विश्व अर्थतन्त्र


क्रिसमसमा गल्तीले ‘सान्टा’ बन्यो यो बैंक, ग्राहकलाई बाँड्यो रु. २०.८८ अर्ब !

1640927603santander.jpg
काठमाण्डौ । बेलायतमा यसपालिकाको क्रिसमसका अवसरमा एउटा बैंक हजारौँ ग्राहकका लागि ‘सान्टा’ बनेर आएको छ।  बेलायतको सेन्टेन्डर बैंकले गल्तीले गत २५ डिसेम्बरमा हजारौँ ग्राहकको खातामा १३ करोड पाउन्ड (करिब २० अर्ब ८८ करोड रुपैयाँ) जम्मा गरिदिएको हो। यही खातावाहक कतिपय ग्राहकले क्रिसमसमा बैंकबाट बोनसस्वरुप रकम प्राप्त भएको भन्दै खर्च...

अमेरिकामा दोस्रो विश्वयुद्धपछिकै ठूलो कामदार अभाव

1640866552america.jpg
काठमाण्डौ। आर्थिक र भौगोलिक रुपमा विश्वकै ठूलो देश अमेरिकामा दोस्रो विश्वयुद्धपछिकै ठूलो कामदार अभाव भएको छ। कोभिड–१९ पछि जोखिमयुक्त काम र अमेरिकाको दुर्गम भेगमा यसरी कामदार अभाव भएको हो। यसरी कामदार अभाव हुनुको कारणमा थोरै तलब र कम सुविधा पनि हो।  अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार अमेरिकास्थित ग्रोसरी सप तथा फास्टफुड...

तेलको भाउ २०२२ मा बढ्ला कि घट्ला ? यस्तो छ माग र आपूर्तिको गणितीय विश्लेषण

1640857500crude-oil.jpg
काठमाण्डौ। सन् २०२० मा तेलको मूल्य ऋणात्मक हुँदा ओपेक (तेल उत्पादक देशहरुको संगठन) र गैरओपेक देशहरुले उत्पादनमा भारी कटौती गर्ने निर्णय गरेका थिए। विश्वको कुल उत्पादनको करिब १० प्रतिशत अर्थात दैनिक ९७ लाख ब्यारेल उत्पादन घटाउने निर्णयले विश्व ऊर्जा बजारमा हलचल मच्चिएको थियो।  कोरोनाकालमा कच्चा तेलको बजारको गतिले ऊर्जा बजारमा...

1695556604Online-Ad.gif

यी हुन् २०२१ मा सबैभन्दा धेरै कमाइ गर्ने ५ कम्पनी

1640846339growth.jpeg
काठमाण्डौ । सम्पूर्ण विश्व विगत २ वर्षदेखि कोरोना महामारीबाट गुज्रिरहेको छ। यो अवधिमा कोरोना महामारीले करोडौँ मानिसको वित्तीय अवस्था र रोजगारीमा प्रत्यक्ष तथा अप्रत्यक्ष प्रभाव पार्यो। महामारीको चपेटाबाट सानादेखि लिएर ठूला देशहरु प्रभावित बने। तर यो दुई वर्षको अवधिमा विश्वका केही कम्पनीहरुको वृद्धिदर उत्साहप्रद रह्यो र उनीहरुको...

रिलायन्समा नेतृत्व परिवर्तनको मुडमा मुकेश अम्बानी, युवापुस्तालाई अवसर दिने चाहना

1640777960mukesh.jpg
काठमाण्डौ । भारतका धनाढ्य व्यक्ति तथा रिलायन्स इन्डस्ट्रिजका मालिक मुकेश अम्बानीले पहिलोपटक कम्पनीमा नेतृत्व परिवर्तन हुने संकेत दिएका छन्।  समाचार एजेन्सी प्रेस ट्रस्ट अफ इन्डिया(पीटीआई)को रिपोर्टका अनुसार मुकेश अम्बानीले कम्पनीमा नेतृत्व परिवर्तनको प्रक्रिया उच्च तहका व्यक्तिहरुबाट सुरु हुनुपर्ने बताएका छन्। युवापुस्तालाई...

कोरोना कहर: न्युयोर्कसहित थुप्रै सहरमा एप्पलले बन्द गर्यो सबै स्टोर

1640755295apple.jpg
काठमाण्डौ । विश्वभर फेरि कोरोनाको कहर बढ्दै गएको छ। कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोनले संक्रमणको मामिला बढाउँदै लगेको छ भने विश्व अर्थतन्त्रमा पुनः असर देखिन लोको छ। आईफोन बनाउने विश्वको दिग्गज टेक कम्पनी एप्पलले न्युयोर्कमा आफ्नो सबै स्टोर ब्राउजिङका लागि बन्द गरेको छ। अनलाइन अर्डर लिने र जिनियर बार सपोर्टजस्ता काम भने यी स्टोरमा...

एक व्यापारी, जसको घरमा भेटियो १९४ करोड नगद, चढ्थे पुरानो स्कुटर, भन्थे–‘ऋणमा डुबेँ’

1640668269pyush.jpg
काठमाण्डौ । भारतका परफ्युम कारोबार पीयूष जैनको नाम अहिले निकै चर्चामा छ। पीयूषको कानपुर र कन्नोजस्थित घरहरुबाट भारु १९४ करोड रुपैयाँ नगद बरामद भयो। यसका साथै करोडौँको सुन, चाँदी र चन्द पनि फेला पर्यो। पीषयूको अकूत सम्पत्ति गन्न नै डाइरेक्टरेट जनरल अफ जीएसटी इन्टेलिजेन्स (डीजीजीआई) का अधिकारीहरुलाई ५ दिन लाग्यो। जोकोहीलाई लाग्न सक्छ...

विश्व अर्थव्यवस्था सन् २०२२ मा नयाँ उचाइमा पुग्ने, पहिलोपटक १०० ट्रिलियन डलर बढीको हुने

16405882492030.jpg
काठमाण्डौ । सन् २०२२ मा विश्वको अर्थव्यवस्था १०० ट्रिलियन डलर बढीको हुने भएको छ।  सेन्टर फर इकोनोमिकक्स एन्ड बिजनेस रिसर्च (सीईबीआर) ले सार्वजनिक गरेको वर्ल्ड इकोनोमिक आउटपुट प्रतिवेदनअनुसार विश्वको अर्थव्यवस्था सन् २०२२ मा १०० ट्रिलियन डलर बढीको हुने भएको हो।  प्रतिवेदनअनुसार अमेरिकालाई पछि पार्दै चीन सन् २०३० सम्म विश्वकै...

चीनविरुद्ध एकजुट हुन पश्चिमी मुलुकहरुलाई क्यानेडेली प्रधानमन्त्रीको आह्वान

1640510219canada.jpg
काठमाण्डौ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले चीनविरुद्ध पश्चिमी मुलुकुहरु एकजुट हुन आवश्यक रहेको बताएका छन्। प्रधानमन्त्री जस्टिनले चीन पश्चिमी मुलुकहरुमा आफ्नो आर्थिक हितका साधनहरुका लागि जोडबल गरिरहेकोले उसका गतिविधि रोक्नका लागि एकजुट हुन आवश्यक रहेको बताएका हुन्। ग्लोबल च्यानललाई अन्तर्वार्ता दिँदै उनले चीनले...

आपसी तनावका बाबजुद चीन र भारतबीच १०० अर्ब डलरको व्यापार

1640505236trade.jpg
काठमाण्डौ । चीन र भारतबीचको सम्बन्धमा उतारचढाव दखा परिरहेको समयमा दिल्ली र बेइजिङबीचको द्विपक्षीय व्यापार यो वर्ष १०० अर्ब अमेरिकी डलरभन्दा बढीको आँकडामा पुगेको छ। यत्रो ठूलो उपलब्धि भए पनि दुवै देशमा यसबारे खासै चर्चा भएको छैन। पूर्वी लद्दाखमा उत्पन्न सैन्य गतिरोधपछि भारत र चीनबीचको सम्बन्ध नाजुक अवस्थाबाट गुज्रिरहेको हुनाले...

यसकारण सन् २०२२ मा बिटक्वाइनको मूल्यमा तीव्र उतारचढाव नहुने

1640257289bitcoin.jpg
कामाण्डौ। विश्वकै लोकप्रिय डिजिटल मुद्रा बिटक्वाइनको मूल्यमा यो वर्ष सन् २०२१ मा निकै उतारचढाव आएको छ। तर, सन् २०२२ मा भने बिटक्वाइनको मूल्यमा तीव्र उतारचढाव नहुने विश्लेषकहरु बताउँछन्। सन् २०१७ मा बिटक्वाइनको मूल्य  प्रतिक्वाइन १ हजार अमेरिकी डलरमात्रै थियो। सोही वर्षको अन्त्यसम्म बिटक्वाइनको मूल्यमा उच्च वृद्धि हुँदै २० हजार...

फाइभजी तत्काल प्रयोग नगर्न अमेरिका सरकारलाई बोइङ र एयरबसको आग्रह, यस्ता छन् कारण

16400879155g.jpg
काठमाण्डौ । विश्वका दुई सबैभन्दा ठूला विमान निर्माता कम्पनीका अधिकारीहरुले अमेरिका सरकारलाई मोबाइलको फाइभजी प्रविधिलाई लागू गर्न हतार नगर्न आग्रह गरेका छन्। एउटा पत्रमा बोइङ र एयरबसका प्रमुख अधिकारीहरुले फाइभजी प्रविधिले ‘नागरिक उड्डयन उद्योगमा ठूलो नकारात्मक असर पर्न सक्ने’ चेतावनी दिएका छन्। यसअघि पनि फाइभजीको सी–ब्यान्ड...

अमेरिकी सेयर बजारबाट बाहिरिएको ‘चाइना मोबाइल’ले यो वर्षकै ठूलो आईपीओ ल्याउँदै

1640087365china.png
काठमाण्डौ। चीनको दिग्गज टेलिकम कम्पनी ‘चाइना मोबाइल’ ले ८.८ बिलियन अमेरिकन डलर (५६ बिलियन युआन)बराबरको आईपीओ निष्कासन गर्ने भएको छ।  यसअघि गत जनवरीमा अमेरिकी बजार वालस्ट्रिटबाट बाहिरिन बाध्य पारिएपछि कम्पनीले सांघाई स्टक एक्सचेन्जमा आईपीओ जारी गर्ने भएको हो। हङकङ स्टक एक्सचेन्ज (जहाँ कम्पनीको सेयर कारोबार हुन्छ) मा फाइलिङ गर्ने...

एसियाली बजारमा भारुको प्रदर्शन सबैभन्दा खराब

1640086438ic.jpg
काठमाण्डौ । भारतीय रुपैयाँ (भारु) एसियाली बजारमा सबैभन्दा खराब प्रदर्शन गर्ने मुद्रा बनेको छ। यसका साथै भारतीय सेयर बजारबाट विदेशी लगानीकर्ताहरु बाहिरिने क्रम पनि बढेको छ।  ब्लुमबर्गको एउटा प्रतिवेदनले भारतीय मुद्रा र सेयर बजारको अवस्थाबारे यस्तो तथ्य सार्वजनिक गरेको हो। वित्त वर्ष २०२१ को यस त्रैमासमा भारुमा १.९ प्रतिशतले कमजोर...

आर्थिक मन्दीको सम्भावनाले विश्व बजारमा घट्दै तेल र सेयरको भाउ

1640074839market.jpg
काठमाण्डौ । क्रिसमस नजिकिँदै जाँदा कोभिडको नयाँ भेरिएन्ट ओमिक्रोनबाट संक्रमित हुनेको संख्या युरोप र अमेरिकामा दिनप्रतिदिन बढ्दै गएका छन्। यससँगै विश्वव्यापी रुपमा आउन सक्ने आर्थिक मन्दीको सम्भावनाका कारण अमेरिकाका मुख्य तीन ठूला सेयर मार्केटमा भारी गिरावट आएको छ।  डाउजोन साताको पहिलो कारोबारमा ४३० प्वइन्ट अर्थात १.२ प्रतिशतले...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध