विश्व अर्थतन्त्र


रुस–युक्रेन युद्धः तेलको मूल्य प्रतिब्यारेल २०० डलरसम्म पुग्न सक्ने

1646631786oil.jpg
काठमाण्डौ । सन् २००८ पछि तेलको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ।  समाचार एजेन्सी रोयटर्सका अनुसार विश्व बजारमा इरानको तेलको आउन ढिलाइ हुनुका साथै अमेरिका र युरोपेली संघद्वारा रुसी तेल आयातमा प्रतिबन्ध लगाउने सम्भावित निर्णयका कारण मूल्य आकाशिएको हो। इरानसँगको सन् २०१५ को आणविक सम्झौतालाई पुनस्र्थापना गर्ने प्रयास...

रुसमाथि दबाब बढाउने तयारीमा अमेरिका, तेल आयात रोक्न सहयोगी राष्ट्रहरुसँग वार्ता गर्ने

1646624741america.jpg
काठमाण्डौ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले रुसबाट तेल र प्राकृतिक ग्यास आयातमा प्रतिबन्ध लगाउने विषयमा अमेरिका र उसका सहयोगी राष्ट्रहरुबीच वार्ता भइरहेको बताएका छन्। सीएनएनसँगको कुराकानीमा आइतबार अमेरिकी विदेशमन्त्री ब्लिन्केनका अनुसार राष्ट्रपति जो बाइडेनले अघिल्लो दिन यस विषयमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक...

रुस–युक्रेन युद्धले यी वस्तुका भाउ बढ्ने, चौतर्फी महँगीको चपेटामा आमउपभोक्ता

1646556156hike.jpg
काठमाण्डौ। रुस–युक्रेन युद्ध चर्किंदै जाँदा विश्व अर्थतन्त्र प्रभावित बन्ने निश्चित भएको छ।  युक्रेनमा गत एक सातादेखि भइरहेको युद्धले विश्व अर्थतन्त्रमा उथलपुथल ल्याइदिएको छ। पश्चिमा देशहरुले लगाएका प्रतिबन्धहरुका कारण रुसको अर्थतन्त्र पनि प्रभावित बन्ने भएको हो। जसका कारण इन्धनदेखि लिएर दैनिक उपभोग्य वस्तुको मूल्य आकाशिन...

1695556604Online-Ad.gif

रुसबाट तेल आपूर्ति रोकिने आशंका, तत्काल उत्पादन बढाउन एलन मस्कको सल्लाह

1646541343elon.jpg
काठमाण्डौ । इलेक्ट्रिक कार उत्पादक कम्पनी टेस्लाका संस्थापक एलन मस्कले विश्वभर तेल र ग्यासको उत्पादनमा तत्काल वृद्धि गर्न सल्लाह दिएका छन्। मस्कले ट्विटरमा भनेका छन्, ‘मलाई यो भन्न मन लाग्दैन तर हामीले तुरुन्तै तेल र ग्यास उत्पादन बढाउनुपर्छ। किनकि असाधारण समयले असाधारण उपायहरुको माग गर्दछ।’ रुसी कच्चा तेलको विकल्प ...

न्युक्लियर पावर प्लान्टमा रुसको आक्रमणपछि विश्व बजारमा भारी गिरावट

1646394230market.jpg
काठमाण्डौ।  युक्रेन र रुसको द्वन्द्वका कारण अस्थिर जस्तै बनेको विश्व सेयर बजार शुक्रबार पुनः भारी गिरावट आएको छ। रुस र युक्रेनको द्वन्द्वले नयाँ मोड लिएको छ। रुसले युक्रेनमा रहेको युरोपकै सबैभन्दा ठूलो न्युक्लियर पावर प्लान्टमा मिसाइल आक्रमण गरी ध्वस्त पारेको छ। योसँगै डाउ जोनमा ५०० अंकको गिरावट आएको छ। यो सूचक ३३४६२ मा कारोबार...

रुसका शीर्ष २० धनाढ्यको सम्पत्ति एकतिहाइले घट्यो

1646389799russian-billinor.jpeg
काठमाण्डौ । युक्रेनमाथि सैन्य आक्रमणयता रुसका शीर्ष धनाढ्यहरुले ८० बिलियन डलर बढी गुमाएका छन्। ब्लुमबर्ग इन्डेक्सका अनुसार राष्ट्रपति भलादिमिर पुटिनले युक्रेनलाई आक्रमण गर्ने निर्णय गरेयता रुसका शीर्ष २० धनाढ्यहरुको सम्पत्ति एकतिहाइले घटेको छ। पश्चिमा देशहरुले लगाएका प्रतिबन्धहरुको रुसका कुलिन वर्गमा पारेको प्रभाव, रुसी मुद्रा...

यी पाकिस्तानी युक्रेनमा कसरी बने अर्बपति ?

1646385267zuhur.jpg
काठमाण्डौ। ‘मलाई सुत्नका लागि एउटा खाट र खानामा रोटी र सामान्य तरकारी पाएँ भने म खुसी हुनेछु। मलाई जिउनका लागि अरु केही चाहिँदैन। यद्यपि, हाम्रो जीवन धेरै रंगीन थियो। युक्रेनमा जीवनशैली निकै आरामदायी थियो। मानिसहरु सडकमा मसँग सेल्फी लिन्थे। धेरै मानिस आउँथे र भन्थे कि हामी तपाइँबाट धेरै प्रभावित छौँ। तर, ममा कुनै घमण्ड छैन।’ यी...

रुस–युक्रेन युद्धबीच ‘बिग बुल’को यो स्टकको भाउमा उछाल, मालामाल बन्दै लगानीकर्ता

1646381820rakesh.jpg
काठमाण्डौ । रुस–युक्रेन युद्धका कारण विश्वभरका सेयर बजारमा गिरावट आइरहेको छ। तर, भारतका सेयर बजारमा ‘बिग बुल’ उपनामले परिचित राकेश झुनझुनवालाको पोर्टफोलियोमा रहेको एउटा स्टकले राम्रो प्रतिफल दिइरहेको र लगानीकर्ताका लागि ‘मल्टिब्यागर’ स्टक साबित भइरहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।   वास्तवमा रुस र युक्रेनबीच...

रुस–युक्रेन युद्धले निरन्तर उकालो लाग्दै तेलको भाउ, महँगी अझै बढ्ने

1646374660oil1.jpg
काठमाण्डौ । रुसले युक्रेनमा गरेको सैन्य आक्रमणपश्चात अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यले आकाशिएको छ।  अमेरिकामा बिहीबार कच्चा तेलको मूल्य १४ वर्षयताकै उच्च विन्दुमा पुगेको छ। कच्चा तेलको मूल्य ११६.५७ डलर प्रतिब्यारेल पुगेको छ। जुन सन् २००८ को सेप्टेम्बरपछिकै उच्च हो। त्यतिबेला लेम्यान ब्रदर्स संकटका कारण कच्चा तेलको...

इलेक्ट्रोनिक्स सामग्री महँगिँदै, यस्ता छन् भाउ बढ्नुका ३ कारण

1646372589elec.jpeg
काठमाण्डौ । यदि तपाइँ एसी, फ्रिज, कुल वा अन्य कुनै इलेक्ट्रोनिक्स सामग्री खरिद गर्ने योजनामा हुनुहुन्छ भने एकपटक अवश्यक विचार गर्नुहोला। कन्ज्युमर इलेक्ट्रोनिक्स कम्पनीहरुले बढ्दो लागतलाई ध्यानमा राख्दै इलेक्ट्रोनिक्स सामग्रीको मूल्य बढाउने तयारी गर्दैछ।  आगामी महिनामा त्यस्ता सामग्रीको भाउ ७ प्रतिशतदेखि १० प्रतिशतसम्म बढ्ने...

रुस–युक्रेन युद्धले महँगी बढ्ने विश्व बैंकको चेतावनी

1646364067wb.png
काठमाण्डौ । विश्व बैंकले रुस–युक्रेन युद्धले विश्वमा महँगी बढ्ने चेतावनी दिएको छ। रुस–युक्रेन युद्ध विश्वका लागि एउटा विध्वंस भएको भन्दै विश्व बैंकका प्रमुख डेभिड मालपासले त्यसले आर्थिक वृद्धि रोक्ने र महँगी बढ्ने बताएका हुन्। उनका अनुसार रुस र युक्रेनबाट हुने निर्यात प्रभावित हुँदा महँगी बढ्नेछ।  युक्रेनले ठूलो परिमाणमा...

रुस र बेलारुसमा आफ्ना सबै परियोजना रोक्ने विश्व बैंकको घोषणा

1646311494wb.png
काठमाण्डौ। विश्व बैंकले रुस र बेलारुसमा आफ्ना सबै परियोजनाहरु तत्काल लागू हुने गरी रोक्ने घोषणा गरेको छ।  युक्रेनमा सैन्य कारबाही र जनताप्रतिको रुसले गरेको शत्रूताको व्यवहारलाई मध्यनजर गर्दै विश्व बैंकले यो कदम चालेको हो। युक्रेनमा रुसको आक्रमण र बेलारुसले गरेको समर्थन र समर्थनलाई लिएर ठूलो संख्यामा देश, संस्था र कम्पनीहरुले आफ्नो...

युद्धको साइड इफेक्ट: रुसमा यी कम्पनीहरुले गरे व्यापार–व्यवसाय बन्द (सूचीसहित)

1646309228russia.jpg
काठमाण्डौ । युक्रेनमाथि आक्रमणको साइड इफेक्ट रुसमा बढ्दै गएको छ। यसअघि विश्वका धेरै प्रविधि कम्पनीहरुले रुसमा विभिन्न तरिकाले डिजिटल स्ट्राइक गरेका थिए। अहिले प्राविधिक कम्पनीहरुसँगै अटोमोबाइल, उड्डयन, ऊर्जा, वित्त, मिडिया र मनोरन्जन, सिपिङसँग सम्बन्धित धेरै ठूला कम्पनीहरुले रसियामा आफ्ना व्यापार–व्यवसाय बन्द गरेका छन्। यसमा...

टर्कीको मुद्रास्फीति २० वर्षयताकै उच्च विन्दुमा, महँगीको मारमा जनता

1646307423turkey.jpg
काठमाण्डौ । टर्कीको मुद्रास्फीति दर २० वर्षयताकै उच्च विन्दुमा पुगेको छ। टर्कीको मुद्रा ‘लिरा’ निरन्तर कमजोर बन्दा र इन्धनको मूल्य उकालो लाग्दा त्यहाँको मुद्रास्फीति दर अनुमान गरेभन्दा धेरै ५४.४४ प्रतिशत पुगेको छ।  टर्कीको तथ्यांक संस्थाका अनुसार उपभोग्य वस्तुको मूल्य अघिल्लो महिनाको तुलनामा ४.८१ प्रतिशतले वृद्धि भएको छ।...

रुस–युक्रेन युद्ध : तेलको मूल्य एकैदिन ३.५%ले बढ्यो, प्रतिब्यारेल ११७ डलर पुग्यो

1646294414oil.jpg
काठमाण्डौ । रुसले युक्रेनमाथिको आक्रमणलाई तीव्रता दिएसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य तीव्र रुपमा बढ्न थालेको छ। अन्तर्राष्ट्रिय बजारमा बिहीबार कच्चा तेलको मूल्य प्रतिब्यारेल ११७ डलरसम्म पुगेको छ। जुन हिजोको तुलनामा ३.५ प्रतिशतको बढी हो। यो सन् २०१४ यताकै उच्च पनि हो।  विश्वमा धेरै तेल निर्यात गर्ने मुलुकमा रुस...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध