विश्व अर्थतन्त्र


विश्वमा ४० वर्षमुनिका ८७ अर्बपति, सबैभन्दा बढी अमेरिकाका

1648700072mark.jpg
काठमाण्डौ । विश्वमा ४० वर्षमुनिका ८७ जना अर्बपति छन्।  पछिल्लो एक वर्षमा मात्रै विश्वमा ४० वर्षमुनिका अर्बको सूचीमा ८ जनाको नाम थपिएको छ। पछिल्लो ५ वर्षमै ४० वर्षमुनिका अर्बपतिको संख्या झन्डै दोब्बरले बढेको हाईविन वेल्थद्वारा हालै जारी गरिएको सूचीबाट देखिएको छ।  हुरुन ग्लोबल फोर्टी र अन्डर सेल्फ–मेड बिलियनियर्स–२०२२ को...

निरन्तर उकालो लाग्दै पेट्रोल–डिजेलको भाउ, रुसी तेलले कम होला दाम ?

1648646372petrol.jpg
काठमाण्डौ । केही समययता पेट्रोल र डिजेलको मूल्य लगातार बढिरहेको छ।  नेपालमा पेट्रोलियम पदार्थ भारतबाट आउनेछ। अहिले भारतमा दैनिकजसो पेट्रोलियम पदार्थको मूल्य बढिरहेको छ।  करिब चार महिनादेखि पेट्रोल र डिजेलको मूल्य स्थिर रहेको थियो। तर पछिल्लो ९ दिनमा भारतमा प्रतिलिटर भारु ५.६० ले बढेको छ। बढ्दो पेट्रोलियम पदार्थको मूल्यलाई...

रुसी तेलको बैकल्पिक बजार बन्दै एसिया

1648632096russian-oil.jpg
काठमाण्डौ । रुसले आफूले निर्यात गर्ने तेलको खरिदकर्ता खोजिरहेका बेला एसिया रुसी तेलको वैकल्पिक बजार बन्न सक्ने भएको छ। एस एन्ड पी ग्लोबलका उपाध्यक्ष ड्यान यर्रजिनले यस्तो बताएका हुन्।  गत फेबु्रअरी महिनाको अन्त्यतिर रुसले युक्रेनमा आक्रमण गरेसँगै एसियाको प्रमुख तेल आयातकर्ता भारत र चीनले तेलको बढ्दो मूल्यको दबाबको सामना गरिरहेका...

1695556604Online-Ad.gif

भारतमा कैदीबन्दीलाई बिनाधितो व्यक्तिगत ऋण दिने निर्णय

1648630702jail.jpg
काठमाण्डौ । भारतमा पहिलोपटक कारागारमा रहेका कैदीबन्दीलाई व्यक्तिगत ऋण दिने निर्णय भएको छ।  भारतको महाराष्ट्र सरकारले कारागारमा रहेका कैदीबन्दीहरुलाई ५० हजार रुपैयाँसम्मको व्यक्तिगत ऋण दिने निर्णय गरेको हो। कैदीहरुलाई ऋण दिन यो देशमै पहिलो भएको अधिकारीहरुको दाबी छ। कारागारमा गरेको कामको बदलामा कैदीबन्दीहरुलाई यो ऋण द...

कसरी भाँचियो श्रीलंकाको अर्थतन्त्रको मेरुदण्ड ?

1648627137sirlanka.jpg
काठमाण्डौ । श्रीलंका यतिबेला आफ्नो स्वतन्त्रतापछिकै सबैभन्दा गम्भीर आर्थिक संकटको अवस्थाबाट गुज्रिरहेको छ। यतिबेला श्रीलंकामा महँगी दर १७ प्रतिशतभन्दा माथि पुगेको छ। श्रीलंकाका जनता खाद्य, पेट्रोल, ग्यास, औषधिजस्ता अत्यावश्यक सामानका लागि दैनिक संघर्ष गरिरहेका छन्।  स्थिति यस्तोसम्म भइसक्यो मानिसहरुलाई एक कप चिया पिउनसमेत...

रुस–युक्रेन युद्ध: कच्चा पदार्थको मूल्य बढ्दा विद्युतीय सवारीसाधनको उत्पादन प्रभावित

1648557466ev.jpg
काठमाण्डौ । रुस–युक्रेन युद्धका कारण कच्चा पदार्थको मूल्य भएको वृद्धिले विद्युतीय सवारीसाधनको उत्पादन प्रभावित बनेको छ।  सस्तो मूल्यमा विद्युतीय सवारीसाधन उपलब्ध गराउने टेस्लाको सीईओ एलन मस्क र अन्य अटो निर्माताहरुको सपनामा रुस–युक्रेन युद्धले धक्का पुर्याउने देखिएको हो। युद्धको प्रभावस्वरुप निकेल, लिथियम र अन्य निर्माण...

यसकारण विश्व बजारमा तेलको मूल्यमा गिरावट

1648552800oil.jpg
काठमाण्डौ। विश्व बजारमा मंगलबार कच्चा तेलको मूल्यमा गिरावट आएको छ।  रुस–युक्रेनबीच शान्तिवार्ता अघि बढ्ने समाचार बाहिरिएसँगै मंगलबार कच्चा तेलको मूल्यमा गिरावट आएको हो। कोरोना संक्रमण वृद्धि भएसँगै चीनले संघाईमा गरेको लकडाउनका तेलको मागमा आएको कमीले समेत विश्व बजारमा कच्चा तेलको मूल्यमा गिरावट आएको बताइएको छ।  ब्रेन्ट क्रुड...

चीन, साउदी अरेबिया, भारत र जापानजस्ता देश कहिलेसम्म ‘पेट्रोडलर’मा निर्भर रहने ?

1648552177petrodollar.png
काठमाण्डौ । केही दिनअघि अमेरिकी पत्रिका वाल स्ट्रिट जर्नलमा साउदी अरेबियाले चीनबाट तेल बिक्री गर्दा युआनमा भुक्तानी लिने विचार गरिरहेको समाचार छापिएको थियो। यो खबरसँगै ‘पेट्रोडलर’ युगको अन्त्यको सुरुआत हुन थालेको हो भनेर हल्ला पनि चल्न थाल्यो। ‘पेट्रोडलर’ शब्द सत्तरीको दशकमा प्रचलनमा आएको थियो। यससँगै विश्वको व्यापारमा...

‘रिटेल किंग’ बन्ने मुकेश अम्बानीको योजनामा लाग्न सक्छ झट्का, कारण के हो ?

1648538491mukesh-ambani.jpg
काठमाण्डौ । भारत र एसियाका सबैभन्दा धनी व्यक्ति मुकेश अम्बानीले आफ्नो रिटेल व्यापारलाई जोड दिइरहेका छन्। तर, भारतमा ‘रिटेल किंग’ बन्ने उनको योजनालाई धक्का लाग्न सक्ने देखिएको छ।  बैंक अफ इन्डियाको नेतृत्वमा बैंकहरुले फ्युचर रिटेल लिमिटेड (एफआरएल) लाई नेसनल कम्पनी ल ट्रिब्युनल (एनसीएलटी) मा तान्ने निर्णय गरेका छन्। यसले रिलायन्स...

रुसी धनाढ्यहरुले अर्बौं डलर कहाँ लुकाएर राखेका छन् ?

1648524128russia.jpg
काठमाण्डौ । विगत केही दशकमा रुसी धनाढ्यहरुले अर्बाैं डलरको अवैध आम्दानी विदेश पठाएका छन्। यसो गर्दा उनीहरुलाई अहिले खोज्न लगाउन गाह्रो भइरहेको छ। युक्रेनमा रुसले आक्रमण गरेपछि विश्वका धेरै देशले यो ‘डार्क मनी’ खोज्न नयाँ–नयाँ प्रतिबन्ध र कानुनको सहारा लिइरहेका छन्। उनीहरुको यो कदमले रुसी राष्ट्रपति भ्लादिमिर पुटिननजिकका...

चरम आर्थिक संकटको चपेटामा श्रीलंका, रेकर्डतोड स्तरमा महँगी, देश छोड्न बाध्य जनता

1648466472sir-lanka.jpg
काठमाण्डौ । पछिल्लो समय श्रीलंकामा आर्थिक संकट झनै गहिरिँदै गएको छ।  श्रीलंकाले अहिलेसम्मकै ठूलो आर्थिक संकटको सामना गरिरहेको हो। जसको सबैभन्दा ठूलो कारण कोरोनाभाइरस महामारीलाई लिइएको छ।  श्रीलंकामा मुद्रास्फीति चरम विन्दुमा पुगेको छ। चामल प्रतिकिलो भारु ५०० सम्म पुगेको छ। ४०० ग्राम धुलो दूध भारु ७९० मा बिक्री भइरहेको छ। एक किलो...

पुटिन विश्वकै सबैभन्दा धनी व्यक्ति ! के भन्छन् एलन मस्क ?

1648455458elon-musk.jpg
काठमाण्डौ । संसारको सबैभन्दा धनी व्यक्ति को हुन् ? भन्ने विषयमा बहस सुरु भएको छ। गत महिना जारी गरिएको फोर्ब्सको सूचीअनुसार एलन मस्क विश्वका सबैभन्दा धनी व्यक्ति हुन्। उनको कुल सम्पत्ति २३९.३ बिलियन डलर अनुमान गरिएको थियो। यसअघि डिसेम्बर २०२१ मा एलोन मस्कको सम्पत्ति करिब २६६ बिलियन डलर भएको अनुमान गरिएको थियो। सन् २०२१ मा एलन मस्कको...

रुसी तेल र ग्यास नकिन्ने देशहरुलाई क्यानडाले इन्धन उपलब्ध गराउने

1648378778canada.jpg
काठमाण्डौ । क्यानडाले विश्वव्यापी ऊर्जा संकट समाधान गर्न थप तेल, ग्यास र युरेनियम उपलब्ध गराउन तयार रहेको जनाएको छ। युक्रेनमाथिको आक्रमणका कारण रुसबाट आउने तेल र ग्यासको आपूर्ति अबरुद्ध भएका कारण विश्वभर इन्धनको मूल्य आकासिएको छ। क्यानडाका ऊर्जामन्त्रीले रुसी तेल र ग्यासको विकल्पमा धेरै देशलाई इन्धन सहयोग गर्न तयार रहेको बताएका...

रुसलाई फ्रान्सको झट्का, रुबलमा ग्यास खरिद नगर्ने

1648366030russia.jpg
काठमाण्डौ । युक्रेनमाथि आक्रमण सुरु गरेदेखि नै रुसमाथि धमाधम अन्तर्राष्ट्रिय प्रतिबन्ध लगाउन थालिएको छ।  अमेरिकी डलरमा हुने रुसको तेलको व्यापार पनि घटेको छ। रुसले आफ्नो तेल र ग्यास बिक्रीका लागि नयाँ खरिदकर्ताहरु फेला पारेको छैन। यद्यपि, रुसलाई भारत र चीनबाट आशा छ।  रुसले यस्ता खरिदकर्ताहरु खोजिरहेको छ, जोसँग सम्झौता गर्दा डलर वा...

भारतीय बजारमा पेट्रोल र डिजेलको मूल्य लगातार बढ्दै

1648178840petrol.jpg
काठमाण्डौ । छिमेकी मुलुक भारतमा पेट्रोल र डिजेलको मूल्य लगातार बढिरहेको छ। भारतीय तेल मार्केटिङ कम्पनीहरुले शुक्रबार फेरि मूल्य बढाएका छन्। दिल्लीमा पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर ८० पैसाले बढेको छ। चार महिनाभन्दा लामो समयपछि मंगलबार पहिलोपटक पेट्रोल र डिजेलको मूल्य बढेपछि लगातार भाउ उकालो लागिरहेको हो।  पछिल्लो चार दिनमा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध