विश्व अर्थतन्त्र


यी हुन् विश्वका १० शीर्ष धनाढ्य, मार्क जुकरबर्ग १४ औँ स्थानमा झरे

1644401496elon.jpg
काठमाण्डौ । विश्वको सर्वाधिक धनीको सूचीमा टेस्ला कम्पनीका मालिक एलन मस्क पहिलो स्थानमा उक्लिएका छन्। फोर्ब्सले आज सार्वजनिक गरेको २०२२ सूचीअनुसार एलन मस्क अर्बपतिहरुको सूचीमा पहिलो स्थानमा उक्लिएका हुन्। उनको कुल सम्पत्ति २३९.३ बिलियन डलर पुगेको छ। उनको सम्पत्ति ३.३ बिलियन डलरले बढेको छ।  यसैगरी सर्वाधिक धनाढ्यको सूचीमा बर्नार्ड...

यूएईपछि अब बहराइनले दिँदैछ ‘गोल्डेन भिसा’, कसरी पाइन्छ ?

1644309663golden-visa.jpg
काठमाण्डौ । संयुक्त अरब इमिरेट्स (यूएई) पछि अब बहराइनले पनि गोल्डेन भिसा दिने घोषणा गरेको छ।  यो भिसाको मुख्य उद्देश्य बहराइनमा प्रतिभा र लगानी आकर्षित गर्नु हो। गोल्डेन भिसा खाडी देशहरुमा चलिरहेको आर्थिक प्रतिस्पर्धाको उदाहरण हो।  गोल्डेन भिसा प्राप्त गर्नेहरुले बहराइनमा विभिन्न प्रकारका सुविधा पाउनेछन्। जुन अन्य भि...

मुकेश अम्बानीलाई पछि पार्दै गौतम अडाणी भए एसियाकै धनीव्यक्ति

1644304891gautam-adani.jpg
काठमाण्डौ । गौतम अडानीको सातौँ कम्पनी आज भारतीय सेयर बजारमा सूचीकृत भएको छ। अडानी विल्मारको सेयर निष्कासन मूल्यको तुलनामा भारु २२१ को मामुली छुटमा आज सूचीकृत भएको हो। योे आईपीओको भाउ भारु २३० तोकिएको थियो। सूचीकरणपछि यसमा लगभग ४ प्रतिशतको गिरावट आएको छ। यससँगै अडानी समूहका कुल कम्पनीहरुको मार्केट क्याप बढेर भारु ११.४६ लाख करोड पुगेको...

1695556604Online-Ad.gif

क्रिप्टोकरेन्सी चोरेर मिसाइल परीक्षणमा खर्च गर्दै उत्तर कोरिया

1644219421north-korea.jpg
काठमाण्डौ । उत्तर कोरियाले साइबर क्राइमबाट करोडौँ डलरको क्रिप्टोकरेन्सी चोरेको र त्यो पैसा मिसाइल परीक्षण परीक्षणमा खर्च गर्न प्रयोग गरिरहेको खुलासा भएको छ।  संयुक्त राष्ट्र संघले हालै सार्वजनिक गरेको एक प्रतिवेदनमा यस्तो खुलासा गरिएको हो। अनुसन्धानकर्ताहरुका अनुसार सन् २०२० देखि २०२१ का बीच साइबर हमालमार्फत ५० मिलियन डलरभन्दा...

एयर इन्डियाः ७५ वर्षअघि यसरी राखियो नाम, गर्नुपरेको थियो मत सर्वेक्षण

1644146769air-india.jpg
काठमाण्डौ । टाटा समूहले आइतबार एयर इन्डियाको इतिहासका बारेमा रोचक तथ्य सार्वजनिक गरेको छ।  सन् १९४६ मा कुरा हो। जब टाटा सन्सको एक हिस्सा टाटा एयरलाइन्सको विस्तार एक कम्पनीका रुपमा भयो। त्यसपछि यो कम्पनीको नाम छनोट गर्नुपर्ने भयो।  टाटा समूहले आइतबार ट्विट गर्दै उल्लेख गरेको ‘भारतको पहिलो एयरलाइन्स कम्पनीको नामका लागि इन्डियन...

एलन मस्कको भारत प्रवेश गर्ने योजनामा झट्का, कर छुटको माग अस्वीकार

1644134186tesla.jpg
काठमाण्डौ । टेस्लाको भारत प्रवेशको योजनालाई धक्का लागेको छ। भारत सरकारले टेस्लाको आयात कर छुटको मागलाई अस्वीकार गरेको हो।  यसअघि टेस्ला कम्पनीका मालिक एलन मस्कलाई ट्विटरमा एक प्रयोगकर्तालाई टेस्ला भारतमा कहिले लन्च हुने भनेर सोधेका थिए। जसको जबाफमा एलन मस्कले आयात करको निर्णय गरेपछि मात्र टेस्ला भारत प्रवेश गर्ने बताएका...

यसकारण शीर्ष १० अर्बपतिको सूचीबाट बाहिरिन सक्छन् मार्क जुकरबर्ग

1643979136mark.jpg
काठमाण्डौ । पछिल्लो दिनमा फेसबुकका मालिक मार्क जुकरबर्गको कम्पनी मेटाको सेयरमूल्यमा भारी गिरावट आइरहेको छ। योसँगै उनी विश्वका शीर्ष १० अर्बपतिको सूचीबाट बाहिरिने सम्भावना प्रबल बनेको छ। विश्वका धनाढ्यहरुको सूची तयार पार्ने संस्था  ब्लुमबर्गका अनुसार अहिले मार्क जुकरबर्ग विश्वका धनाढ्यको सूचीमा दसौँ स्थानमा छन्। गएको साता विश्व...

यो हो जेफ बेजोसको आलीशान सुपरयाच, जसका लागि भत्काइँदैछ ऐतिहासिक पुल

1643960368jeff.jpg
काठमाण्डौ । विश्वका सबैभन्दा धनीव्यक्ति एवं ई–कमर्स कम्पनी अमेजनका संस्थापक जेफ बेजोसको आलीसान सुपरयाच (डुंगा) लैजान नेदरल्यान्डमा एउटा ऐतिहासिक पुल भत्काइने भएको छ। बेजोसले उक्त ऐतिहासिक पुल भत्काउनका लागि सम्पूर्ण खर्च व्यहोर्ने भएका छन्। यो सुपरयाचको लागत ४८५ मिलियन डलर रहेको छ। यो सुपरयाच थ्री–मास्टेड रहेको छ। यो सुपरयाच ४१७...

लगातार उकालो यात्रा तय गर्दै भारतीय सेयर बजार, आज बैंकिङ सेक्टरमा चमक

1643799524india-share-market.jpg
काठमाण्डौ । बजेट भाषणको दोस्रो दिन बुधबार पनि भारतीय सेयर बजार उकालो लागेको छ।  बम्बई स्टक एक्सचेन्ज (बीएसई)को सेन्सेक्स ६९५ अंकले बढेर ५९५५८ को विन्दुमा बन्द भएको छ। नेसनल स्टक एक्सचेन्जको निफ्टी पनि २०३ अंकले बढेर १७७८० मा मा बन्द भएको छ।  आज भारतीय सेयर बजारमा बैंक तथा वित्तीय संस्थाको सेयरमूल्यमा उछाल आएको छ। आज सेन्सेक्स ४३१...

आईपीओमार्फत एलआईसीको ५% स्वामित्वमात्रै बिक्री गर्ने तयारी, यस्तो छ कारण

1643796931lic.jpg
काठमाण्डौ । आईपीओमार्फत लाइफ इन्स्योरेन्स कर्पोरेसन लिमिटेड (एलआईसी) को केवल ५ प्रतिशत स्वामित्वमात्रै बिक्री गर्ने तयारी गरिएको छ। भारत सरकारले आफ्नो स्वामित्वमा रहेको एलआईसीको आईपीओ बिक्रीबाट ४० हजारदेखि ५० हजार करोड भारतीय रुपैयाँ प्राप्त हुने विश्वास रहेको छ। यसअघि एलआईसीको १० प्रतिशत स्वामित्व बिक्री गर्ने योजना रहेको...

कोभिडका कारण ऋणमा चुर्लुम्म डुब्यो अमेरिका, जनतालाई बढ्ने भयो करको बोझ

1643787967ameria.png
काठमाण्डौ । कोभिड महामरीका कारण विश्वको शक्तिशाली राष्ट्र अमेरिका राष्ट्रिय ऋणमा चुर्लुम्मै डुबेको छ। अमेरिकाकै टे«जरी डाटाअनुसार हाल राष्ट्रिय ऋण ३० ट्रिलियन डलर पुगेको छ। यो ऋणको ब्याज तिर्नमात्रै अमेरिकले वार्षिक ५ ट्रिलियन डलर खर्च गर्नुपर्ने भएको छ। कोभिडकै कारण यस्तो ऋण २ वर्षमा ७ ट्रिलियनले बढेको छ। अमेरिकाका प्रान्तीय...

समस्या देखिएपछि टेस्लाले ५० हजार बढी कार बजारबाट फिर्ता ल्याउँदैै, सेयरमूल्यमा गिरावट

1643781543tesla.jpg
काठमाण्डौ । विश्वविख्यात इलेक्ट्रिक कार निर्माता टेस्ला कम्पनीले सुरक्षा कमजोरीको कारण देखाउँदै ५३ हजार ८२२ कार बजारबाट फिर्ता ल्याउने भएको छ।  यो कम्पनीको कारमा रोलिङ स्टपको इस्यू देखिएको हो। यो कारमा सेल्फ ड्राइभिङको बेटा सफ्टवेयर जडान गरिएकोमा समस्या देखिएपछि कम्पनीले ठूलो मात्रामा फिर्ता बोलाएको हो।  टेस्लाले समस्या...

इन्धनको भाउ ८ वर्षयताकै उच्च विन्दुमा, मूल्य नियन्त्रण गर्न ओपेकले कस्तो कदम उठाउला ?

1643780823oil.jpg
काठमाण्डौ। विश्वभर तेलको मूल्यमा भएको वृद्धिलाई सम्बोधन गर्न ओपेकले आवश्यक कदम चाल्न सक्ने भएको छ।  इन्धनको मूल्यवृद्धिबाट आक्रान्त बनेका ग्राहकका लागि गोल्डम्यान स्याक्सले ओपेक प्लसले बुधबार गर्न लागेको भर्चुअल बैठकमा तेलको उत्पादनसम्बन्धी महत्वपूर्ण निर्णय लिन सक्ने जानकारी दिएको हो। यतिबेला तेलमा मूल्यवृद्धि भइरहेको छ र...

बजेटले भारतीय सेयर बजारमा उछाल

1643702928sensex.jpg
काठमाण्डौ। वित्तमन्त्री निर्मला सीतारमणले आज भारतको लोकसभामा केन्द्रीय बजेट २०२२–२०२३ पेस गरेकी छन्।  वित्तमन्त्री सीतारमणको बजेट भाषण करिब दुई घण्टा चलेको थियो। बजेट घोषणाको असर बजारमा पनि देखिएको छ। सेन्सेक्स हाल ८७९.६२ अंकले बढेर ५८८९३.७९ विन्दुमा कारोबार भइरहेको छ। योसँगै निफ्टी २३४.७० अंकले बढेर १७५७४.५५ विन्दुमा पुगेको...

यस्ता छन् भारतको बजेटमा महत्वपूर्ण घोषणाहरु

1643701884bbc.jpg
काठमाण्डौ। वित्तमन्त्री निर्मला सीतारमणले आज आर्थिक वर्ष २०२२–२३ का लागि केन्द्रीय बजेट प्रस्तुत गरेकी छन्। अर्थमन्त्रीका रुपमा उनको यो चौथो बजेट हो। सोमबार सार्वजनिक गरिएको आर्थिक सर्वेक्षणमा यो वर्ष कुल गार्हस्थ्य उत्पादन (जीडीपी) वृद्धिदर ९.२ प्रतिशत हुने अनुमान गरिएको छ। बजेट भाषणको सुरुआतमा वित्तमन्त्री सीतारमणले आफ्नो...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध