विश्व अर्थतन्त्र


बेजोसबाट ‘विश्वकै धनी’को ताज खोस्ने व्यक्ति को हुन्, कति छ सम्पत्ति ?

1628513502nmb.jpg
काठमाण्डौ । विश्वका सबैभन्दा धनीको उपमा गत सातादेखि अमेजनका प्रमुख जेफ बेजोसबाट खोसिएको छ । उनको ठाउँमा अहिले फ्रान्सका कारोबारी बर्नार्ड अर्नल्ट संसारकै धनी व्यक्ति बनेका छन् । बेजोसलाई पछारेका अर्नल्टसँग कति सम्पत्ति छ र उनी के गर्छन् ? चासोको विषय बन्नसक्छ ।  फ्रान्सको लग्जरी गुड्स कम्पनी एलभीएमएच(लुई बिन्ता मोएत हेनेसी)का...

फेरि बढ्न थाल्यो बिटक्वाइनको भाउ, कतिसम्म पुग्ला ?

1628405207bit.jpg
काठमाण्डौ । लामो समय ओरालो लागेको बिटक्वाइनको भाउ फेरि उकालो लाग्न थालेको छ।  लामो समयदेखि ओरालो लागेको बिटक्वाइनको मूल्यमा भारी गिरावट आएको थियो। त्यसपछि केही समय साइडवेजको बाटो लिएको यसको मूल्य अहिले पनि उका लो लाग्न थालेको छ। अब बिटक्वाइनको मूल्य कतिसम्म माथि जाला त ? हामीले इलिअट वेभ तथा फिवोनासीका आधारमा प्रक्षेपण गर्ने कोसिस...

एउटा पत्रको राज खुल्दा यो कम्पनीका सेयरधनीले गुमाए एकैदिन रु. ४३२० करोड

1628051757vodafone-idea.jpg
काठमाण्डौ । एउटा पत्रको राज खुल्दा भारतको टेलिकम सेवा कम्पनी भोडाफोन आइडिया लिमिटेड (भीआईएल) का सेयरधनीहरुको सम्पत्ति एकैदिन भारु २७०० करोड (नेरु ४३२० करोड) घटेको छ।  अंग्रेजी पत्रिका द टेलिग्राफका अनुसार कम्पनील अध्यक्ष कुमार मंगलम बिडलाले गत जुनमा क्याबिनेट सेक्रेटरी राजीव गौबालाई एउटा पत्र पठाएका थिए। जुन पत्र सार्वजनिक भएपछि यो...

1695556604Online-Ad.gif

फेरि उकालो लाग्न थालेको बिटक्वाइनको भाउ, यस्ता छन् बढ्नुका कारण

1627908289bitcoin.jpg
काठमाण्डौ । सबैभन्दा लोकप्रिय क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्य फेरि उकालो लाग्न थालेको छ।  पछिल्लो कारोबारअनुसार बिटक्वाइनको मूल्य ४१ हजार ७३९ डलर पुगेको छ। जुन यो वर्ष मे महिनापछि सबैभन्दा उच्च मूल्य हो। बिटक्वाइनको मूल्य पछिल्लो ११ दिनदेखि लगातार बढिरहेको छ। गत मे महिनामा बिटक्वाइनको मूल्य ४१ हजार ७०० डलरको आसपास रहेको...

सेवाग्राहीको डाटा दुरुपयोग गरेको आरोपमा अमेजनमाथि करोडौँ डलरको जरिवाना

1627793907Amazon.jpg
काठमाण्डौ । युरोपेली संघ ईयूको डाटा सुरक्षासम्बन्धी कानुन उल्लंघन गरेको अभियोगमा ई–कमर्स कम्पनी अमेजनमाथि ८८.६६ करोड अमेरिकी डलर जरिवाना तोकिएको छ।  लक्जेम्बर्गको डाटा सुरक्षासम्बन्धी राष्ट्रिय आयोगले अमेजनमाथि ईयूको कानुनसँग मेल नखानेगरी व्यक्तिगत डाटाहरू प्रशोधन गरेको दाबी गर्दै उक्त जरिवाना तोकेको हो। अमेजनले भने...

सेयरको कमाइबाट नयाँ विमान कम्पनी खोल्दै राकेश झुनझुनवाला, कति गर्दैछन् लगानी ?

1627541810Rakehs.jpg
काठमाण्डौ । भारतका दिग्ग्ज सेयर लगानीकर्ता राकेश झुनझुनवालाको बजेट एयरलाइन्स ‘अकाशा एयर’ यो वर्षको अन्त्य वा आउँदो वर्षको सुरुआतबाट सञ्चालन आउने भएको छ।  यो विमान कम्पनी सञ्चालनमा ल्याउन उड्डयन क्षेत्रका दिग्गज विनय दुबेले मद्दत गर्ने भएका छन्। दुबे जेट एयरवेजका पूर्वसीईओ हुन्। आउँदो ४ वर्षमा ७० वटा एयरक्राफ्टका साथ ३.५ करोड...

टेस्ला कम्पनीको आम्दानी डबलले बढ्यो, सेयरमूल्यमा उछाल

1627392988tesla.jpg
काठमान्डौ । विश्वकै सबैभन्दा ठूलो इलेक्ट्रिक कार निर्माता कम्पनी टेस्लाको आम्दानी डबलले बढेको छ।  पहिलो त्रैमासको तुलनामा दोस्रो त्रैमासमा टेस्लाको नाफा डबलले बढेको हो। टेस्लाले पहिलो त्रैमासमा ४८३ मिलियन डलर आम्दानी गरेकोमा दोस्रो त्रैमासमा डबलभन्दा बढी १.१ बिलियन डलर आम्दानी गरेर धेरैलाई चकित पारेको हो। योसँगै यो कम्पनीको...

बिटक्वाइनको गतिलो बाउन्सब्याक, अब कति–कतिमा लेला प्रतिरोध ? (प्राविधिक पक्षसहित)

1627288618bollinger-band.png
काठमाण्डौ । विश्व बजारमा लामो समयको गिरावटपछि क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्यमा गतिलो बाउन्सब्याक भएको छ।  प्रतिक्वाइन ६० हजार अमेरिकी डलर पुगेर गिरावट आएको उक्त भर्चुअल मुद्राको मूल्य ५० प्रतिशतसम्म गिरावट आएर पुनः ३० हजार डलरमा बलियो सपोर्ट लिएर फर्किएको छ। उक्त मूल्यमा सपोर्ट लिएर फर्किएको यो करेन्सी हाल विश्व बजारमा ३८ हजार...

विश्वका थुप्रै देशमा अचानक इन्टरनेट बन्द, अमेजन, पेटीएमजस्ता कम्पनीको सेवा अवरुद्ध

1627012491internet.jpg
काठमाण्डौ । प्राविधिक समस्याका कारण बिहीबार विश्वभरका थुप्रै देशहरुको इन्टरनेटले अचानक काम गरेन। यसका कारण थुप्रै वेबसाइट र मोबाइल एप सेवा बन्द भए।  ती वेबसाइटमा डीएनएस इरर देखिएको थियो। जसका मतलब उनीहरुको कमान्ड वेबसाइटसम्मको पहुँच पुग्न सकेन। इन्टरनेट बन्द हुँदा अमेजन, पेटीएम, डिज्नी हटस्टार, एयर बीएनबी, यूपीए, एचएसबीसी बैंक,...

एलन मस्कको एउटा अभिव्यक्तिले फेरि बिटक्वाइनको मूल्यमा उछाल, के भने त्यस्तो ?

1626957656elon-musk.jpg
काठमाण्डौ । इलेक्ट्रिक कार निर्माता कम्पनी टेस्लाका सीईओ एलन मस्कको एउटा अभिव्यक्ति फेरि बिटक्वाइनको मूल्यमा उछाल आएको छ।  मस्कले आफ्नो कम्पनीले कार खरिदमा बिटक्वाइन प्रयोगलाई स्वीकार गरिने अभिव्यक्ति दिएपछि बिटक्वाइनको मूल्यमा उछाल आएको हो। योसँगै बिटक्वाइनको मूल्य ३० हजार डलर माथि पुगेको छ।  यसअघि गत मे महिनामा मस्कले टेस्ला...

ह्याकरद्वारा विश्वकै ठूलो तेल उत्पादक कम्पनी साउद आरामकोको डाटा चोरी, ५ करोड डलर माग

1626956856Saudi-Aramco.jpg
काठमाण्डौ । ह्याकरहरुले विश्वकै ठूलो र मूल्यवान तेल उत्पादक कम्पनी साउद आरामकोको डाटा चोरी गरेको घटना सार्वजनिक भएको छ। योसँगै ह्याकरहरुले ती डाटाबापत कम्पनीसँगै ५ करोड डलर माग गरेका छन्।  आरामको हालैमात्रै ह्याकहरुले कम्पनीको डाटा चोरी गरेको पत्ता लागेको जनाएको छ। एक थर्ड पार्टी ठेकेदारका माध्यमबाट ह्याकरहरुले डाटा चोरी गरेको...

यी हुन् यात्राका लागि विश्वका २० उत्कृष्ट एयरलाइन्स, कतार पहिलो स्थानमै

1626950548arilines.jpg
काठमाण्डौ । यात्राका लागि उत्कृष्ट एयरलाइन्समा कतार एयरलाइन्स फेरि पहिलो स्थानमै रहन सफल भएको छ।  एयरलाइन्स रेटिङ कम्पनीले यो वर्षका लागि तयार पारेको उत्कृष्ट एयरलाइन्स कम्पनीको सूचीमा कतार एयरलाइन्स पुनः पहिलो स्थानमै रहन सफल भएको हो। यो रेटिङ कम्पनीले यात्रुका फिडब्याकका आधारमा र एयरलाइन्स कम्पनीहरुले यात्रुलाई दिएको सेवा तथा...

विश्व बजारमा डाउजोनको बाउन्सब्याक, क्रिप्टोकरेन्सीहरुको भाउ के होला ? (प्राविधिक पक्षसहित)

1626865525BTC.png
काठमाण्डौ । लामो समय भारी करेक्सन आएको अमेरिकाको डाउजोनलगायतका सूचकहरुमा बाउन्सब्याक भएको छ। गत सोमबार ७२६ अंकको गिरावट आएको डाउजोन सूचकमा मंगलबार पुनः ५५० अंकको उछाल आएको छ। यो दिन एस एन्ड पी ५०० १.५ प्रतिशतले उकालो लागेको छ भने नास्डक कम्पोजिटमा १.६ प्रतिशतको बढोत्तरी भएको छ।  विश्व बजारमा  केभिड–१९ को नयाँ भेरियन्ट डेल्टाको...

क्र्यासको बाटोमा क्रिप्टोकरेन्सी ! बिटक्वाइनको मूल्य यो वर्षकै न्यून स्तरमा

1626860304bitcone.jpg
काठमाण्डौ । मूल्यमा तीव्र गिरावट आउन थालेपछि विश्व बजारमा भर्चुअल मुद्रा क्रिप्टोकरेन्सीहरु क्र्यासको बाटोमा लम्किरहेको अनुमान गरिन थालेको छ।  गत सोमबार बिटक्वाइनको मूल्य गएको अप्रिलमा बनाएको उच्च रेकर्डबाट ५० प्रतिशतले घटेर ३० हजार ८२० अमेरिकी डलरमा झरेको छ। यो मुद्राको मूल्यमा सोमबारमात्रै एकैदिन २.७ प्रतिशतले गिरावट आएको...

पतञ्जलीले आईपीओ निष्कासन गर्ने, यस्तो छ तयारी

1626858960patanjali.png
काठमाण्डौ । बाबा रामदेवको पतञ्जली आयुर्वेद कम्पनीले आईपीओ निष्कासन गर्ने तयारी गरेको छ।  हालै बाबा रामदेवले यसबारे खुलासा गरेका हुन्। ‘कम्पनीको आईपीओ यो वर्ष आउँदैन तर यो वर्षको अन्त्यसम्म आईपीओ निष्कासनको निर्णय हुन सक्छ’, रामदेवले भनेका छन्, ‘हामी हतारमा निर्णय गर्ने पक्षमा छैनौँ, यसका लागि थोरै समय लगाउने छौँ।’ बाबा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध