विश्व अर्थतन्त्र


यी हुन् विश्वका उत्कृष्ट इनोभेटिभ कम्पनीहरु, एप्पल अग्रस्थानमा

1620026376Inovative.jpg
काठमाण्डौ । सन् २०२१ मा एप्पल विश्वकै सबैभन्दा उत्कृष्ट इनोभेटिभ कम्पनी बन्न सफल भएको छ।  बोस्टन कन्सल्टिङ ग्रुपले हालै सार्वजनिक गरेको इनोभेसन रिपोर्टअनुसार एप्पल विश्वकै सबैभन्दा उत्कृष्ट इनोभेटिभ कम्पनी बन्न सफल भएको छ।  बोस्टन कन्सल्टिङ ग्रुप सन् २०२१ का उत्कृष्ट ५० इनोभेटिभ कम्पनीको सूची सार्वजनिक गरेको छ। यो सूचीको...

लकडाउनले काम गरेन, फेरि पनि दिल्लीमा लकडाउन थप

1619344548arvinda.jpg
काठमाण्डौ । भारतको राजधानी नयाँदिल्लीमा कोरोना संक्रमणको तीव्रता अझै रोकिएको छैन । सुनामीको गतिमा फैलिएको कोरोना संक्रमणको चेन ब्रेक नभएको निश्कर्ष निकाल्दै त्यहाँको सरकारले लकडाउनको अवधि एक हप्ताका लागि थप गरेको छ ।  दिल्ली राज्य सरकारले लकडाउनको अवधि १ हप्ताका लागि थपेको हो ।  मुख्यमन्त्री केजरीवालले आइतबार लकडाउनको अवधि...

बिटक्वाइनको मूल्य २ हप्तामै २० हजार डलर हाराहारीले घट्यो, अझै कति तल झर्ला ?

1619174304bitcoin.jpg
काठमाण्डौ । लगातार उकालो लागेको बिटक्वाइनको मूल्य आज ५० हजार अमेरिकी डलरभन्दा तल ओर्लेको छ।  आज बिटक्वाइनको मूल्य ६.४६ प्रतिशतले घटेर ४७ हजार ६५९ अमेरिकी डलरभन्दा तल आएको छ। योसँगै बिटक्वाइनको मूल्य २ सातामै २६ प्रतिशतले झरेको छ।  यअसघि बिटक्वाइनको मूल्य ६४ हजार ८२९ डलरसम्म पुगेको थियो। जुन हालसम्मकै उच्च हो।  गत साता ...

1695556604Online-Ad.gif

हीरो मोटोकर्प र गोगोरो बीच गतिशीलतामा तीव्र विद्युतीयकरणका लागि रणनीतिक साझेदारी

1619089161Hero.jpg
काठमाण्डौ। हीरो मोटोकर्प र गोगोरो इंकले आज भारतमा विद्युतीय गतिशीलता (मोबिलिटी) को दिगो परिवर्तनलाई गति दिनका लागि एक रणनीतिक साझेदारीको घोषणा गरेका छन्।  यो साझेदारीले मोटरसाइकल र स्कुटरको विश्वको सबैभन्दा ठूलो निर्माता हीरो र सहरी ब्याट्री स्वापिङ र स्मार्ट मोबिलिटी नवप्रवर्तनको क्षेत्रमा विश्वव्यापी अग्रणी कम्पनी गोगोरोलाई एक...

ओमानद्वारा भारत, पाकिस्तान र बंगलादेशबाट हुने यात्रामा प्रतिबन्ध

1619080712corona.jpeg
काठमाण्डौ । ओमानले यही अप्रिल २४ बाट लागू हुने गरी भारत, पाकिस्तान र बंगलादेशबाट प्रवेशमा प्रतिबन्ध लगाएको छ।  स्थानीय खलिज टाइम्सका अनुसार कोरोना भाइरसको बढ्दो संक्रमण रोक्नका लागि ओमान सरकारले भारत, पाकिस्तान र बंगलादेशबाट आउने मानिसलाई प्रवेशमा प्रतिबन्ध लगाएको हो। यो प्रतिबन्ध पछिल्लो २४ घन्टाको अवधिमा यी ३ देशबाट हुने फ्लाइट...

यसकारण भारतमा फैलिएको रहेछ कोभिड १९ को दोश्रो लहर, नेपालसँग मिल्दोजुल्दो अवस्था

1618846770covid.jpg
भारतमा विगत २४ घण्टामा दुई लाख ७० हजार जनाभन्दा बढीमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको तथ्याङ्क सोमवार बिहान सरकारले सार्वजनिक गरेको छ। सो अवधिमा १,६१९ जनाको कोभिडसँग सम्बन्धित कारणले मृत्यु भएको बताइएको छ। अहिलेसम्म भारतमा डेढ करोडभन्दा बढी व्यक्तिमा कोभिड पुष्टि भइसकेको छ। तीमध्ये एक लाख ७८ हजारभन्दा बढी सङ्क्रमितको मृत्यु भएको...

सूचीकृतसँगै बिटक्वाइनको मूल्यमा निकै उतारचढाव, एक सातामै २०%ले घट्यो

1618836414bitcoin.jpg
काठमाण्डौ । विश्व बजारमा तहल्का पिटिरहेको बिटक्वाइन नास्डकमा सूचीकृत भएसँगै मूल्यमा निकै उतारचढाव देखिएको छ। यो सातामात्रै बिटक्वाइनको मूल्य २० प्रतिशतले आरालो लागेको छ।   बिटक्वाइन बजार जानकारहरुका अनुसार यो नास्डकमा सूचीकृत भएपछि बजारमा उच्च मूल्य छोएको थियो। गत अप्रिल १५ मा ६३ हजार ३८१ अमेरिकी डलर पुगेको थियो।  गत साता...

भारतमा कोरोना खोप लगाउनेलाई बैंकले बढी ब्याज दिने

1618561970India.jpg
काठमाण्डौ । यतिबेला भारतमा कोरोना संक्रमण भुसमा आगो फैलिएझैँ सल्केको छ।  पछिल्लो २४ घन्टामा भारतमा २ लाख बढी संक्रमित भएका छन् भने १ हजार ३८ जनाको ज्यान गएको छ। कोरोना रोकथामकै लागि विभिन्न राज्यमा सप्ताहन्त लकडाउन, रात्रिकालीन कर्फ्युलगायत विभिन्न प्रतिबन्ध लगाइएको छ।  यसबीच भारतको सेन्ट्रल बैंक अफ इन्डियाले कोरोना खोप...

क्रिप्टो किङ्ग 'बिटक्वाइन' ले चुम्यो नयाँ उचाइ, अझै कति बढ्ला ?

1618388769bitcoin.jpg
काठमाण्डौ । क्रिप्टोकरेन्सीको किङ्ग भनेर चिनिने बिटक्वाइनको मूल्य फेरि आकासिएको छ।  आज बुधबारसम्म बिक्वाइनको मूल्य हालसम्मकै उच्च ६२ हजार ७०० अमेरिकी डलर भएको छ। लगानीकर्ताहरु यो डिजिटल करेन्सीको लिस्टङका लागि प्रतीक्षामा रहेको बेला यसको मूल्य आकासिएको हो।  यो करेन्सी छिटै क्रिप्टोकरेन्सी एक्सचेन्जमा क्वाइनबेस आधारमा लिस्टङ...

कोरोना कहर : भारतीय सेयर बजारमा भारी गिरावट, लगानीकर्ताको एकैदिन रु. १३.४४ लाख करोड स्वाहा

1618225705Indian-share.jpg
काठमाण्डौ । नेपाली सेयर बजारले आज सोमबार अल टाइम हाई रेकर्ड बनाएकै दिन भारतीय सेयर बजारमा भने भारी गिरावट आएको छ।  कोरोनाको दोस्रो लहर भुसको आगोझैँ फैलिरहेको भारतको सेयर बजार पनि भारी गिरावट आएको हो। बजारमा पहिरो जानुमा कोरोना र लकडाउन नै मुख्य कारण रहेको बताइउको छ। सुरआती कारोबारमा सेन्सेक्स १ हजार अंकले घटेकोमा बजार बन्द हुँदासम्म...

क्षतिपूर्ति तिरेपछि मात्र स्वेज नहरमा फसेको जहाज छाडिने, कति तिर्नुपर्ला ?

1618139746suez.jpg
काठमाण्डौ । इजिप्टले स्वेज नहरमा फसेको जहाज क्षतिपूर्ति तिरेपछि मात्रै छाड्ने भएको छ।  इजिप्टको एक टेलिभिजनलाई अन्तर्वार्ता दिँदै नहरका प्रमुख ओसामा रेयाबीले यस्तो बताएका हुन्। ‘जहाज तयार भइसकेको छ। जहाजका कारण सिर्जना भएको अवरोधले निम्त्याएको घाटाको क्षतिपूर्तिमा सहमति भएपछि जहाज आफ्नो गन्तव्यमा जानेछ र यो मामिला बन्द...

बेइजिङ बन्यो संसारकै सबैभन्दा धेरै अर्बपति बस्ने सहर, न्युयोर्क ७ वर्षपछि दोस्रो स्थानमा झर्यो

1617868895beijing.jpg
काठमाण्डौ। चिनियाँ राजधानी बेइजिङ संसारकै धेरै अर्बपतिहरु बस्ने सहर बन्न सफल भएको छ।  फोर्ब्स म्यागजिनले सार्वजनिक गरेको अर्बपतिहरुको सूचीमा परेका सबैभन्दा धेरै १०० जना बेइजिङ सहरका छन्। गत वर्ष यो सूचीमा बेइजिङबाट ३३ जना अर्बपतिमा परेका थिए। चीनले कोरोना नियन्त्रणका लागि गरेको पहल, यसको प्रविधिमा विकास र स्टक मार्केटका कारण...

विश्व अर्थतन्त्रमा व्यापक सुधार हुने आईएमएफको पूर्वानुमान

1617768478IMF.png
काठमाण्डौ । चालु वर्ष र आगामी वर्षमा विश्व अर्थतन्त्रमा व्यापक सुधार देखिने अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले पूर्वानुमान गरेको छ। आईएमएफले गत जनावरी महिनामा गरेको यूके र विश्व अर्थतन्त्र सम्बन्धी पूर्वानुमान परिमार्जन गरेको हो। तर ब्रिटेनको अर्थतन्त्र सन् २०२२ को अन्त्यतिर मात्रै कोभिड-१९ महामारी भन्दा अघिको अवस्थामा...

अमेरिकी सेयर बजारले कायम गर्यो अल टाइम हाई रेकर्ड

1617680738america.jpg
काठमाण्डौ । अमेरिकी सेयर बजार सोमबार ऐतिहासिक उचाइ चुमेको छ।  रोजगारको स्थित मजबुत हुनु र सेवा क्षेत्रहरुको राम्रो रिपोर्ट आउनुले एस एन्ड पी ५०० र डाउ रेकर्डस्तरमा पुगेका हुन्। नास्डकमा ११० अंकको उछाल आएको छ। रसेल २००० इन्डेक्समा ०.६ प्रतिशतले उकालो लागेको छ। योसँगै डाउ इन्डेक्स ३३१७१ विन्दु र एस एन्ड पी ५०० इन्डेक्स ३९८१ विन्दुमा...

भारतको सेयर बजारमा कोरोनाको व्यापक प्रभाव, सेन्सेक्समा भारी गिरावट

1617610461Sensex.jpg
काठमाण्डौ । फेरि तीव्रगतिमा फैलिएको कोरोनाको प्रभाव भारतको सेयर बजारमा व्यापक परेको छ। कोरोनाबाट अतिप्रभावित भारतको सेयर बजारमा सोमबार व्यापक गिरावट आएको छ। सेन्सेक्स ११८८ अंकको भारी गिरावटका साथ अहिले ४८८४१.६९ विन्दुमा कारोबार भइरहेको छ। आज कारोबारका क्रममा सेन्सेक्स सबैभन्दा तल ४८५८०.८० को विन्दुमा झरेको थियो।  सेन्सेक्समा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध