विश्व अर्थतन्त्र


‘बिटक्वाइन सहर’ बनाउँदै एल साल्भाडोर, १ बिलियन डलरबराबर बिटक्वाइन बोन्ड जारी गरिने

1637581473bitcoin-city.jpg
काठमाण्डौ । बिटक्वाइनलाई कानुनी मान्यता दिएको सेन्ट्रल अमेरिकी देश एल साल्भाडोरले बिटक्वाइन सहर निर्माण गर्ने योजना बनाएको छ।  एल साल्भाडोरका राष्ट्रपति नायिब बुकेलेले शनिबार यस्तो घोषणा गरेका हुन्। क्रिप्टोकरेन्सीले निर्माण गर्ने यो सहरमा बसोबास क्षेत्र, व्यापारिक क्षेत्र, सेवा, मनोरञ्जन क्षेत्र, रेष्टुराँ र एउटा विमानस्थल...

अमेजनमार्फत गाँजा तस्करी, कम्पनीका अधिकारीहरुमाथि मुद्दा दायर

1637571397amazon.jpeg
काठमाण्डौ । विश्व विख्यात ई–कमर्स कम्पनी अमेजनको वेबसाइट दुरुप्रयोग गरी भारतमा गाँजा तस्करी भएको खुलासा भएको छ।  सोही कारण अमेजन भारतका वरिष्ठ अधिकृतहरुमाथि लागूपदार्थ कारोबारको मुद्दा परेको छ। गत साता मध्यप्रदेश प्रहरीले दुई व्यक्तिलाई भारतका अन्य राज्यमा २० केजी गाँजा तस्करी गरेको आरोपमा पक्राउ गरेको थियो। ती व्यक्तिले अमेजन...

एकवर्षमै अलीबाबाको सेयरमा ४०%को गिरावट, लगानीकर्ताको २३४ अर्ब डलर स्वाहा

1637324056alibaba.jpg
काठमाण्डौ।  विश्वको सबैभन्दा ठूलो र पहिलो अनलाइन ई–कमर्स कम्पनी अलीबाबाको सेयरमूल्यमा यो वर्ष ठूलो गिरावट आएको छ।  आजमात्रै अलीबाबाको सेयरमूल्य हङकङमा ११ प्रतिशतले गिरावट आएको छ। यो सन् २०१९ नोभेम्बरपछिको सबैभन्दा भारी गिरावट हो।  यो वर्षमात्रै यो कम्पनीको सेयरमूल्यमा ४० प्रतिशतले गिरावट आएको छ। यसरी कम्पनीको सेयरमूल्यमा...

1695556604Online-Ad.gif

पेटीएमले तोड्यो अनिल अम्बानीको कम्पनीको रेकर्ड, कोही बनाउन चाहँदैनन् यस्तो कीर्तिमान

1637301518paytm.jpg
काठमाण्डौ । भारतको सबैभन्दा ठूलो डिजिटल पेमेन्ट प्लेटफर्म पेटीएमको प्यारेन्ट कम्पनी वान ९७ कम्युनिकेसन्सको बिहीबार सेयर बजारमा लिस्टिङ निराशाजनक रह्यो। कम्पनीको सेयर डिस्काउन्टका साथ सेयर बजारमा लिस्ट भएको थियो। फेरि यो कम्पनीको सेयर कारोबारका क्रममा २७.२५ प्रतिशतले घटेर बन्द भयो।  करिब भारु ५ हजार करोडभन्दा बढी आकारको यो...

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउमा तीव्र गिरावट, पेट्रोल र डिजेलको भाउ घट्ला ?

1637226919crude-oil.jpg
काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट आउन थालेको छ। अहिले कच्चा तेलको मूल्य घटेर प्रतिब्यारल ८० डलर तल झरेको छ। यसअघि गत अक्टोबरको सुरुआतमा कच्चा तेलको भाउ प्रतिब्यारल ८० डलर तल थियो। त्यसपछि मूल्यमा तीव्र बढोत्तरी भएको थियो। जसका कारण अक्टोबरको अन्त्यतिर प्रतिब्याजर ८६ डलरसम्म पुगेको थियो। कच्चा तेलको भाउ...

बेलायतमा १० वर्षयताकै उच्च मुद्रास्फीति, महँगी र ब्याज दुवै बढ्ने

1637154041uk.png
काठमाण्डौ । बेलायतमा १० वर्षयताकै उच्च दरमा मुद्रास्फीति बढेको छ।  अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार इन्धनको मूल्यसँगै ढुवानी खर्च बढ्नुले मुद्रास्फीति बढ्न पुगेको हो। त्यहाँस्थित सरकारी तथ्यांकका आधारमा उपभोक्ता मुद्रास्फीति दर अक्टोबरमा मात्रै ४.२ प्रतिशतले बढेको छ। यो भनेको सन् २०११ नोभेम्बरपछिकै उच्च वृद्धि...

अब यूएईमा अन्तर्राष्ट्रिय कम्पनीका कर्मचारीले ५ वर्षको भिसा पाउने

1637134380uae.jpg
काठमाण्डौ । यूएईमा अन्तर्राष्ट्रिय कम्पनीका कर्मचारीका लागि भिसा अवधि बढाइएको छ।  अब यूएईले आफ्नो देशमा रहेका अन्तर्राष्ट्रिय कम्पनीहरुका कर्मचारीलाई ५ वर्षको भिसा दिने भएको हो। यूएईका राजकुमार शेख हमदान बिन मोहम्मदले ट्विटरमार्फत यस्तो जानकारी गराएका हुन्। ‘हाम्रो लक्ष्य कम्पनीहरुलाई सुविधा दिने र ती कम्पनीका टिमहरुका लागि...

एलन मस्कले बेचे टेस्लाको सेयर, फेरि बढ्न थाल्यो भाउ

1636608551Elon-Musk.jpg
काठमाण्डौ । विश्वका सबैभन्दा धनी एलन मस्कले टेस्लाको १.१ अर्ब डलरबराबरको सेयर बेचेका छन्। मस्कले ट्विटरमा आफ्ना फलोअर्सको सल्लाह मान्दै सेयर बेचेका हुन्। उनले केही दिनअघि ट्विटरमा आफ्ना फलोअर्ससँग टेस्लाको सेयर बेच्ने विषयमा राय मागेका थिए। ट्विटरका फलोअर्समध्ये ५८ प्रतिशतभन्दा बढीले मस्कलाई सेयर बेच्न सल्लाह दिएका थिए।  मस्कले...

चीनमा महँगी बढ्दा विश्वका उपभोक्ता चिन्तित

1636541353china.jpg
काठमाण्डौ । विश्वभर खाद्यान्न, पेय पदार्थ, लत्ताकपडा र मेसेनरी पार्टपुर्जा निर्यातमा अग्रस्थामा रहेको चीनमा विविध कारणले मुद्रास्फीति बढ्दा संसारभर महँगी बढ्ने देखिएको छ।  खासगरी चीनका उत्पादक कम्पनीहरुमा लागत बढ्दा विश्वभर उपभोक्ता मूल्यमा प्रभाव परेको हो। गत अक्टोबरमा मात्रै अघिल्लो  अक्टोबरको तुलनामा वस्तु तथा समानको ...

लिलामीमा राखिएको एप्पलको सुरुआती कम्प्युटर ४ लाख डलरमा बिक्यो

1636533088apple.jpg
काठमाण्डौ । एप्पल कम्पनीका संस्थापकहरू स्टिभ वोजनियाक र स्टिभ जब्सले सन् १९७६ मा बनाएको एउटा सुरुआती कम्प्युटरले लिलामीका बेला अमेरिकामा ४ लाख डलर पाएको छ। दुर्लभ हवाइअन कोओबाट बनेको काठे बक्सा भएको एप्पल–१ ले अझै काम गरिरहेको छ र त्यो सुरुमा निर्माण गरेर बेचिएको २०० वटामध्ये एउटा हो। उक्त कम्प्युटरको स्वामित्व अहिलेसम्म...

एक दिग्गज लगानीकर्ताको भविष्यवाणी–‘भारतको सेयर बजार अझै ५० वर्षसम्म चम्किन्छ’

1636531236india.jpg
काठमाण्डौ । एक दिग्गज अमेरिकी लगानीकर्ताले भारतको सेयर बजारमा अझै ५ दशकसम्म चमक रहने भविष्यवाणी गरेका छन्। हालै ब्लुमबर्ग टीभीसँगको अन्तर्वार्तामा अमेरिकी लगानीकर्ता मार्क मोबियसले यस्तो भविष्यवाणी गरेका हुन्। उनले भनेका छन्, ‘त्यसैले अन्य देशहरुमा भन्दा पनि भारतीय सेयर बजारमा लगानी गर्नु उचित देखिन्छ।’ मार्कले भवि...

यसकारण टेस्लाको सेयरमा उच्च गिरावट, एलन मस्कले २ दिनमै गुमाए ५० अर्ब डलर

1636520888elon-musk.jpg
काठमाण्डौ । विश्वका सबैभन्दा धनी एलन मस्कको सम्पत्ति २ दिनमै ५० अर्ब डलरले घटेको छ।  टेस्ला कम्पनीको १० प्रतिशत हिस्सा बच्ने मस्कले ट्विटर सुझाव मागेका थिए। जहाँ उनका अधिकांश फलोअर्सले सेयर बेच्न सुझाव दिएका थिए। त्यसपछिका २ दिनमा टेस्लाको सेयरमा गिरावट आएको हो। मंगलकार कम्पनीको सेयरमा १२ प्रतिशतको गिरावट आएको थियो। ब्लुमबर्ग...

बिटक्वाइनको मूल्य ६ महिनामै दोब्बरले बढ्यो, १ लाख डलरसम्म पुग्न सक्ने

1636443913bitcoin.jpg
काठमाण्डौ । विश्वको सबैभन्दा लोकप्रिय क्रिप्टोकरेन्सी बिटक्वाइनको भाउ ६ महिनामै डबल भएको छ।  केही समययता बिटक्वाइनको मूल्यमा तीव्र उछाल आइरहेको छ। आज यो डिजिटल मुद्राको भाउ ६७८०३ डलर पुगेको छ। जुन ६ महिनाअघिको तुलनामा डलब हो र हालसम्मकै उच्च पनि। यसअघि गत अप्रिलमा बिटक्वाइनको भाउ ६४८८९ डलरमा कारोबार भएको थियो। जुन हालसम्मकै उच्च...

चीनको रियलस्टेट सेक्टरमा संकट: विश्वका व्यापारीहरु आतंकित

1636441603real-estate.jpg
काठमाण्डौ । चीनको रियल स्टेट सेक्टरमा देखिएको संकटले पूरै विश्वलाई आफ्नो चपेटमा पार्न सक्ने देखिएको छ। चीनको थुप्रै दिग्गज रियल स्टेट कम्पनीहरु आर्थिक संकटसँग जुझिरहेका छन्। आर्थिक संकटका कारण उनीहरु आफ्नो कर्जा भुक्तानीमा पनि चु्किरहेका छन्। यसको असर लन्डन, न्युयोर्क, सिड्नी र विश्वका थुप्रै सहरमा चिनियाँ कम्पनीहरुले चलाइरहेको...

हिउँदमा अफगानिस्तान पृथ्वीको नर्क बन्ने डर

1636379950getty.jpg
जोन सिम्प्सन -बीबीसी न्यूज, बामियान, मध्य अफगानिस्तान अफगानिस्तानमा आसन्न भोकमरीको त्रास देखा पर्न थालेको छ। शरदको न्यायोपन हटेर बिस्तारै ठिहिर्‍याउने जाडो बढ्न थालेको छ। केही स्थानमा खडेरी परेको विवरणहरू आएका छन् जसले सम्भावित विपद्लाई झन् नराम्रो बनाउने डर पैदा गरेको छ। राजधानी काबुलभन्दा ५० माइलको दूरीमा रहेको मैदान वार्दाक...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध