विश्व अर्थतन्त्र


भारतमा विदेशी मुद्राको सञ्चितीमा भारी गिरावट

1649582456rbi.jpg
काठमाण्डौ । भारतमा विदेशी मुद्राको सञ्चितीमा अहिलेसम्मकै सबैभन्दा ठूलो साप्ताहिक गिरावट आएको छ।  भारतीय केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) ले जारी गरेको आँकडाअनुसार भूराजनीतिक घटनाक्रमका कारण मुद्रामा दबाब आउँदा भारतको विदेशी मुद्रा सञ्चिती ११.१७३ बिलियन डलर घटेर ६०६.४७५ बिलियन डलरमा सीमित भएको छ। जुन अहिलेसम्मकै...

केवल ६ महिनामै सुध्रिन सक्छ श्रीलंकाको आर्थिक अवस्था, यस्ता छन् नयाँ अर्थमन्त्रीका योजना

1649563786sri-lanka.jpg
काठमाण्डौ। श्रीलंकाको आर्थिक संकटमा यतिबेला विश्वको ध्यान केन्द्रित रहेको छ।  श्रीलंकामा अहिले इन्धन र औषधिको चरम अभाव भएको छ। अन्य अत्यावश्यक वस्तुको मूल्य आकाशिएको छ।  आर्थिक संकटका कारण श्रीलंकाको राजनीतिमा धेरै उथलपुथल भइरहेको छ। नवनियुक्त अर्थमन्त्री अली साब्रीले देशको अवस्था सुधार्न केही महत्वपूर्ण विषयमा विशेष ध्यान...

अब भारतमा विनाकार्ड सबै बैंकका एटीएमबाट रकम निकाल्न मिल्ने

1649410758atm.jpg
काठमाण्डौ । भारतीय केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डिया(आरबीआई)ले सबै बैंकहरुमा कार्डलेस पेमेन्ट प्रणाली विस्तार गर्ने घोषणा गरेको छ।  यससँगै अब भारतीय ग्राहकले एटीएम कार्ड बिनै पैसा निकाल्न सक्नेछन्। आरबीआईले त्रैमासिक मौद्रिक नीति जारी गर्दै भारतका सबै बैंकहरुको एटीएममा कार्डलेस भुक्तानीको सुविधा उपलब्ध गराउने जनाएको...

1695556604Online-Ad.gif

श्रीलंकाका पेट्रोल पम्पहरु अप्रिलको अन्त्यसम्म रित्तिने, निर्यात ३०%सम्मले घट्ने

1649408507lanka-ioc.jpg
काठमाण्डौ । आर्थिक संकट र इन्धनको चरम अभाव भोगिरहेको श्रीलंकाका पेट्रोल पम्पहरु अप्रिल महिनाको अन्त्यसम्म रित्तिने भएको छ।  भारतले तेल खरिदका लागि दिएको ५०० मिलियन डलर सकिन थालेकाले यो महिनाको अन्तिमसम्म श्रीलंकाका सबै पेट्रोल पम्पहरु रित्तिने पेस ट्रस्ट अफ इन्डियाले जनाएको हो। अधिकारीहरुका अनुसार श्रीलंकामा इन्धन ढुवानी अप्रिल...

खाद्यसंकटसँगै श्रीलंकाका जनता भोकमरीको चपेटामा !

1649315932srilanka1.jpg
काठमाण्डौ । आर्थिक संकटको चपेटामा परेको श्रीलंकामा भोकमरीको कालो बादल मडारिएको छ। श्रीलंकाका एक शीर्ष राजनीतिज्ञ तथा सांसद महिन्द्रा यापा अभेबार्दनाले अहिलेको अवस्था सुरुआतमात्रै भएको र देशले चाँडै नै भोकमरीको सामना गर्नुपर्ने चेतावनी दिएका हुन्।  करिब २ करोड २० लाख जनसंख्या भएको श्रीलंकामा आर्थिक संकट चुलिएसँगै खाद्यान्नको...

श्रीलंकाको चरम आर्थिक संकटमा लुकेको पाठ

1649314549sri-lanka.jpg
काठमाण्डौ । कुनै देशका पेट्रोल पम्पमा सेना तैनाथ गर्नुपर्यो र कागज अभावका कारण परीक्षा रद्द गर्नुपर्यो भने त्यहाँको अवस्था कति असहज बनेको छ ? सहजै बुझ्न सकिन्छ। श्रीलंकामा अहिले यस्तै अवस्था छ।  चरम आर्थिक संकटले श्रीलंकामा राजनीतिक अस्थिरता निम्त्याएको छ। जनतामा आक्रोश छ। केन्द्रीय मन्त्रिपरिषद्को सामूहिक राजीनामाले पनि जनताको...

रुसको कार व्यापारमा मन्दी, बिक्री ६०%ले घट्यो

1649241348russia.jpg
काठमाण्डौ । गत मार्च महिनामा रुसमा कारको बिक्री ६० प्रतिशतले घटेको छ।  रुसले युक्रेनमा आक्रमण गरेसँगै अन्तर्राष्ट्रिय अटो कम्पनीहरु शोरुमहरु खाली गर्दै बाहिरएपछि रुसमा कारको बिक्रीमा व्यापक कमी आएको हो।  युद्धले निम्त्याएको आर्थिक मन्दीको परिणामस्वरुप उपभोक्ताले आफ्नो खर्च अत्यावश्यक वस्तु खरिदमा केन्द्रित गरेका छन्। यसले...

एलन मस्क विश्वकै धनी व्यक्ति, शीर्ष ५ धनाढ्यमा को–को परे ?

1649234738Musk.png
काठमाण्डौ । एलन मस्क विश्वका धनाढ्यहरुको सूचीको शीर्ष स्थानमा पुगेका छन्।  फोर्ब्सले सार्वजनिक गरेको ३६ औँ वार्षिक अर्बपतिहरुको सूचीको शीर्ष स्थानमा टेस्ला र स्पेस एक्सका संस्थापक एलन मस्क उक्लिएका हुन्। मस्क कुल २१९ अर्ब डलरसहित पहिलो स्थानमा उक्लिएका हुन्।  अमेजनका संस्थापक जेफ बेजोस अर्बपतिहरुको सूचीको दोस्रो स्थानमा छन्।...

सेबीले गर्यो आईपीओसँग सम्बन्धित नियममा ठूलो परिवर्तन, साना लगानीकर्तालाई फाइदा

1649230498sebi.png
काठमाण्डौ । भारतीय धितोपत्र तथा विनिमय बोर्ड (सेबी) ले आईपीओमा लगानी गर्ने खुद्रा लगानीकर्तालाई ठूलो उपहार दिएको छ। यससँग सम्बन्धित नियममा ठूलो परिवर्तन गरिएको छ। जुन साना लगानीकर्ताका लागि धेरै लाभदायक साबित हुन सक्छ। अब खुद्रा लगानीकर्ताले कुनै पनि कम्पनीको आईपीओमा लगानी गर्न यूपीआईमार्फत भुक्तानी गर्न सक्नेछन्। सेबीको नयाँ...

श्रीलंकामा संकटकाल हटाइयो, राजनीतिक उथलपुथल कायमै

1649217410srilankaa.jpg
काठमाण्डौ । श्रीलंकामा संकटकाल हटाइएको छ। राष्ट्रपति गोटाभाया राजापक्षेले संकटकाल हटाइएको घोषणा गरेका हुन्। अवस्था बिग्रिँदै गएपछि उनले यसअघि संकटकाल लगाउने निर्णय गरेका थिए। तर, अहिले उनले उक्त निर्णय रद्द गरेका छन्। श्रीलंकामा अप्रिल ४ बाट संकटकाल घोषणा गरिएको थियो। आर्थिक मन्दीका कारण जताततै हिंसा सुरु भइसकेको अवस्थामा...

आर्थिक संकटमा फसेको श्रीलंकाले गर्यो इराक र नर्वेमा रहेका दूतावास बन्द गर्ने निर्णय

1649164191srilank2.jpg
काठमाण्डौ । श्रीलंका यतिबेला चरम आर्थिक संकटबाट गुज्रिरहेको छ।  अहिले खानेपानीलगायत दैनिक उपभोग्य वस्तुको अभाव भएको छ। मुद्रास्फीति धेरै भएको छ। प्रतिपक्षदेखि सर्वसाधारणसम्म सरकारको विरोध भइरहेको छ। यसैबीच श्रीलंका सरकारले ठूलो निर्णय गरेको छ। श्रीलंकाले नर्वे र इराकमा आफ्नो दूतावास अस्थायी रुपमा बन्द गरेको हो। यससँगै...

श्रीलंकामा राजापाक्षे सरकारलाई अर्को झट्का, एक दिनअघि अर्थमन्त्री बनेका साबरीले दिए राजीनामा

1649162570sri-lanka.jpg
काठमाण्डौ । चरम आर्थिक संकटको सामना गरिरहेको श्रीलंका सरकारले अर्को झट्का व्यहोर्नुपरेको छ। एक दिनअघि अर्थमन्त्रीमा नियुक्त भएका अली साबरीले राजीनामा दिएसँगै श्रीलंका सरकार अर्को झट्का व्यहोर्नुपरेको हो।  श्रीलंकामा जारी आर्थिक संकट र सरकारविरुद्धको प्रदर्शनका कारण श्रीलंकाको मन्त्रिपरिषद्मा रहेका सबै २६ जना मन्त्रीले आइतबार...

धमाधम रुसी तेल उठाउँदै अमेरिका ! अन्य देशलाई भने नकिन्न दबाब

1649156297oil.jpg
काठमाण्डौ । एक रुसी अधिकारीले एकातिर अमेरिकाले रुसबाट ठूलो परिमाणमा तेल किनेर आफ्नो तेलको भण्डार बढाइरहेको खुलासा गरेका छन्। ती अधिकारी अमेरिकाले अर्कोतर्फ अन्य देशलाई रुसबाट तेल नकिन्न दबाब दिइरहेको दाबी पनि गरेका छन्।  रुसी सुरक्षा परिषद्का उपसचिव मिखाइल पोपोभले रुसी सञ्चारमाध्यमसँगको कुराकानीमा अमेरिकाले गत साता रुसबाट कच्चा...

विश्व बजारमा अमेरिकी डलरको प्रभुत्व संकटमा परेकै हो ?

1649150230dollar.jpg
काठमाण्डौ । अमेरिकासँग विश्वको सबैभन्दा शक्तिशाली सेना हुन सक्छ। तर, डलर अमेरिकाको मुख्य हतियार हो।  विश्व बजारमा डलरको ८० वर्षको प्रभुत्वपश्चात विश्वव्यापी मुद्रा सञ्चितीमा अमेरिकी डलरको दबदबा जोखिममा पर्ने देखिएको छ।  विश्व मुद्रा सञ्चितीमा १२.८ ट्रिलियन मूल्यबराबरको लगभग ६० प्रतिशत हिस्सा डलरको रहेको छ। जसले अमेरिकालाई अन्य...

रुस–युक्रेन युद्ध यी देशका लागि बरदान साबित, ८ वर्षदेखिको मन्दी समाप्त, जीडीपीमा उछाल

1649145822gdp.jpg
काठमाण्डौ । गत मार्चको सुरुदेखि नै रुस–युक्रेन युद्धका रुपमा उत्पन्न भएको भूराजनीतिक तनावले विश्वलाई हैरान बनाएको छ।  युक्रेनमा हमला गरेपछि अमेरिका र युरोपेली मुलुकहरुले रुसमाथि लगातार कडा आर्थिक प्रतिबन्ध लगाइरहेका छन्। विश्वव्यापी आपूर्ति शृंखला युद्ध र यी प्रतिबन्धहरुका प्रभावित बनेका छन्। धेरै उपभोग्य वस्तुको मूल्य...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध