विश्व अर्थतन्त्र


यी हुन् विश्वका १० सर्वाधिक महँगा सहर, चीन र स्विट्जरल्यान्डको वर्चश्व

16243471121.jpg
काठमाण्डौ । सन् २०२१ को लिभिङ इन्डेक्सका आधारमा बसोबासका हिसाबले विश्वका महँगा सहरहरुको सूची सार्वजनिक भएको छ।  मर्कर सर्भेएरले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा बसोबासका हिसाबले महँगा सहरहरुको सूचीमा २०९ वटा सहर समावेश गरिएका छन्। हाउजिङ, यातायत, खाना तथा मनोरञ्जनलाई समावेश गरेर न्युर्योक सहरलाई आधार मानेर महँगा सहरहरुको सूची...

चीनमा क्रिप्टोकरेन्सीहरुको कारोबारमा प्रतिबन्ध

1624342724china.jpg
काठमाण्डौ । चीनले डिजिटल मुद्रा क्रिप्टोकरेन्सीहरुको कारोबारमा प्रतिबन्ध लगाएको छ।  बैंक र भुक्तानी सेवाहरूलाई क्रिप्टोकरेन्सीहरुको कारोबार रोक्न चीन सरकारले निर्देशन दिएको छ। गत शुक्रवार चीनले सिचुवान प्रान्तमा भइरहेको बिटक्वाइनको माइनिङ कार्यलाई रोक्न आदेश दिएपछि यो नयाँ निर्देशन दिइएको हो। गत सोमबार बिटक्वाइनको मूल्य १०...

सेयरमूल्य घट्यो भनेर निराश नहुनुहोस्, डूबिसकेका अनिल अम्बानी यसरी उक्सिए

1624280148anil-aa.jpg
काठमाण्डौ । गत वर्षदेखि आर्थिक समस्याको सामना गरिरहेको अनिल अम्बानी समूहका लागि अब केही शुुभ समाचार आएको छ । पछिल्लो तीन महिनाको अवधिमा अनिल अम्बानी समूहका कम्पनीहरुको बजार पूँजीकरणमा १००० प्रतिशतभन्दा धेरै वृद्धि भएको छ ।  यो वर्षको मार्च महिनामा अनिल अम्बानीको रिलायन्स समूहका कम्पनीहरुको बजार पूँजीकरण घटेर ७३३ करोड भारतीय...

1695556604Online-Ad.gif

अमेरिकामा घरको भाउ आकाशियो, केन्द्रीय बैंक मूल्य नियन्त्रणमा असफल !

1624173273america.jpg
काठमान्डौ ।  कोरोना कहरबाट भर्खरै बाहिर निस्किँदै गरेका अमेरिकी जनातालाई अब घर किन्न निकै महँगो दाम तिर्नुपर्ने भएको छ।  अमेरिकामा हाल घर खरिदका लागि बोलकबलको युद्ध नै चलेको छ। अमेरिकी जनताले यसलाई आश्चर्यजनक वृद्धि भनेका छन्। घर खरिदबिक्रीमा सल्लाह दिँदै आएका पिटर ब्लेकले अमेरिकी फेडरल रिजर्भ बैंकलाई आरोप लगाउँदै भने, &l...

एकहप्तामा गुम्यो १४.१ अर्ब डलर, गौतमको 'एशियाको दोश्रो धनी'को ताज पनि खोसियो

1624112109adani.jpg
काठमाण्डौ । भारतको अडानी ग्रुपको सेयर मूल्यमा आएको पहिरोका कारण यो समूहका प्रमुख गौतम अडानीको नेटवर्थमा एक हप्ताभित्र १४.१ अर्ब डलर बराबरको भारी गिरावट आएको छ ।  अडानी समूहमा लगानी गर्ने विदेशी लगानीकर्ताहरुको विषयमा आएको एउटा खबरका कारण गत हप्ता अडानी समूहका कम्पनीहरुको सेयरमा भारी गिरावट आएको मिडिया रिपोर्टमा जनाइएको छ...

कोभिड संकटका बीच भारतको जीडीपी ग्रोथ ९.५% हुने प्रक्षेपण

1624103279gdb.jpg
काठमाण्डौ । आर्थिक वर्ष २०२१/२२ मा भारतको आर्थिक वृद्धिदर ९.५ प्रतिशत रहने प्रक्षेपण गरिएको छ । भारतको प्रमुख उद्योग चेम्बरले(सीआईआई)ले सन् २०२१/२२ मा भारतको आर्थिक वृद्धिदर ९.५ प्रतिशत रहने प्रक्षेपण गरेको हो ।  अल्ट्रा हाई फ्रिक्वोइन्सी इन्डिकेटरले कोभिडको दोस्रो लहरपश्चात भारतको जीडीपी वृद्धिमा तीव्र रिकभरी हुने संकते गरेको...

उत्तर कोरियामा चरम भोकमरी, एक कोशा केराकै मूल्य ६.४ डलर !

1623984917north-korea.jpg
काठमाण्डौ । नेपाली बजारमा अहिले केरा दर्जनको कति पर्ला ? १००, १२० वा १५० रुपैयाँ ? हामीलाई यी मूल्य पनि महँगो लाग्न सक्छ। उत्तर कोरियामा भने एक कोशा केराको ६.४ डलर अर्थात नेपाली ७५० रुपैयाँ बढी तिर्नुपर्छ भन्दा आश्चर्य लाग्न सक्छ। यो वास्तविक हो। त्यहाँ हिजोआज एक कोशा केराको दाम ७५० रुपैयाँभन्दा बढी पर्न थालेको छ। त्यसो त उत्तर कोरियाले...

वेबसाइट नचल्दा अस्ट्रेलियाका मुख्य बैंकहरुको सेवा प्रभावित

1623919758comman.jpg
काठमाण्डौ । अस्ट्रेलियाका प्रायः सबै मुख्य बैंकका वेबसाइटहरु बिहीबार बिहान नचल्दा बैंकिङ सेवा प्रभावित भएको छ।  अस्ट्रेलियाका एएनजी, वेस्टप्याक, सेन्ट जर्ज, मी बैंक, म्याक्युयर बैंक, अलिअन्ज र कमनवेल्थजस्ता मुख्य बैंकहरुको वेबसाइटहरु नचल्दा बैंकिङ सेवा प्रभावित भएको हो। यी बैंकका मोबाइल बैंकिङ सेवा पनि अवरुद्ध हुँदा सेवाग्राही...

फेरि बढ्न थालेको बिटक्वाइनको मूल्य कतिसम्म पुग्ला ? यस्तो छ प्राविधिक प्रक्षेपण

1623849655bitcoin.jpg
काठमाण्डौ । चीन सरकारको नीति तथा एलन मस्कका विभिन्न ट्विटले गर्दा ओराली लागेको बिटक्वाइनको मूल्य पुनः उकालो लाग्न थालेको छ।  विश्व बजारमा अब बिटक्वाइनको यात्रा कतिसम्म होला भनेर विभिन्न अड्कल बाजी चलिरहेको छ। प्राविधिक र आधारभूत पक्षबाट पनि अब यो मुद्राको यात्रा प्रक्षेपण गर्न सकिन्छ।  आधारभूत हिसाबमा एलन मस्कले पुनः यो मुद्रा...

क्रिस्टियानो रोनाल्डाको एक अभिव्यक्तिले कोकाकोलालाई ठूलो झट्का, एकैदिन ४.६८ खर्बको नोक्सानी

1623825557coca-cola-ronaldo.jpg
काठमाण्डौ । निकै आक्रामक स्वभावका पर्चुगलका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो एक अभिव्यक्तिले कोकाकोला कम्पनीले खर्बौंको नोक्सानी व्यहोर्नुपरेको छ। युरोप कम २०२० अन्तर्गत हंगेरीविरुद्धको खेलअघिको पत्रकार सम्मेलनमा रोनाल्डोले सार्वजनिक रुपमा व्यक्त गरेका एक धारणाले कोकाकोला कम्पनीले एकै झट्कामा ४ बिलियन डलर अर्थात ४ खर्ब...

रेमिट्यान्सको उपयुक्त माध्यम बन्न सक्छ बिटक्वाइन ?

1623747243bitcoin.jpg
काठमाण्डौ ।  कानुनी रूपमै बिटक्वाइनलाई मुद्राको मान्यता दिने एल् साल्भाडोर पहिलो मुलुक बनेको छ। गत साता त्यहाँको संसद्‌को निर्णयपछि बिटक्वाइन अबको ९० दिनमा अमेरिकी डलरसँगै आधिकारिक मुद्रा बन्नेछ। नयाँ कानुनका अनुसार सबै व्यवसायले सामान अनि सेवाका लागि भुक्तानीमा बिटक्वाइन प्रयोग गरिए त्यसलाई स्वीकार गर्नुपर्नेछ। कारोबारका...

अमेरिकाले ‘वर्किङ भिजा’ नीति परिमार्जन गर्दै, विदेशी कामदारलाई कस्तो असर पर्ला ?

1623563679America.jpg
काठमाण्डौ । अमेरिका जान र त्यहाँ जागिर खाने सपना पूरा गर्न विश्वभरमा थुप्रै मानिसले कोसिस गरिरहेका हुन्छन्। अमेरिकामा काम गर्नका लागि एच१बी भिजा पाउन चिठ्ठा पर्नुभन्दा कम हुँदैन।  अमेरिकाका नयाँ राष्ट्रपति जो बाइडेन प्रशासनले एच१बी भिजा (वर्किङ भिजा) प्रोग्रामका लागि नयाँ पहल सुरु गर्ने तयारी गरेका छन्। यसका लागि अमेरिकाको...

बेजोससँगै अन्तरिक्षमा यात्रा गर्न पाइने एउटा टिकट बिक्यो २.८ करोड डलरमा

1623555639jeff.jpg
काठमाण्डौ । विश्वको दिग्गज ई–कमर्स कम्पनी अमेजनका संस्थापक तथा सीईओ जेफ बेजोससँगै अन्तरिक्ष यात्रामा जान एक व्यक्तिले २ करोड ८० लाख डलर खर्च गर्ने भएका छन्।  बेजोस आउँदो जुलाई २० मा अमेरिकाको टेक्ससबाट आफ्नै कम्पनी ब्लु ओजिरिन कम्पनीले बनाएको न्यु सेफर्ड अन्तरिक्ष यानमार्फत अन्तरिक्षको यात्रामा जाँदैछन्। सोही यानमा बेजोस बस्ने...

आरबीआईका पूर्वगभर्नरको विश्लेषण: कोभिडले संकटग्रस्त अर्थतन्त्र उकास्न नयाँ नोट छाप्न हतार गर्नुहुन्न

1623316296governor.jpg
काठमाण्डौ । भारतीय रिजर्भ बैंक (आरबीआई) का पूर्वगर्भनर डी सुुब्बारावले आरबीआईले प्रत्यक्ष रुपमा नोट छापेर सरकारलाई आवश्यक वित्त उपलब्ध गराउन सक्ने भए पनि यसको उपयोग अन्य कुनै उयाप बाँकी नरहेको अवस्थामा मात्रै गर्नुपर्ने बताएका छन्।  कोरोना महामारीले अतिप्रभावित भएको भारतको अर्थतन्त्रलाई जिवीत राख्नका लागि मुद्रा छाप्नुपर्ने बहस...

अति दुर्लभ एउटा सुनको सिक्का, फेस भ्याल्यू मात्र २० डलर, बिक्यो १८.९ मिलियन डलरमा

1623313714gold-coin123.png
काठमाण्डौ। संसारमै दुलर्भ मानिएको एउटा सुनको सिक्का गत मंगलबार अमेरिकाको अक्सन मार्केटमा डबल मूल्यमा बिक्री भएको छ।  उक्त सिक्का न्युयोर्कमा १८.९ मिलियन डलरमा बिक्री भएको हो।  उक्त सुनको सिक्का फेस भ्याल्यू जम्मा २० डलर रहेको छ। जुन पहिलेको रेकर्डभन्दा डबल मूल्य हो। यसअघि यो सिक्का सन् २००२ मा अक्सन मार्केटमा नै ७.६ मिलियन तोकिएको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध