विश्व अर्थतन्त्र


विदेशी लगानीकर्ता धमाधम बाहिरिँदा संकटमा भारत ! कस्तो छ विदेशी मुद्रा सञ्चितीको अवस्था ?

1650165338india.jpg
काठमाण्डौ । रुस–युक्रेन युद्धबीच भारतमा वैश्विक दबाब बढिरहेकै बेला अमेरिकाको मौद्रिक नीतिका कारण विदेशी लगानीकर्ता भारतीय बजारबाट बाहिरिन थालेका छन्। यस्तो नाजुक अवस्थामा भारतमा आर्थिक संकट आयो भने अब भारतले विदेशी मुद्रा सञ्चितीबाट वर्षभरिको आयातमात्र धान्न सक्नेछ।  श्रीलंकामा अहिले देखिएको आर्थिक संकटका थुप्रै कारणमध्ये...

श्रीलंकाको आर्थिक संकट झनै गहिरियो, सेयर बजार ५ दिनका लागि बन्द

1650161914cse.jpeg
काठमाण्डौ । श्रीलंकाको आर्थिक संकट निरन्तर गहिरिँदै गएको छ।  हार्ड डिफल्ट हुनबाट जोगिनका लागि श्रीलंकाले केही समय अन्य देशको ऋण तिर्न नसक्ने घोषणा गरेको थियो। यसबीच शनिबार एउटा नयाँ खबर सार्वजनिक भएको छ। खबरअनुसार श्रीलंकाको मुख्य स्टक एक्सचेन्ज ‘कोलम्बो स्टक एक्सचेन्ज’ भोलि अप्रिल १८ बाट ५ दिनका लागि बन्द गरिने घोषणा गरिएको...

जर्मनीले कब्जा गर्यो विश्वकै ठूलो सुपरयाच, रुसी व्यापारीलाई ६० करोड डलरको झट्का

1650006876yacht.jpg
काठमाण्डौ । जर्मनीले आधिकारिक रुपमा विश्वको सबैभन्दा ठूलो सुपरयाच कब्जा गरेको छ। यो सुपरयाचको सम्बन्ध रुसी व्यापारी अलिशेर उस्मानोभसँग छ।  रुस–युक्रेन युद्धपछि पश्चिमी देशहरुले लगाएको प्रतिबन्धका कारण विश्वभरका रुसी व्यापारीहरुको सम्पत्ति जफत भइरहेको छ। फोर्ब्स पत्रिकाका अनुसार विश्वको सबैभन्दा ठूलो ‘दिलबर’ सुपरयाच १६८०...

1695556604Online-Ad.gif

इतिहासकै ठूलो क्रिप्टोकरेन्सी ह्याकिङमा उत्तर कोरियाको संलग्नता रहेको अमेरिकाको दाबी

1650004310bitcoin.jpg
काठमाण्डौ । एउटा अनलाइन गेमिङ कम्पनीसँग सम्बन्धित ६१.५ करोड डलरको क्रिप्टोकरेन्सी चोरी प्रकरणमा उत्तर कोरियाली ह्याकरहरुको संलग्नता रहेको अमेरिकाले दाबी गरेको छ।  अमेरिकी अनुसन्धान एजेन्सी एफबीआईका अनुसार गत मार्चमा ‘एक्सी इन्फिनिटी’ नामक लोकप्रिय अनलाइन गेमिङ कम्पनीलाई ठूलो झट्का लागेको थियो। यो कम्पनीले आफ्ना ग्राहकलाई...

रुस–युक्रेन युद्ध छिट्टै नरोकिए थुप्रै देशको हालत श्रीलंकाको जस्तै हुनसक्ने

1649999230war.jpg
रुस–युक्रेन युद्धको असर विश्व अर्थतन्त्रमा देखिन थालेको छ।  विगत २ वर्षदेखि कोरोना महामारीले थलिएको विश्व अर्थतन्त्रले पछिल्ला महिनामा सुधारको संकेत देखाउँदै आएमा रुस–युक्रेन युद्धका कारण पुनः जोखिम बढेको छ।  यतिमात्र होइन चीनमा बढ्दो कोरोना संक्रमित र त्यससँग लड्न जारी गरिएको कडा लकडाउनका कारण विश्वव्यापी आपूर्ति...

ट्विटर किन्न चाहन्छन् एलन मस्क, ४३ अर्ब डलर तिर्न तयार

1649994354elon-musk.jpg
काठमाण्डौ । टेस्लाका संस्थापक एलन मस्कले ट्विटर इंकलाई ४३ अर्ब डलरमा किन्न प्रस्ताव गरेका छन्। यसका लागि मस्क प्रतिसेयर ५४.२० डलर नगद तिर्न तयार छ।  मस्कले यूएस सेक्युरिटिज एन्ड एक्सचेन्ज कमिसनमा फाइलिङ गर्दै यस प्रस्तावको जानकारी दिएका हुन्। मस्कको प्रस्तावमा ट्विटरले भन्यो, ‘निर्देशक बोर्डले टेस्ला प्रमुखको गैरबाध्यकारी...

विश्व बजारमा तेलको मागमा कमी आउने, मूल्य घट्ला ?

1649917029oil.jpg
काठमाण्डौ । तेल निर्यातकर्ता देशहरुको संगठन ओपेकले रुस–युक्रेन युद्धका बीच वृद्धि भइरहेको महँगीका कारण विश्व बजारमा तेलको मागमा कमी आउने जनाएको छ।  ओपेकले विश्वव्यापी तेलको खपतका बारेमा यसअघि गरेको अनुमानमा कटौती गरेको हो। ओपेकले आफ्नो मासिक प्रतिवेदनमा विश्वमा दैनिक ३६.७ लाख ब्यारेल कच्चा तेलको माग रहने जनाएको छ। जुन ओपेकले...

भारतको नजर अब रुसी कोइलामाथि, दुई वर्षयताकै उच्च आयात

1649916362coal.jpg
काठमाण्डौ । रुसबाट सस्तो मूल्यमा तेल खरिद गरिरहेको भारतको नजर अब रुसी कोइलामा परेको छ।  युक्रेनमा गरेको आक्रमणको परिणामस्वरुप युरोपेली कमिसनले गत साता रुसी कोइलामा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। तर, अर्कोतर्फ भारतले भने रुसबाट हुने कोइलाको आपूर्ति वृद्धि गरिरहेको छ।  मार्च महिनामा भारतले गत दुई वर्षपछिकै सबैभन्दा धेरै रुसी...

गौतम अडानीको कमाइमा उछाल, बने विश्वकै छैटौँ धनीव्यक्ति

1649767168gautam-adani.jpg
काठमाण्डौ । भारतीय धनाढ्य गौतम अडानी विश्व धनाढ्यको सूचीमा छलाङ मार्दै छैटौँँ स्थानमा उक्लिएका छन्।  अडानी समूहको कम्पनीको सेयरमा आएको तीव्र उछालका कारण गौतम अडानीको सम्पत्तिमा वृद्धि भएको हो। अडानी विश्व घनाढ्यको सूचीमा छैटौँ स्थानमा उक्लिँदा मुकेश अम्बानी भने १० स्थानबाट तल झर्दै ११ औँ स्थानमा पुगेका छन्।  बिलिनियर...

श्रीलंकाको आर्थिक संकट झनै गहिरियो, विदेशी ऋण तिर्न नसक्ने

1649754517SRI-LANKA-CRISIS.jpg
काठमाण्डौ । श्रीलंकामा आर्थिक संकट झनै गहिरिँदै गएको छ। जसका कारण श्रीलंकाले ५१ अर्ब डलर विदेशी ऋण समयमै तिर्न नसक्ने भएको छ।  अत्यावश्यक वस्तु आयातका लागि विदेशी मुद्राको सञ्चिती सकिएकाले अन्तिम उपायका रुपमा विदेशी ऋणलाई ‘डिफल्ट’ गरिएको श्रीलंकाको अर्थ मन्त्रालयले जनाएको छ। अर्थ मन्त्रालयले ऋणदाताहरु ब्याज रकमलाई मूलधनमा...

राजनीतिक उथलपुथलकै बीच पाकिस्तानको सेयरबजारमा ऐतिहासिक उछाल

1649679132pse.jpg
काठमाण्डौ । राजनीतिक उथलपुथलका बीच पाकिस्तानको सेयर बजारमा ऐतिहासिक उछाल आएको छ ।  इमरान खानको पार्टी र संयुक्त विपक्षका बीच नेशनल एसेम्बलीमा जारी राजनीतिक तनावका बीच पाकिस्तानको सेयर बजार एकैदिन १७०० अंकले वृद्धि भएको हो । जुन एक दिनमा भएको अहिलेसम्मकै सबैभन्दा ठूलो वृद्धि हो ।  यसअघि पाकिस्तानको सेयर बजार पीएसएक्स इन्डेक्स सन्...

श्रीलंकामा औषधिको चरम अभाव, कोरोना महामारीभन्दा भयावह अवस्था सिर्जना हुने चेतावनी

1649665040sri-lanka.jpg
काठमाण्डौ। आर्थिक संकटको घेराबन्दीमा परेको श्रीलंकामा अत्यावश्यक औषधिको चरम अभाव हुन थालेको छ।  श्रीलंकाका चिकित्सकहरुले जीवन बचाउने अत्यावश्यक औषधिहरुको मौज्दात सकिन लागेको बताएका हुन्। यसले देशको आर्थिक संकटका कारण ज्यान गुमाउनेको संख्या कोरोना महामारीभन्दा भयावह हुन सक्ने उनीहरुले चेतावनी पनि दिएका छन्।  श्रीलंका मेडिकल...

एलन मस्कको यस्तो सोचले विश्व चकित

1649661117musk.jpg
काठमाण्डौ । ‘एक दिन आउनेछ जब मानिसले आफ्नो दिमाग रोबोटमा डाउनलोड गर्न सक्नेछन्। यसरी मानिसहरु सधैँभरि बाँच्न सक्षम हुनेछन्।’ यो सोच टेस्ला र स्पेसएक्सका मालिक एलन मस्कको हो। ‘मलाई लाग्छ यो सम्भव छ। हामीलाई लाग्छ कि जुन चिजहरुले हामीलाई अद्वितीय बनाउँदछ, हामी ती चिजहरु डाउनलोड गर्न सक्छौँ’, मस्कले भने, ‘तपाइँ त्यो शरीरमा...

युद्धका कारण युक्रेनको अर्थतन्त्र आधाले संकुचित हुने विश्व बैंकको अनुमान

1649644853world-bank.png
काठमाण्डौ । विश्व बैंकले युद्धका कारण युक्रेनको अर्थतन्त्र यो वर्ष ४५ प्रतिशतले संकुचित हुने अनुमान गरेको छ। विश्व बैंकले युक्रेनको अर्थतन्त्रमा यो युद्धको नकारात्मक प्रभाव कोरोना महामारीका बेला पूर्वी युरोप र मध्य एसियामा देखिएको प्रभावभन्दा बढी हुने जनाएको छ। विश्व बैंकका अनुसार एकपछि अर्को धेरै प्रतिबन्धले रुसी अर्थतन्त्रलाई...

वर्षौंदेखि उपहारमा कम्पनीको सेयर दिँदै एक व्यापारी, अहिलेसम्म बाँडिसके ३८% सम्पत्ति

1649594965share.jpg
काठमाण्डौ । इक्विटीले कुुनै पनि व्यवसायमा एकदमै महत्व राख्ने गर्छ। इक्विटीलाई त्यसै खेर जान दिनुहुँदैन भन्ने आममान्यता रहेको पाइन्छ।  तपाइँले कुनै पनि व्यापारी वा उद्यमीसँग छलफल गर्नुभयो भने उनीहरुले तपाइँलाई इक्विटी बचाउने सल्लाह दिन्छन्। तर भारतमा एउटा यस्ता व्यवसायी छन्, जसले आफ्नो इक्विटी मानिसहरुलाई उपहारका रुपमा दिँदै आएका...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध