आएको छ।  विश्व सेयर बजारमा लगानीकर्ताहरु नयाँ भेरिएन्टको वृद्धिले थप आर्थिक क्षति मूल्यांकन गर्दै सुरक्षित अन्य लगानी क्षेत्रतर्फ आकर्षित भएसँगै गिरावट आएको हो।  यो साता डाउजोन ५३२.२० अंकको गिरावटका साथ ३५३६५.४४ को विन्दुमा बन्द भएको छ ।...

अफगानिस्तानमा विदेशी मुद्राको प्रयोगमा प्रतिबन्ध, डलरको तस्करी गरे देशद्रोही मानिने

1639568297af.jpg
काठमाण्डौ । तालिबानले अफगानिस्तानमा अमेरिकी डलरलगायत विदेशी मुद्राको प्रयोगमा रोक लगाएको छ।  अफगानिस्तान कब्जामा लिएपछि देशको बिग्रिँदो अर्थव्यवस्थाका कारण तालिबान शासनले विदेशी मुद्राहरुको प्रयोगमा रोक लगाएको छ। देशका उपप्रधानमन्त्री अब्दुल सलाम हनफीले काबुलमा एउटा पत्रकार सम्मेलन गर्दै अब देशमा विदेशी मुद्राहरुको प्रयोगमा...

नाटवेस्ट बैंकलाई सम्पत्ति शुद्धीकरण मुद्दामा ३६१ मिलियन डलर जरिवना, सेयरमूल्यमा गिरावट

1639567460natwest.jpg
काठमाण्डौ । लन्डनस्थित नाटवेस्ट बैंकलाई सम्पत्ति शुद्धीकरण मुद्दामा ३५१ मिलियन अमेरिकी डलर बराबर जरिवना गरिएको छ।  नाटवेस्ट बैंकका विभिन्न ५० वटा शाखामा अनधिकृत रुपमा ४०० मिलियन पाउन्ड बराबरको रकम जम्मा गरिएको पाइएपछि उक्त जरिवाना गरिएको हो। त्यसरी अनधिकृत रुपमा यो बैंकको एउटै शाखामा ४० मिलियन पाउन्डसम्म जम्मा गरिएको थियो भने एकै...

एलन मस्क बने ‘पर्सन अफ द इयर’, यस्ता छन् यो उपाधि पाउनुका कारण

1639464085elon.jpg
काठमाडौ । इलेक्ट्रिक कार निर्माता कम्पनी टेस्लाका सीईओ एलन मस्क ‘पर्सन अफ द इयर’ का रुपमा चुनिएका छन्।  प्रतिष्ठित टाइम पत्रिकाले मस्कलाई उक्त उपाधिका लागि चयन गरेको हो। दूरदर्शी, प्रेरणास्रोत, प्रतिभाशाली र शानदार उद्योगपतिका रुपमा मस्कलाई टाइम पत्रिकाले उक्त उपाधि दिने भएको हो।  मस्क अन्तरिक्ष अभियान आयोजना गर्ने कम्पनी...

झन्डै ३ वर्षपछि बंगलादेशी कामदारका लागि ढोका खेल्दै मलेसिया

1639293611malasiya.jpg
काठमाण्डौ । मलेसियाले बंगलादेशी कामदारका लागि रोजगारीको बाटो खुला गर्ने भएको छ।  बंगलादेशको प्रवासी कल्याण एवं रोजगारमन्त्री इमरान अहमदले यो वर्षको अन्त्यसम्म बंगलादेशीहरुका लागि मलेसियाले आफ्नो रोजगार बजारमा फेरि बाटो खुला गर्नेछ। मलेसियाले विगत ३ वर्षदेखि बंगलादेशी कामदारलाई रोजगार दिने प्रक्रिया बन्द गरेको छ।  अहमदका...

अमेजनले बन्द गर्दैछ यो लोकप्रिय वेबसाइट, प्रयोगकर्तालाई यस्तो आग्रह

1639292234amazon.jpg
काठमाण्डौ । विश्वकै सबैभन्दा ठूलो ई–कमर्स कम्पनी अमेजनले आफ्नो वेबसाइट र्‍याङकिङ साइट एलेक्सा डट कम (alexa.com) बन्द गर्ने घोषणा गरेको छ। यो वेबसाइट सन् २०२२ मेबाट बन्द गरिने घोषणा गरिएको हो। यो वेबसाइटले विगत २५ वर्षदेखि एसईओ रिसर्च तथा एनालिसिस टुल सर्भिस सेवा प्रदान गर्दै आएको छ। एलेक्सा डट कमले निःशुल्क र सशुल्क सेवा प्रदान गर्दै आएको...

अमेजनलाई रु. १.५४ खर्बको भारी जरिवाना, व्यापारीमाथि भेदभाव गरेको आरोप

1639114127amazon.jpg
काठमाडौ । इटालीको कम्पिटिसन अथरिटीले बिहीबार ई–कमर्स कम्पनी अमेजनलाई भारी जरिवाना निर्णय गरेको छ।  अमेजनलाई १.२८ अर्ब डलर (१ खर्ब ५४ अर्ब) बढीको जरिवाना गर्ने निर्णय भएको हो। अमेजनले उसको वेयरहाउस र डिलिभरी सिस्टमको प्रयोग गर्ने थर्ड पाटी सेलर्सलाई स्पेसल सर्भिस देखिएर अन्य सेलर्सलाई नोक्सानी पुर्याएको आरोपमा इटालीको बजार...

यी देशमा कर्मचारीलाई हप्तामा ४ दिन बिदा, ३ दिनमात्र काम

1638947451weekly-off.jpg
काठमाण्डौ । साप्ताहिक बिदा कति महत्वपूर्ण हुन्छ ? यसको जबाफ आमकर्मचारीबाहेक अरु कसले दिन सक्ला ?  नेपालमा प्रायः सबै कार्यालयहरुले हप्तामा १ दिन बिदा दिने गरेका छन्। त्यसबाहेक सार्वजनिक बिदामा अधिकांश सरकारी कार्यालयहरु बन्द हुने गरेका छन्।  संयुक्त अरब इमिरेट्स (यूएई) ले मंगलबार कर्मचारीहरुलाई सातामा साढे २ दिन बिदा दिने निर्णय...

ओमिक्रोनको त्रासबीच अमेरिकी सेयर बजारमा उछाल

1638882118dowjones.jpg
काठमाण्डौ। कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोन विश्व त्रसित बनिरहेकै बेला अमेरिकी सेयर बजारमा भने उछाल आएको छ।  अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार आज बजार खुलेदेखि नै अमेरिकी सेयर बजारमा बढोत्तरी आएको छ। फ्युचर डाउ जोन इन्डस्ट्रिज एभरेज (वाईएमओ) २९७ अंकले बढेर ३५५०९ मा पुगेको छ। त्यसैगरी नास्डक १०० पनि २६८ अंकले बढेर १६१११ मा...

कोरोना महामारीले धनी र गरिबबीचको खाडल झन बढ्यो, सेयरमूल्य बढ्दा नवधनाढ्य बढे

1638879264poverty.png
काठमाण्डौ । कोरोना महामारीले विश्वमा सेयरमूल्य बढ्दा धनी र गरिबबीचको खाडल झनै बढेको छ।  सन् २०१९ को अन्त्यमा देखा परेको कोरोना महामारीका कारण संसरमा थप १० करोड जनसंख्या गरिबीको रेखामुनि धकेलिएका छन्। विश्वमा गरिबीको रेखामुनि रहेकाहरु संख्या बढेर ७१ करोड १० पुगेको विश्व बैंकले हालै सार्वजनिक गरेको अध्ययन प्रतिवेदनले देखाएको...

यस्ता कठोर सीईओ, जसले एउटा जुम कलबाट बर्खास्त गरे एकैपटक ९०० कर्मचारी

1638857133bettter.jpg
काठमाण्डौ । एक अमेरिकी कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एउटा जुम कलमार्फत एकैपटक ९०० कर्मचारीलाई जागिरबाट बर्खास्त गरेका छन्।  अमेरिकी कम्पनी बेटर डटकमका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विशाल गर्गले करिब ३ मिनेटको जुम कलमार्फत एकैपटक यति धेरै कर्मचारीलाई बर्खात गरेका हुन्। उनको यो कदमको अहिले सामाजिक सञ्जालहरुमा निकै आलोचना...

इन्साइडर ट्रेडिङः नेट्फिलिक्सका पूर्वकर्मचारीलाई २ वर्ष जेल, १५ हजार डलर जरिवाना

1638709917netflix.jpg
काठमाण्डौ । धितोपत्र कारोबारमा इन्साइडर ट्रेडिङ (भित्री कारोबार) मा संलग्न नेटफिलिक्स कम्पनीका पूर्वकर्मचारीलाई अमेरिकामा २ वर्ष जेल सजाय र १५ हजार अमेरिकी डलर जरिवाना सुनाइएको छ।  पेसाले इन्जिनियर रहेका नेटफिलिक्सका पूर्वकर्मचारी सङ मो जुनमाथि कार्यरत रहेको अवस्थामै र कम्पनी छाडिसकेपछि पनि धितोपत्र कारोबारमा गोप्य सूचना चुहाएर...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध