विश्व अर्थतन्त्र


विश्व बजारमा सेयर र कच्चा तेलको भाउमा गिरावट, सुनको मूल्यमा बढोत्तरी

1632918567global.jpeg
काठमाण्डौ। निरन्तर बढेको विश्वका ठूला बेन्चमार्कहरु डाउजोन र एस एन्ड पी–५०० मा यो साता गिरावट आएको छ।  डाउजोन ५६९ अंकले ओरालो लाग्दै ३४२९९.९९ को विन्दुमा बन्द भएको छ। एस एन्ड पी–५०० मा ९० अंकको गिरावटका साथ ४३५२ को विन्दुमा झरेको छ। नास्डक पनि ४२३ अंकले ओर्लेर १४५४६ को विन्दुमा बन्द भएको छ।  त्यसैगरी सेन्सेक्स पनि हालसम्मकै उच्च...

ग्राहकको घरमा अब कुरियर रोबोटले पुर्याउनेछ सामान, यसरी हुँदैछ प्रयोग

1632889255robot1.jpg
काठमाण्डौ । कोभिड महामारीले विश्वमा आमजीवनशैलीमा निकै परिवर्तन गरिदिएको छ। मानिसहरु संक्रमणबाट बच्नका लागि निकै सतर्कता अपनाउन थालेका छन्।  संक्रमणकै कारण व्यापारको शैली पनि आमूल परिवर्तनहरु भइरहेका छन्। अनलाइन व्यापारले निकै गति लिएका छन्।  यसैबीच चीनले एउटा खास कुरियर रोबोटबाट कन्ट्याक्टलेस डेलिभरी सुरु गरेको छ। चीनका ३...

एलआईसीको आईपीओमा चिनियाँ लगानी रोक्ने भारतको तयारी

1632816948lic.png
काठमाण्डौ । भारतको सबैभन्दा ठूलो बीमा कम्पनी लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी) को सेयर किन्न चिनियाँ लगानीकर्तालाई रोक्ने तयारी गरिएको छ। दुई देशबीचको बढ्दो तनावसँगै भारत सरकारले चिनियाँ लगानीकर्तालाई एलआईसीको आईपीओमा लगानी गर्न रोक लगाउने तयारी गरेको हो । भारत सरकारले एलआईसीको आईपीओमा विदेशी लगानीकर्तालाई समेत सहभागी गराउने...

1695556604Online-Ad.gif

चीनमा ऊर्जा संकट बढ्दै, अर्थव्यवस्थामा असर पर्ने संकेत

1632812825china.jpg
काठमाण्डौ । विद्युत तथा ऊर्जा संकटका कारण चीनको आर्थिक वृद्धिदरमा गिरावट आउने प्रक्षेपण गरिएको छ। मल्टिनेसनल इन्भेस्टमेन्ट बैंक गोल्डम्यान स्याच्सले चीनको आर्थिक वृद्धिदर ८.२ प्रतिशतबाट घटेर ७.८ प्रतिशतमा झर्ने अनुमान गरेको हो। बैंकले चीनमा जारी ऊर्जा संकटको भारी असर उद्योगहरुमा पर्ने जनाएको छ।  बैंकले विश्वको दोस्रो सबैभन्दा...

बजारसँग यो वर्ष खूबै दौडियो बादशाहका स्क्रिप्टको मूल्य

1632807860market.jpg
नयाँदिल्ली । भारतीय सेयर बजार नयाँ कीर्तिमानहरुको लहर नै चलेको छ। पहिलोपटक सेन्सेक्स ६० हजार विन्दु पुग्यो। निफ्टी पनि १८ हजार को विन्दुको नजिक छ।  यो वर्ष अहिलेसम्म सेन्सेक्स २६ प्रतिशतले उकालो लागिसकेको छ। निफ्टी पनि २७ प्रतिशतले बढिसकेको छ।  बजारमा आएको उछालसँगै भारतका सेयर बादशाह एवं दिग्गज लगानी राकेश झुनझुनवालाको...

४३ वर्षअघि ३५०० सेयर किनेर भुले, अहिले मूल्य रु. २३१६.८ करोड पुग्दा दंगदास

1632738852babu.jpg
काठमाण्डौ । ‘भगवानले जब दिन्छन्, झोली भरेर दिन्छन्।’ यो भनाइ निकै प्रचलित छ। तर यसमा कमैले विश्वास गर्छन्। भारत केरलस्थित कोच्ची सहरका बाबु जर्ज बालावीको जीवनमा भने यो भनाइ सही साबित भएको छ। उनले ४३ वर्षअघि एउटा कम्पनीको ३५०० कित्ता सेयर किनेर बिर्से। जसको आजको मूल्य भारु १४४८ करोड अर्थात २३१६.८ करोड नेपाली रुपैयाँ पुगेको छ। तर अहिले...

भारतीय सेयर बजारमा बन्यो नयाँ कीर्तिमान, सेन्सेक्स पहिलोपटक ६० हजार माथि

1632465048sensex.jpg
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन भारतीय सेयर बजारमा नयाँ कीर्तिमान बनेको छ।  आज बजार खुल्नासाथ सेन्सेक्समा नयाँ कीर्तिमान बनेको हो। सेन्सेक्स पहिलोपटक ६० हजार माथि पुगेको छ। यो समाचार तयार पार्दासम्म सेन्सेक्स ६०१०० को विन्दुमा पुगेको छ।  भारतीय बजारमा अहिले शानदार उछालका साथ कारोबार भइरहेको छ। सेन्सेक्स ३५० अंकले उकालो...

यी हुन् विश्वका ७ ठूला सेयर बजार, सर्वाधिक रिटर्न दिनेमा भारत अगाडि

1632024530global-stock-markets123.jpg
काठमाण्डौ । कोभिड महामारीसँगै विश्व सेयर बजारमा तीव्र उछाल आएको छ। महामारीका कारण अन्य क्षेत्रमा सुस्ताउँदा सेयर बजारमा लगानीकर्ताहरु झुम्मिएका छन्।  नेपालको सेयर बजारमा पनि कोभिड महामारीबीच निकै उछाल आएको छ। यद्यपि पछिल्लो केही सातादेखि भने नेपालको सेयर बजारमा लगातार गिरावट आइरहेको छ। अहिले धेरैको चासोको विषय बनेको छ, सेयर बजार...

यी हुन् विश्वका १० ठूला क्रिप्टोकरेन्सी, के डलरलाई प्रतिस्थापन गर्लान् ?

1631175076crypto.jpg
काठमाण्डौ । संसारमा मानिसको आवश्यकतालाई पूर्ति गर्न एउटा वस्तुलाई अर्को वस्तुसँग साटफेर गर्ने चलन थियो। विकासक्रमसँगै वस्तुको विनिमय गर्न नगद (सिक्का वा नोट) प्रचलन सुरु भयो। अहिले संसार डिजिटल युगमा प्रवेश गरेको छ।  नगदको सट्टामा अहिले डिजिटल भुक्तानीको प्रचलन बढ्दै गएको छ। विश्वमा अहिले विभिन्न डिजिटल मुद्राको प्रयोगको पनि बढ्दै...

आज बिटक्वाइनको अग्निपरीक्षा, पूरै विश्वको ध्यान यस डिजिटल मुद्रामा, यस्तो छ कारण

1630997810bitcoin.jpg
काठमाण्डौ । विश्वको सबैभन्दा लोकप्रिय र पुरानो क्रिप्टोकरेन्सी बिटक्वाइनको १२ वर्षको इतिहासमा आजको दिन सबैभन्दा महत्वपूर्ण हुनेछ। आज मध्यअमेरिकी देश अल साल्भाडोर बिटक्वाइनलाई कानुनी रुपमा आधिकारिक मुद्राका स्वीकार गर्नेछ। यसरी बिटक्वाइनलाई मुद्राका रुपमा स्वीकार गर्ने साल्भाडोर विश्वकै पहिलो देश हुनेछ।  आज क्रिप्...

गौतम अडाणी फेरि एसियाकै दोस्रो धनीव्यक्ति बन्न सफल, मुकेश अम्बानीको भन्दा बढी कमाइ

1630587211gautam.jpg
काठमाण्डौ। भारतीय धनाढ्य तथा अडाणी गुप्रका अध्यक्ष गौतम अडाणी पुनः एसियाका दोस्रो धनाढ्य व्यक्ति बनेका छन्। विश्वका धनाढ्यको सूचीमा भने अडाणी १४ औँ स्थानमा रहेका छन्।  ब्लुमबर्ग बिलिनियर इन्डेक्सका अनुसार कम्पनीको सेयरमूल्यमा उछाल आएसँगै अडाणी पुनः एसियाको दोस्रो धनाढ्य व्यक्ति बन्न सफल भएका हुन्।  एशियाको धनाढ्यको सूचीमा...

नयाँ शिखरमा भारतको सेयर बजारमा

1630319761indian-share-market.jpg
काठमाण्डौ । भारतको सेयर बजारमा नयाँ उचाइमा पुगेको छ। साताको पहिलो कारोबार दिन सोमबार भारतको सेयर बजारमा नयाँ उचाइमा पुगेर बन्द भएको हो। पहिलोपटक सेन्सेक्स ५६८९० को विन्दुमा र निफ्टी १६९३१ को विन्दुमा पुगेको छ। सेन्सेक्स आज ७६५ अंकले र निफ्टी २२६ अंकले उकालो लागेको छ। बजार खुल्दा सेन्सेक्स ५६३२९ को विन्दुमा र निफ्टी १६७७५ को विन्दुमा...

यसरी भयो वारेन बफेटको सेयर बजारमा इन्ट्री, बजार घट्न थालेपछि गुनगुनाउँछन् यो कविता

1630309699warren-buffet.jpg
काठमाण्डौ । विश्वका दिग्गज लगानीकर्ता वारेन बफेटको आज जन्मदिन हो। केवल ११ वर्षकै उमेरमा उनले सेयरमा लगानीको सुरुआत गरेका थिए।  बफेटको लगानीसम्बन्धी रणनीति निकै फरक छ। यही कारण आज उनी अर्बौं डलरको सम्पत्तिको मालिक छन्।  विश्वभरका अधिकांश सेयर लगानी बफेटलाई आफ्नो प्रेरणाको स्रोत मान्छन्। उनीहरु बफेटको लगानी टिप्सलाई फलो...

स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो फर्किने खबरले यो कम्पनीको सेयरमा उछाल

1630303954ronaldo.jpg
काठमाण्डौ । पर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो फेरि इंग्लिस प्रिमियर लिगमा फर्किने भएका छन्।  रोनाल्डो आफ्नो पुरानो क्लब म्यानचेस्टर युनाइटेटसँग जोडिन लागेका हुन्। म्यानचेस्टर युनाइटेडले शुक्रबार रोनाल्डो क्लबमा फर्किन लागेको घोषणा गर्दै ‘वेलकम होम’ भनेर लेखेको थियो। यो खबरसँगै म्यानचेस्टर युनाइटेडको सेयरमा...

एप्पल कम्पनीका सीईओले पाए ५० लाख कित्ता सेयर

1630217323tim-cook.jpeg
काठमाण्डौ । एप्पल कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का रुपमा १० वर्ष पूरा गरेका टिम कुकले ५० लाख कित्ता सेयर प्राप्त गरेका छन्। यूएस सेक्युरिटिज एन्ड एक्सचेन्ज कमिसनमा सेयर कारोबारको जानकारी दिने एक कम्पनीका अनुसार कुकले तीमध्ये अधिकांश सेयर लगभग ७५ करोड अमेरिकी डलरभन्दा बढी रकममा बेचेका छन्। उनलाई दिइएको सेयर एप्पलका...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध