विश्व अर्थतन्त्र


फिलिपिन्सकै इतिहासमा यो चाउचाउले जारी गर्दैछ हालसम्मकै ठूलो आईपीओ

1622634204MondeNissinCorpLogoblack1x.png
काठमाण्डौ । दक्षिणपूर्वी एसियामै लोकप्रिय एउटा चाउचाउ उत्पादक कम्पनीले फिलिपिन्सकै इतिहासमा हालसम्मकै ठूलो आईपीओ निष्कासनको तयारी गरेको छ।  चाउचाउ कम्पनी मोन्डे निसिनले फिलिपिन्समै हालसम्मको ठूलो आईपीओ निष्कासन गर्ने तयारी गरेको हो। यो कम्पनी हालै फिलिपिन्सको स्टक मार्केटमा लिस्टिङ भएसँगै आईपीओ निष्कासनको तयारी गरेको छ।...

सन् २०२२ मा भारतको अर्थतन्त्र ९.३%ले वृद्धि हुने प्रक्षेपण

1622608259india-gdp.jpg
काठमाण्डौ । भारतको अर्थतन्त्र सन् २०२२ मार्चको अन्त्यसम्ममा कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा सुधार आई ९.३ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरिएको छ। विश्वको आर्थिक परिदृश्यको नियमित मूल्यांकन गर्ने संस्था मुडिज इन्भेस्टर्स सर्भिसले यस्तो प्रक्षेपण गरेको हो। मुडिजले कोरोना महामारीको दोस्रो लहरबाट प्रभावित भारतीय अर्थतन्त्रले...

ओपेकद्वारा कच्चा तेलको उत्पादन बढाउने निर्णय, घट्ला त पेट्रोलियम पदार्थको मूल्य ?

1622602933crude-oil.jpg
काठमाण्डौ । तेल निर्यातकर्ता देशहरुको संगठन (ओपेक) र सहयोगी उत्पादक देशहरुले कच्चा तेलको उत्पादन बढाउने निर्णय गरेका छन्। निर्णयअनुसार अब कच्चा तेलको उत्पादन बढाएर प्रतिदिन २१ लाख ब्यारल पुर्याइनेछ। केही देशको आर्थिक पुनरुत्थानलाई मध्यनजर गर्दै ओपेक र सहयोगी तेल उत्पादक देशहरु (ओपेक प्लस) का ऊर्जामन्त्रीहरुको मंगलबार बसेको भर्चुअल...

1695556604Online-Ad.gif

चीनमा ३ सन्तान नीतिले यी कम्पनीका सेयरभाउमा उछाल

1622549222china.jpg
काठमाण्डौ । चीन सरकारले भर्खरै ल्याएको ३ सन्तान नीतिले चीन र हङकङका सेयर बजारमा केही कम्पनीको सेयरमूल्यमा उछाल आएको छ।  चीनमा ३ सन्तानको नीति आएसँगै चीन र हङकङमा बच्चाका सामग्री उत्पादन गर्ने कम्पनी र मातृत्व सेवासम्बन्धी कम्पनीहरुका सेयर मूल्यमा उछाल आएको हो। बच्चाका सामग्री उत्पादन गर्ने कम्पनी ‘गुडबेबी’ को सेयर मूल्य हङकङगमा...

कोरोना कहरबीच भारतीय सेयर बजारमा उछाल, एसिया प्यासेफिक क्षेत्रमै उत्कृष्ट प्रदर्शन

1622534922indain-share-market.jpg
काठमाण्डौ । भारतको सेयर बजार एसिया–प्यासेफिक क्षेत्रको शीर्ष स्टक मार्केटका रुपमा उदाएको छ।  दिनहुँ कोरोना संक्रमणका लाखौँ केसहरु देखिए पनि भारतको सेयर बजार मे महिनामा एसिया–प्यासेफिक क्षेत्रको शीर्ष सेयर बजारभित्र पर्न सफल भएको हो। मे महिनामा भारतको ‘निफ्टी ५०’ ६.५ प्रतिशतले वृद्धि भएको छ। यस्तै बम्बे स्टक एक्सेचेन्ज...

बेलायतले ३० लाख हङकङवासीलाई लैजाने, कारण यस्ता छन्

1622514925uk.jpg
काठमाण्डौ । बेलायतले ३० लाख हङकङवासीलाई आफ्नो देशमा लैजाने प्रक्रिया सुरु गरेको छ। गरेको छ।  हङकङवासीलाई आफ्नो देशमा लैजान बेलायत सरकारले आप्रवासनका लागि गत महिना ५९ मिलियन अमेरिकी डलरको कोष खडा गरेको छ। यो कोषबाट बेलायत आउने हङकङवासीलाई बासस्थान, रोजगारी तथा शिक्षामा सहयोग हुने बतायएको छ। हालसम्म हङकङबाट १ लाख बढी जनता बेलायत...

गौतम अडानी बने एशियाकै दोश्रो धनाढ्यः स्कूटी चढ्थे, अहिले छन् ३ वटा निजी विमान

1622472756gautam-adani-1.jpg
काठमाण्डौ । भारतका गौतम अडानी एशियाको दोस्रो धनाढ्य व्यक्ति बनेका छन्. । अडानी चीनका झोङ सानसानलाई उछिन्दै एशियाको दास्रो धनाढ्य बनेका हुन् ।  फोब्र्सका अनुसार उनको सम्पत्ति बढेर ६६.२ बिलियन अमेरिकी डलरबराबर पुुगेको छ ।  अडानी गुप्र अन्तर्गका कम्पनीहरुको सेयरमूल्यमा उछाल आएसँगै उनको सम्पत्तिमा वृद्धि भएको हो ।  उता ब्लुमबर्गको...

यी हुन् ‘बिग बुल’ का असली गुरु, सेयर बजारबाट कसरी भए मालामाल ?

1622344532rakesh.jpg
काठमाण्डौ । भारतीय सेयर बजारमा राकेश झुनझुनवाला चिरपरिचित नाम हो। उनी ‘बिग बुल’ नामले पनि परिचित छन्। सेयर बजारमा लागेका धेरैले उनलाई आफ्नो आदर्शका रुपमा लिन्छन्। तर राकेश झुनझुनवाला सेयर बजारमा लगानीका टिप्स कहाँबाट सिके ? सायद कमैलाई थाहा होला। यस विषयमा झुनझुनवाला आफैँले खुलासा गरेका छन्। उनले भनेका छन्, ‘मैले सेयर बजारमा...

आजबाट साउदी अरबमा यी ११ देशबाट हुने यात्रा फुकुवा

1622342133saudi.jpg
काठमाण्डौ । साउदी अरबले आज (मे ३०) बाट ११ देशमा लगाउँदै आएको यात्रा प्रतिबन्ध फुकुवा गरेको छ।  कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि साउदी अरबले कुल २० देशबाट हुने यात्रामा प्रतिबन्ध लगाएको थियो। तीमध्ये ११ वटा देशको हालको कोरोना संक्रमणको परिस्थितिलाई ध्यानमा राखेर यात्रा फुकुवा गरिएको साउदी अरबको गृह मन्त्रालयका एक अधिकारीले...

विश्वकै सबैभन्दा धनी बेजोसले पद छाड्ने

1622203292bezos.jpg
काठमाण्डौ । अमेजनका सीईओ तथा विश्वकै सबैभन्दा धनी व्यक्ति जेफ बेजोसले आगामी ५ जुलाईमा सीईओ पद छाड्ने भएका छन् ।  बेजोसले सीईओ पद छाडेपछि अमेजनका अर्का अधिकारी एन्डी जेसीले कम्पनीको सीईओ पदको जिम्मेवारी सम्हाल्नेछन् ।  आजभन्दा २७ वर्षअघि ५ जुलाईमा नै बेजोसले कम्पनीको सुरुवात गरेका थिए र अब यहि दिन नै उनी सीईओ पदबाट हट्दैछन् ।  जेफ...

बेलायतले लगायो बिटक्वाइनको विज्ञापनमा प्रतिबन्ध, प्रचारप्रसारबाट गलत प्रभाव परेको निष्कर्ष

1622114306ban.jpg
काठमाण्डौ। बेलायत सरकारले बुधबारबाट बिटक्वाइनलगायत डिजिटल मुद्राको विज्ञापनमा प्रतिबन्ध लगाएको छ।  विज्ञापन कम्पनीहरुले क्रिप्टोकरेन्सी खरिद तथा बिक्री गर्न उक्साएको भन्दै डिजिटल मुद्राको विज्ञापनमा बेलायत सरकारले रोक लागाएको हो। बेलायतको स्वतन्त्र विज्ञापन नियामक संस्था द एड्भरटाइजिङ स्ट्यान्डर्ड अथोरिटी (आशा) ले अनुभव...

यूरोपको एउटा सानो देशले यसरी दिंदैछ चीनलाई चुनौती

1622035507china-flag.jpg
काठमाण्डौ । युरोपको एउटा सानो देश लिथुुआनियाले चीनको अगुवाई भएको सीईईसी(चीन र मध्य–पूर्वी युरोपेली देशहरुबीचको सहयोग) बाट अलग हुने निर्णय गरेको छ । २८ लाखभन्दा कम जनसंख्या भएको लिथुुआनियाको यो निर्णयलाई चीनलाई प्रत्यक्ष चुनौति दिएको रुपमा हेरिएको छ ।  चीनले सन् २०१२ मा सहयोग फोरमको स्थापना गरेको थियो । यसलाई १७+१ पनि भन्ने गरिन्छ ।...

स्विस कम्पनीले भारतमा पठायो कोरोनाको औषधि, मूल्य सुनेर उड्नेछ होश

1621947068roche.jpg
काठमाण्डौ । स्विट्जरल्यान्डको एउटा बहुराष्ट्रिय औषधि कम्पनी रोशले कोरोनाको उपचारका लागि आफ्नो एन्टीबडी कलटेललाई भारत पठाएको छ।  भारतमा रहेको कम्पनीको मार्केटिङ पार्टनर सिप्लाका अनुुसार यी औषधिहरुलाई कोरोनाबाट संक्रमितमा मध्यम लक्षणहरु देखिएमा दिन सकिन्छ। यो ककटेलमा दुुई प्रकार औषधिहरु कासरिभिमब र इम्डिभिमब समावेश छन् । तर यसको...

कोभिडको दोस्रो लहरले भारतीय अर्थव्यवस्थामा झट्का, अनुमानित विकास दर घट्ने प्रक्षेपण

1621945905india.jpg
काठमाण्डौ । बेलायतको ब्रोकरेज फर्म बार्कलेजले वित्त वर्ष २०२२ मा भारतको विकास दरको अनुमान घटाएको छ।  बार्कलेजले यसअघि गरिएको भारतको विकास दर ०.८२ प्रतिशत घटाउँदै ९.२ प्रतिशतमा झर्ने अनुमान गरेको हो। कोरोनाको दोस्रो लहरका कारण परेको आर्थिक प्रभावका कारण भारतको विकास दर घट्ने बार्कलेजले प्रक्षेपण गरेको छ।  बार्कलेजका चिफ इन्जिया...

रेलमार्ग विस्तारमा चीन संसारमै अगाडि, नेपाललाई पनि जोड्ने योजना

1621933104china-railway.jpg
काठमाण्डौ । यातायातका साधानमा रेल निकै छिटो र छरितो मानिन्छ। संसारमै पहिला रेलको विकास बेलायतको साउथ वेल्सबाट १८ औँ शताब्दीमा भएको थियो। विकास र विस्तारसँगै अहिले सबैभन्दा बढी नेटवर्क र हाई स्पिड रेल निर्माणमा चीन अगाडि आएको छ।  सुरुआती चरणमा बम्बारडियर तथा मिटसुबिसीजस्ता इन्जिन विकास गर्ने विश्वविख्यात कम्पनीबाट इन्जिन आयत गरेर...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध