विश्व अर्थतन्त्र


फेसबुकको नयाँ पोलिसी: अब नेता, सेलिब्रेटी र पत्रकारलाई गाली गर्ने पेज र ग्रुप कारबाहीमा पर्ने

1634212182banned.png
काठमाण्डौ । फेसबुकले अब सेक्सुअल कन्टेन्ट पोस्ट गर्ने अकाउण्ट बन्द गर्ने भएको छ । कम्पनीले आफ्नो पोलिसीमा अपडेट गर्दै यस्तै कैयन निर्णय गरेको छ ।  नयाँ पोलिसीअनुसार यदि कुनै प्रयोगकर्ताले पब्लिक फिगर जस्तै सेलिब्रेटी, नेता, क्रिकेटर तथा पत्रकारलाई टार्गेट गरेर भ्रम फैलाउने खालको पोस्ट लेख्छ भने त्यस्ता प्रयोगकर्ताविरुद्ध समेत...

टाटा समूहले किन्यो ऋणमा चुर्लुम्म डुबेको एयर इन्डिया, सरकारले दियो मन्जुरी

1633694760air-india.jpg
काठमाण्डौ । भारतको सरकारी एयरलाइन्स एयर इन्डिया अब टाटा समूहको हुने भएको छ।  भारतको वित्त मन्त्रालयको निवेश तथा लोक परिसम्पत्ति प्रबन्धन विभागका सचिव तुहिन कान्ताले टाटा समूहले १८ हजार करोड रुपैयाँ बोली लगाएर एयर इन्डिया खरिद गरेको छ। कान्तका अनुसार आउँदो १० डिसेम्बरसम्म एयर इन्डिया टाटा समूहलाई हस्तान्तरण गरिनेछ। नागरिक उड्डयन...

प्राविधिक पक्षबाट बिटक्वाइमा तत्काल नाफा बुक गर्नुपर्ने देखियो, कति–कतिमा छ प्रतिरोध ?

1633692818bitcoin.jpg
काठमाण्डौ। विश्व बजारमा कुनै समय ६० हजार प्रतिइकाइ पुगेको बिटक्वाइन पुनः त्यही उचाइमा पुग्दै गर्दा नाफा बुकको संकेत देखिएको छ।  इलिअट वेभ सिद्धान्तका आधारमा र फिवोनासीलाई संयुक्त रुपमा जोडेर हेर्दा अघिल्लोपटक झरेको न्यूनतम मूल्य ३० हजार डलरलाई आधार मान्दा माइनर डिग्रीको वेभ १ ४२ हजार २३० डलरमा बनेको छ। सोही डिग्रीको वेभ २ करेक्सन...

1695556604Online-Ad.gif

मलेसियामा बेरोजगारी दर घट्यो

1633689773malaisya.jpg
क्वालालम्पुर । मलेसियामा गत अगस्ट महिनामा बेरोजगारी दर घटेको छ।  गत जुलाईमा बेरोजगारी दर ४.८ प्रतिशत रहेकोमा अहिले अगस्टमा घटेर ४.६ प्रतिशत पुगेको अधिकारीहरुले जनाएका छन्। उनीहरुले शुक्रबार सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो समयमा आर्थिक गतिविधि बढ्न थालेकाले बेरोजगारी दर घटेको हो। कोरोनाभाइरसको महामारीका कारण न्यून हुदै गएको...

भारतमा विद्युत संकट बढ्ने सम्भावना, अर्थतन्त्रमा कस्तो असर पर्ला ?

1633679039india.jpg
काठमाण्डौ । भारतमा विद्युतको चरम संकट हुने सम्भावना देखिएको छ।  कोइलामा आधारित भारतका १३५ विद्युत् गृहमा कोइला निकै कम भएपछि विद्युतको चरम संकट हुने देखिएको हो। कुल विद्युत् उत्पादनको ७० प्रतिशत कोइलाबाट उत्पादन हुने भारतको महामारीपछिको आर्थिक उत्थानमा यसले गम्भीर प्रभाव पार्न सक्ने चिन्ता व्यक्त भएका छन्। यो संकट महिनौँदेखि...

बिग बुलले यो सेयरबाट १० मिनेटमै कमाए रु. १३.६० अर्ब

1633591242big-bull.jpg
काठमाण्डौ । भारतीय सेयर बजारमा बिग बुल नामबाट प्रख्यात दिग्गज लगानीकर्ता राकेश झुनझुनवालाले आज टाइटनको सेयरबाट मात्र १० मिनेटमा भारु ८ अर्ब ५० करोड (१३ अर्ब ६० करोड रुपैयाँ) कमाएका छन्।  टाटा ग्रुपको यो कम्पनीको सेयरमूल्यमा बिहीबार बीएसईमा सुरुआती कारोबारमा ९.४६ प्रतिशतले उछाल आएको थियो। योसँगै यसको सेयरभाउ भारु २ हजार ३४९.८० को...

अस्ट्रेलियामा २०२२ सम्म बाह्य पर्यटकलाई प्रवेश नदिइने, विद्यार्थीलाई भने नरोकिने

1633437880aus.jpg
क्यानबेरा । अस्ट्रेलियाले अर्को वर्ष (२०२२) सम्म बाह्य पर्यटकलाई नभित्र्याउने भएको छ।  प्रधानमन्त्री स्कट मोरिसनले मंगलबार बताएअनुसार कुशल आप्रवासी र विद्यार्थीलाई अस्ट्रेलिया प्रवेशमा भने उच्च प्राथमिकता दिइनेछ। अस्ट्रेलियाले आजसम्म १६ वर्षमाथिका ८० प्रतिशत जनतालाई कोभिडविरुद्धको दोस्रो मात्राको खोप लगाइसक्ने जनाएको छ। गत...

फेसबुक नचल्दा केही घन्टामै मार्क जुकरबर्गको ६.११ अर्ब डलर स्वाहा

1633404351mark.jpeg
काठमाण्डौ । लोकप्रिय सोसल मिडिया प्लेटफर्म फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप सोमबार राति केही घन्टा अवरुद्ध हुँदा कम्पनीका सीईओ मार्क जुकरबर्गले एकैदिन ६.११ अर्ब डलर गुमाएका छन्।  सोमबार राति करिब ६ घन्टा यी सोसल मिडिया अवरुद्ध बनेका थिए। जसका कारण प्रयोगकर्ताले निकै हैरानी व्यहोर्नुपरेको थियो। उता सेयर बजारमा फेसबुकको सेयरमा भारी...

यी हुन् विश्वका महँगा ५ कफी, गुणस्तरसँगै मूल्य पनि उच्च

1633331247coffee.png
काठमाण्डौ । विश्वमा कफी पिउने शौख बढ्दै गएको छ।  विश्वमा थुप्रै प्रकारका कफी छन्। केही खास कफी पनि छन्। यी कफीको भाउ पनि सोचेभन्दा बढी नै छ।  ओस्पिना डायनेस्टी कफी ओस्पिना डायनेस्टी विश्वकै सबैभन्दा महँगो कफी हो। यो एउटा कोलम्बियन कफी हो। यसको मूल्य १ हजार ५४० डलर प्रतिपाउन्ड रहेको छ। एक पाउन्ड ४३५.५९२ ग्रामबराबर हुन्छ।  ब्ल्याक...

बाबा रामदेवविरुद्ध सेबीले काट्यो पत्र, रुचि सोयाको सेयरले करोडपति बनाउने गरेका थिए दाबी

1633248938sebi.jpg
काठमाण्डौ । भारतमा पतञ्जलिको स्वामित्वमा रहेको रुचि सोयाको एफपीओ छिटो आउँदैछ। कम्पनीले एफपीओ जारी गर्ने सबै तयारी पूरा गरिसकेको छ। सेयर बजार नियामक सेबीले पनि एफपीओ जारी गर्ने अनुमति दिइसकेको छ। तर रुचि सोयाको एफपीओ आउनुअघि विवादमा परेको छ। योगगुरु बाबा रामदेवले आस्था च्यानलको एउटा कार्यक्रममा योग गर्न आएका मानिसहरुलाई करोडपति...

एअर इन्डियाको भविष्य अन्यौलमा, टाटा ग्रुप किनेको खबर सत्य नभएको भारत सरकारको दाबी

1633089550air-indai.jpg
काठमाण्डौ । एअर इन्डिया खरिद गर्नका लागि टाटा ग्रुपलाई मन्जुरी दिने निर्णयका विषयमा आएका खबरहरु सत्य नभएको भारत सरकारले स्पष्ट पारेको छ।  भारत सरकारले यस विषयमा सञ्चारमाध्यमहरुमा आएको खबरहरु गलत भएको दाबी गरेको छ। अहिलेसम्म यस विषयमा कुनै निर्णय भइनसकेको बताइएको र यदि कुनै निर्णय भएमा मिडियालाई जानकारी गराइने पनि भारत सरकारले...

६ महिनासम्म चल्ने दुबई एक्स्पो भोलिदेखि, हुनेछ यति भव्य !

1633010958dubai.jpg
काठमाण्डौ । अक्टोबर १ अर्थात भोलिदेखि दुबईमा एक्स्पो हुन गइरहेको छ, जहाँ विश्वभरका ४६ हजार संघसंस्थाका अढाई करोड बढी भिजिटर पुग्नेछन् । दुबईमा विश्वभरका प्रतिष्ठित लगानीकर्ता र व्यापारीको कुम्भमेला लाग्नेछ । यो एक्स्पो ६ महिनासम्म संचालन हुनेछ ।  यो एक्स्पोमा विश्वका १८० देशको पेभेलियन बनाइएको छ । विभिन्न देशले तयार गरेका...

एशियाको दोश्रो धनी बने गौतम, जसको कमाई दैनिक १६०० करोड बढी

1633009467adani.jpg
काठमाण्डौ । भारतको अडानी ग्रुपका मालिक गौतम अडानी एशियाकै दोश्रो धनी व्यक्ति बन्न सफल भएका छन् । गत एक वर्षको कुरा गर्ने हो भने उनले प्रत्येक दिन भारु १००२ करोड(नेरु १६०३ करोड) रुपैयाँ कमाएका छन् । हाल उनको कुल सम्पत्ति ५.०५ लाख करोड भारु रहेको छ । एकवर्षअघिसम्म उनको कुल सम्पत्ति १.४० लाख करोड भारु रहेको भारतीय संचारमाध्यमहरुले जनाएका छन्...

इन्टरनेट प्रयोगको स्वतन्त्रता खतरामा, अंकुश लगाउने देशमा चीन अगाडि

1632974268internet-freedom.jpg
काठमाण्डौ । इन्टरनेट बढ्यो प्रयोगमाथि विश्वका केही देशहरुले अंकुश लगाउने काम गरिरहेको छ। अमेरिकी कम्पनी फ्रिडम हाउसको प्रतिवेदनअनुसार विगत ११ वर्षमा स्वतन्त्र रुपमा इन्टनरनेट प्रयोग गर्ने क्रम घटिरहेको छ। इन्टरनेटको प्रयोगमा अंकुश लगाउनुले लगातार गिरावट आइरहेको प्रतिवेदनमा जनाइएको छ।  इन्टरनेटको प्रयोगमा अंकुश लगाउने देशको...

कोरोना प्रभाव कम हुँदै जाँदा कच्चा तेलको मूल्यमा उछाल, ९० डलरसम्म पुग्नसक्ने

1632924021oil.jpg
काठमाण्डौ । कमजोर आपूर्ति र बढ्दो मागका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बितेका ३ वर्षकै उच्च विन्दूमा पुगेको छ। विश्वभर नै कच्चा तेलको मूल्यमा लगातार बढोत्तरी भइरहेको छ ।  सोमबार बेञ्चमार्क ब्रेन्ट क्रूडको मूल्य ८० डलर प्रतिब्यारेल थियो । मंगलबार यो मूल्यमा सामान्य गिरवाट आई ७८ डलर प्रतिब्यारेल रहेको छ ।  सन् २०१८ को...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध