विश्व अर्थतन्त्र


मौद्रिक नीतिको समीक्षा कुर्दै भारतीय लगानीकर्ता, सेयर बजारमा तीव्र उतारचढाव हुने अनुमान

1638689332market.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको मौद्रिक नीतिमा गरिएको व्यवस्थाले नेपालको सेयर बजारमा नकारात्मक असर परिरहेको जानकारहरु बताउँछन्। मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा पनि सोचेअनुसार नीतिगत व्यवस्थामा परिमार्जन नहुँदा लगानीकर्ताहरु निराश बनेका छन्। जसका कारण बजार दैनिकजसो प्रभावित बनिरहेको छ।  यसैगरी भारतीय सेयर बजारका...

ओमिक्रोन : ग्लोबल इकोनोमीमा डाउनग्रेडको खतरा

1638677092imf.png
काठमाण्डौ । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनले फेरि एकपटक विश्वको अर्थव्यवस्थाहरुलाई नकारात्मक असर पार्न सक्ने सम्भावना बढेर गएको छ। यही आशंकाबीच ग्लोबल इकोनोमीमा डाउनग्रेडको खतरा बढ्दै गएको बताइएको छ।  अन्तर्राष्ट्रि मुद्रा कोष (आईएमएफ) की प्रमुख म्यानेजिङ डाइरेक्टर क्रिस्टालिना जोर्जिवाले ओमिक्रोन भेरिएन्टले विश्वका...

अमेरिकामा नोभेम्बरमा थप ६ लाखका लागि रोजगारी सिर्जना, कामदारको भने अभाव

1638535166job.jpg
काठमाण्डौ । कोरोनाभाइरस महामारीबीच संयुक्त राज्य अमेरिकामा गएको नोभेम्बरमा मात्रै थप ६ लाख मानिसका लागि रोजगारी सिर्जना भएको छ। तर कामदारकोे अभाव नै देखिएको छ।  वालस्ट्रिट जर्नलमा प्रकाशित एक नयाँ आर्थिक सर्वेक्षणले यस्तो देखाएको हो। सर्वेक्षणअनुसार अमेरिकामा हरेक महिना औसत ५ लाखजनाका लागि नयाँ रोजगारी सिर्जना हुन्छ तर कामदार...

1695556604Online-Ad.gif

आईपीओ जारी गरेको ६ महिनामै अमेरिकी सेयर बजारबाट बाहिरिँदै ‘दिदी’, हङकङमा सूचीकृत हुने

1638526170didi.jpg
काठमाण्डौ। चिनियाँ राइड हेलिङ कम्पनी ‘दिदी’ ले अमेरिकी सेयर बजारबाट बाहिरिने जनाएको छ।  दिदीले न्युयोर्क स्टक एक्सचेन्जबाट डिलिस्टिङ भएर हङकङमा सूचीकृत हुने योजना बनाएको हो।  न्युयोर्क स्टक एक्सचेन्जमा सूचीकृत भएको ६ महिनाभन्दा कम समयमै कम्पनीले यस्तो निर्णय लिएको हो। ‘गम्भीर र सूक्ष्म अध्ययनपश्चात कम्पनी न्युयोर्क स्टक...

रु. १.१२ खर्बको आईपीओ ल्याउँदै विश्वविख्यात कम्पनी ओयो

1638445504oyo.jpg
काठमाण्डौ। विश्वविख्यात कम्पनी ओयोले सर्वसाधरणका लागि आईपीओ ल्याउने पक्का भएको छ।  ओयो भारतको चेन कम्पनी हो। यो कम्पनी भारतको एक महत्वकांक्षी युवा उद्यमीद्वारा सञ्चालित छ। यसलाई भारतको सफ्ट बैंकले सपोर्ट गरेको छ।  गत शुक्रबार मुम्बई स्टक एक्सचेन्जमा दर्ता भएको यो कम्पनीले आईपीओ निष्कासन गरेर सर्वसाधारणबाट १ खर्ब १२ अर्ब...

यसरी गर्यो भारतले इन्धनको मूल्यवृद्धिमा नियन्त्रण, सस्तियो डिजेल र पेट्रोल

1638346496petrol.jpg
काठमाण्डौ । लगातार बढिरहेको इन्धनको भाउ नियन्त्रण गर्न भारत सफल भएको देखिएको छ।  गत ४ नोभेम्बरमा भारतको केन्द्रीय सरकारले पेट्रोल र डिजेलमा लाग्ने उत्पादन शुल्कमा कटौती गरेको थियो। उत्पादन शुल्क कटौती गर्दा आकासिँदै गरेको इन्धनको मूल्य केही तल ल्याउन सकिने भारत सरकारको निष्कर्ष थियो। त्यसपछि २७ दिनसम्म तेलको भाउमा कुनै परिवर्तन...

इजरायलको तेल अभिभ पहिलोपटक बन्यो विश्वकै महँगो सहर

1638342452tel-aviv.jpeg
काठमाण्डौ । पहिलोपटक इजरायलको तेल अभिभ बसोबासका लागि विश्वकै महँगो सहर बनेको छ।  इकोनोमिस्ट इन्टेलिजेन्स युनिट (ईआईयू) हालै गरेको एउटा सर्वेक्षणबाट तेल अभिभ बसोबासका लागि विश्वकै महँगो सहर बनेको छ। यसअघि तेल अभिभ पाँचौँ स्थानमा थियो।  इजरायलको राष्ट्रिय मुद्रा सेकेल डलरको तुलनामा महँगो भएकै तेल अभिभ पहिलोपटक ४ स्थानमा माथि...

ओमिक्रोनको सन्त्रासले विश्व सेयर बजारमा गिरावट, क्रिप्टोकरेन्सीमा भने सुधार

1638276190market1.jpeg
काठमाण्डौ । कोभिडको नयाँ भेरिएन्ट ओमिक्रोनको संक्रमण फैलिने खतरा बढेसँगै विश्व सेयर बजारमा गिरावट आउन थालेको छ।  ओमिक्रोनको त्राससँगै मुख्यगरी एसिया प्यासिफिक र युरोपेली मुलुकहरुका सेयर बजारमा गिरावट आउन थालेको हो।  कोभिड खोप निर्माता कम्पनी मोर्डनाका सीईओ स्टेफन बन्सेलले मोर्डना खोप नयाँ भ्यारियन्टका लागि कम प्रभावकारी...

कोरोनाको नयाँ भेरिएन्टको आतंक: स्थगित भो डब्ल्यूटीओ सम्मेलन

1638156384wto.jpg
काठमाण्डौ । कोरोनाको नयाँ भेरिएन्टले फेरि विश्वभर आतंक मच्चाउन थालेको छ । यहीकारण विश्व व्यापार संगठन(डब्ल्यूटीओ)ले ३० नोभेम्बरदेखि जेनेभामा हुने मन्त्रीस्तरीय बैठक स्थगित हुने घोषणा गरेको छ ।  यो बैठक अनिश्चितकालका लागि स्थगित भएको समाचारमा जनाइएको छ । कोरोना भाइरसको नयाँ भेरिएन्टको जोखिमलाई मध्यनजर गरी यो निर्णय गरिएको समाचारमा...

अमेरिकाद्वारा थप एक दर्जन बढी चिनियाँ कम्पनी कालोसूचीमा समावेश

1638102999china.jpg
काठमाण्डौ। विश्वका दुई ठूला राष्ट्रहरु अमेरिका र चीनबीच पुनः व्यापारिक खटपट चर्किएको छ।  यस्तो खटपट अमेरिकाले चीन एक दर्जनभन्दा बढी कम्पनीलाई पुनः कालो सूचीमा राखेपछि सुरु भएको हो। अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी जिन पिङबीच भएको एक भर्चुअल बैठकपछि अमेरिकाले चीनका एक दर्जन कम्पनीलाई कालोसूचीमा राखेको हो।  गत...

साउदी अरबले पाकिस्तानी बैंकमा अर्बौं डलर राख्ने, तेल पनि दिने

1638100587saudi.jpg
काठमाण्डौ । आर्थिक संकटबाट गुज्रिरहेको पाकिस्तानलाई मद्दत गर्न साउदी अरब अगाडि आएको छ।  स्थानीय सञ्चारमाध्यमहरुका अनुसार पाकिस्तान र साउदी अरबबीच भएको सम्झौताअनुसार साउदी अबरले पाकिस्तानको स्टेट बैंकमा एक वर्षका लागि ३ अर्ब डलर राखिदिनेछ र त्यसबापत पाकिस्तानले वार्षिक ४ प्रतिशत ब्याज दिनेछ।  यसका साथै साउदीले पाकिस्तानलाई...

कोरोनाको नयाँ भेरियन्टले विश्वका सेयर बजारहरुमा गिरावट, तेलको भाउ पनि घट्यो

1637926926market.jpg
काठमाण्डौ। दक्षिण अफ्रिाकामा कोरोनाभाइरसको नयाँ भेरियन्ट देखिएसँगै विश्वभरका सेयर बजार र तेलको मूल्यमा गिरावट आएको छ। कोरोनाको नयाँ भेरियन्ट देखिएको खबर फैलिएसँगै अमेरिकी सेयर बजार डो फ्युचर्स र तेलको मूल्य ६ प्रतिशतले ओरालो लागेको हो। हङकङको सेयर बजार ह्याग सेङ इन्डेक्स(एचएसआई)२.७ प्रतिशतले घटेको छ। यस्तै जापानको निक्की२२५(एन२२५)...

​क्रिप्टोकरेन्सीमाथि प्रतिबन्ध लगाउन कानुन ल्याउने तयारीमा भारत

1637827062crypto.jpg
काठमाण्डौ । भारतमा एउटा बहुप्रतीक्षित विधेयकमार्फत अधिकांश क्रिप्टोकरेन्सीमाथि प्रतिबन्ध लगाउने योजना अघि बढ्ने भएको छ। भारत सरकारले डिजिटल मुद्राबारे आफ्नो धारणा केही नरम बनाउँछ कि भन्ने अपेक्षा गरिएको थियो। नयाँ नियमअन्तर्गत प्रविधि प्रवर्द्धनका लागि गरिने केही प्रयोगबाहेक अन्य सबै अवस्थामा निजी क्रिप्टोकरेन्सी प्रतिबन्धित...

सेयर बजारमा पेटीएमको खराब प्रदर्शन जारी, दुई दिनमै लगानीकर्ताको सम्पत्ति ३७%ले घट्यो

1637639838paytm.jpg
काठमाण्डौ । भारतीय सेयर बजारमा लिस्टिङ भएपछि पेटीएमको सेयर निकै खराब प्रदर्शन गरिरहेको छ।  केवल २ कारोबार दिनमै यो कम्पनीका सेयरधनीहरुले ३७ प्रतिशतभन्दा बढी नोक्सानी व्यहोर्नुपरेको छ। गत बिहीबार बीएसईमा पेटीएमको सेयर भारु १९५५ र एनएसईमा भारु १९५० रुपैयाँ लिस्टिङ भएको थियो। यो दिन सेयर बजार बन्द हुँदासम्म पेटीएमको सेयरभाउ घटेर भारु...

यस्तो कम्पनीको सेयर, जसमा गरिएको १ लाखको लगानी भयो १ वर्षमै ३.१४ करोड

1637586349India.jpg
काठमाण्डौ । सेयर बजारमा थोरै लगानी पनि मालामाल बन्न सकिन्छ भन्ने पछिल्लो उदाहरण बनेको कृषि क्षेत्रसँग जोडिएको कम्पनी प्रोसिड इन्डिया।  यो कम्पनीको सेयरले पछिल्लो एक वर्षको अवधिमा ३१ हजार ३६६ प्रतिशतले शानदार रिटर्न (प्रतिफल) सेयरधनीहरुलाई दिएको छ। यो कम्पनीको सेयरमा एक वर्षअघि कसैले भारु १ लाख लगाएका थिए भने उनीहरुको सम्पत्ति अहिले...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध